वीरगन्ज । बिरगंजमा धयान सिंघ पिपरा निवासी लालबाबु साहको दुर्घटनामा परी मुत्यु भएको छ। सोनु कुसवाहा। वीरगन्ज महानगरपालिका वडा न २४ बहुवरी चौकमा गाडी दुर्घटनामा परी एक जनाको मुत्यु भएको छ।
धयान सिंघ पिपरा निवासी लालबाबु साहको गाडी दुर्घटनामा परी मुर्त्यु भएको छ।
दुर्घटना हुदा खुट्टा किचिएको थियो ।