• Home
  • समाचार
  • देश
  • मधेश
  • मुख्य समाचार
  • Breaking News
  • वीरगंज संजाल बिशेष
  • राजनीति
  • विश्व
  • स्वास्थ्य
  • विचित्र संसार
  • दैनिक पत्रिका-e-Papper
आज:
    • समाचार
      • मुख्य समाचार
      • राजनीति
      • बिशेष
    • प्रदेश
      • प्रदेश नं.१
      • मधेश
      • बागमती
      • गण्डकी
      • लुम्बिनी
      • कर्णाली
      • सुदूरपश्चिम
    • विश्व
    • स्वास्थ्य
      • पोषण
      • सौन्दर्य
      • जीवनशैली
    • शिक्षा समाचार
      • अन्तर्वार्ता
      • कविता
    • Tech News
      • Mobile Phones
      • विचित्र संसार
    • खेलकुद
      • देश
      • विदेश
    • अर्थतन्त्र
      • बैंक
      • बिजनेस
      • बाणिज्य
    • अन्य
      • दैनिक राशिफल
      • Birthday/Anniversary
      • दैनिक पत्रिका
    होमपेज / Breaking News

    प्रदेश २ को पर्यटन तथा हवाई यातायात प्रवद्र्धनका वीरगञ्जमा छलफल

  • वीरगंज संजाल
  • १५ भाद्र २०७८, मंगलवार ००:२६
  • २१५७

    वीरगंज | नेपाल उद्योग वाणिज्य महासंघ प्रदेश–२ को पर्यटन तथा हवाई यातायात समितिको आयोजनामा पर्यटन व्यवसायलाई सुरक्षित गरि एक बैठक सम्पन्न भएको छ ।बैठकले नेपाल भारत सीमा सुरक्षा भारतीय पर्यटनका लागि सहज वातावरणको सृजना गर्न आगामी योजना तर्जुमा गर्नुपर्ने विभिन्न विषय उपर छलफल भएको छ ।बैठकमा सीमा सुरक्षामा भारतीय प्रहरीले पर्यटकसंग गर्ने विभिन्न दूव्र्यवहार न्यूनिकरणका लागि सम्बन्धित पक्षसंग अन्तरक्रिया एवम् नियमित समन्वय गर्ने, भारतबाट नेपाल भित्रिने पर्यटकहरुका लागि सुरक्षा तथा स्थानिय यातायातको व्यवस्थालाई प्रभावकारी रुपमा सञ्चालन गरी शौहार्दपूर्ण व्यवहारमा नेपाल भित्रिन दिने सम्बन्धमा सम्बन्धीत निकायलाई ध्यानाकर्षण गराउने निर्णय भएको छ ।

    त्यसैगरी सीमरा देखि पोखरा सम्मको हवाई यातायातको सम्बन्धमा नेपाल एसोसिएसन अफ टुर एण्ड ट्राभल एजेन्टले नेपालको प्रदेश २ र गण्डकी प्रदेशलाई हवाई सेवा मार्फत जोडी दुबै प्रदेशको प्रर्यटन प्रवद्र्धनमा टेवा पुग्ने उदेश्यले भाद्र १६ गते देखि हप्ताको ३ दिन बुद्ध एयर मार्फत सेवा दिने निर्णय बैठकले गरेको छ ।यसका लागि गण्डकी प्रदेशका उद्योग पर्यटन तथा बन मन्त्री मणीभद्र शर्माको नेतृत्वमा प्रदेशका विभिन्न पर्यटन व्यवसायी र नाटाका सदस्य सहित १० जनाको टोली पोखरा देखी सीमरा सम्मको पहिलो भ्रमण गरी बुद्ध एयरको हवाई उड्डयन कार्यक्रमको उदघाटन् गरिने कार्यक्रम रहेको बैठकमा जनाइएको छ ।

    कार्यक्रममा पाल्नुहुने अतिथीहरुलाई प्रदेश–२ को पर्यटकिय स्थलहरुको भ्रमण गराउने दुई रात र तीन दिनका पर्यटन तथा हवाई यातायात समितिको योजना रहेको छ । यस भ्रमणलाई सफल पार्न पर्यटन तथा हवाई यातायात समितिका सदस्यहरु परिभ्रमण योजना तयार पार्न संलग्न हुने बैठकले निर्णय गरेको छ ।यसैगरी पर्यटकिय स्थालहरुको पहिचान तथा व्यवस्थापन गर्नुपर्ने कुरा औंल्याउदै आगामी दिनमा पर्यटकलाई आकर्षित गर्न जनकपुर, वीरगञ्ज, सिम्रौनगढ तथा पर्सा निकुञ्ज लगायत वीरगञ्जको घण्टाघर देखी शंकराचार्य गेटसम्मका धार्मिक एवम् पर्यटकिय स्थलहरुको स्तरोन्नती का लागि त्यसै अनुसारको कार्यक्रम निर्धारण गर्ने निर्णय बैठकले गरेको जनाइएको छ ।

    नेपाल उद्योग वाणिज्य महासंघ प्रदेश–२ का अध्यक्ष गणेश लाठको अध्यक्षतमा बसेको बैठमा लायन्स क्लब इन्टरनेशनलका पूर्व अन्तर्राष्ट्रिय निर्देशक सञ्जय खेतान, नाटा प्रदेश–२ का अध्यक्ष्ँ मोहन शर्मा, यातायात परिवाह तथा आइसिडी समितिका सभापति अशोक टेमानी, वीरगञ्ज उद्योग वाणिज्य संघका वरिष्ठ उपाध्यक्ष्ँ अनिल अग्रवाल, उपाध्यक्ष माधव राजपाल, महासचिव मनोज दास, सचिव आशिष लाठ, जीतपुर सिमरा नगर उद्योग वाणिज्य संघका महासचिव शिवजी साह, पर्यटन तथा हवाई यातायात समितिका सह संयोजक सञ्जय अग्रवाल, नेपाल युवा उद्यमी मञ्चका अध्यक्ष्ँ अनुप अग्रवाल तथा पर्यटन तथा हवाई यातायात समितिका सदस्य विनोद चौधरीको उपस्थिती रहेको थियो ।

