• Home
  • समाचार
  • देश
  • मधेश
  • मुख्य समाचार
  • Breaking News
  • वीरगंज संजाल बिशेष
  • राजनीति
  • विश्व
  • स्वास्थ्य
  • विचित्र संसार
  • दैनिक पत्रिका-e-Papper
आज:
    • समाचार
      • मुख्य समाचार
      • राजनीति
      • बिशेष
    • प्रदेश
      • प्रदेश नं.१
      • मधेश
      • बागमती
      • गण्डकी
      • लुम्बिनी
      • कर्णाली
      • सुदूरपश्चिम
    • विश्व
    • स्वास्थ्य
      • पोषण
      • सौन्दर्य
      • जीवनशैली
    • शिक्षा समाचार
      • अन्तर्वार्ता
      • कविता
    • Tech News
      • Mobile Phones
      • विचित्र संसार
    • खेलकुद
      • देश
      • विदेश
    • अर्थतन्त्र
      • बैंक
      • बिजनेस
      • बाणिज्य
    • अन्य
      • दैनिक राशिफल
      • Birthday/Anniversary
      • दैनिक पत्रिका
    होमपेज / Breaking News

    कोअपरेटिभ म्यानेजर्स क्लब cmc पर्साको तेस्रो वाषिर्क साधारणसभा सम्पन्न,अध्यक्षमा चौरसिया चयन

  • वीरगंज संजाल
  • १८ भाद्र २०७८, शुक्रबार २१:४९
  • २२९३

    वीरगंज। को अपरेटिभ म्यानेजर्स क्लब cmc पर्साको तेस्रो वाषिर्क साधारणसभा आज गृह लक्ष्मी बचत तथा ऋण सहकारी संस्थाको सभाहलमा सम्पन्न भएको छ । cmc को अपरेटिभ म्यानेजर्स क्लबका कार्यबाहक अध्यक्ष चन्देश्वर प्रसाद चौरसियाको अध्यक्षता तथा ल्भाकअगल का संचालक हरेराम पटेलको प्रमुख आतिथ्यमा सो वाषिर्क साधारणसभा सम्पन्न भएको हो ।साधारणसभाको उदघाटन गदै संचालक पटेलले यो cmc क्लबले बीरगंजमा रहेका सहकारीहरुको सुधार गदै संचालक समिति र कर्मचारी बीचको समन्वय अर्थात पुलको काम गर्नु पर्ने धारणा राख्नु भएको थियो ।

    उहाँले cmc क्लब राजनीतिक रहित बन्न र जनशक्ति तयारी गर्न सुझाव समेत दिनुभएको छ । सहकारीहरुले अब बैंक भन्दा छिटो र भरपर्दो सेवा सर्वसाधारणलाई दिने ब्यवस्थापन गर्ने समय आईसकेको संचालक पटेलको भनाइ रहेको छ । त्यसैगरी राष्ट्रिय सहकारी बोर्डका पुर्व संचालक शम्भु गुप्ताले अब सहकारी संस्थालाई बलियो बनाउन यस cmc क्लबले दिन रात लाग्न र संचालक कर्मचारी बीचको समन्वय गर्ने जिम्मेवारी आफुहरुले गर्नु पर्ने गुप्ताको भनाइ रहेको थियो । बीरगंजमा अहिले करिब ६०० को हाराहारीमा सहकारीहरु खुलेका उनीहरूलाई पनि यस क्लबमा आबद्व गराउन सुझाव दिनु भएको थियो ।

    जिल्ला बचत तथा ऋण सहकारी संघका कार्यबाहक अध्यक्ष असगर अलि, जिल्ला बचत तथा ऋण सहकारी संघका संचालक एवम् श्री विराट लक्ष्मी बचत तथा ऋण सहकारी संस्थाका सचिव कुन्दन पाल, राष्ट्रिय सहकारी ल्भाकअगल फिल्ड संयोजक बृजेश गुप्ता , बिस्कोका अध्यक्ष डिल्ली बिक्रम कार्की , जिल्ला बचत तथा ऋण सहकारी संघका लेखा समितिका राजेन्द्र जैसवाल , cmc का संस्थापक अध्यक्ष जिष्णु बराल, ल्भाकअगल का प्रमुख संजय महतो लगायतले आ–आफ्नो धारणा एवम् शुभकामना राख्नु भएको थियो ।

    कार्यक्रमको स्वागत मन्तव्य cmc का महासचिव एवं गृहलक्ष्मी बचत तथा ऋण सहकारी संस्थाका प्रबन्धक रबिभुषण श्रीवास्तवले गर्नुभएको थियो । कार्यक्रमको सहजीकरण उपेन्द्र श्रेष्ठले गरेका थिए ।

    cmc को साधारणसभाबाट श्री निधी बचत तथा ऋण सहकारी संस्थाका चन्देश्वर प्रसाद चौरसिया अध्यक्षमा चयन भएका छन् । त्यसैगरि उपाध्यक्षमा रबिभुषण श्रीवास्तव, महासचिवमा दिपेन्द्र चौधरी, सचिव रामबाबु चौधरी, कोषाध्यक्ष संतोषलाल कर्ण, सदस्यहरु दिपेन्द्र श्रेष्ठ, श्रीमति इन्दु रन्जितकार, नरेश चौरसिया, किशोर सिंह क्षेत्री रहेका छन् भने सोही साधारणसभाले दिपक श्रेष्ठको संयोजकत्वमा ५ सदस्यीय शिक्षा उपसमिति गठन समेत गरेको छ । जसको सदस्यहरुमा फणिन्द्र प्रसाद गुप्ता, धर्मेन्द्र कुमार जयसवाल, अमित प्रसाद चौधरी, चन्द्रशेखर प्रसाद साह लगायत रहेको cmc का अध्यक्ष चौरसियाले पर्सा पोस्टलाई जानकारी दिनुभयो ।

