• समाचार
  • प्रदेश
  • विश्व
  • शिक्षा समाचार
  • स्वास्थ्य
  • विज्ञान/प्रविधि
  • खेलकुद
  • अर्थतन्त्र
  • राजनीति
  • जीवनशैली
  • कला मनोरंजन
  • अन्तर्वार्ता
  • अविस्कार
  • अन्य
  • election
  • e-Papper
आज:
    • समाचार
      • मुख्य समाचार
      • वीरगंज संजाल बिशेष
      • राजनीति
    • प्रदेश
      • प्रदेश नं.१
      • मधेश
      • बागमती
      • गण्डकी
      • लुम्बिनी
      • कर्णाली
      • सुदूरपश्चिम
    • विश्व
    • शिक्षा समाचार
      • अन्तर्वार्ता
    • स्वास्थ्य
      • पोषण
      • सौन्दर्य
      • जीवनशैली
    • विज्ञान/प्रविधि
      • विचित्र संसार
      • अविस्कार
    • खेलकुद
      • देश
      • विदेश
    • अर्थतन्त्र
      • बैंक
      • बिजनेस
      • बाणिज्य
    • अन्य
      • कविता
      • दैनिक राशिफल
      • Birthday/Anniversary
    • वीरगंज संजाल TV

    Birgunj sanjalमेयर पदका उम्मेदवारहरूBirgunj sanjalपार्टी चुनाव चिन्हकुल मत
    राजेशमान सिंहछाता 22596
    विजयकुमार सरावगीसुर्य 11785
    गिरीश गिरीहलो 775

    Birgunj sanjalउपप्रमुख पदका उम्मेदवारहरूBirgunj sanjalचुनाव चिन्हकुल मत
    इम्तियाज आलमगाछी11463
    पुरुषोतमलाल झासाइकल 2273
    बिना जैसबालहलो1193
    रम्‍भा मिश्रागुलाफ 1342

    वडा न उम्मेदवारहरूचुनाव चिन्हपार्टीNews Link
    वडा न 1मनोज राउत कुर्मीछाताजनता समाजवादी पार्टी नेपालबीरगन्ज महानगरपालिका वडा न १ मा मनोज राउत कुर्मी विजय
    वडा न 2महमद रेयाज आलमगाछीनेपाली कांग्रेसबिरगंज महानगरपालिका वर्ड नं ०२ मा वार्ड अध्यक्षमा महमद रेयाज आलम निर्वाचित
    वडा न 3 बैजु स्वर्णकारछाताजनता समाजवादी पार्टी नेपालवीरगंज महानगरपालिका वडा न ३ मा वडाध्यक्ष का उम्मीदवार बैजुलाल स्वर्णकार वीजयि
    वडा न 4जगत नारायण साह कानूगाछीनेपाली काँग्रेसबीरगन्ज महानगरपालिका वडा न ४ को वडा अध्यक्षमा जगत साह कानू सहितको प्यानल विजयी
    वडा न 5प्रदीप चौरसियासुर्यनेकपा एमालेवीरगन्ज महानगरपालिका वार्ड न ५ मा वडा अध्यक्षको पदमा प्रदिप कुमार चौरसिया बिजय
    वडा न 6जय प्रकाश शाह साइकललोकतान्त्रिक समाजवादी पार्टी,नेपालबीरगन्ज महानगरपालिका वडा न ६ मा जय प्रकाश शाह विजयी
    वडा न 29धर्मेन्द्र चौधरीछाताजनता समाजवादी पार्टी नेपालवीरगंज महानगरपालिका वडा न २९ मा वडाध्यक्षका उम्मीदवार धर्मेन्द्र चौधरी वीजयी
    वडा न 30मनोज कुमार यादवछाताजनता समाजवादी पार्टी नेपालबीरगन्ज महानगरपालिका वडा न ३० लालपर्सामा वडाध्यक्षका उम्मीदवार मनोज कुमार यादव विजय
    वडा न 31 जितेन्द्र यादवसुर्यनेकपा एमालेवीरगन्ज महानगरपालिका वडा न ३१ बेलवा बाट वार्ड अध्यक्षको उम्मेदवार जितेन्द्र यादव विजय
    वडा न 32रियाज़ अहमदछाताजनता समाजवादी पार्टी नेपालवीरगन्ज महानगरपालीका वार्ड नः३२ मा वडाध्यक्ष का उम्मीदवार रेयाज अहमद बिजय
    वडा न 27हृदय नारायण पटेलगाछीनेपाली कांग्रेसबीरगन्ज महानगरपालिका वडा नं २७ मा हृदय नारायण पटेल विजयी
    वडा न 25आशुतोष चतुर्वेदीछाताजनता समाजवादी पार्टी नेपालवीरगंज महानगरपालिका वार्ड नः२५ मा आशुतोष चतुर्वेदी वीजयी
    Comming Soon

