• Home
  • समाचार
  • देश
  • मधेश
  • मुख्य समाचार
  • Breaking News
  • वीरगंज संजाल बिशेष
  • राजनीति
  • विश्व
  • स्वास्थ्य
  • विचित्र संसार
  • दैनिक पत्रिका-e-Papper
आज:
    • समाचार
      • मुख्य समाचार
      • राजनीति
      • बिशेष
    • प्रदेश
      • प्रदेश नं.१
      • मधेश
      • बागमती
      • गण्डकी
      • लुम्बिनी
      • कर्णाली
      • सुदूरपश्चिम
    • विश्व
    • स्वास्थ्य
      • पोषण
      • सौन्दर्य
      • जीवनशैली
    • शिक्षा समाचार
      • अन्तर्वार्ता
      • कविता
    • Tech News
      • Mobile Phones
      • विचित्र संसार
    • खेलकुद
      • देश
      • विदेश
    • अर्थतन्त्र
      • बैंक
      • बिजनेस
      • बाणिज्य
    • अन्य
      • दैनिक राशिफल
      • Birthday/Anniversary
      • दैनिक पत्रिका
    होमपेज / Breaking News

    वीरगन्जमा भएको विभिन्न समस्या हरु बारे बिरोध कार्यक्रम गरि बिरगंज महानगरपालिका लाई ज्ञयापनपत्र

  • वीरगंज संजाल
  • १७ भाद्र २०७८, बिहीबार १९:२०
  • ५५२५

    वीरगन्ज ।लालबाबु सिंह । नेपाली काङ्ग्रेस पर्सा क्षेत्र १ द्वारा बिरगंज मा अवस्थित विभिन्न समस्या हरु बारे बिरोध कार्यक्रम गरि वीरगन्ज महानगरपालिका लाई ज्ञयापनपत्र बुझाइएयो । नेपाली काङ्ग्रेस पर्सा क्षेत्र १ द्वारा वीरगन्ज मा भैरहेको विभिन्न समस्याहरु बारे बिरगंज महानगरपालिका को बिरोध कार्यक्रम गर्दै ज्ञापनपत्र बुझाएको छ । नेपाली काङ्ग्रेस पर्सा क्षेत्रीय समिति १ का सभापती बिजय सराफ को अध्यक्षता मा भएको सो बिरोध कार्यक्रम मा वीरगन्ज महानगरपालिका को मुलगेटमा २ घण्टा धर्ना प्रदर्सन पश्चात वीरगन्ज का मेयर बिजय सरावगी लाइ सभापती सराफले ज्ञापनपत्र बाचन गरि बुझाइएको छ ।

    सो ज्ञापनपत्रमा अनावश्यक रुपमा वृद्धि गरिएको कर यथाशीघ्र खारिज गर्नुपर्ने , शिक्षा क्षेत्रमा मौलाएको भ्रष्टाचार नियन्त्रण गर्नुपर्ने ,फोहोरमैला ब्यवस्थापन गर्नुपर्ने ,बर्षायाममा देखिएको डुबान क्षेत्रका बाटोघाटो तथा नालाहरुलाइ मर्मत गरि पानीको निकासी गर्नुपर्ने । खुल्ला चौपाया नियन्त्रण गर्नुपर्ने , नियुक्त गरिएका जिल्ला भन्दा बाहिरका नगर प्रहरी तथा करार का कर्मचारीहरु खारेज गरि स्थानियहरुलाइ आवश्यकता अनुसार नियुक्ती दिनु पर्ने , बिस्थापित गरिएका स्थानिय सरसफाइ कर्मचारीहरुलाइ आवश्यकता अनुसारको नियुक्ती गर्नु पर्ने , उज्ज्यालो वीरगन्जको नाममा दिएको ठेक्कामा व्यापक भ्रष्टाचार देखिएकोले छानबिन गरि ठेक्का लिएका कम्पनी लाई कारवाही गर्नु पर्नु , नया बसपार्क निर्माण को ठेक्कामा देखिएको भ्रष्टाचारको छानबिन गर्नु पर्ने लगायत को मागहरु रहेको छ ।

