• Home
  • समाचार
  • देश
  • मधेश
  • मुख्य समाचार
  • Breaking News
  • वीरगंज संजाल बिशेष
  • राजनीति
  • विश्व
  • स्वास्थ्य
  • विचित्र संसार
  • दैनिक पत्रिका-e-Papper
आज:
    • समाचार
      • मुख्य समाचार
      • राजनीति
      • बिशेष
    • प्रदेश
      • प्रदेश नं.१
      • मधेश
      • बागमती
      • गण्डकी
      • लुम्बिनी
      • कर्णाली
      • सुदूरपश्चिम
    • विश्व
    • स्वास्थ्य
      • पोषण
      • सौन्दर्य
      • जीवनशैली
    • शिक्षा समाचार
      • अन्तर्वार्ता
      • कविता
    • Tech News
      • Mobile Phones
      • विचित्र संसार
    • खेलकुद
      • देश
      • विदेश
    • अर्थतन्त्र
      • बैंक
      • बिजनेस
      • बाणिज्य
    • अन्य
      • दैनिक राशिफल
      • Birthday/Anniversary
      • दैनिक पत्रिका
    होमपेज / Breaking News

    बेचरा महन्थ ठाकुर बुढेशकालमा आफनो खुट्टामा उभिन सक्नु भएन : उपेन्द्र यादव

  • वीरगंज संजाल
  • १७ भाद्र २०७८, बिहीबार १५:३३
  • २९२१

    वीरगंज। नता समाजवादी पार्टीका अध्यक्ष उपेन्द्र यादवले महन्थ ठाकुरलाई बेचाराको संज्ञा दिएका छन ।पार्टीका कामले विहिवार जनकपुरधाम आएका उनि जनकपुरधाम विमानस्थलमा संचारकर्मीहरु संक्षिप्त प्रतिक्रिया दिदै उनले यस्तो भनेका हुन । महन्थ ठाकुरले मधेशमा आफु स्ट्रोंग रहेको अभिव्यक्ति प्रति लक्षीत गर्दै उनले भने बेचारा महन्थ ठाकुर,क कले युज गर्ने हो उनलाई, बुढेशकालमा पनि आफनो खुटटामा उभन सकेन ।

    पार्टी रोज्नकालागि सांसदसंग छलफल गर्न लोेकतान्त्रिक समाजवादी पार्टीका तीन वरिष्ठ नेता जनकपुरधाम पुगेका भोली पल्ट नै जनकपुरधाम पुगेका उपेन्द्र यादवलाई काउण्टर दिन आएको भनि पत्रकारको प्रश्नमा उनले आफु बेचाराहरुको काउण्टर दिन नआएको कामै नरहेकाहरुलाई के काउण्टर दिन सकिन्छ र भनेर अभिव्यक्ति दिएका छन ।

    पार्टी विभाजन हुने भनेर सरकारमा सामेल नभएको आरोपमा उनले यसमा कुनै सत्यता नरहेको वताए । नेता यादवले बडो मुश्किल घडीमा बनेको सरकारलाई २२ गते पछि पुर्णता दिने र स्मुथली तिव्रगतीका साथ अगाडी बढने ,गठवन्धनसंग भएको सहमती अनुसारनै अगाडी बढिरहेको वताउदै मन्त्रालयको विषयमा कुनै पनि विवाद नरहेको वताए ।

    जसपा अध्यक्ष यादवले प्रदेश २ मा भएको मन्त्रीको जिम्मेदवारी हेरफेर सम्वन्धि कुनै पनि विवाद नरहेको र मुख्यमन्त्रीले आवश्यकता अनुसारले परिवर्तन गरेकोले यसमा कुनै किसीमको समस्या नरहेको वताए । यता उपेन्द्र यादव आउनुभन्दा पहिले जसपाका कार्यकता र प्रहरी विच झडप समेत भएको छ । नेतालाई स्वागत गर्नका लागि सयौको संख्यामा रहेका कार्यकताहरु विमानस्थलको विशिष्ट कक्षमा छिर्न प्रयास गरेपछि प्रहरीले रोकेका थिए तर कार्यकताहरुले धक्कामुक्की गरेपछि झडपको रुप लिएको थियो ।

    उपस्थित नेताहरुले त्यसलाई शान्त गराएका थिए । उपेन्द्र यादवलाई विमानस्थलमा स्वागत गर्न भरखरै जसपा रोजेका जनकपुरधाम उपमहानगरपालिकाका मेयर लालकिशोर साह पनि उपस्थित थिए भने मुख्यमन्त्री लालबाबु लगायत प्रदेशका मन्त्रीहरुको उपस्थिती रहेको थियो ।

