• Home
  • समाचार
  • देश
  • मधेश
  • मुख्य समाचार
  • Breaking News
  • वीरगंज संजाल बिशेष
  • राजनीति
  • विश्व
  • स्वास्थ्य
  • विचित्र संसार
  • दैनिक पत्रिका-e-Papper
आज:
    • समाचार
      • मुख्य समाचार
      • राजनीति
      • बिशेष
    • प्रदेश
      • प्रदेश नं.१
      • मधेश
      • बागमती
      • गण्डकी
      • लुम्बिनी
      • कर्णाली
      • सुदूरपश्चिम
    • विश्व
    • स्वास्थ्य
      • पोषण
      • सौन्दर्य
      • जीवनशैली
    • शिक्षा समाचार
      • अन्तर्वार्ता
      • कविता
    • Tech News
      • Mobile Phones
      • विचित्र संसार
    • खेलकुद
      • देश
      • विदेश
    • अर्थतन्त्र
      • बैंक
      • बिजनेस
      • बाणिज्य
    • अन्य
      • दैनिक राशिफल
      • Birthday/Anniversary
      • दैनिक पत्रिका
    होमपेज / Breaking News

    बारा जिल्लाकाे पचरौता नगरपालिकामा जसपा पार्टीका अगुवा कार्यकर्ता भेला सम्पन्न

  • वीरगंज संजाल
  • १८ भाद्र २०७८, शुक्रबार २१:४३
  • ४४२९

    बारा ।सिकिन्द्र साह । बारा जिल्लाकाे पचरौता नगरपालिकामा जसपा पार्टीका अगुवा कार्यकर्ता भेला सम्पन्न भएको छ। कार्यक्रमको आयोजक नगर कमिटिकाे अध्यक्ष नगर प्रमुख रमेशकुमार यादवको अध्यक्षतामा भएको थिए। कार्यक्रमको प्रमुख अतिथि प्रदेस प्रतिनिधि सभा सदस्य रामसहाय प्रसाद यादव प्रदेस सभा सदस्य बच्चा प्रसाद यादव रहेको थिए। भने कार्यक्रमको उदघाेषक अखिलेश कुमार यादव र भेराे ले गरेेकाे थिए।

    कार्यकर्ता संग सान्सद यादवले बताउदै मधेस आन्दोलनको उपलब्धि हाे कि आज दलितलाई पनि डाक्टर र ईन्जिनियरमा धमाधम समाबेस गरिएको छ। जसपाबाट केही आफ्नो स्वार्थ पूरा गर्नको लागि दुई चार वटा नेताले आफ्नो दल स्थापित गरेको हो त्य्सै गरि नगर प्रमुख रमेशकुमार यादवले बोल्दै संघीयता सु सासन समाज निर्माण गर्नेको लागि आफ्नो नियत सुध हुन अतिआव्श्यक छ। पचरौता नगरपालिका घाेषण हुन बितिकै बाटाेघाटाेकाे धेरै दुख थियो ।

    अर्को पालिका हुँदै कलैया जानू पर्थ्यो । तर जसपा निर्वाचीत टिम लगायत सम्पुर्ण जनप्रतिनिधिको सहयाेगमा बाटाेघाटाेकाे निर्माण भएको छ। साथै पिपरपाति चौक देखि पकडिया तथा ललचनहा समम कालाे पत्र समेत भएको छ। पहिला गर्भवती महिलाकाे उपचार गराउनकाे लागि कलैया जानुपर्थ्यो । तर अहिलेकाे अवस्थामा नगरपालिका भित्र पाचवटा बर्थीङ सेन्टरको ब्यावस्था भएको छ। किसानकाे बजुलि बिल माफ लगाय छाेरि स्नातक गरेपछि ५१ हजार समम पुरस्कार लगायत थुप्रै काम भएको छ।

    तर केही पार्टीका नेताहरुले आफ्नो स्वर्थ पूरा गर्नेको लागि गाउँ टाेलमा गएर जनतालाई भर्मित गर्ने कार्यमा लागेकाे छ। पहिला पनि नेतृत्व समालेर केही गरेका छैन । खाली उत्पात मच्चाउने कार्यमा लागेकाे प्रमाण समेत रहेकाे समेत बताएका थिए। कार्यक्रमा जसपा पार्टीका प्रदेस समिति सदस्य अवधभुसन प्रसाद यादव वाडा अध्यक्ष मनाेज प्रसाद यादव कन्हैया प्रसाद यादव मखबुल मिया अन्सारी दुई नम्बर क्षेत्रकाे क्षेत्रीय अध्यक्ष लालबाबु सिंह देवताल गाउपालिकाकाे वाडा अध्यक्ष रमेश यादव लगायतकाे सहभागिता रहेकाे थिए।

