• Home
  • समाचार
  • देश
  • मधेश
  • मुख्य समाचार
  • Breaking News
  • वीरगंज संजाल बिशेष
  • राजनीति
  • विश्व
  • स्वास्थ्य
  • विचित्र संसार
  • दैनिक पत्रिका-e-Papper
आज:
    • समाचार
      • मुख्य समाचार
      • राजनीति
      • बिशेष
    • प्रदेश
      • प्रदेश नं.१
      • मधेश
      • बागमती
      • गण्डकी
      • लुम्बिनी
      • कर्णाली
      • सुदूरपश्चिम
    • विश्व
    • स्वास्थ्य
      • पोषण
      • सौन्दर्य
      • जीवनशैली
    • शिक्षा समाचार
      • अन्तर्वार्ता
      • कविता
    • Tech News
      • Mobile Phones
      • विचित्र संसार
    • खेलकुद
      • देश
      • विदेश
    • अर्थतन्त्र
      • बैंक
      • बिजनेस
      • बाणिज्य
    • अन्य
      • दैनिक राशिफल
      • Birthday/Anniversary
      • दैनिक पत्रिका
    होमपेज / Breaking News

    वर्ष दिनमै ५६ लाख पटक क्यूआर कोड स्क्यान, कति भयो होला कारोबार ?

  • वीरगंज संजाल
  • १० भाद्र २०७८, बिहीबार २०:२७
  • ३०८५

    वीरगन्ज । आर्थिक वर्ष २०७७/०७८ भर कुल ५५ लाख ८१ हजार ७७९ पटक क्यूआर कोड स्क्यान गरिएको छ । नेपाल राष्ट्र बैंकले हालै प्रकाशित गरेको देशको वर्तमान आर्थिक तथा वित्तीय स्थिति प्रतिवेदनले क्यूआर कोड भुक्तानी बढ्दै गएको देखाएको हो ।प्रतिवेदन अनुसार गएको असार महिनामा मात्रै भुक्तानीका लागि आठ लाख ५५ हजार ५६६ पटक क्यूआर कोड स्क्यान भएको छ, जुन अहिलेसम्मकै उच्च हो ।

    राष्ट्र बैंकका अनुसार क्यूआर कोड स्क्यान गरी वर्ष दिनमा २० अर्ब २८ करोड २० लाख रुपैयाँ भुक्तानी भएको छ । त्यस्तै असार महिनामा मात्रै क्यूआर कोड स्क्यान गरी तीन अर्ब ६५ करोड १० लाख रुपैयाँभन्दा बढीको कारोबार भएको राष्ट्र बैंकको तथ्याङ्क छ ।

    पछिल्लो समय क्यूआर कोड स्क्यान गरी गर्ने भुक्तानी निकै सहज र सुविधाजनक हुन थालेको छ । जसलाई नगद कारोबार प्रतिस्थापन गरी डिजिटल भुक्तानी अपनाउने कार्यमा समेत निकै सहज माध्यमको रुपमा हेर्न थालिएको छ ।क्यूआर भुक्तानीको लोकप्रियतासँगै हरेकजसो वालेट र मोबाइल बैंकिङ सेवामा समेत क्यूआर कोड अनिवार्य जस्तै बनेको छ ।

    प्रतिक्रिया दिनुहोस


    सम्बन्धित समाचार
  • औषधि मूल्य सिफारिसविरुद्ध वीरगन्जमा मुखमा कालोपट्टी बाँधेर धर्ना
  • पर्साको पकहामैनपुरमा एमाले युवा नेता साहले गरे सडक र नालाको शिलान्यास
  • ‘विभेद र विभाजनविरुद्ध कलम चलाउनु पर्छ’
  • नदीजन्य पदार्थको उत्खनन् बन्द गर्न निर्देशन
  • समाचार खोजनको लागि याहा

