• Home
  • समाचार
  • देश
  • मधेश
  • मुख्य समाचार
  • Breaking News
  • वीरगंज संजाल बिशेष
  • राजनीति
  • विश्व
  • स्वास्थ्य
  • विचित्र संसार
  • दैनिक पत्रिका-e-Papper
आज:
    • समाचार
      • मुख्य समाचार
      • राजनीति
      • बिशेष
    • प्रदेश
      • प्रदेश नं.१
      • मधेश
      • बागमती
      • गण्डकी
      • लुम्बिनी
      • कर्णाली
      • सुदूरपश्चिम
    • विश्व
    • स्वास्थ्य
      • पोषण
      • सौन्दर्य
      • जीवनशैली
    • शिक्षा समाचार
      • अन्तर्वार्ता
      • कविता
    • Tech News
      • Mobile Phones
      • विचित्र संसार
    • खेलकुद
      • देश
      • विदेश
    • अर्थतन्त्र
      • बैंक
      • बिजनेस
      • बाणिज्य
    • अन्य
      • दैनिक राशिफल
      • Birthday/Anniversary
      • दैनिक पत्रिका
    होमपेज / Breaking News

    कक्षा ९ मा अध्यनरत ५९ जाना छात्राहरुलाई साईकल बितरन

  • वीरगंज संजाल
  • १६ भाद्र २०७८, बुधबार २०:४७
  • २७३३

    बिरगंज। अरुण यादव। प्रदेश २ मुख्य मन्त्रीको लोकप्रिय अभियान ´बेटि बचाई बेटि पढाई` कार्यक्रम अन्तरगत प्रदेश भरिकै छात्राहरुलाई पढाईमा उच्च सहभागिता तथा दुरदाराजका छात्रा विद्यार्थीहरुलाई विद्यालय आउन जान सहज हुनका निमित साईकल बितरन कार्यक्रम कक्षा ८ उतिर्ण गरेका चेलीबेटीहरुलाई पुरस्कार स्वरूप साईकल प्रदान गर्ने कार्यक्रम बिगतका वर्ष देखि प्रदेश भरिकै विद्यालयहरुमा प्रभावकारी देखिएको छ।

    आज श्री ने.रा.गिता गजेन्द्र राज जोशी मा.बि.सुखचैनाको विद्यालय प्राङ्गणमा एक कार्यक्रमका बिच प्रदेश सभा सदस्य जन्नत अन्सारी को प्रमुख अतिथ्यमा कक्षा ९ मा अध्यनरत ५९ जाना छात्राहरुलाई साईकल बितरन गरिएको हो। साथै आउने दिनमा पनि यस विद्यालयको बिकाशको लागि तत्पर रहने बताउनु भयो।

    कार्यक्रमको अध्यक्षता बिद्यालय ब्यवस्थापन समितिका अध्यक्ष जितेन्द्र प्रसाद कुर्मी ले गर्नुभएको थियो भने बिशेष अतिथिमा ज.स.पा का पर्सा जिल्ल अध्यक्ष रामनरेश यादव अतिथिहरुमा ज.स.पा.का जिल्ला सचिव तबरेज अहमद, विरगन्ज म.न.पा.शिक्षा शाखाका प्रतिनिधि दिनेश चौरसिया,वाड न.२१ का वाडा अध्यक्ष हविब मिया,वाड न.१८ का वाडा अध्यक्ष ब्रहमदेव प्रसाद कुर्मी,परवानीपुर गा.पा.वाड न.४ का वाडा अध्यक्ष गजेन्द्र प्रसाद पटेल, विद्यलयको प्र.अ. राजकुमार सिंह, साथै वि.ब्य.समितिका सदस्यहरु,शिक्षक शिक्षिकाहरु,अभिभावकहरु,विद्यार्थीहरु,स्थानीय नेताहरु,बुद्धिजीवीहरु,शिक्षा प्रेमीहरु लगायतको उपस्थितिमा कार्यक्रम समापन भएको हो। कर्यक्रमको सहजीकरण विद्यालयका शिक्षक सत्यनारायण साहले गर्नुभयो।

    प्रतिक्रिया दिनुहोस


    सम्बन्धित समाचार
  • सशस्त्र प्रहरी बलद्वारा १८ लाख नगदसहित दुई जना नियन्त्रणमा
  • परस्त्रीसँग अवैद्य सम्बन्ध राख्दै गर्दा मालपोतका पियन रँगेहात पक्राउ, घरबाट मालपोतका अवैद्य कागजातहरु फेला
  • मिटरब्याजी मन्टुले अदालतबाट पाए सफाइ, पैसा माग्न छोडेनन्
  • औषधि मूल्य सिफारिसविरुद्ध वीरगन्जमा मुखमा कालोपट्टी बाँधेर धर्ना
  • समाचार खोजनको लागि याहा

