• Home
  • समाचार
  • देश
  • मधेश
  • मुख्य समाचार
  • Breaking News
  • वीरगंज संजाल बिशेष
  • राजनीति
  • विश्व
  • स्वास्थ्य
  • विचित्र संसार
  • दैनिक पत्रिका-e-Papper
आज:
    • समाचार
      • मुख्य समाचार
      • राजनीति
      • बिशेष
    • प्रदेश
      • प्रदेश नं.१
      • मधेश
      • बागमती
      • गण्डकी
      • लुम्बिनी
      • कर्णाली
      • सुदूरपश्चिम
    • विश्व
    • स्वास्थ्य
      • पोषण
      • सौन्दर्य
      • जीवनशैली
    • शिक्षा समाचार
      • अन्तर्वार्ता
      • कविता
    • Tech News
      • Mobile Phones
      • विचित्र संसार
    • खेलकुद
      • देश
      • विदेश
    • अर्थतन्त्र
      • बैंक
      • बिजनेस
      • बाणिज्य
    • अन्य
      • दैनिक राशिफल
      • Birthday/Anniversary
      • दैनिक पत्रिका
    होमपेज / Breaking News

    लागूऔषध सम्बन्धी जनचेतनामूलक कार्यक्रम

  • वीरगंज संजाल
  • २० भाद्र २०७८, आईतवार ११:०९
  • १९५३

    जनकपुरधाम । समुदाय प्रहरी साझेदारी कार्यक्रम अन्तर्गत शनिबार जनकपुरधाम उप महानगरपालिका–२५ लोहनामा लागूऔषध सम्बन्धी जनचेतना कार्यक्रम गरिएको छ ।स्थानीय एकता समाज सेवा यूवा क्लवको सहकार्यमा आयोजित जनचेतना कार्यक्रममा लागुऔषधले समाजिक रुपमा पारेको प्रभावबारे जानकारी गराइएको थियो । प्रहरी चौकी बहुअर्वा डेवडिहा धनुषाले गरेको कार्यक्रममा स्थानिय नेता, समाजसेवी, युवा लगायतको सहभागिता रहेको थियो । कार्यक्रममा पूर्व हज कमिटी अध्यक्ष मो.सोएब रेजले लागूऔषध सेवनले गर्दा यूवाको भविष्य अन्धकारमा परेको जिकिर गरे ।

    लागूऔषध रोकथामका लागि यूवाहरुलाई आपैm अगाडी आउनुपर्ने धारणा उनले व्यक्त गरे । यस्तै पूर्व हज कमिटी सदस्य मो. कैश रेजाले समाजमा शिक्षा र अनुशासनको अभावले गर्दा युवाहरू लागूऔषधको कुलतमा लागेको बताए । यसको रोकथामका लागी समाजका सबै वर्गलाई एकजुट हुनु पर्ने धारणा उनको थिया । नेकपा (एकीकृत समाजवादी) पार्टीका नेता शेष हसनले लागूऔषध सेवन गरेका यूवालाई सकारात्मक बाटोतर्प | फर्काउनका लागी स्थानिय क्लव र प्रहरीको समन्वय र सहकार्यमा गाउँ सुधार समिति बनाउनु पर्नेमा जोड दिए । उनले समिति मार्फÞत लागूऔषध सेवन लगायतका समाजमा फैलिएको विकृति हटाउन सकिने तर्क उनको थियो । प्रहरी चौकी डेवडिहा बहुअर्वाका प्रहरी हवलदार उमेश कुमार महराले समाजको सहयोग विना प्रहरी अधुरो रहेको बताए ।

    उनले समाजको सहयोग विना प्रहरी चाहे जति परिवर्तन ल्याउन नसक्ने तर्क गरे । यसको लागी समाज र प्रहरी विच सहयोगात्मक सम्बन्ध हुनु जरुरी रहेको उनले बताए । एकता समाज सेवा यूवा क्लवका अध्यक्ष मो.अरसदले समाजमा सकारात्मक परिवर्तनका लागी यूवालाई जिम्मेवारी दिए यूवाले देशको विकासमा महत्वपूर्ण भूमिका निर्वाह गर्न सक्ने दावी गरे ।

    प्रतिक्रिया दिनुहोस


    सम्बन्धित समाचार
  • सिम्रौनगढमा विश्व रक्तदान दिवसको अवसरमा बृहत् रक्तदान कार्यक्रम सम्पन्न, ६८ जनाले गरे रक्तदान
  • गर्मी नघटेपछि वीरगन्जका विद्यालयहरुमा थप ६ दिन विदा
  • सशस्त्र प्रहरी बलद्वारा १८ लाख नगदसहित दुई जना नियन्त्रणमा
  • परस्त्रीसँग अवैद्य सम्बन्ध राख्दै गर्दा मालपोतका पियन रँगेहात पक्राउ, घरबाट मालपोतका अवैद्य कागजातहरु फेला
  • समाचार खोजनको लागि याहा