    प्रतिक्रिया दिनुहोस


    सम्बन्धित समाचार
  • सशस्त्र प्रहरी बलद्वारा १८ लाख नगदसहित दुई जना नियन्त्रणमा
  • परस्त्रीसँग अवैद्य सम्बन्ध राख्दै गर्दा मालपोतका पियन रँगेहात पक्राउ, घरबाट मालपोतका अवैद्य कागजातहरु फेला
  • मिटरब्याजी मन्टुले अदालतबाट पाए सफाइ, पैसा माग्न छोडेनन्
  • औषधि मूल्य सिफारिसविरुद्ध वीरगन्जमा मुखमा कालोपट्टी बाँधेर धर्ना
  • समाचार खोजनको लागि याहा

    • पछिल्ला
    • मुख्य
    • लोकप्रिय

    सशस्त्र प्रहरी बलद्वारा १८ लाख नगदसहित दुई जना नियन्त्रणमा

    परस्त्रीसँग अवैद्य सम्बन्ध राख्दै गर्दा मालपोतका पियन रँगेहात पक्राउ, घरबाट मालपोतका अवैद्य कागजातहरु फेला

    मिटरब्याजी मन्टुले अदालतबाट पाए सफाइ, पैसा माग्न छोडेनन्

    औषधि मूल्य सिफारिसविरुद्ध वीरगन्जमा मुखमा कालोपट्टी बाँधेर धर्ना

    पर्साको पकहामैनपुरमा एमाले युवा नेता साहले गरे सडक र नालाको शिलान्यास

    ‘विभेद र विभाजनविरुद्ध कलम चलाउनु पर्छ’

    नदीजन्य पदार्थको उत्खनन् बन्द गर्न निर्देशन

    सर्लाहीको हीरापुरमा बर्थिङ सेन्टर निर्माण

    मोटरसाइकल दुर्घटनामा एककाे मृत्यु

    प्राचीन मठेश्वरनाथ मन्दिरको उत्खनन

    सशस्त्र प्रहरी बलद्वारा १८ लाख नगदसहित दुई जना नियन्त्रणमा

    परस्त्रीसँग अवैद्य सम्बन्ध राख्दै गर्दा मालपोतका पियन रँगेहात पक्राउ, घरबाट मालपोतका अवैद्य कागजातहरु फेला

    मिटरब्याजी मन्टुले अदालतबाट पाए सफाइ, पैसा माग्न छोडेनन्

    औषधि मूल्य सिफारिसविरुद्ध वीरगन्जमा मुखमा कालोपट्टी बाँधेर धर्ना

    पर्साको पकहामैनपुरमा एमाले युवा नेता साहले गरे सडक र नालाको शिलान्यास

    बारामा प्रहरी र स्थानीय बिच झडप ,हवाई फायर ,एक गम्भीर

    वीरगंज अन्तर्गत पर्ने अलौंमा सशस्त्र प्रहरी द्वारा एक राउण्ड हवाई फायर

    सुर्खेतमा मंगलबार थपिए १२ संक्रमित

    स्वास्थ्य मन्‍त्रालयको नियमित पत्रकार सम्मेलन (लाइभ)

    रौतहटमा एकैदिन थपिए ५६ जना कोरोना संक्रमित

    वीरगञ्जको आदर्शनगरका थप एक जनाको कोरोना संकमणबाट मृत्यु

    काेराेनाबाट वीरगञ्जमा थप एक महिलाको मृत्यु

    कोरोना रोकथाम र नियन्त्रणमा कहाँ चुक्यो सरकार ?

    समाचार
    News

    सशस्त्र प्रहरी बलद्वारा १८ लाख नगदसहित दुई जना नियन्त्रणमा

    News

    परस्त्रीसँग अवैद्य सम्बन्ध राख्दै गर्दा मालपोतका पियन रँगेहात पक्राउ, घरबाट मालपोतका अवैद्य कागजातहरु फेला

    News

    मिटरब्याजी मन्टुले अदालतबाट पाए सफाइ, पैसा माग्न छोडेनन्

    News

    औषधि मूल्य सिफारिसविरुद्ध वीरगन्जमा मुखमा कालोपट्टी बाँधेर धर्ना

    News

    पर्साको पकहामैनपुरमा एमाले युवा नेता साहले गरे सडक र नालाको शिलान्यास

    < a href="https://birgunjsanjal.com/">

    पत्राचार ठेगाना

    विरगंज स्ंजाल
    ठेगाना - अलौं,वीरगंज-१७ , नेपाल
    सम्पादक/प्रकाशक -कृष्ण कुमार श्रीवास्तव
    प्रबंधक निदेशक -बलिराम श्रीवास्तव
    सम्पर्क ईमेल –[email protected]
    सम्पर्क न +977-9869096688
    जि.प्र.का. दर्ता नम्बर : 300/078/079
    जि.हु.का.प.दर्ता न. : १८६/०७८/७९
    पेन न : न. : 109761983

    फेसबुक

    2025: वीरगंज संजाल तपाईंको आफ्नो न्युज | बिज्ञापन | सम्पर्क | हाम्रो बारेमा Designed by: GOJI Solution
    ↑