    सो बिरोध कार्यक्रम मा वक्ताहरुले वीरगन्ज लगायत देश भरी कै महानगरपालिका हरुमा बिकास होस वा सुसाशन होस या सरसफाइ मा होस वीरगन्ज सबैभन्दा पछाडि रहेको मा हामी वीरगन्ज बासिलाइ लाज लागेर आउदछ र यस को एकमात्र कारण महानगरपालिका का मेयर हुन र उहाँ असफल भै सक्नु भयो साथै वीरगन्ज लाई पनि असफल बनाइदिनु भयो यसको साथै कोरोना महामारी को विषम समयमा बिरगंज बासी हरु माथी अनावश्यक कर हरु थपेर जनता मार्ने काम गरेको, महानगरपालिका लाई भ्रष्टाचार को अखाडा बनाइ दिनु भयो यहाँ सम्म कि लकडाउन को समय को स्कुल का बिद्यार्थीहरुकोखाजा को १ करोड २० लाख को भ्रष्टाचार बारे पनि चुपचाप छन यस्ता नालायक मेयर लाई जनता ले हरेक हिसाब गर्ने बताएका छन ।

    सो बिरोध एवम ज्ञापनपत्र कार्यक्रम मा नेपाली काङ्ग्रेस पर्सा क्षेत्रीय सभापती बिजय सराफ , नेपाली काङ्ग्रेस पर्सा का कोषाध्यक्ष इम्तियाज आलम , जिल्ला सदस्य एवम जिपि कोइराला फाउन्डेसन पर्सा का सभापति मो. सहाबुद्धिन , महिला संघ पर्सा का अध्यक्ष बिधा श्रेष्ठ , जिल्ला सदस्य भवानी घिमिरे , बुथ सभापतिद्वय वडा ५ का हुकुम सिंह राजपुत एवम वडा ६ का मणि लाल नेपाली लगायतले मन्तव्य ब्यक्त गरेका थिए ।

    नेपाली काङ्ग्रेस क्षेत्रीय समिती १ का पदाधिकारी सदस्यहरू लगायत बुथ सभापतिहरू,महिला संघ का सदस्यहरु ,भातृ संगठन का सदस्यहरु लगायत स्थानिय जनताहरुको पनि व्यापक उपस्तिथि रहेको सो बिरोध एवम धर्ना प्रदर्शन कार्यको सन्चालन शिव बालक प्रसाद ले गरेका थिए ।

    प्रतिक्रिया दिनुहोस


    सम्बन्धित समाचार
  • सिम्रौनगढमा विश्व रक्तदान दिवसको अवसरमा बृहत् रक्तदान कार्यक्रम सम्पन्न, ६८ जनाले गरे रक्तदान
  • गर्मी नघटेपछि वीरगन्जका विद्यालयहरुमा थप ६ दिन विदा
  • सशस्त्र प्रहरी बलद्वारा १८ लाख नगदसहित दुई जना नियन्त्रणमा
  • परस्त्रीसँग अवैद्य सम्बन्ध राख्दै गर्दा मालपोतका पियन रँगेहात पक्राउ, घरबाट मालपोतका अवैद्य कागजातहरु फेला
  • समाचार खोजनको लागि याहा

    • पछिल्ला
    • मुख्य
    • लोकप्रिय

    सिम्रौनगढमा विश्व रक्तदान दिवसको अवसरमा बृहत् रक्तदान कार्यक्रम सम्पन्न, ६८ जनाले गरे रक्तदान

    गर्मी नघटेपछि वीरगन्जका विद्यालयहरुमा थप ६ दिन विदा

    सशस्त्र प्रहरी बलद्वारा १८ लाख नगदसहित दुई जना नियन्त्रणमा

    परस्त्रीसँग अवैद्य सम्बन्ध राख्दै गर्दा मालपोतका पियन रँगेहात पक्राउ, घरबाट मालपोतका अवैद्य कागजातहरु फेला

