• Home
  • समाचार
  • देश
  • मधेश
  • मुख्य समाचार
  • Breaking News
  • वीरगंज संजाल बिशेष
  • राजनीति
  • विश्व
  • स्वास्थ्य
  • विचित्र संसार
  • दैनिक पत्रिका-e-Papper
आज:
    • समाचार
      • मुख्य समाचार
      • राजनीति
      • बिशेष
    • प्रदेश
      • प्रदेश नं.१
      • मधेश
      • बागमती
      • गण्डकी
      • लुम्बिनी
      • कर्णाली
      • सुदूरपश्चिम
    • विश्व
    • स्वास्थ्य
      • पोषण
      • सौन्दर्य
      • जीवनशैली
    • शिक्षा समाचार
      • अन्तर्वार्ता
      • कविता
    • Tech News
      • Mobile Phones
      • विचित्र संसार
    • खेलकुद
      • देश
      • विदेश
    • अर्थतन्त्र
      • बैंक
      • बिजनेस
      • बाणिज्य
    • अन्य
      • दैनिक राशिफल
      • Birthday/Anniversary
      • दैनिक पत्रिका
    होमपेज / Breaking News

    यी हुन् सबैभन्दा धेरै बाँच्ने ७ जीवहरू

  • वीरगंज संजाल
  • ९ भाद्र २०७८, बुधबार १९:४९
  • ४७०५

    वीरगन्ज ।धर्तीमा सबैभन्दा लामो उमेरसम्म बाँच्ने जीव कुन हो ? मानिसको कुरा गर्ने हो भने मानिसको अधिकतम औसत उमेर भनेकै १ सय देखि ११० वर्षसम्म हो । पृथ्वीमा रहेका जीवहरुमध्ये सर्वाधिक आयु हुनेमा चाहिँ अधिकांश पानीमा बस्ने जीवहरु पर्दछन् । सर्वाधिक उमेरसम्म बाँच्ने ७ जीवहरु यस्ता छन् :

    रफआइ रकफिस  (Rougheye Rockfish)

    यो माछा सबैभन्दा धेरै उमेरसम्म बाँच्ने माछामध्ये एक हो । यो कम्तिमा पनि २ सय ५ वर्षसम्म बाँच्दछ । हल्का गुलाबी खैरो रङको यो माछा प्रशान्त महासागरमा क्यालिफोर्निया देखि जापानसम्म पाइन्छ । यो माछाको शरीरको लम्बाई ३८ इन्चसम्म हुन्छ । यो संकटापन्न प्रजातिको रुपमा रहेको छ ।

    बोहेड ह्वेल (Bowhead Whale)

    आर्कटिक समुद्र र त्यसको आसपासमा पाइन्छ यो माछा । बो होड ह्वेल पनि २ सय वर्षभन्दा पनि धेरै समयसम्म बाँच्दछ । यो ह्वेलको शरीरमा ERCC1 नामक जिन हुन्छ । त्यसले शरीरमा खराब भएका डिएनएलाई सुधार गर्दछ । सोही कारण यो माछालाई क्यान्सर जस्ता कुनै पनि भयानक रोग लाग्दैन ।

    कछुवा

    कछुवा सबैभन्दा धेरै बाँच्ने प्राणी मध्ये एक हो । सन् २००६ मा भारतमा एउटा कछुवाको २ सय ५५ वर्षको उमेरमा मृत्यु भएकेा थियो । अल्डेब्रा प्रजातिको उक्त भाले कछुवा भारतमा अंग्रेज साम्राज्यका संस्थापक लर्ड क्लाइभलाई उपहारमा प्राप्त भएको थियो । उक्त कछुवाको तौल अढाइ सय किलो थियो ।

    फ्रेसवाटर पर्ल मसेल Freshwater Pearl Mussel

    समुद्रमा पाइने यो जिव पनि झण्डै ३ सय वर्षसम्म बाँच्दछ । एक रिपोर्ट अनुसार हालसम्म पाइएको सबैभन्दा धेरै उमेरका फ्रेसवाटर पर्ल मसेलको २ सय ८० वर्षको छ । यो प्राणीको पाचन प्रक्रिया निकै सुस्त हुने हुनाले दीर्घजीवी भएको वैज्ञानिकहरुको ठम्याइ छ ।

    ग्रिनल्याण्ड शार्क

    ग्रिनल्याण्ड शार्क आर्कटिक महासागरको निकै गहिराइमा पाइन्छ । २४ फिटसम्म लामो हुने यो शार्कले सामुद्रिक जीवहरुलाई आफ्नो भोजन बनाउँदछ । एक अध्ययन अनुसार अहिलेसम्म पत्ता लागेको मध्ये सबैभन्दा बढी बाँच्ने ग्रिनल्यान्ड शार्कको उमेर ३९२ वर्ष छ ।

    ट्युब वर्म Rube Worm

    यो जीव गहिरो समुद्रमा निकै चिसो इलाकामा पाइन्छ । सन् २०१७ को एक रिपोर्ट अनुसार मेक्सिको खाडीमा ट्युबवर्मको एउटा यस्तो प्रजाति भेटिएको थियो जो २ सय वर्षसम्म जीवित थियो । यो जीवका कतिपय प्रजातिहरु ३00 वर्षभन्दा पनि धेरै आय’सम्म बाँच्ने गरेका छन् । यो जीवका प्राकृतिक शत्रु वा सिकारी कोही पनि नहुने भएकाले पनि यो लामो समयसम्म बाँच्न सकेको वैज्ञानिकहरु बताउँछन् ।

    हाइड्रा (Hydra)

