• Home
  • समाचार
  • देश
  • मधेश
  • मुख्य समाचार
  • Breaking News
  • वीरगंज संजाल बिशेष
  • राजनीति
  • विश्व
  • स्वास्थ्य
  • विचित्र संसार
  • दैनिक पत्रिका-e-Papper
आज:
    • समाचार
      • मुख्य समाचार
      • राजनीति
      • बिशेष
    • प्रदेश
      • प्रदेश नं.१
      • मधेश
      • बागमती
      • गण्डकी
      • लुम्बिनी
      • कर्णाली
      • सुदूरपश्चिम
    • विश्व
    • स्वास्थ्य
      • पोषण
      • सौन्दर्य
      • जीवनशैली
    • शिक्षा समाचार
      • अन्तर्वार्ता
      • कविता
    • Tech News
      • Mobile Phones
      • विचित्र संसार
    • खेलकुद
      • देश
      • विदेश
    • अर्थतन्त्र
      • बैंक
      • बिजनेस
      • बाणिज्य
    • अन्य
      • दैनिक राशिफल
      • Birthday/Anniversary
      • दैनिक पत्रिका
    होमपेज / Breaking News

    पकहामैनपुरमा सय जनाले गरे एमालेमा प्रवेश।

  • वीरगंज संजाल
  • १६ भाद्र २०७८, बुधबार १७:०४
  • ३६४५

    वीरगंज । पर्साको पकाहामैनपुर गाँउपालिका वडा नम्बर ३ मा नेकपा एमालेको पार्टी प्रवेश कार्यक्रम सम्पन्न भएको छ । पकाहामैनपुर गाँउपालिका अध्यक्ष अकलेश साहको अध्यक्षता एवं केन्द्रिय सदस्य निर्मला देवकोटाको प्रमुख आतिथ्यमा कार्यक्रम सम्पन्न भएको हो । कार्यक्रममा जितेन्द्र चौहानको नेतृत्वमा सय जना पार्टी प्रवेश गरेका छन । स्थानिय शंकर ठाकुर, राजकुमार राउत, सलिम मियाँ, राजु साह लगायतले जसपा परित्याग गरी एमाले प्रवेश गरेको अध्यक्ष साहले बताउनुभयो ।

    कार्यक्रमलाई सम्बोधन गर्दै बिशिष्ट अतिथी एवं संबिधान सभा सदस्य राजकुमार गुप्ताले स्थानिय सरकार भ्रष्टाचारमा लिप्त रहेको आरोप लगाउनुभयो । उहाँले स्थानियको सेवा सुबिधा भन्दा पनि कमिशन र भ्रष्टाचारमा स्थानिय जनप्रतिनिधिले बिशेष ध्यान दिएको बताउनुभयो । साढे चार बर्षमा पनि स्थानियतहले गाँउको बिकाश गर्न नसक्नु दुखत भएको बताउदै आउने चुनावमा एमालेलाई जिताउन अनुरोध गर्नुभयो ।

    उहाँले एमाले बिजयी नहुदाँ यस क्षेत्रले बिकाश गर्न नसकेको ठोकुवा समेत गर्नुभयो । समयमै तिलावे नदीमा पुल निर्माण नहुदाँ पर्सेली जनताहरुले दुख भोगीरहेको बताउदै आउने चुनावमा ठेकेदार,तस्कर भन्दा जनताको काम गर्ने एमालेका जनप्रतिनिधिलाई जिताउन अनुरोध गर्नुभयो ।

     

    कार्यक्रममा प्रदेश कमिटी सदस्य तेजप्रकाश निषाद,जिल्ला अध्यक्ष प्रभु हजरा,सचिव मनोज गुप्ता, महानगर अध्यक्ष बिश्वमर शर्मा,जिल्ला कमिटी सदस्य संजिव मिश्र, बिकाश पाण्डे, युवा संघ पर्साका अध्यक्ष महम्द निजाम, खेलकुदका केन्द्रिय सचिव रामकिसोर सिंह पराग, युवा संघका केन्द्रिय सदस्य रवि गुप्ता, गाँउपालिका सचिव राजेश सहनी,युवा संघका गाँउपालिका अध्यक्ष मनिष यादव,सचिव दिनेश साह कानु, पोखरीया युवा संघका सचिव मनिर आलम,स्काउटका अध्यक्ष भगवानलाल पटेल लगायतको सहभागिता रहेको थियो ।