    • पछिल्ला
    • मुख्य
    • लोकप्रिय

    औषधि मूल्य सिफारिसविरुद्ध वीरगन्जमा मुखमा कालोपट्टी बाँधेर धर्ना

    पर्साको पकहामैनपुरमा एमाले युवा नेता साहले गरे सडक र नालाको शिलान्यास

    ‘विभेद र विभाजनविरुद्ध कलम चलाउनु पर्छ’

    नदीजन्य पदार्थको उत्खनन् बन्द गर्न निर्देशन

    सर्लाहीको हीरापुरमा बर्थिङ सेन्टर निर्माण

    मोटरसाइकल दुर्घटनामा एककाे मृत्यु

    प्राचीन मठेश्वरनाथ मन्दिरको उत्खनन

    कर घटाउन माग गर्दै सुनचाँदी व्यवसायीले बुझाए ज्ञापनपत्र

    बजेट सक्न एकै ठाउँमा आठ मन्दिर

    कालो मसी प्रहार प्रकरण : न्यायाधीशका अंगरक्षकसहित सुरक्षाकर्मीलाई फिर्ता बोलाइयो

    औषधि मूल्य सिफारिसविरुद्ध वीरगन्जमा मुखमा कालोपट्टी बाँधेर धर्ना

    पर्साको पकहामैनपुरमा एमाले युवा नेता साहले गरे सडक र नालाको शिलान्यास

    ‘विभेद र विभाजनविरुद्ध कलम चलाउनु पर्छ’

    नदीजन्य पदार्थको उत्खनन् बन्द गर्न निर्देशन

    सर्लाहीको हीरापुरमा बर्थिङ सेन्टर निर्माण

    बारामा प्रहरी र स्थानीय बिच झडप ,हवाई फायर ,एक गम्भीर

    वीरगंज अन्तर्गत पर्ने अलौंमा सशस्त्र प्रहरी द्वारा एक राउण्ड हवाई फायर

    सुर्खेतमा मंगलबार थपिए १२ संक्रमित

    स्वास्थ्य मन्‍त्रालयको नियमित पत्रकार सम्मेलन (लाइभ)

    रौतहटमा एकैदिन थपिए ५६ जना कोरोना संक्रमित

    वीरगञ्जको आदर्शनगरका थप एक जनाको कोरोना संकमणबाट मृत्यु

    काेराेनाबाट वीरगञ्जमा थप एक महिलाको मृत्यु

    कोरोना रोकथाम र नियन्त्रणमा कहाँ चुक्यो सरकार ?

    समाचार
    News

    औषधि मूल्य सिफारिसविरुद्ध वीरगन्जमा मुखमा कालोपट्टी बाँधेर धर्ना

    News

    पर्साको पकहामैनपुरमा एमाले युवा नेता साहले गरे सडक र नालाको शिलान्यास

    News

    ‘विभेद र विभाजनविरुद्ध कलम चलाउनु पर्छ’

    News

    नदीजन्य पदार्थको उत्खनन् बन्द गर्न निर्देशन

    News

    सर्लाहीको हीरापुरमा बर्थिङ सेन्टर निर्माण

    < a href="https://birgunjsanjal.com/">

    पत्राचार ठेगाना

    विरगंज स्ंजाल
    ठेगाना - अलौं,वीरगंज-१७ , नेपाल
    सम्पादक/प्रकाशक -कृष्ण कुमार श्रीवास्तव
    प्रबंधक निदेशक -बलिराम श्रीवास्तव
    सम्पर्क ईमेल –[email protected]
    सम्पर्क न +977-9869096688
    जि.प्र.का. दर्ता नम्बर : 300/078/079
    जि.हु.का.प.दर्ता न. : १८६/०७८/७९
    पेन न : न. : 109761983

    फेसबुक

    2025: वीरगंज संजाल तपाईंको आफ्नो न्युज | बिज्ञापन | सम्पर्क | हाम्रो बारेमा Designed by: GOJI Solution
    ↑