    प्रतिक्रिया दिनुहोस


    सम्बन्धित समाचार
  • सिम्रौनगढमा विश्व रक्तदान दिवसको अवसरमा बृहत् रक्तदान कार्यक्रम सम्पन्न, ६८ जनाले गरे रक्तदान
  • गर्मी नघटेपछि वीरगन्जका विद्यालयहरुमा थप ६ दिन विदा
  • सशस्त्र प्रहरी बलद्वारा १८ लाख नगदसहित दुई जना नियन्त्रणमा
  • परस्त्रीसँग अवैद्य सम्बन्ध राख्दै गर्दा मालपोतका पियन रँगेहात पक्राउ, घरबाट मालपोतका अवैद्य कागजातहरु फेला
  • समाचार खोजनको लागि याहा

    • पछिल्ला
    • मुख्य
    • लोकप्रिय

    सिम्रौनगढमा विश्व रक्तदान दिवसको अवसरमा बृहत् रक्तदान कार्यक्रम सम्पन्न, ६८ जनाले गरे रक्तदान

    गर्मी नघटेपछि वीरगन्जका विद्यालयहरुमा थप ६ दिन विदा

    सशस्त्र प्रहरी बलद्वारा १८ लाख नगदसहित दुई जना नियन्त्रणमा

    परस्त्रीसँग अवैद्य सम्बन्ध राख्दै गर्दा मालपोतका पियन रँगेहात पक्राउ, घरबाट मालपोतका अवैद्य कागजातहरु फेला

    मिटरब्याजी मन्टुले अदालतबाट पाए सफाइ, पैसा माग्न छोडेनन्

    औषधि मूल्य सिफारिसविरुद्ध वीरगन्जमा मुखमा कालोपट्टी बाँधेर धर्ना

    पर्साको पकहामैनपुरमा एमाले युवा नेता साहले गरे सडक र नालाको शिलान्यास

    ‘विभेद र विभाजनविरुद्ध कलम चलाउनु पर्छ’

    नदीजन्य पदार्थको उत्खनन् बन्द गर्न निर्देशन

    सर्लाहीको हीरापुरमा बर्थिङ सेन्टर निर्माण

    सिम्रौनगढमा विश्व रक्तदान दिवसको अवसरमा बृहत् रक्तदान कार्यक्रम सम्पन्न, ६८ जनाले गरे रक्तदान

    गर्मी नघटेपछि वीरगन्जका विद्यालयहरुमा थप ६ दिन विदा

    सशस्त्र प्रहरी बलद्वारा १८ लाख नगदसहित दुई जना नियन्त्रणमा

    परस्त्रीसँग अवैद्य सम्बन्ध राख्दै गर्दा मालपोतका पियन रँगेहात पक्राउ, घरबाट मालपोतका अवैद्य कागजातहरु फेला

    मिटरब्याजी मन्टुले अदालतबाट पाए सफाइ, पैसा माग्न छोडेनन्

    बारामा प्रहरी र स्थानीय बिच झडप ,हवाई फायर ,एक गम्भीर

    वीरगंज अन्तर्गत पर्ने अलौंमा सशस्त्र प्रहरी द्वारा एक राउण्ड हवाई फायर

    सुर्खेतमा मंगलबार थपिए १२ संक्रमित

    स्वास्थ्य मन्‍त्रालयको नियमित पत्रकार सम्मेलन (लाइभ)

    रौतहटमा एकैदिन थपिए ५६ जना कोरोना संक्रमित

    वीरगञ्जको आदर्शनगरका थप एक जनाको कोरोना संकमणबाट मृत्यु

    काेराेनाबाट वीरगञ्जमा थप एक महिलाको मृत्यु

    कोरोना रोकथाम र नियन्त्रणमा कहाँ चुक्यो सरकार ?

    समाचार
    News

    सिम्रौनगढमा विश्व रक्तदान दिवसको अवसरमा बृहत् रक्तदान कार्यक्रम सम्पन्न, ६८ जनाले गरे रक्तदान

    News

    गर्मी नघटेपछि वीरगन्जका विद्यालयहरुमा थप ६ दिन विदा

    News

    सशस्त्र प्रहरी बलद्वारा १८ लाख नगदसहित दुई जना नियन्त्रणमा

    News

    परस्त्रीसँग अवैद्य सम्बन्ध राख्दै गर्दा मालपोतका पियन रँगेहात पक्राउ, घरबाट मालपोतका अवैद्य कागजातहरु फेला

    News

    मिटरब्याजी मन्टुले अदालतबाट पाए सफाइ, पैसा माग्न छोडेनन्

    < a href="https://birgunjsanjal.com/">

    पत्राचार ठेगाना

    विरगंज स्ंजाल
    ठेगाना - अलौं,वीरगंज-१७ , नेपाल
    सम्पादक/प्रकाशक -कृष्ण कुमार श्रीवास्तव
    प्रबंधक निदेशक -बलिराम श्रीवास्तव
    सम्पर्क ईमेल –[email protected]
    सम्पर्क न +977-9869096688
    जि.प्र.का. दर्ता नम्बर : 300/078/079
    जि.हु.का.प.दर्ता न. : १८६/०७८/७९
    पेन न : न. : 109761983

    फेसबुक

    2025: वीरगंज संजाल तपाईंको आफ्नो न्युज | बिज्ञापन | सम्पर्क | हाम्रो बारेमा Designed by: GOJI Solution
    ↑