पर्सा। बगहि पर्सामा अवस्थित सर्वोत्तम स्टीलको भट्टि पड्किडा १५ भन्दा घाइते भएको छ्न। आज करिब १२ बजेको करिबमा भट्टि पड्किएको छ।
भर्खरै तयार हुदैगरेको सर्वोत्तम स्टीलमा उत्पादनको काम सुरु हुनु बितिकै येस्तो घटनाघटेको छ।
घाइते लाई अस्पतालमा पुर्याउनु को साथ अवस्था नियन्त्रणमा लिने प्रयास भैरहेको हाम्रा सहकर्मी धर्मेन्द्र श्रीवस्तवले बताउनु भएको छ।