• Home
  • समाचार
  • देश
  • मधेश
  • मुख्य समाचार
  • Breaking News
  • वीरगंज संजाल बिशेष
  • राजनीति
  • विश्व
  • स्वास्थ्य
  • विचित्र संसार
  • दैनिक पत्रिका-e-Papper
आज:
    • समाचार
      • मुख्य समाचार
      • राजनीति
      • बिशेष
    • प्रदेश
      • प्रदेश नं.१
      • मधेश
      • बागमती
      • गण्डकी
      • लुम्बिनी
      • कर्णाली
      • सुदूरपश्चिम
    • विश्व
    • स्वास्थ्य
      • पोषण
      • सौन्दर्य
      • जीवनशैली
    • शिक्षा समाचार
      • अन्तर्वार्ता
      • कविता
    • Tech News
      • Mobile Phones
      • विचित्र संसार
    • खेलकुद
      • देश
      • विदेश
    • अर्थतन्त्र
      • बैंक
      • बिजनेस
      • बाणिज्य
    • अन्य
      • दैनिक राशिफल
      • Birthday/Anniversary
      • दैनिक पत्रिका
    होमपेज / Breaking News

    कंगना रनौतको इन्स्टाग्राम अकाउन्ट ह्याक, भन्छिन् ‘एक ठूलो अन्तर्राष्ट्रिय षडयन्त्र’

  • वीरगंज संजाल
  • ३ भाद्र २०७८, बिहीबार १४:५०
  • २८२९

    एजेन्सी । बलिउड अभिनेत्री कंगना रनौत सामाजिक सञ्जालमा निकै सक्रिय छिन्। उनी प्राय आफ्नो अभिव्यक्तिका कारण चर्चामा रहन्छिन्। यसै क्रममा कंगनाले आफ्नो इन्स्टाग्राम अकाउन्ट ह्याक गर्ने प्रयास भएको दाबी गरेकी छिन्। अभिनेत्रीले आफुलाई इन्स्टाग्रामबाट एक सुचना प्राप्त गरेपछि मात्र ह्रयाक भएको थाहा पाएको बताएकी छिन् । कंगना रनौतले आफ्नो इन्स्टा स्टोरीमा एउटा पोस्ट सेयर गरेर यसबारे जानकारी दिएका हुन् ।

    कंगनाले लेखेकी छिन्, “हिजो राती मैले इन्स्टाग्रामबाट एउटा अलर्ट पाएँ कि चीनमा कोही मेरो खाता ह्याक गर्न खोज्दैछन्। तर, त्यो चेतावनी अचानक गायब भयो र तालिबानको बारेमा पोस्ट गरेको सबै स्टोरीहरु पनि गायब भयो ।”उनले अगाडी लेखेकी छिन्, “मेरो खाता बन्द भएको थियो। मँ इन्स्टाग्रामका मानिसहरुलाई फोन गरेर यसको पहुँच प्राप्त गर्न सक्षम भए, तर जतिसक्दो चाँडो म केहि टाइप गर्ने कोसिस गरे, तर पटक–पटक खाताबाट लग आउट भईरहेको थियो । मैले यो स्टोरी लेख्नको लागी मेरी बहिनीको फोन लिनु परेको थियो, किनकी मेरो अकाउन्ट उनको फोनमा पनि खुला छ। यो एक ठूलो अन्तर्राष्ट्रिय षड्यन्त्र हो। धेरै अविश्वसनीय ।’

    कंगना रनौतको सामाजिक सञ्जालमा खुल्ला शैली स्पष्ट देखिन्छ । उनी स्वतन्त्र रुपमा हरेक बिषयमा आफ्नो प्रतिक्रिया व्यक्त गर्छिन्। गत मार्चमा उनको ट्विटर एकाउन्ट सदाका लागि निलम्बित भएको थियो।

    कंगना रनौत फिल्म ‘थलाइवी’ चाँडै नै रिलिज हुने क्रममा छ । उनले भर्खरै आफ्नो फिल्म ‘धकड’ को छायांकन पुरा गरेकी छिन्। यस बाहेक उनी तेजस, मणिकर्णिका रिटन्र्स र इमरजेन्सीमा देखिने भएकी छिन्।

    प्रतिक्रिया दिनुहोस


    सम्बन्धित समाचार
  • कैलालीको लम्कीचुहामा सह–लगानी खानेपानी आयोजनाको दोस्रो चरण शिलान्यास सम्पन्न
  • बारामा क्रीकेट मैदान नजिक युवककाे शव फेला
  • नेपाली कांग्रेसमा सयौंको पार्टी प्रवेश
  • वीरगन्ज लेडिज सर्कल ३ द्वारा नारायणी अस्पतालमा फलफुल वितरण
  • समाचार खोजनको लागि याहा