    प्रतिक्रिया दिनुहोस


    सम्बन्धित समाचार
  • मतदाताको गुनासो र सुझाव संकलन डिजिटलबाट
  • गोर्खा सैनिक र सन्ततिलाई वंशजको नागरिकता कायम राख्न माग
  • भन्सार विधेयकमाथि विचार गरियोस् भन्ने प्रस्ताव राष्ट्रियसभामा स्वीकृत
  • ‘वीरगञ्जमा खानेपानी समस्या समाधान चाँडै’
  • समाचार खोजनको लागि याहा

    • पछिल्ला
    • मुख्य
    • लोकप्रिय

    मतदाताको गुनासो र सुझाव संकलन डिजिटलबाट

    गोर्खा सैनिक र सन्ततिलाई वंशजको नागरिकता कायम राख्न माग

    भन्सार विधेयकमाथि विचार गरियोस् भन्ने प्रस्ताव राष्ट्रियसभामा स्वीकृत

    ‘वीरगञ्जमा खानेपानी समस्या समाधान चाँडै’

    रवि लामिछानेको पक्राउ प्रतिशोधपूर्ण, गृहमन्त्रीको राजीनामा हुनै पर्छ : बुर्लाकोटी

    मधेश प्रदेशमा बुधवार सार्वजनिक बिदा

    मेनपावर कम्पनी नवीकरण गर्दा अब गूगल प्लस कोडसहितको गूगल म्याप पनि आवश्यक पर्ने

    सडकमा गाडी रोकेर सामान बेच्ने ३ गाडीलाई ४५ हजार जरिबाना

    समुदाय विपद् स्वयंसेवक परिचालन आधारभूत तालिमको शुभारम्भ

    मधेस सरकारको बजेट खर्च २० प्रतिशतमात्रै

    मतदाताको गुनासो र सुझाव संकलन डिजिटलबाट

    गोर्खा सैनिक र सन्ततिलाई वंशजको नागरिकता कायम राख्न माग

    भन्सार विधेयकमाथि विचार गरियोस् भन्ने प्रस्ताव राष्ट्रियसभामा स्वीकृत

    ‘वीरगञ्जमा खानेपानी समस्या समाधान चाँडै’

    रवि लामिछानेको पक्राउ प्रतिशोधपूर्ण, गृहमन्त्रीको राजीनामा हुनै पर्छ : बुर्लाकोटी

    बारामा प्रहरी र स्थानीय बिच झडप ,हवाई फायर ,एक गम्भीर

    वीरगंज अन्तर्गत पर्ने अलौंमा सशस्त्र प्रहरी द्वारा एक राउण्ड हवाई फायर

    सुर्खेतमा मंगलबार थपिए १२ संक्रमित

    स्वास्थ्य मन्‍त्रालयको नियमित पत्रकार सम्मेलन (लाइभ)

    रौतहटमा एकैदिन थपिए ५६ जना कोरोना संक्रमित

    वीरगञ्जको आदर्शनगरका थप एक जनाको कोरोना संकमणबाट मृत्यु

    काेराेनाबाट वीरगञ्जमा थप एक महिलाको मृत्यु

    कोरोना रोकथाम र नियन्त्रणमा कहाँ चुक्यो सरकार ?

    समाचार
    News

    मतदाताको गुनासो र सुझाव संकलन डिजिटलबाट

    News

    गोर्खा सैनिक र सन्ततिलाई वंशजको नागरिकता कायम राख्न माग

    News

    भन्सार विधेयकमाथि विचार गरियोस् भन्ने प्रस्ताव राष्ट्रियसभामा स्वीकृत

    News

    ‘वीरगञ्जमा खानेपानी समस्या समाधान चाँडै’

    News

    रवि लामिछानेको पक्राउ प्रतिशोधपूर्ण, गृहमन्त्रीको राजीनामा हुनै पर्छ : बुर्लाकोटी

    < a href="https://birgunjsanjal.com/">

    पत्राचार ठेगाना

    विरगंज स्ंजाल
    ठेगाना - अलौं,वीरगंज-१७ , नेपाल
    सम्पादक/प्रकाशक -कृष्ण कुमार श्रीवास्तव
    प्रबंधक निदेशक -बलिराम श्रीवास्तव
    सम्पर्क ईमेल –[email protected]
    सम्पर्क न +977-9869096688
    जि.प्र.का. दर्ता नम्बर : 300/078/079
    जि.हु.का.प.दर्ता न. : १८६/०७८/७९
    पेन न : न. : 109761983

    फेसबुक

    2025: वीरगंज संजाल तपाईंको आफ्नो न्युज | बिज्ञापन | सम्पर्क | हाम्रो बारेमा Designed by: GOJI Solution
    ↑