• Home
  • समाचार
  • देश
  • मधेश
  • मुख्य समाचार
  • Breaking News
  • वीरगंज संजाल बिशेष
  • राजनीति
  • विश्व
  • स्वास्थ्य
  • विचित्र संसार
  • दैनिक पत्रिका-e-Papper
आज:
    • समाचार
      • मुख्य समाचार
      • राजनीति
      • बिशेष
    • प्रदेश
      • प्रदेश नं.१
      • मधेश
      • बागमती
      • गण्डकी
      • लुम्बिनी
      • कर्णाली
      • सुदूरपश्चिम
    • विश्व
    • स्वास्थ्य
      • पोषण
      • सौन्दर्य
      • जीवनशैली
    • शिक्षा समाचार
      • अन्तर्वार्ता
      • कविता
    • Tech News
      • Mobile Phones
      • विचित्र संसार
    • खेलकुद
      • देश
      • विदेश
    • अर्थतन्त्र
      • बैंक
      • बिजनेस
      • बाणिज्य
    • अन्य
      • दैनिक राशिफल
      • Birthday/Anniversary
      • दैनिक पत्रिका
    होमपेज / Breaking News

    सीमामा प्रहरीबाटै तस्करीः डिएसपीको नेतृत्वमा छानबिन समिति गठन

  • वीरगंज संजाल
  • १७ भाद्र २०७८, बिहीबार १३:३२
  • ३०४५

    वीरगञ्ज  । सीमा क्षेत्रमा प्रहरी आफैं तस्करीमा लागेको घटनाको बारेमा छानबिन गर्न डिएसपीको नेतृत्वमा छानबिन समिति गठन भएको छ । सप्तरीमा सशस्त्र प्रहरीका दुई जवान आफैं तस्करीमा लाग्दा पक्राउ परेपछि छानबिन सुरु भएको हो ।

    गत ९ भदौमा सप्तरीको बोदेबसाईन नगरपालिका–६ बिहुल खोलाको पुलमा भारतबाट कपडा तस्करी गर्दै गर्दा एक जवान पक्राउ परेका थिए। जवान नन्द किशोर साहलाई प्रहरीले पक्राउ गरेको थियो भने अर्का जवान विरेन्द्र कुमार शाह भागेका थिए । घटना राती साढे १२ बजेको हो ।

    नन्द किशोरले स ८ प ७६६५ तथा वीरेन्द्रले स ८ प ८४३१ नम्बरको मोटरसाइकलमा कपडा तस्करी गरेका थिए । सुभनपट्टी बिओपीबाट सइ अंगद हरिजन दासको कमाण्डमा खटिएको टोलीले दुवै जनालाई नियन्त्रणमा लिएको थियो । पछि डिउटीमा रहेका प्रहरीलाई धकेलेर उनीहरु मोटरसाइकल र कपडासहित नै भागेका थिए । दुवैको मोटरसाइकल ४ किलोमिटर पर भाटिनमा भेटिएको थियो । तर, कपडा भने थिएन । कपडा अरुले लुटेर लगेको जवान नन्द किशोरले बताएका छन् ।

    यो घटनाले एकातर्फ प्रहरी नै सीमामा तस्करीमा संलग्न रहेको खुलेको छ भने अर्काेतर्फ पक्राउ परेकालाई नाटकीय रुपमा भगाइएको आशंका समेत गरिएको छ । त्यसबारे छानबिन गर्न समिति गठन भएको हो । जवान नन्द किशोर पातो बिओपीमा तथा वीरेन्द्र तनहुँको मनकामना गणमा कार्यरत प्रहरी हुन् ।

    उनीहरु विदा लिएर आफैं तस्करीमा लागेका हुन् । घटनाको छानबिनका लागि डिएसपी श्याममणी ढकालको नेतृत्वमा छानबिन समिति गठन भएको हो । यसरी तस्करीमा संलग्न प्रहरीलाई बर्खास्त गर्नुको विकल्प नभएको अन्य प्रहरीहरु बताउँछन् ।

    यो घटनाले गणपति राजु श्रेष्ठ र बाहिनीपति चन्द्रप्रकाश गौतमकै कमाण्डमाथि समेत प्रश्न उठेको छ । छानबिन समितिका संयोजक बनाइएका डिएसपी ढकाल आफैं पनि ताल्लेजुङमा गुल्मपति हुँदा राशन अनियमितताको आरोपमा कारबाही भोगेका अधिकृत हुन् ।

    बिओपीमा जाने इन्सपेक्टरहरु पहिले नै पैसा बुझाएर जाने भएकाले पनि सीमामा तस्करी बढेको छ । तल्लो तहका कतिपय प्रहरी त आफैं तस्करी तथा अपराधिक गतिविधिमा संलग्न हुन थालेका छन् । यसले सीमा सुरक्षामै समेत जोखिम उत्पन्न भएको छ । जिल्लाका गणपतिहरुको समेत ध्यान पैसामै हुँदा यस्तो विकृती बढेको हो । साभार दृष्टि न्यूजबाट