    • पछिल्ला
    • मुख्य
    • लोकप्रिय

    कैलालीको लम्कीचुहामा सह–लगानी खानेपानी आयोजनाको दोस्रो चरण शिलान्यास सम्पन्न

    बारामा क्रीकेट मैदान नजिक युवककाे शव फेला

    नेपाली कांग्रेसमा सयौंको पार्टी प्रवेश

    वीरगन्ज लेडिज सर्कल ३ द्वारा नारायणी अस्पतालमा फलफुल वितरण

    सामाजिक युवा एकता क्लबद्वारा रक्तदान, ५१ जनाले गरे रक्तदान

    छपकैयाका आलमलाई उपकार सेवा नेपालद्वारा व्हिलचेयर सहयोग

    वीरगंजमा कृत्रिम खानेपानी अभाव सिर्जना गर्ने कार्य: नेपाल खानेपानी संस्थानको गम्भीर ध्यानाकर्षण, नगरवासीलाई सचेत रहन अपिल

    लगातार ५ बलमा ५ विकेट लिएर विश्वरेकर्ड, कुनै पनि व्यसायिक क्रिकेटमा पहिलो घटना

    क्यानडामा कपिल शर्माको क्याफेमा गोली प्रहार, प्रहरीले के भन्यो?

    ट्रम्पको जन्मसिद्ध नागरिकता खारेज गर्ने आदेशमा संघीय अदालतको रोक

    कैलालीको लम्कीचुहामा सह–लगानी खानेपानी आयोजनाको दोस्रो चरण शिलान्यास सम्पन्न

    बारामा क्रीकेट मैदान नजिक युवककाे शव फेला

    नेपाली कांग्रेसमा सयौंको पार्टी प्रवेश

    वीरगन्ज लेडिज सर्कल ३ द्वारा नारायणी अस्पतालमा फलफुल वितरण

    सामाजिक युवा एकता क्लबद्वारा रक्तदान, ५१ जनाले गरे रक्तदान

    बारामा प्रहरी र स्थानीय बिच झडप ,हवाई फायर ,एक गम्भीर

    वीरगंज अन्तर्गत पर्ने अलौंमा सशस्त्र प्रहरी द्वारा एक राउण्ड हवाई फायर

    सुर्खेतमा मंगलबार थपिए १२ संक्रमित

    स्वास्थ्य मन्‍त्रालयको नियमित पत्रकार सम्मेलन (लाइभ)

    रौतहटमा एकैदिन थपिए ५६ जना कोरोना संक्रमित

    वीरगञ्जको आदर्शनगरका थप एक जनाको कोरोना संकमणबाट मृत्यु

    काेराेनाबाट वीरगञ्जमा थप एक महिलाको मृत्यु

    कोरोना रोकथाम र नियन्त्रणमा कहाँ चुक्यो सरकार ?

    समाचार
    News

    कैलालीको लम्कीचुहामा सह–लगानी खानेपानी आयोजनाको दोस्रो चरण शिलान्यास सम्पन्न

    News

    बारामा क्रीकेट मैदान नजिक युवककाे शव फेला

    News

    नेपाली कांग्रेसमा सयौंको पार्टी प्रवेश

    News

    वीरगन्ज लेडिज सर्कल ३ द्वारा नारायणी अस्पतालमा फलफुल वितरण

    News

    सामाजिक युवा एकता क्लबद्वारा रक्तदान, ५१ जनाले गरे रक्तदान

    < a href="https://birgunjsanjal.com/">

    पत्राचार ठेगाना

    विरगंज स्ंजाल
    ठेगाना - अलौं,वीरगंज-१७ , नेपाल
    सम्पादक/प्रकाशक -कृष्ण कुमार श्रीवास्तव
    प्रबंधक निदेशक -बलिराम श्रीवास्तव
    सम्पर्क ईमेल –[email protected]
    सम्पर्क न +977-9869096688
    जि.प्र.का. दर्ता नम्बर : 300/078/079
    जि.हु.का.प.दर्ता न. : १८६/०७८/७९
    पेन न : न. : 109761983

    फेसबुक

    2025: वीरगंज संजाल तपाईंको आफ्नो न्युज | बिज्ञापन | सम्पर्क | हाम्रो बारेमा Designed by: GOJI Solution
    ↑