    थप विवरण

    होमपेज / Breaking News

    बैंक तथा वित्तीय संस्थाको निक्षेप परिचालन २१.४ प्रतिशतले बढ्यो

  • वीरगंज संजाल
  • २९ श्रावण २०७८, शुक्रबार १७:१७
  • १२३७

    वीरगन्ज । आर्थिक वर्ष २०७७/७८ मा बैक तथा वित्तीय संस्थाको निक्षेप परिचालन २१.४ प्रतिशतले वृद्धि भएको नेपाल राष्ट्र बैंकले जनाएको छ । वृद्धि भएको रकमसहित त्यस्तो निक्षेप परिचालन रु.४,६६२ अर्ब ७३ करोड पुगेको राष्ट्र बैंकका गभर्नर महाप्रसाद अधिकारीले शुक्रबार मौद्रिक नीति सार्वजनिक गर्दै जानकारी दिए ।

    अघिल्लो वर्ष निक्षेप परिचालन १८.७ प्रतिशतले वृद्धि भई रु.३,८३९ अर्ब ७३ करोड रहेको थियो । अधिकारीका अनुसार आर्थिक वर्ष २०७७/७८ मा बैक तथा वित्तीय संस्थाको निजी क्षेत्रतर्फ लगानीमा रहेको कर्जा २७.३ प्रतिशतले वृद्धि भई रु.४,०८४ अर्ब ८१ करोड पुगेको छ । अघिल्लो वर्ष यस्तो कर्जा १२.० प्रतिशतले बढेर रु.३,२०९ अर्ब ७९ करोड रहेको थियो ।

    बैंक तथा वित्तीय संस्था (लघुवित्त वित्तीय संस्था समेत) को चुक्ता पुँजी २०७७ असार मसान्तमा रु. ३५२ अर्ब ३७ करोड रहेकोमा २०७८ असार मसान्तमा १०.८ प्रतिशतले वृद्धि भई रु. ३९० अर्ब ४३ करोड पुगेको पनि राष्ट्र बैंकले जनाएको छ ।

    २०७८ असार मसान्तमा वाणिज्य बैंकहरूको पुँजी कोष पर्याप्तता अनुपात १४.१ प्रतिशत, विकास बैंकहरूको १३.२ प्रतिशत र वित्त कम्पनीहरूको २२.० प्रतिशत रहेको छ । २०७७ असार मसान्तमा यी अनुपातहरू क्रमशः १४.० प्रतिशत, १४.४ प्रतिशत र १९.६ प्रतिशत रहेका थिए ।

    यसैगरी २०७८ असार मसान्तमा वाणिज्य बैंकहरुको निष्क्रिय कर्जा अनुपात १.५ प्रतिशत, विकास बैंकहरुको १.५ प्रतिशत र वित्त कम्पनीहरुको ६.२ प्रतिशत रहेको छ । २०७७ असार मसान्तमा यी अनुपातहरु क्रमशः १.८ प्रतिशत, १.५ प्रतिशत र ६.२ प्रतिशत रहेका थिए ।

    बैंक तथा वित्तीय संस्थाहरु एक आपसमा गाभ्ने/गाभिने नीतिगत व्यवस्था भए पश्चात् २०७८ असार मसान्तसम्म कुल २२९ बैंक तथा वित्तीय संस्थाहरु गाभ्ने/गाभिने प्रक्रियामा सामेल भएका छन् । यीमध्ये १७१ संस्थाहरुको इजाजत खारेज भई ५८ संस्था कायम भएका छन् ।

    बैंक तथा वित्तीय संस्थाका शाखा विस्तारसँगै वित्तीय पहुँच पनि बढेको छ । बैंक तथा वित्तीय संस्थाहरुको शाखा संख्या २०७७ असार मसान्तमा ९,७६५ रहेकोमा २०७८ असार मसान्तमा १०,६८३ पुगेको छ । उक्त अवधिमा प्रति बैंक शाखा जनसंख्या ३,०७२ बाट घटेर २,८४४ कायम भएको छ । वाणिज्य बैंकका शाखा ७५० स्थानीय तहहरुमा पुगेका छन् ।

    Share this:

    • Share
    • Twitter
    • Facebook
    • LinkedIn
    • Telegram
    • WhatsApp
    • Skype

    Like this:

    Like Loading...