    प्रतिक्रिया दिनुहोस


    सम्बन्धित समाचार
  • सिम्रौनगढमा विश्व रक्तदान दिवसको अवसरमा बृहत् रक्तदान कार्यक्रम सम्पन्न, ६८ जनाले गरे रक्तदान
  • गर्मी नघटेपछि वीरगन्जका विद्यालयहरुमा थप ६ दिन विदा
  • सशस्त्र प्रहरी बलद्वारा १८ लाख नगदसहित दुई जना नियन्त्रणमा
  • परस्त्रीसँग अवैद्य सम्बन्ध राख्दै गर्दा मालपोतका पियन रँगेहात पक्राउ, घरबाट मालपोतका अवैद्य कागजातहरु फेला
  • समाचार खोजनको लागि याहा

    • पछिल्ला
    • मुख्य
    • लोकप्रिय

    सिम्रौनगढमा विश्व रक्तदान दिवसको अवसरमा बृहत् रक्तदान कार्यक्रम सम्पन्न, ६८ जनाले गरे रक्तदान

    गर्मी नघटेपछि वीरगन्जका विद्यालयहरुमा थप ६ दिन विदा

    सशस्त्र प्रहरी बलद्वारा १८ लाख नगदसहित दुई जना नियन्त्रणमा

    परस्त्रीसँग अवैद्य सम्बन्ध राख्दै गर्दा मालपोतका पियन रँगेहात पक्राउ, घरबाट मालपोतका अवैद्य कागजातहरु फेला

    मिटरब्याजी मन्टुले अदालतबाट पाए सफाइ, पैसा माग्न छोडेनन्

    औषधि मूल्य सिफारिसविरुद्ध वीरगन्जमा मुखमा कालोपट्टी बाँधेर धर्ना

    पर्साको पकहामैनपुरमा एमाले युवा नेता साहले गरे सडक र नालाको शिलान्यास

    ‘विभेद र विभाजनविरुद्ध कलम चलाउनु पर्छ’

    नदीजन्य पदार्थको उत्खनन् बन्द गर्न निर्देशन

    सर्लाहीको हीरापुरमा बर्थिङ सेन्टर निर्माण

    सिम्रौनगढमा विश्व रक्तदान दिवसको अवसरमा बृहत् रक्तदान कार्यक्रम सम्पन्न, ६८ जनाले गरे रक्तदान

    गर्मी नघटेपछि वीरगन्जका विद्यालयहरुमा थप ६ दिन विदा

    सशस्त्र प्रहरी बलद्वारा १८ लाख नगदसहित दुई जना नियन्त्रणमा

    परस्त्रीसँग अवैद्य सम्बन्ध राख्दै गर्दा मालपोतका पियन रँगेहात पक्राउ, घरबाट मालपोतका अवैद्य कागजातहरु फेला

    मिटरब्याजी मन्टुले अदालतबाट पाए सफाइ, पैसा माग्न छोडेनन्

    बारामा प्रहरी र स्थानीय बिच झडप ,हवाई फायर ,एक गम्भीर

    वीरगंज अन्तर्गत पर्ने अलौंमा सशस्त्र प्रहरी द्वारा एक राउण्ड हवाई फायर

    सुर्खेतमा मंगलबार थपिए १२ संक्रमित

    स्वास्थ्य मन्‍त्रालयको नियमित पत्रकार सम्मेलन (लाइभ)

    रौतहटमा एकैदिन थपिए ५६ जना कोरोना संक्रमित

    वीरगञ्जको आदर्शनगरका थप एक जनाको कोरोना संकमणबाट मृत्यु

    काेराेनाबाट वीरगञ्जमा थप एक महिलाको मृत्यु

    कोरोना रोकथाम र नियन्त्रणमा कहाँ चुक्यो सरकार ?

    समाचार
    News

    सिम्रौनगढमा विश्व रक्तदान दिवसको अवसरमा बृहत् रक्तदान कार्यक्रम सम्पन्न, ६८ जनाले गरे रक्तदान

    News

    गर्मी नघटेपछि वीरगन्जका विद्यालयहरुमा थप ६ दिन विदा

    News

    सशस्त्र प्रहरी बलद्वारा १८ लाख नगदसहित दुई जना नियन्त्रणमा

    News

    परस्त्रीसँग अवैद्य सम्बन्ध राख्दै गर्दा मालपोतका पियन रँगेहात पक्राउ, घरबाट मालपोतका अवैद्य कागजातहरु फेला

    News

    मिटरब्याजी मन्टुले अदालतबाट पाए सफाइ, पैसा माग्न छोडेनन्

    < a href="https://birgunjsanjal.com/">

    पत्राचार ठेगाना

    विरगंज स्ंजाल
    ठेगाना - अलौं,वीरगंज-१७ , नेपाल
    सम्पादक/प्रकाशक -कृष्ण कुमार श्रीवास्तव
    प्रबंधक निदेशक -बलिराम श्रीवास्तव
    सम्पर्क ईमेल –[email protected]
    सम्पर्क न +977-9869096688
    जि.प्र.का. दर्ता नम्बर : 300/078/079
    जि.हु.का.प.दर्ता न. : १८६/०७८/७९
    पेन न : न. : 109761983

    फेसबुक

    2025: वीरगंज संजाल तपाईंको आफ्नो न्युज | बिज्ञापन | सम्पर्क | हाम्रो बारेमा Designed by: GOJI Solution
    ↑