    प्रतिक्रिया दिनुहोस


    सम्बन्धित समाचार
  • सिम्रौनगढमा विश्व रक्तदान दिवसको अवसरमा बृहत् रक्तदान कार्यक्रम सम्पन्न, ६८ जनाले गरे रक्तदान
  • गर्मी नघटेपछि वीरगन्जका विद्यालयहरुमा थप ६ दिन विदा
  • सशस्त्र प्रहरी बलद्वारा १८ लाख नगदसहित दुई जना नियन्त्रणमा
  • परस्त्रीसँग अवैद्य सम्बन्ध राख्दै गर्दा मालपोतका पियन रँगेहात पक्राउ, घरबाट मालपोतका अवैद्य कागजातहरु फेला
  • समाचार खोजनको लागि याहा

    • पछिल्ला
    • मुख्य
    • लोकप्रिय

    सिम्रौनगढमा विश्व रक्तदान दिवसको अवसरमा बृहत् रक्तदान कार्यक्रम सम्पन्न, ६८ जनाले गरे रक्तदान

    गर्मी नघटेपछि वीरगन्जका विद्यालयहरुमा थप ६ दिन विदा

    सशस्त्र प्रहरी बलद्वारा १८ लाख नगदसहित दुई जना नियन्त्रणमा

    परस्त्रीसँग अवैद्य सम्बन्ध राख्दै गर्दा मालपोतका पियन रँगेहात पक्राउ, घरबाट मालपोतका अवैद्य कागजातहरु फेला

    मिटरब्याजी मन्टुले अदालतबाट पाए सफाइ, पैसा माग्न छोडेनन्

    औषधि मूल्य सिफारिसविरुद्ध वीरगन्जमा मुखमा कालोपट्टी बाँधेर धर्ना

    पर्साको पकहामैनपुरमा एमाले युवा नेता साहले गरे सडक र नालाको शिलान्यास

    ‘विभेद र विभाजनविरुद्ध कलम चलाउनु पर्छ’

    नदीजन्य पदार्थको उत्खनन् बन्द गर्न निर्देशन

    सर्लाहीको हीरापुरमा बर्थिङ सेन्टर निर्माण

    सिम्रौनगढमा विश्व रक्तदान दिवसको अवसरमा बृहत् रक्तदान कार्यक्रम सम्पन्न, ६८ जनाले गरे रक्तदान

    गर्मी नघटेपछि वीरगन्जका विद्यालयहरुमा थप ६ दिन विदा

    सशस्त्र प्रहरी बलद्वारा १८ लाख नगदसहित दुई जना नियन्त्रणमा

    परस्त्रीसँग अवैद्य सम्बन्ध राख्दै गर्दा मालपोतका पियन रँगेहात पक्राउ, घरबाट मालपोतका अवैद्य कागजातहरु फेला

    मिटरब्याजी मन्टुले अदालतबाट पाए सफाइ, पैसा माग्न छोडेनन्

    बारामा प्रहरी र स्थानीय बिच झडप ,हवाई फायर ,एक गम्भीर

    वीरगंज अन्तर्गत पर्ने अलौंमा सशस्त्र प्रहरी द्वारा एक राउण्ड हवाई फायर

    सुर्खेतमा मंगलबार थपिए १२ संक्रमित

    स्वास्थ्य मन्‍त्रालयको नियमित पत्रकार सम्मेलन (लाइभ)

    रौतहटमा एकैदिन थपिए ५६ जना कोरोना संक्रमित

    वीरगञ्जको आदर्शनगरका थप एक जनाको कोरोना संकमणबाट मृत्यु

    काेराेनाबाट वीरगञ्जमा थप एक महिलाको मृत्यु

    कोरोना रोकथाम र नियन्त्रणमा कहाँ चुक्यो सरकार ?

    समाचार
    News

    सिम्रौनगढमा विश्व रक्तदान दिवसको अवसरमा बृहत् रक्तदान कार्यक्रम सम्पन्न, ६८ जनाले गरे रक्तदान

    News

    गर्मी नघटेपछि वीरगन्जका विद्यालयहरुमा थप ६ दिन विदा

    News

    सशस्त्र प्रहरी बलद्वारा १८ लाख नगदसहित दुई जना नियन्त्रणमा

    News

    परस्त्रीसँग अवैद्य सम्बन्ध राख्दै गर्दा मालपोतका पियन रँगेहात पक्राउ, घरबाट मालपोतका अवैद्य कागजातहरु फेला

    News

    मिटरब्याजी मन्टुले अदालतबाट पाए सफाइ, पैसा माग्न छोडेनन्

    < a href="https://birgunjsanjal.com/">

    पत्राचार ठेगाना

    विरगंज स्ंजाल
    ठेगाना - अलौं,वीरगंज-१७ , नेपाल
    सम्पादक/प्रकाशक -कृष्ण कुमार श्रीवास्तव
    प्रबंधक निदेशक -बलिराम श्रीवास्तव
    सम्पर्क ईमेल –[email protected]
    सम्पर्क न +977-9869096688
    जि.प्र.का. दर्ता नम्बर : 300/078/079
    जि.हु.का.प.दर्ता न. : १८६/०७८/७९
    पेन न : न. : 109761983

    फेसबुक

    2025: वीरगंज संजाल तपाईंको आफ्नो न्युज | बिज्ञापन | सम्पर्क | हाम्रो बारेमा Designed by: GOJI Solution
    ↑