बारा । सिकेन्द्र साह । बारा जिल्ला सिम्रौनगढ नगरपालिकाकाे वाडा नम्बर चार टाेल गङानगरमा बेलुका छव बजेर दस मिनेटकाे समयमा एक जनाकाे करेन्ट लाागेर मृत्यु भएको छ। मृत्यु हुने गङानगर टाेलकै ४८ बर्सिय तेजालाल प्रसाद यादव हुन ।
आफ्नै धान खेतिमा काम गरिरहेकाे बेला उक्त धान खेतमा पानी माेटरमा करेन्ट सहितकाे जाेडिएकाे तार पानिमा लत्रिन गई करेन्ट प्रवाह भइ निजकाे घटना स्थलमै मृत्युु भएको ।
वहाकाे मृतक शरिरलाइ ईलाका प्रहरी कार्यलय सिम्रौनगढकाे प्रहरी निरीक्षक दिपक सुवेदीकाे कमान्डमा खटिएको टाेलि तथा जनप्रतिनिधिको रोहवरमा मुचुल्का गरि पाेषटमाडमकाे लागि कलैया पठाइएको थिए। तथा थप अनुसन्धान भइरहेको प्रहरी निरीक्षक सुवेदीले बताएका थिए।