    प्रतिक्रिया दिनुहोस


    सम्बन्धित समाचार
  • सिम्रौनगढमा विश्व रक्तदान दिवसको अवसरमा बृहत् रक्तदान कार्यक्रम सम्पन्न, ६८ जनाले गरे रक्तदान
  • गर्मी नघटेपछि वीरगन्जका विद्यालयहरुमा थप ६ दिन विदा
  • सशस्त्र प्रहरी बलद्वारा १८ लाख नगदसहित दुई जना नियन्त्रणमा
  • परस्त्रीसँग अवैद्य सम्बन्ध राख्दै गर्दा मालपोतका पियन रँगेहात पक्राउ, घरबाट मालपोतका अवैद्य कागजातहरु फेला
  • समाचार खोजनको लागि याहा

    • पछिल्ला
    • मुख्य
    • लोकप्रिय

    सिम्रौनगढमा विश्व रक्तदान दिवसको अवसरमा बृहत् रक्तदान कार्यक्रम सम्पन्न, ६८ जनाले गरे रक्तदान

    गर्मी नघटेपछि वीरगन्जका विद्यालयहरुमा थप ६ दिन विदा

    सशस्त्र प्रहरी बलद्वारा १८ लाख नगदसहित दुई जना नियन्त्रणमा

    परस्त्रीसँग अवैद्य सम्बन्ध राख्दै गर्दा मालपोतका पियन रँगेहात पक्राउ, घरबाट मालपोतका अवैद्य कागजातहरु फेला

    मिटरब्याजी मन्टुले अदालतबाट पाए सफाइ, पैसा माग्न छोडेनन्

    औषधि मूल्य सिफारिसविरुद्ध वीरगन्जमा मुखमा कालोपट्टी बाँधेर धर्ना

    पर्साको पकहामैनपुरमा एमाले युवा नेता साहले गरे सडक र नालाको शिलान्यास

    ‘विभेद र विभाजनविरुद्ध कलम चलाउनु पर्छ’

    नदीजन्य पदार्थको उत्खनन् बन्द गर्न निर्देशन

    सर्लाहीको हीरापुरमा बर्थिङ सेन्टर निर्माण

    सिम्रौनगढमा विश्व रक्तदान दिवसको अवसरमा बृहत् रक्तदान कार्यक्रम सम्पन्न, ६८ जनाले गरे रक्तदान

    गर्मी नघटेपछि वीरगन्जका विद्यालयहरुमा थप ६ दिन विदा

    सशस्त्र प्रहरी बलद्वारा १८ लाख नगदसहित दुई जना नियन्त्रणमा

    परस्त्रीसँग अवैद्य सम्बन्ध राख्दै गर्दा मालपोतका पियन रँगेहात पक्राउ, घरबाट मालपोतका अवैद्य कागजातहरु फेला

    मिटरब्याजी मन्टुले अदालतबाट पाए सफाइ, पैसा माग्न छोडेनन्

    बारामा प्रहरी र स्थानीय बिच झडप ,हवाई फायर ,एक गम्भीर

    वीरगंज अन्तर्गत पर्ने अलौंमा सशस्त्र प्रहरी द्वारा एक राउण्ड हवाई फायर

    सुर्खेतमा मंगलबार थपिए १२ संक्रमित

    स्वास्थ्य मन्‍त्रालयको नियमित पत्रकार सम्मेलन (लाइभ)

    रौतहटमा एकैदिन थपिए ५६ जना कोरोना संक्रमित

    वीरगञ्जको आदर्शनगरका थप एक जनाको कोरोना संकमणबाट मृत्यु

    काेराेनाबाट वीरगञ्जमा थप एक महिलाको मृत्यु

    कोरोना रोकथाम र नियन्त्रणमा कहाँ चुक्यो सरकार ?

    समाचार
    News

    सिम्रौनगढमा विश्व रक्तदान दिवसको अवसरमा बृहत् रक्तदान कार्यक्रम सम्पन्न, ६८ जनाले गरे रक्तदान

    News

    गर्मी नघटेपछि वीरगन्जका विद्यालयहरुमा थप ६ दिन विदा

    News

    सशस्त्र प्रहरी बलद्वारा १८ लाख नगदसहित दुई जना नियन्त्रणमा

    News

    परस्त्रीसँग अवैद्य सम्बन्ध राख्दै गर्दा मालपोतका पियन रँगेहात पक्राउ, घरबाट मालपोतका अवैद्य कागजातहरु फेला

    News

    मिटरब्याजी मन्टुले अदालतबाट पाए सफाइ, पैसा माग्न छोडेनन्

    < a href="https://birgunjsanjal.com/">

    पत्राचार ठेगाना

    विरगंज स्ंजाल
    ठेगाना - अलौं,वीरगंज-१७ , नेपाल
    सम्पादक/प्रकाशक -कृष्ण कुमार श्रीवास्तव
    प्रबंधक निदेशक -बलिराम श्रीवास्तव
    सम्पर्क ईमेल –[email protected]
    सम्पर्क न +977-9869096688
    जि.प्र.का. दर्ता नम्बर : 300/078/079
    जि.हु.का.प.दर्ता न. : १८६/०७८/७९
    पेन न : न. : 109761983

    फेसबुक

    2025: वीरगंज संजाल तपाईंको आफ्नो न्युज | बिज्ञापन | सम्पर्क | हाम्रो बारेमा Designed by: GOJI Solution
    ↑