वीरगन्ज । नेपाल भारत छुट्याउने करिब २ दर्जन भन्दा बढी सिमा स्तम्भ हरु पर्सा जिल्लामा हराएको देखिन्छ । सिमा क्षेत्रको सुरक्षा गर्ने जिम्मेवारी पाएका सशस्त्र प्रहरी एति खेर सिमा सुरक्षा को नाम मा कमाउ धन्दामा लागेको देखिन्छ ।
वीरगन्ज महानगरपालिका वडा नं २६ नेपाल भारत जोडिन मितेरी पुल को पूर्व पट्टि भारत सिमा सँग जोडिएको गाउँ प्रेम नगर मा शनिबार का दिन केही असामाजिक व्यक्ति हरूले ३९०/२७ नंवर को सिमा स्तम्भ उखालेर फाल्न लागेको सुचना प्राप्त भए लगतै भारतीय सिमा सुरक्षा का टोलि सिमाना पुगेका थिए ।
भारतीय सिमा सुरक्षा बल एसएसबीले जनकारी पाए लगतै दुवै देशका सुरक्षा अधिकारीहरु सयमुनय गरेर घटनास्थलमा पुगेका थिए। सशस्त्र प्रहरी बल १३ नं गण प्रमुख एसपि राजेन्द्र खडका का नुहाउन ३९०/२७ नंवर सिमा स्तम्भ छेउमा खालटो भएको र त्यसले गर्दा भारतीय पर्छ ले झुकिन गएको बताउनुभयो ।