• Home
  • समाचार
  • देश
  • मधेश
  • मुख्य समाचार
  • Breaking News
  • वीरगंज संजाल बिशेष
  • राजनीति
  • विश्व
  • स्वास्थ्य
  • विचित्र संसार
  • दैनिक पत्रिका-e-Papper
आज:
    • समाचार
      • मुख्य समाचार
      • राजनीति
      • बिशेष
    • प्रदेश
      • प्रदेश नं.१
      • मधेश
      • बागमती
      • गण्डकी
      • लुम्बिनी
      • कर्णाली
      • सुदूरपश्चिम
    • विश्व
    • स्वास्थ्य
      • पोषण
      • सौन्दर्य
      • जीवनशैली
    • शिक्षा समाचार
      • अन्तर्वार्ता
      • कविता
    • Tech News
      • Mobile Phones
      • विचित्र संसार
    • खेलकुद
      • देश
      • विदेश
    • अर्थतन्त्र
      • बैंक
      • बिजनेस
      • बाणिज्य
    • अन्य
      • दैनिक राशिफल
      • Birthday/Anniversary
      • दैनिक पत्रिका
    होमपेज / Breaking News

    बारा जिल्लामा किशोरीहरुको लागि सबैभन्दा बढि निरक्षरता

  • वीरगंज संजाल
  • १८ भाद्र २०७८, शुक्रबार २१:४०
  • ३८४५

    बारा ।सिकेंद्र सह। नेपालको प्रदेश नं. २ को खास गरी बारा जिल्लामा किशोरीहरुको लागि सबैभन्दा बढि निरक्षरता, असंख्य ज्ञान, र उमेर नपुगी हुने विवाहको उच्च दर जिल्ला हो । यस्ता किशोरी जो विद्यालय बाहिर रहेका छन् वा कुनै कारणवस बीचमै विद्यालय छोडेर बसी रहेका छन् उक्त्त किशोरीहरुको लागि यो “आरम्भ” परियोजना सन्चालन गरिएको छ । न्भ्ऋरग्प्ब्क्ष्म् को आर्थिक सहयोगमा संचालित यो परियोजना पिपुल इन निड नेपाल, आसमान नेपाल तथा सामाजिक संस्था जिल्ला समन्वय समितिले संयुक्तरुपमा कार्यान्वन गरीरहेका छन् ।

    विगतका वर्षाहरुमा बारा जिल्लाको देवताल गाउँपालिका, सुवर्ण गाउँपालिका, आदर्श कोतवाल गाउँपालिका तथा पचरौता नगरपालिकामा परियोजना कार्यान्वयन गरिएकोमा यस वर्ष बारा जिल्लाको बारागढी गाउँपालिका तथा करैयामाई गाउँपालिकामा संचालन भैरहेको कुरा आरम्भ परियाोजनाका संयोजक रामसुरेश ठाकुरले जानकारी दिनु भयो । परियोजना कार्यान्वयनको क्रममा आरम्भ परियोजना बारे स्थानिय तहका जनप्रतिनिधि तथा कर्मचारीहरुलाइ विस्तृत जानकारी प्रवाह गर्र्न साथै पालिका स्तरीय परियोजना सल्लहकार समिति गठन गर्ने उद्देश्यले पालिका स्तरिय परियोजना अभिमुखिकरण कार्याक्रम आयोजना गरियो ।

    कार्यक्रममा साझेदार संस्थाहरुको (पीन नेपाल, आसमान नेपाल र सामाजिक संस्थाजिल्ला समन्वय समिति)संक्षिप्त परिचय,आरम्भ परियोजनाको विस्तृत जानकारी, पालिकाको अवस्था (जनसांख्यीक विवरण, साक्षरताको अवस्था), आगामीकार्ययोजनाबारे छलफल तथाजानकारी,स्थानीय परियोजनातथा सल्लाहकार समिति गठनको कामतथाकर्तव्यबारे जानकारी लगायतस्थानीय परियोजनातथा सल्लाहकार समिति गठनप्रकृया, समितिको संरचनातथा गठन हुने सल्लाहकार समितिको कामकर्तव्य तथा अधिकार बारे आसमान नेपालका बारा जिल्ला संयोजक राम सुरेश ठाकुरले विस्तृत रुपमा प्रस्तुतगर्नु भयो । स्थानीय तहबाट परियोजनाको आवश्यकता अनुुसार समय समयमा अनुगमन गरि, कार्यक्रमको समिक्षा गर्न र आगामी सुधार योजना तयार गर्नका लागि यो समिति गठन गरिएको हो । यसले परियोजनालाई थप प्रभावकारी गर्न मद्दत गर्दछ ।