    मिटरब्याजी मन्टुले अदालतबाट पाए सफाइ, पैसा माग्न छोडेनन्

    औषधि मूल्य सिफारिसविरुद्ध वीरगन्जमा मुखमा कालोपट्टी बाँधेर धर्ना

    पर्साको पकहामैनपुरमा एमाले युवा नेता साहले गरे सडक र नालाको शिलान्यास

    ‘विभेद र विभाजनविरुद्ध कलम चलाउनु पर्छ’

    नदीजन्य पदार्थको उत्खनन् बन्द गर्न निर्देशन

    सर्लाहीको हीरापुरमा बर्थिङ सेन्टर निर्माण

    सिम्रौनगढमा विश्व रक्तदान दिवसको अवसरमा बृहत् रक्तदान कार्यक्रम सम्पन्न, ६८ जनाले गरे रक्तदान

    गर्मी नघटेपछि वीरगन्जका विद्यालयहरुमा थप ६ दिन विदा

    सशस्त्र प्रहरी बलद्वारा १८ लाख नगदसहित दुई जना नियन्त्रणमा

    परस्त्रीसँग अवैद्य सम्बन्ध राख्दै गर्दा मालपोतका पियन रँगेहात पक्राउ, घरबाट मालपोतका अवैद्य कागजातहरु फेला

    मिटरब्याजी मन्टुले अदालतबाट पाए सफाइ, पैसा माग्न छोडेनन्

    बारामा प्रहरी र स्थानीय बिच झडप ,हवाई फायर ,एक गम्भीर

    वीरगंज अन्तर्गत पर्ने अलौंमा सशस्त्र प्रहरी द्वारा एक राउण्ड हवाई फायर

    सुर्खेतमा मंगलबार थपिए १२ संक्रमित

    स्वास्थ्य मन्‍त्रालयको नियमित पत्रकार सम्मेलन (लाइभ)

    रौतहटमा एकैदिन थपिए ५६ जना कोरोना संक्रमित

    वीरगञ्जको आदर्शनगरका थप एक जनाको कोरोना संकमणबाट मृत्यु

    काेराेनाबाट वीरगञ्जमा थप एक महिलाको मृत्यु

    कोरोना रोकथाम र नियन्त्रणमा कहाँ चुक्यो सरकार ?

    समाचार
    News

    सिम्रौनगढमा विश्व रक्तदान दिवसको अवसरमा बृहत् रक्तदान कार्यक्रम सम्पन्न, ६८ जनाले गरे रक्तदान

    News

    गर्मी नघटेपछि वीरगन्जका विद्यालयहरुमा थप ६ दिन विदा

    News

    सशस्त्र प्रहरी बलद्वारा १८ लाख नगदसहित दुई जना नियन्त्रणमा

    News

    परस्त्रीसँग अवैद्य सम्बन्ध राख्दै गर्दा मालपोतका पियन रँगेहात पक्राउ, घरबाट मालपोतका अवैद्य कागजातहरु फेला

    News

    मिटरब्याजी मन्टुले अदालतबाट पाए सफाइ, पैसा माग्न छोडेनन्

    < a href="https://birgunjsanjal.com/">

    पत्राचार ठेगाना

    विरगंज स्ंजाल
    ठेगाना - अलौं,वीरगंज-१७ , नेपाल
    सम्पादक/प्रकाशक -कृष्ण कुमार श्रीवास्तव
    प्रबंधक निदेशक -बलिराम श्रीवास्तव
    सम्पर्क ईमेल –[email protected]
    सम्पर्क न +977-9869096688
    जि.प्र.का. दर्ता नम्बर : 300/078/079
    जि.हु.का.प.दर्ता न. : १८६/०७८/७९
    पेन न : न. : 109761983

    फेसबुक

    2025: वीरगंज संजाल तपाईंको आफ्नो न्युज | बिज्ञापन | सम्पर्क | हाम्रो बारेमा Designed by: GOJI Solution
    ↑