    • पछिल्ला
    • मुख्य
    • लोकप्रिय

    सशस्त्र प्रहरी बलद्वारा १८ लाख नगदसहित दुई जना नियन्त्रणमा

    परस्त्रीसँग अवैद्य सम्बन्ध राख्दै गर्दा मालपोतका पियन रँगेहात पक्राउ, घरबाट मालपोतका अवैद्य कागजातहरु फेला

    मिटरब्याजी मन्टुले अदालतबाट पाए सफाइ, पैसा माग्न छोडेनन्

    औषधि मूल्य सिफारिसविरुद्ध वीरगन्जमा मुखमा कालोपट्टी बाँधेर धर्ना

    पर्साको पकहामैनपुरमा एमाले युवा नेता साहले गरे सडक र नालाको शिलान्यास

    ‘विभेद र विभाजनविरुद्ध कलम चलाउनु पर्छ’

    नदीजन्य पदार्थको उत्खनन् बन्द गर्न निर्देशन

    सर्लाहीको हीरापुरमा बर्थिङ सेन्टर निर्माण

    मोटरसाइकल दुर्घटनामा एककाे मृत्यु

    प्राचीन मठेश्वरनाथ मन्दिरको उत्खनन

    सशस्त्र प्रहरी बलद्वारा १८ लाख नगदसहित दुई जना नियन्त्रणमा

    परस्त्रीसँग अवैद्य सम्बन्ध राख्दै गर्दा मालपोतका पियन रँगेहात पक्राउ, घरबाट मालपोतका अवैद्य कागजातहरु फेला

    मिटरब्याजी मन्टुले अदालतबाट पाए सफाइ, पैसा माग्न छोडेनन्

    औषधि मूल्य सिफारिसविरुद्ध वीरगन्जमा मुखमा कालोपट्टी बाँधेर धर्ना

    पर्साको पकहामैनपुरमा एमाले युवा नेता साहले गरे सडक र नालाको शिलान्यास

    बारामा प्रहरी र स्थानीय बिच झडप ,हवाई फायर ,एक गम्भीर

    वीरगंज अन्तर्गत पर्ने अलौंमा सशस्त्र प्रहरी द्वारा एक राउण्ड हवाई फायर

    सुर्खेतमा मंगलबार थपिए १२ संक्रमित

    स्वास्थ्य मन्‍त्रालयको नियमित पत्रकार सम्मेलन (लाइभ)

    रौतहटमा एकैदिन थपिए ५६ जना कोरोना संक्रमित

    वीरगञ्जको आदर्शनगरका थप एक जनाको कोरोना संकमणबाट मृत्यु

    काेराेनाबाट वीरगञ्जमा थप एक महिलाको मृत्यु

    कोरोना रोकथाम र नियन्त्रणमा कहाँ चुक्यो सरकार ?

    समाचार
    News

    सशस्त्र प्रहरी बलद्वारा १८ लाख नगदसहित दुई जना नियन्त्रणमा

    News

    परस्त्रीसँग अवैद्य सम्बन्ध राख्दै गर्दा मालपोतका पियन रँगेहात पक्राउ, घरबाट मालपोतका अवैद्य कागजातहरु फेला

    News

    मिटरब्याजी मन्टुले अदालतबाट पाए सफाइ, पैसा माग्न छोडेनन्

    News

    औषधि मूल्य सिफारिसविरुद्ध वीरगन्जमा मुखमा कालोपट्टी बाँधेर धर्ना

    News

    पर्साको पकहामैनपुरमा एमाले युवा नेता साहले गरे सडक र नालाको शिलान्यास

    < a href="https://birgunjsanjal.com/">

    पत्राचार ठेगाना

    विरगंज स्ंजाल
    ठेगाना - अलौं,वीरगंज-१७ , नेपाल
    सम्पादक/प्रकाशक -कृष्ण कुमार श्रीवास्तव
    प्रबंधक निदेशक -बलिराम श्रीवास्तव
    सम्पर्क ईमेल –[email protected]
    सम्पर्क न +977-9869096688
    जि.प्र.का. दर्ता नम्बर : 300/078/079
    जि.हु.का.प.दर्ता न. : १८६/०७८/७९
    पेन न : न. : 109761983

    फेसबुक

    2025: वीरगंज संजाल तपाईंको आफ्नो न्युज | बिज्ञापन | सम्पर्क | हाम्रो बारेमा Designed by: GOJI Solution
    ↑