    यसरी गठित पालिका स्तरीय सल्लाहकार समितिले परियोजन अवधिभरी प्राविधिक सहयोग गर्ने, अनुगमनतथामूल्याकंनगर्ने, परियोजनाकोे प्रभावकारी कार्यान्वयन र सुधारको लागि नेतृत्वएवं समन्वयगर्ने,परियोजनालाई नियमितसुझाव सल्लाहदिने,परियोजनाको प्रगतिप्रतिवेदन र चुनौतिहरु अवगत र समाधानगर्न सहयोगीभुमिकानिवार्ह गर्ने, परियोजनाको दिगोपनको लागि (किशोरिहरुको शिक्षामालगानी, योजनातर्जुमा समावेश आदि)पहलगर्ने तथापालिकामा गठन हुने सामुदाय, विद्यालयतथापालिका स्तर “बालिकाशिक्षा संञ्जाल” गठन गर्न, संचालन, परिचालन आदिमा आवश्यक सहयोग गर्नेछन् भने कुरा संयोजक ठाकुरले बताउनु भयो । बारा जिल्लाको बारागढी गाउँपालिका तथा करैयामाई गाउँपालिकामा आरम्भ परियाोजनाका लागि सल्लाहकार समिति गठन गरिएको छ । बारागढी गाउँपालिकाको अध्यक्षश्री देवदत बछार थारुको अध्यक्षतामा गठित सल्लहकार समितिमा पालिकाका शिक्षा शाखा प्रमुख—संयोजकको रुपमा रहनुहुने छ ।

    त्यस्तै सदस्यहरुमा स्वास्थ्यशाखाप्रमुख, महिला तथा बालबालिका शाखा प्रमुख, सामाजिक विकास शाखा प्रमुख रहेका छन् भन्ने आमन्त्रित सदस्यहरुमा पालिकाका उपाध्यक्ष लक्ष्मी देवी राय, प्रमुख प्रशासकिय अधिकृत आमोद चौधरी, वडा अध्यक्षहरु आरम्भ परियोजनाले कार्यान्वयलने बारागढी गाउँपालिकालाई साक्षर गाउँपालिका बनाउन महत्वपूर्ण भुमिका निवार्ह गर्नेछन् । यसका लागी परियोजनाका साझेदार संस्था तथा कर्मचारी वर्गलाई धन्यवाद दिन चाहन्छु भनी प्रतिकृया पालिकाका प्रमुख प्रसाशकिय अधिकृत आमोद चौधरीले आफना मन्तव्यको क्रममा भन्नु भयो । कार्यक्रममा पालिकाका उपाध्यक्ष, प्रमुख प्रशासकिय अधिकृत, निवार्चित जनप्रतिनिधिहरु, विषयगत शाखा प्रमुखहरु ल्गायत साझेदार संस्था आसमान नेपालबाट शिक्षा अधिकृत रामप्रवेश यादव, सामुदायिक संलग्न अधिकृत रचना बस्नेत, अनुगमन अधिकृत बिन्दु गुरु¨समेतको सहभागीता थियो । त्यस्तै करैयामाई गाउँपालिकाको अध्यक्ष भुनेश्वर चौधरीको अध्यक्षतामा गठित सल्लहकार समितिमा पालिकाका उपाध्यक्ष चित्ररेखा चौधरी, शिक्षा शाखा प्रमुख—संयोजकको रुपमा रहनुभएको छ ।

    त्यस्तै सदस्यहरुमा स्वास्थ्य शाखा प्रमुख, महिला तथा बालबालिका शाखा प्रमुख, सामाजिक विकास शाखा प्रमुख रहेका छन् भन्ने आमन्त्रित सदस्यहरुमा, प्रमुख प्रशासकिय अधिकृत सुरेन्द्र यादव, वडा अध्यक्षज्यूहरु, कार्यपालिका सदस्य रहनुभएको छ । आरम्भ परियोजनाले कार्यान्वयलने करैयामाई गाउँपालिकापालिकालाई साक्षर गाउँपालिका बनाउन महत्वपूर्ण भुमिकानिवार्ह गर्नेछन् । उक्त कार्यक्रममा बोल्दै पालिकाका अध्यक्ष चौधरीले यसकालागी परियोजनाका साझेदार संस्थातथाकर्मचारी वर्गलाई धन्यवाद दिनु भएको थिए । कार्यक्रममा पालिकाकाउपाध्यक्ष, प्रमुख प्रशासकिय अधिकृत, निवार्चित जनप्रतिनिधिहरु, विषयगत शाखा प्रमुखहरु ल्गायत साझेदार संस्था आसमान नेपालबाट परियोजना प्रबन्न्धक संजिव गुप्ता, पिन नेपालका उप कार्यक्रम प्रबन्धक अनुरोध साह, शिक्षा अधिकृत रामप्रवेश यादव, सामुदायिक संलग्न अधिकृत रचना बस्नेत, अनुगमन अधिकृत बिन्दु गुरु¨समेतको सहभागीता थियो ।

    प्रतिक्रिया दिनुहोस


    सम्बन्धित समाचार
  • सिम्रौनगढमा विश्व रक्तदान दिवसको अवसरमा बृहत् रक्तदान कार्यक्रम सम्पन्न, ६८ जनाले गरे रक्तदान
  • गर्मी नघटेपछि वीरगन्जका विद्यालयहरुमा थप ६ दिन विदा
  • सशस्त्र प्रहरी बलद्वारा १८ लाख नगदसहित दुई जना नियन्त्रणमा
  • परस्त्रीसँग अवैद्य सम्बन्ध राख्दै गर्दा मालपोतका पियन रँगेहात पक्राउ, घरबाट मालपोतका अवैद्य कागजातहरु फेला
  • समाचार खोजनको लागि याहा

