• Home
  • समाचार
  • देश
  • मधेश
  • मुख्य समाचार
  • Breaking News
  • वीरगंज संजाल बिशेष
  • राजनीति
  • विश्व
  • स्वास्थ्य
  • विचित्र संसार
  • दैनिक पत्रिका-e-Papper
आज:
    • समाचार
      • मुख्य समाचार
      • राजनीति
      • बिशेष
    • प्रदेश
      • प्रदेश नं.१
      • मधेश
      • बागमती
      • गण्डकी
      • लुम्बिनी
      • कर्णाली
      • सुदूरपश्चिम
    • विश्व
    • स्वास्थ्य
      • पोषण
      • सौन्दर्य
      • जीवनशैली
    • शिक्षा समाचार
      • अन्तर्वार्ता
      • कविता
    • Tech News
      • Mobile Phones
      • विचित्र संसार
    • खेलकुद
      • देश
      • विदेश
    • अर्थतन्त्र
      • बैंक
      • बिजनेस
      • बाणिज्य
    • अन्य
      • दैनिक राशिफल
      • Birthday/Anniversary
      • दैनिक पत्रिका
    होमपेज / Breaking News

    अंन्सारको सकृताले होटल व्यवसायी संघ पर्साका पदाधिकारीहरुले गरे माओवादीमा प्रवेश

  • वीरगंज संजाल
  • १६ भाद्र २०७८, बुधबार २१:१५
  • २९५७

    वीरगञ्ज । पर्सा जिल्लामा माओवादी प्रति बढ्यो जनताको विश्वासः रहबर अन्सारी नेपाल कम्युनिष्ट पार्टी (माओवादी केन्द्र) का बीरगंज महानगर ईन्चार्ज रहबर अन्सारीले बीरगंजका चर्चित होटल व्यवसायी संघ पर्साका पदाधिकारीहरु विद्यालाल साह वरिष्ठ उपाध्यक्ष, छविलाल उप्रेती उपाध्यक्ष, तबरेज आलम महासचिव, दल बहादुर किंगरिंग कोषाध्यक्ष, कन्हैया अग्रवाल सदस्य लगायतले राष्ट्रिय अध्यक्ष एवं पूर्व प्रधानमन्त्री पुष्पकमल दाहाल (प्रचण्ड)को हाथबाट टिका तथा खादा लगाएर पार्टी प्रवेश गरेका छन् ।

    सो पार्टी प्रवेश कार्यक्रममा विशेष उपस्थिति क.देवेन्द्र पौडेल अस्थायी समिति सदस्य, उर्मिला अर्याल पर्सा जिल्ला ईन्चार्ज, विजय महतो जिल्ला संयोजक, रहबर अन्सारी महानगर ईन्चार्ज, प्रदेश सदस्य रामदरश कुशवाहा, बालेश्वर थारु, अखिल क्रान्तिकारी के.स. प्रभाकर गुप्ता लगायतका नेताहरु रहेका थिए ।

    पर्सा जिल्लामा नेकपा माओवादी केन्द्रलाई होटल व्यवसायी संघमा पार्टी प्रवेशले थप उर्जा बढेको तथा आम जनमानसमा पार्टीप्रति विश्वास बढनुको साथै आत्मबल पनि बढेको छ ।माओवादी जनयुद्धले गर्दा देशमा आएका संघीय गणतन्त्र यति ठुलो परिवर्तन भएर आजको देश विकासको लागि अझ माओवादीका खाँचो रहेको आम जनमानसको चाहना रहेको सर्वविदितै छ ।

    पार्टीको तर्फबाट क. रहबर अन्सारीलाई जिम्मेवारी दिईए लगतै यति ठुलो उपलब्धी भएको पार्टीले महसुस गरेको विशेष उपस्थित कमरेडहरुले भनाई रहेको थियो ।रहबर अन्सारी जुन बेला बीरगंज महानगर अध्यक्ष रहेका थिए त्यति बेला देखि नै सकृय रुपले पार्टीका लागि तत्पर रहेको आजको पार्टी प्रवेश कार्यक्रमले दर्शाएका छ ।

    अंसारी को पार्टी प्रति इमान्दारिता, तदारुकताको कारण नै अरु पार्टी तथा संघ संस्थाले माओवादी पार्टीमा प्रवेशका लागि आतुर रहेका छन् । अगामी दिनमा पार्टीलाई पर्सा जिल्लामा एउटा छुटै पहिचान बनाउदै जाने अन्सारीको लक्ष्य मध्ये यो पहिलो पाईला संघको रुपमा देखिएको छ ।

