• Home
  • समाचार
  • देश
  • मधेश
  • मुख्य समाचार
  • Breaking News
  • वीरगंज संजाल बिशेष
  • राजनीति
  • विश्व
  • स्वास्थ्य
  • विचित्र संसार
  • दैनिक पत्रिका-e-Papper
आज:
    • समाचार
      • मुख्य समाचार
      • राजनीति
      • बिशेष
    • प्रदेश
      • प्रदेश नं.१
      • मधेश
      • बागमती
      • गण्डकी
      • लुम्बिनी
      • कर्णाली
      • सुदूरपश्चिम
    • विश्व
    • स्वास्थ्य
      • पोषण
      • सौन्दर्य
      • जीवनशैली
    • शिक्षा समाचार
      • अन्तर्वार्ता
      • कविता
    • Tech News
      • Mobile Phones
      • विचित्र संसार
    • खेलकुद
      • देश
      • विदेश
    • अर्थतन्त्र
      • बैंक
      • बिजनेस
      • बाणिज्य
    • अन्य
      • दैनिक राशिफल
      • Birthday/Anniversary
      • दैनिक पत्रिका
    होमपेज / Breaking News

    मुख्य नाका सौन्दर्यिकरण गर्ने अभियान अन्तर्गग्रिनसिटि सामुदायिक सेवा केन्द्रको सक्रियतामा मितेरी पुल मर्मत तथा जिर्ण सडक निर्माण कार्य सुरु 

  • वीरगंज संजाल
  • १८ भाद्र २०७८, शुक्रबार २२:३१
  • ३३८९

    बिरगंज । नेपालको मुख्य प्रवेशद्वारा मुलुकको प्रमुख भन्सार नाका वीरगंज–रक्सौलको मितेरी पुलको मर्मत कार्य सुरु भएको छ ।
    बीरगंजस्थित भारतीय महावाणिज्य दूतावासको पहलमा ग्रिन सिटी सामुदायिक सेवा केन्द्र,वीरगंज महानगरपालिका, स्थानीय प्रहरी प्रशासनको सक्रियतामा मितेरी पुलको मर्मत तथा जीर्ण सडक निर्माण सुरु भएको ग्रिनसिटि सामुदायिक सेवा केन्द्र आदर्शनगरका अध्यक्ष प्रकाश खेतानले पर्सा पोस्टलाई बताउनुभयो ।

    रातिको समयमा काम तीव्र रुपमा भई रहेको र पुल क्षेत्रको काम १- २ दिन भित्रैमा सम्पन्न हुने गरी निर्माण कार्य अगाडी बढेको समेत खेतानले बताए ।भारतीय सरकार मातहतको पथ निर्माण विभागले १०६ मिटर लम्बाइको मितेरी पुल मर्मत कार्य सुरु गरेपछि नेपाल तर्फको सडक खण्ड पनि मर्मत गरिने भएको छ ।वीरगंज–रक्सौल नाकालाई सौन्दर्यीकरण गर्ने अभियानका सहभागीहरूले चासो देखाएपछि उक्त पुलको मर्मत कार्यले गति लिएको छ ।

    नेपाल भारत सीमामा रहेको मितेरी पुल लामो समयदेखि खाल्डा खुल्डीमा परिणत भएपछि सयौँ यात्रुलाई आवागमनमा समस्या हुँदै आएको र यसको मर्मत गरी नाकाको पुललाई समेत सिँगार्ने अभियानमा आफूहरू जुटेको केन्द्रका अध्यक्ष खेतानले बताउनुभयो ।
    सन् १९९४ मा भारत सरकारको नेशनल हाइवेले उक्त पुल निर्माण गरेको थियो । तर पुलको आधा हिस्सा दशगजा क्षेत्रमा पर्ने भएकोले दुवै देशको सरकार तथा स्थानीय सरकारहरू मर्मत–सम्भार गर्न हच्किँदै आएका थिए ।

    सो बाटो भएर अहिले पनि नेपाली उद्योगको लागि कोइला, जिप्सन, क्लिकर, फलाम लगायत औद्योगिक कच्चा पदार्थ रक्सौल रेल्वे यार्डबाट नेपाल भित्रिन गरेको छ भने सयौँ पैदल यात्री, मोटरसाइकल तथा हलुका सवारी सधान, रिक्सा, टाँगालगायत आउजाउ हुने गरेको छ ।नेपालको प्रमुख नाकाको रुपमा रहेको वीरगंज रक्सौल नाकाको सिमानामा पर्ने मितेरी पुल जीर्ण हुँदा सीमा क्षेत्रैबाट नेपाल प्रवेश गर्ने भारतीय पर्यटकहरूलाई सुन्दर शान्त नेपालको बारेमा भ्रम पर्ने भएको हुँदा नेपाल प्रवेश गर्ने नाकालाई धुवा धुलो तथा फोहोर, प्रदूषणबाट मुक्त गर्दै व्यवस्थित सडकसहित भारतीय पर्यटकलाई आकर्षित गर्न आफूहरूको अभियान जारी रहेको खेतानले बताउनुभयो ।