    • पछिल्ला
    • मुख्य
    • लोकप्रिय

    सिम्रौनगढमा विश्व रक्तदान दिवसको अवसरमा बृहत् रक्तदान कार्यक्रम सम्पन्न, ६८ जनाले गरे रक्तदान

    गर्मी नघटेपछि वीरगन्जका विद्यालयहरुमा थप ६ दिन विदा

    सशस्त्र प्रहरी बलद्वारा १८ लाख नगदसहित दुई जना नियन्त्रणमा

    परस्त्रीसँग अवैद्य सम्बन्ध राख्दै गर्दा मालपोतका पियन रँगेहात पक्राउ, घरबाट मालपोतका अवैद्य कागजातहरु फेला

    मिटरब्याजी मन्टुले अदालतबाट पाए सफाइ, पैसा माग्न छोडेनन्

    औषधि मूल्य सिफारिसविरुद्ध वीरगन्जमा मुखमा कालोपट्टी बाँधेर धर्ना

    पर्साको पकहामैनपुरमा एमाले युवा नेता साहले गरे सडक र नालाको शिलान्यास

    ‘विभेद र विभाजनविरुद्ध कलम चलाउनु पर्छ’

    नदीजन्य पदार्थको उत्खनन् बन्द गर्न निर्देशन

    सर्लाहीको हीरापुरमा बर्थिङ सेन्टर निर्माण

    सिम्रौनगढमा विश्व रक्तदान दिवसको अवसरमा बृहत् रक्तदान कार्यक्रम सम्पन्न, ६८ जनाले गरे रक्तदान

    गर्मी नघटेपछि वीरगन्जका विद्यालयहरुमा थप ६ दिन विदा

    सशस्त्र प्रहरी बलद्वारा १८ लाख नगदसहित दुई जना नियन्त्रणमा

    परस्त्रीसँग अवैद्य सम्बन्ध राख्दै गर्दा मालपोतका पियन रँगेहात पक्राउ, घरबाट मालपोतका अवैद्य कागजातहरु फेला

    मिटरब्याजी मन्टुले अदालतबाट पाए सफाइ, पैसा माग्न छोडेनन्

    बारामा प्रहरी र स्थानीय बिच झडप ,हवाई फायर ,एक गम्भीर

    वीरगंज अन्तर्गत पर्ने अलौंमा सशस्त्र प्रहरी द्वारा एक राउण्ड हवाई फायर

    सुर्खेतमा मंगलबार थपिए १२ संक्रमित

    स्वास्थ्य मन्‍त्रालयको नियमित पत्रकार सम्मेलन (लाइभ)

    रौतहटमा एकैदिन थपिए ५६ जना कोरोना संक्रमित

    वीरगञ्जको आदर्शनगरका थप एक जनाको कोरोना संकमणबाट मृत्यु

    काेराेनाबाट वीरगञ्जमा थप एक महिलाको मृत्यु

    कोरोना रोकथाम र नियन्त्रणमा कहाँ चुक्यो सरकार ?

    समाचार
    News

    सिम्रौनगढमा विश्व रक्तदान दिवसको अवसरमा बृहत् रक्तदान कार्यक्रम सम्पन्न, ६८ जनाले गरे रक्तदान

    News

    गर्मी नघटेपछि वीरगन्जका विद्यालयहरुमा थप ६ दिन विदा

    News

    सशस्त्र प्रहरी बलद्वारा १८ लाख नगदसहित दुई जना नियन्त्रणमा

    News

    परस्त्रीसँग अवैद्य सम्बन्ध राख्दै गर्दा मालपोतका पियन रँगेहात पक्राउ, घरबाट मालपोतका अवैद्य कागजातहरु फेला

    News

    मिटरब्याजी मन्टुले अदालतबाट पाए सफाइ, पैसा माग्न छोडेनन्

    < a href="https://birgunjsanjal.com/">

    पत्राचार ठेगाना

    विरगंज स्ंजाल
    ठेगाना - अलौं,वीरगंज-१७ , नेपाल
    सम्पादक/प्रकाशक -कृष्ण कुमार श्रीवास्तव
    प्रबंधक निदेशक -बलिराम श्रीवास्तव
    सम्पर्क ईमेल –[email protected]
    सम्पर्क न +977-9869096688
    जि.प्र.का. दर्ता नम्बर : 300/078/079
    जि.हु.का.प.दर्ता न. : १८६/०७८/७९
    पेन न : न. : 109761983

    फेसबुक

    2025: वीरगंज संजाल तपाईंको आफ्नो न्युज | बिज्ञापन | सम्पर्क | हाम्रो बारेमा Designed by: GOJI Solution
    ↑