    विद्यालयस्तर बाटै तपाईं हामीले पाठ्यपुस्तकमा हाइड्राको बारेमा पढेकै हौँ । निकै नरम शरीर तथा माथिल्लो भागमा हाङाबिङा (tentacles) हुने हाइड्राको उमेर कति हुन्छ भन्ने कुरा आजसम्म पनि वैज्ञानिकहरुले पत्ता लगाउन सकेका छैनन् । नेचर पत्रिकामा छापिएको एक शोध अनुसार वैज्ञानिकहरुले हाइड्राको उमेर १४ सय वर्षसम्म हुने तथ्य पत्ता लगाएका छन् । वैज्ञानिकहरुका अनुसार हाइड्राले आफ्नो शरीरका पुराना कोषलाई आफैं नवीकरण गर्ने भएकोले यो कहिल्यै पनि बुढो हुँदैन । अर्थात् हाइड्राले एक खाले जैविक अमरत्व प्राप्त गरेको छ । अतः हाइड्रा नै पृथ्वीमा भएका जीवमध्ये सबैभन्दा धेरै बाँच्ने जीव हो  ।

    प्रतिक्रिया दिनुहोस


    सम्बन्धित समाचार
  • जनकपुरधाममा ज्वाइँले गरे छुरा प्रहार गरी ससुराको हत्या
  • घरायसी विवादका कारण श्रीमतीको हत्या गर्ने पति पक्राउ
  • पूर्वराष्ट्रपति भण्डारीद्वारा सरकारी सेवासुविधा फिर्ता
  • साइलेन्सर’ जस्ता सांसदहरु
  • समाचार खोजनको लागि याहा

    • पछिल्ला
    • मुख्य
    • लोकप्रिय

    जनकपुरधाममा ज्वाइँले गरे छुरा प्रहार गरी ससुराको हत्या

    घरायसी विवादका कारण श्रीमतीको हत्या गर्ने पति पक्राउ

    पूर्वराष्ट्रपति भण्डारीद्वारा सरकारी सेवासुविधा फिर्ता

    साइलेन्सर’ जस्ता सांसदहरु

    सिरहामा शंकास्पद मृत्यु प्रकरणः श्रीमती र एक युवक प्रहरी नियन्त्रणमा

    मधेश प्रदेशसभा सदस्य ललिता दासमाथि लुटपाट प्रयास

    मानव बेचबिखन तथा ओसारपसारमा संलग्न एक जना युवक वीरगञ्जबाट पक्राउ

    नारायणी अस्पतालमा बिरामीको शरीरमै ब्लेड छोडिँदा चरम लापरबाही उजागर

    ५० लाख बराबरको चिनी खाल्डोमा पुरियो

    सरकारले आन्तरिक रोजगारको प्रवद्र्धनमा काम गरिरहेको छ : मन्त्री भण्डारी

    जनकपुरधाममा ज्वाइँले गरे छुरा प्रहार गरी ससुराको हत्या

    घरायसी विवादका कारण श्रीमतीको हत्या गर्ने पति पक्राउ

    पूर्वराष्ट्रपति भण्डारीद्वारा सरकारी सेवासुविधा फिर्ता

    साइलेन्सर’ जस्ता सांसदहरु

    सिरहामा शंकास्पद मृत्यु प्रकरणः श्रीमती र एक युवक प्रहरी नियन्त्रणमा

    बारामा प्रहरी र स्थानीय बिच झडप ,हवाई फायर ,एक गम्भीर

    वीरगंज अन्तर्गत पर्ने अलौंमा सशस्त्र प्रहरी द्वारा एक राउण्ड हवाई फायर

    सुर्खेतमा मंगलबार थपिए १२ संक्रमित

    स्वास्थ्य मन्‍त्रालयको नियमित पत्रकार सम्मेलन (लाइभ)

    रौतहटमा एकैदिन थपिए ५६ जना कोरोना संक्रमित

    वीरगञ्जको आदर्शनगरका थप एक जनाको कोरोना संकमणबाट मृत्यु

    काेराेनाबाट वीरगञ्जमा थप एक महिलाको मृत्यु

    कोरोना रोकथाम र नियन्त्रणमा कहाँ चुक्यो सरकार ?

    समाचार
    News

    जनकपुरधाममा ज्वाइँले गरे छुरा प्रहार गरी ससुराको हत्या

    News

    घरायसी विवादका कारण श्रीमतीको हत्या गर्ने पति पक्राउ

    News

    पूर्वराष्ट्रपति भण्डारीद्वारा सरकारी सेवासुविधा फिर्ता

    News

    साइलेन्सर’ जस्ता सांसदहरु

    News

    सिरहामा शंकास्पद मृत्यु प्रकरणः श्रीमती र एक युवक प्रहरी नियन्त्रणमा

    < a href="https://birgunjsanjal.com/">

    पत्राचार ठेगाना

    विरगंज स्ंजाल
    ठेगाना - अलौं,वीरगंज-१७ , नेपाल
    सम्पादक/प्रकाशक -कृष्ण कुमार श्रीवास्तव
    प्रबंधक निदेशक -बलिराम श्रीवास्तव
    सम्पर्क ईमेल –[email protected]
    सम्पर्क न +977-9869096688
    जि.प्र.का. दर्ता नम्बर : 300/078/079
    जि.हु.का.प.दर्ता न. : १८६/०७८/७९
    पेन न : न. : 109761983

    फेसबुक

    2025: वीरगंज संजाल तपाईंको आफ्नो न्युज | बिज्ञापन | सम्पर्क | हाम्रो बारेमा Designed by: GOJI Solution
    ↑