    प्रतिक्रिया दिनुहोस


    सम्बन्धित समाचार
  • सिम्रौनगढमा विश्व रक्तदान दिवसको अवसरमा बृहत् रक्तदान कार्यक्रम सम्पन्न, ६८ जनाले गरे रक्तदान
  • गर्मी नघटेपछि वीरगन्जका विद्यालयहरुमा थप ६ दिन विदा
  • सशस्त्र प्रहरी बलद्वारा १८ लाख नगदसहित दुई जना नियन्त्रणमा
  • परस्त्रीसँग अवैद्य सम्बन्ध राख्दै गर्दा मालपोतका पियन रँगेहात पक्राउ, घरबाट मालपोतका अवैद्य कागजातहरु फेला
  • समाचार खोजनको लागि याहा

    • पछिल्ला
    • मुख्य
    • लोकप्रिय

    सिम्रौनगढमा विश्व रक्तदान दिवसको अवसरमा बृहत् रक्तदान कार्यक्रम सम्पन्न, ६८ जनाले गरे रक्तदान

    गर्मी नघटेपछि वीरगन्जका विद्यालयहरुमा थप ६ दिन विदा

    सशस्त्र प्रहरी बलद्वारा १८ लाख नगदसहित दुई जना नियन्त्रणमा

    परस्त्रीसँग अवैद्य सम्बन्ध राख्दै गर्दा मालपोतका पियन रँगेहात पक्राउ, घरबाट मालपोतका अवैद्य कागजातहरु फेला

    मिटरब्याजी मन्टुले अदालतबाट पाए सफाइ, पैसा माग्न छोडेनन्

    औषधि मूल्य सिफारिसविरुद्ध वीरगन्जमा मुखमा कालोपट्टी बाँधेर धर्ना

    पर्साको पकहामैनपुरमा एमाले युवा नेता साहले गरे सडक र नालाको शिलान्यास

    ‘विभेद र विभाजनविरुद्ध कलम चलाउनु पर्छ’

    नदीजन्य पदार्थको उत्खनन् बन्द गर्न निर्देशन

    सर्लाहीको हीरापुरमा बर्थिङ सेन्टर निर्माण

    सिम्रौनगढमा विश्व रक्तदान दिवसको अवसरमा बृहत् रक्तदान कार्यक्रम सम्पन्न, ६८ जनाले गरे रक्तदान

    गर्मी नघटेपछि वीरगन्जका विद्यालयहरुमा थप ६ दिन विदा

    सशस्त्र प्रहरी बलद्वारा १८ लाख नगदसहित दुई जना नियन्त्रणमा

    परस्त्रीसँग अवैद्य सम्बन्ध राख्दै गर्दा मालपोतका पियन रँगेहात पक्राउ, घरबाट मालपोतका अवैद्य कागजातहरु फेला

    मिटरब्याजी मन्टुले अदालतबाट पाए सफाइ, पैसा माग्न छोडेनन्

    बारामा प्रहरी र स्थानीय बिच झडप ,हवाई फायर ,एक गम्भीर

    वीरगंज अन्तर्गत पर्ने अलौंमा सशस्त्र प्रहरी द्वारा एक राउण्ड हवाई फायर

    सुर्खेतमा मंगलबार थपिए १२ संक्रमित

    स्वास्थ्य मन्‍त्रालयको नियमित पत्रकार सम्मेलन (लाइभ)

    रौतहटमा एकैदिन थपिए ५६ जना कोरोना संक्रमित

    वीरगञ्जको आदर्शनगरका थप एक जनाको कोरोना संकमणबाट मृत्यु

    काेराेनाबाट वीरगञ्जमा थप एक महिलाको मृत्यु

    कोरोना रोकथाम र नियन्त्रणमा कहाँ चुक्यो सरकार ?

    समाचार
    News

    सिम्रौनगढमा विश्व रक्तदान दिवसको अवसरमा बृहत् रक्तदान कार्यक्रम सम्पन्न, ६८ जनाले गरे रक्तदान

    News

    गर्मी नघटेपछि वीरगन्जका विद्यालयहरुमा थप ६ दिन विदा

    News

    सशस्त्र प्रहरी बलद्वारा १८ लाख नगदसहित दुई जना नियन्त्रणमा

    News

    परस्त्रीसँग अवैद्य सम्बन्ध राख्दै गर्दा मालपोतका पियन रँगेहात पक्राउ, घरबाट मालपोतका अवैद्य कागजातहरु फेला

    News

    मिटरब्याजी मन्टुले अदालतबाट पाए सफाइ, पैसा माग्न छोडेनन्

    < a href="https://birgunjsanjal.com/">

    पत्राचार ठेगाना

    विरगंज स्ंजाल
    ठेगाना - अलौं,वीरगंज-१७ , नेपाल
    सम्पादक/प्रकाशक -कृष्ण कुमार श्रीवास्तव
    प्रबंधक निदेशक -बलिराम श्रीवास्तव
    सम्पर्क ईमेल –[email protected]
    सम्पर्क न +977-9869096688
    जि.प्र.का. दर्ता नम्बर : 300/078/079
    जि.हु.का.प.दर्ता न. : १८६/०७८/७९
    पेन न : न. : 109761983

    फेसबुक

    2025: वीरगंज संजाल तपाईंको आफ्नो न्युज | बिज्ञापन | सम्पर्क | हाम्रो बारेमा Designed by: GOJI Solution
    ↑