    • पछिल्ला
    • मुख्य
    • लोकप्रिय

    सिम्रौनगढमा विश्व रक्तदान दिवसको अवसरमा बृहत् रक्तदान कार्यक्रम सम्पन्न, ६८ जनाले गरे रक्तदान

    गर्मी नघटेपछि वीरगन्जका विद्यालयहरुमा थप ६ दिन विदा

    सशस्त्र प्रहरी बलद्वारा १८ लाख नगदसहित दुई जना नियन्त्रणमा

    परस्त्रीसँग अवैद्य सम्बन्ध राख्दै गर्दा मालपोतका पियन रँगेहात पक्राउ, घरबाट मालपोतका अवैद्य कागजातहरु फेला

    मिटरब्याजी मन्टुले अदालतबाट पाए सफाइ, पैसा माग्न छोडेनन्

    औषधि मूल्य सिफारिसविरुद्ध वीरगन्जमा मुखमा कालोपट्टी बाँधेर धर्ना

    पर्साको पकहामैनपुरमा एमाले युवा नेता साहले गरे सडक र नालाको शिलान्यास

    ‘विभेद र विभाजनविरुद्ध कलम चलाउनु पर्छ’

    नदीजन्य पदार्थको उत्खनन् बन्द गर्न निर्देशन

    सर्लाहीको हीरापुरमा बर्थिङ सेन्टर निर्माण

    सिम्रौनगढमा विश्व रक्तदान दिवसको अवसरमा बृहत् रक्तदान कार्यक्रम सम्पन्न, ६८ जनाले गरे रक्तदान

    गर्मी नघटेपछि वीरगन्जका विद्यालयहरुमा थप ६ दिन विदा

    सशस्त्र प्रहरी बलद्वारा १८ लाख नगदसहित दुई जना नियन्त्रणमा

    परस्त्रीसँग अवैद्य सम्बन्ध राख्दै गर्दा मालपोतका पियन रँगेहात पक्राउ, घरबाट मालपोतका अवैद्य कागजातहरु फेला

    मिटरब्याजी मन्टुले अदालतबाट पाए सफाइ, पैसा माग्न छोडेनन्

    बारामा प्रहरी र स्थानीय बिच झडप ,हवाई फायर ,एक गम्भीर

    वीरगंज अन्तर्गत पर्ने अलौंमा सशस्त्र प्रहरी द्वारा एक राउण्ड हवाई फायर

    सुर्खेतमा मंगलबार थपिए १२ संक्रमित

    स्वास्थ्य मन्‍त्रालयको नियमित पत्रकार सम्मेलन (लाइभ)

    रौतहटमा एकैदिन थपिए ५६ जना कोरोना संक्रमित

    वीरगञ्जको आदर्शनगरका थप एक जनाको कोरोना संकमणबाट मृत्यु

    काेराेनाबाट वीरगञ्जमा थप एक महिलाको मृत्यु

    कोरोना रोकथाम र नियन्त्रणमा कहाँ चुक्यो सरकार ?

    समाचार
    News

    सिम्रौनगढमा विश्व रक्तदान दिवसको अवसरमा बृहत् रक्तदान कार्यक्रम सम्पन्न, ६८ जनाले गरे रक्तदान

    News

    गर्मी नघटेपछि वीरगन्जका विद्यालयहरुमा थप ६ दिन विदा

    News

    सशस्त्र प्रहरी बलद्वारा १८ लाख नगदसहित दुई जना नियन्त्रणमा

    News

    परस्त्रीसँग अवैद्य सम्बन्ध राख्दै गर्दा मालपोतका पियन रँगेहात पक्राउ, घरबाट मालपोतका अवैद्य कागजातहरु फेला

    News

    मिटरब्याजी मन्टुले अदालतबाट पाए सफाइ, पैसा माग्न छोडेनन्

    < a href="https://birgunjsanjal.com/">

    पत्राचार ठेगाना

    विरगंज स्ंजाल
    ठेगाना - अलौं,वीरगंज-१७ , नेपाल
    सम्पादक/प्रकाशक -कृष्ण कुमार श्रीवास्तव
    प्रबंधक निदेशक -बलिराम श्रीवास्तव
    सम्पर्क ईमेल –[email protected]
    सम्पर्क न +977-9869096688
    जि.प्र.का. दर्ता नम्बर : 300/078/079
    जि.हु.का.प.दर्ता न. : १८६/०७८/७९
    पेन न : न. : 109761983

    फेसबुक

    2025: वीरगंज संजाल तपाईंको आफ्नो न्युज | बिज्ञापन | सम्पर्क | हाम्रो बारेमा Designed by: GOJI Solution
    ↑