    प्रतिक्रिया दिनुहोस


    सम्बन्धित समाचार
  • अख्तियार प्रमुखसहित यी हुन् सर्वोच्चबाट नियुक्ति सदर भएका ५२ संवैधानिक पदाधिकारी
  • जगदम्बा स्टीलमा विस्फोट: उद्योग बाहिर स्थानीयको भीड, स्थिति तनावपूर्ण
  • जनकपुरधाममा ज्वाइँले गरे छुरा प्रहार गरी ससुराको हत्या
  • घरायसी विवादका कारण श्रीमतीको हत्या गर्ने पति पक्राउ
  • समाचार खोजनको लागि याहा

    • पछिल्ला
    • मुख्य
    • लोकप्रिय

    अख्तियार प्रमुखसहित यी हुन् सर्वोच्चबाट नियुक्ति सदर भएका ५२ संवैधानिक पदाधिकारी

    जगदम्बा स्टीलमा विस्फोट: उद्योग बाहिर स्थानीयको भीड, स्थिति तनावपूर्ण

    जनकपुरधाममा ज्वाइँले गरे छुरा प्रहार गरी ससुराको हत्या

    घरायसी विवादका कारण श्रीमतीको हत्या गर्ने पति पक्राउ

    पूर्वराष्ट्रपति भण्डारीद्वारा सरकारी सेवासुविधा फिर्ता

    साइलेन्सर’ जस्ता सांसदहरु

    सिरहामा शंकास्पद मृत्यु प्रकरणः श्रीमती र एक युवक प्रहरी नियन्त्रणमा

    मधेश प्रदेशसभा सदस्य ललिता दासमाथि लुटपाट प्रयास

    मानव बेचबिखन तथा ओसारपसारमा संलग्न एक जना युवक वीरगञ्जबाट पक्राउ

    नारायणी अस्पतालमा बिरामीको शरीरमै ब्लेड छोडिँदा चरम लापरबाही उजागर

    अख्तियार प्रमुखसहित यी हुन् सर्वोच्चबाट नियुक्ति सदर भएका ५२ संवैधानिक पदाधिकारी

    जगदम्बा स्टीलमा विस्फोट: उद्योग बाहिर स्थानीयको भीड, स्थिति तनावपूर्ण

    जनकपुरधाममा ज्वाइँले गरे छुरा प्रहार गरी ससुराको हत्या

    घरायसी विवादका कारण श्रीमतीको हत्या गर्ने पति पक्राउ

    पूर्वराष्ट्रपति भण्डारीद्वारा सरकारी सेवासुविधा फिर्ता

    बारामा प्रहरी र स्थानीय बिच झडप ,हवाई फायर ,एक गम्भीर

    वीरगंज अन्तर्गत पर्ने अलौंमा सशस्त्र प्रहरी द्वारा एक राउण्ड हवाई फायर

    सुर्खेतमा मंगलबार थपिए १२ संक्रमित

    स्वास्थ्य मन्‍त्रालयको नियमित पत्रकार सम्मेलन (लाइभ)

    रौतहटमा एकैदिन थपिए ५६ जना कोरोना संक्रमित

    वीरगञ्जको आदर्शनगरका थप एक जनाको कोरोना संकमणबाट मृत्यु

    काेराेनाबाट वीरगञ्जमा थप एक महिलाको मृत्यु

    कोरोना रोकथाम र नियन्त्रणमा कहाँ चुक्यो सरकार ?

    समाचार
    News

    अख्तियार प्रमुखसहित यी हुन् सर्वोच्चबाट नियुक्ति सदर भएका ५२ संवैधानिक पदाधिकारी

    News

    जगदम्बा स्टीलमा विस्फोट: उद्योग बाहिर स्थानीयको भीड, स्थिति तनावपूर्ण

    News

    जनकपुरधाममा ज्वाइँले गरे छुरा प्रहार गरी ससुराको हत्या

    News

    घरायसी विवादका कारण श्रीमतीको हत्या गर्ने पति पक्राउ

    News

    पूर्वराष्ट्रपति भण्डारीद्वारा सरकारी सेवासुविधा फिर्ता

    < a href="https://birgunjsanjal.com/">

    पत्राचार ठेगाना

    विरगंज स्ंजाल
    ठेगाना - अलौं,वीरगंज-१७ , नेपाल
    सम्पादक/प्रकाशक -कृष्ण कुमार श्रीवास्तव
    प्रबंधक निदेशक -बलिराम श्रीवास्तव
    सम्पर्क ईमेल –[email protected]
    सम्पर्क न +977-9869096688
    जि.प्र.का. दर्ता नम्बर : 300/078/079
    जि.हु.का.प.दर्ता न. : १८६/०७८/७९
    पेन न : न. : 109761983

    फेसबुक

    2025: वीरगंज संजाल तपाईंको आफ्नो न्युज | बिज्ञापन | सम्पर्क | हाम्रो बारेमा Designed by: GOJI Solution
    ↑