    Related

    प्रतिक्रिया दिनुहोस


    सम्बन्धित समाचार
  • एमालेका कार्यकर्ताको कुटपिटबाट ६ जना घाईते
  • सुरु भयो नयाँ जनप्रतिनिधिको कार्यकाल
  • सर्लाहीको हरिवनको मेयरमा माओवादीका बुढाथोकी विजयी
  • अझै ११९ स्थानीय तहको नतिजा आउन बाँकी, ६३४ स्थानीय तहको नतिजा घोषणा
  • समाचार खोजनको लागि याहा

      • पछिल्ला
      • मुख्य
      • लोकप्रिय

      एमालेका कार्यकर्ताको कुटपिटबाट ६ जना घाईते

      सुरु भयो नयाँ जनप्रतिनिधिको कार्यकाल

      सर्लाहीको हरिवनको मेयरमा माओवादीका बुढाथोकी विजयी

      अझै ११९ स्थानीय तहको नतिजा आउन बाँकी, ६३४ स्थानीय तहको नतिजा घोषणा

      मुख्यमन्त्री राउतकी श्रीमती खातुन पराजित, कांग्रेस विजयी

      जनकपुरधाममा ‘बागी’ निरन्तर अगाडि

      वीरगंज महानगरपालिका वार्ड नः२५ मा आशुतोष चतुर्वेदी वीजयी

      पर्साको बिरगंज महानगरपालिकाको कुन वडामा कुन उमेदवार विजयी ? सुचि हेर्नुहोस

      पर्साको कालिकामाई गाउँपालिकाको कुन वडामा कुन उमेदवार विजयी ? सुचि हेर्नुहोस

      पर्साको बिन्दबासिनी गाउँपालिकाको कुन वडामा कुन उमेदवार विजयी ? सुचि हेर्नुहोस

      एमालेका कार्यकर्ताको कुटपिटबाट ६ जना घाईते

      सुरु भयो नयाँ जनप्रतिनिधिको कार्यकाल

      सर्लाहीको हरिवनको मेयरमा माओवादीका बुढाथोकी विजयी

      अझै ११९ स्थानीय तहको नतिजा आउन बाँकी, ६३४ स्थानीय तहको नतिजा घोषणा

      मुख्यमन्त्री राउतकी श्रीमती खातुन पराजित, कांग्रेस विजयी

      वीरगंज अन्तर्गत पर्ने अलौंमा सशस्त्र प्रहरी द्वारा एक राउण्ड हवाई फायर

      सुर्खेतमा मंगलबार थपिए १२ संक्रमित

      कोरोना रोकथाम र नियन्त्रणमा कहाँ चुक्यो सरकार ?

      स्वास्थ्य मन्‍त्रालयको नियमित पत्रकार सम्मेलन (लाइभ)

      काेराेनाबाट वीरगञ्जमा थप एक महिलाको मृत्यु

      बारामा प्रहरी र स्थानीय बिच झडप ,हवाई फायर ,एक गम्भीर

      रौतहटमा एकैदिन थपिए ५६ जना कोरोना संक्रमित

      वीरगञ्जको आदर्शनगरका थप एक जनाको कोरोना संकमणबाट मृत्यु

      समाचार
      News

      एमालेका कार्यकर्ताको कुटपिटबाट ६ जना घाईते

      News

      सुरु भयो नयाँ जनप्रतिनिधिको कार्यकाल

      News

      सर्लाहीको हरिवनको मेयरमा माओवादीका बुढाथोकी विजयी

      News

      अझै ११९ स्थानीय तहको नतिजा आउन बाँकी, ६३४ स्थानीय तहको नतिजा घोषणा

      News

      मुख्यमन्त्री राउतकी श्रीमती खातुन पराजित, कांग्रेस विजयी


      पत्राचार ठेगाना

      विरगंज स्ंजाल मिडिया प्रा.लि द्वारा सञ्चालित
      ठेगाना - अलौं,वीरगंज-१७ , नेपाल
      सम्पादक -Krishna Shrivastav
      सम्पर्क ईमेल –[email protected]
      सम्पर्क न +977-9869096688
      जि.प्र.का. दर्ता नम्बर : 300/078/079
      जि.हु.का.प.दर्ता न. : १८६/०७८/७९

      फेसबुक

      ट्विटर

      Tweets by birgunjsanjal

      Subscribe Now

      2022: वीरगंज संजाल तपाईंको आफ्नो न्युज | बिज्ञापन | सम्पर्क | हाम्रो बारेमा Designed by: GOJI Solution
      ↑