• Home
  • समाचार
  • देश
  • मधेश
  • मुख्य समाचार
  • Breaking News
  • वीरगंज संजाल बिशेष
  • राजनीति
  • विश्व
  • स्वास्थ्य
  • विचित्र संसार
  • दैनिक पत्रिका-e-Papper
आज:
    • समाचार
      • मुख्य समाचार
      • राजनीति
      • बिशेष
    • प्रदेश
      • प्रदेश नं.१
      • मधेश
      • बागमती
      • गण्डकी
      • लुम्बिनी
      • कर्णाली
      • सुदूरपश्चिम
    • विश्व
    • स्वास्थ्य
      • पोषण
      • सौन्दर्य
      • जीवनशैली
    • शिक्षा समाचार
      • अन्तर्वार्ता
      • कविता
    • Tech News
      • Mobile Phones
      • विचित्र संसार
    • खेलकुद
      • देश
      • विदेश
    • अर्थतन्त्र
      • बैंक
      • बिजनेस
      • बाणिज्य
    • अन्य
      • दैनिक राशिफल
      • Birthday/Anniversary
      • दैनिक पत्रिका
    होमपेज / Breaking News

    मेस्सीलाई फाब्रिगासले दिए यस्तो चेतावनी

  • वीरगंज संजाल
  • २९ श्रावण २०७८, शुक्रबार १२:०५
  • ३५३७

    वीरगन्ज । मोनाकोका मिडफिल्डर सेस फाब्रिगासले लिग वानलाई पेरिस सेन्ट जर्माइन (पिएसजी) को वर्चश्व रहेको लिग नठान्न मेस्सीलाई चेतावनी दिएका छन् । यसपटकको लिग वान दौड जो कोहीले अपेक्षा गरेभन्दा कठिन हुने उनले बताए ।

    मेस्सीले पिएसजीसँग सम्झौता गरेपछि फाब्रिगासको यस्तो प्रतिक्रिया आएको हो । कुनै समय फाब्रिगास र मेस्सी एकसाथ बार्सिलोनाबाट खेल्थे । उनीहरु बाल्यकालदेखिकै साथी हुन् । दुबैले बाल्यकालमा बार्सिलोनाको युथ टिमबाट एकसाथ खेलेका थिए ।

    यसपटकको लिगमा पिएसजी निकै दबाबमा रहने फाब्रिगासले बताए । ‘जब पिएजीले लिग जित्दैन, तब सबैले यसलाई विध्वंशका रुपमा हेर्नेछन् किनकि उनीहरुले धेरै रकम खन्याएका छन्’ फाब्रिगासले भने,‘सबैले यसलाई एक टिमको वचश्र्व रहेको लिगका रुपमा हेरेका छन् । तर पछिल्लो पाँच वर्षका पिएसजीले तीनपटक लिग जित्दा मोनाको र लिल्लेले पनि एक–एकपटक जितेका छन् । यो प्रतिस्पर्धात्मक लिग हो, मानिसहरुले सोचेजस्तो सहज छैन । यो निकै अक्रामक, तिव्र र बलिया खेलाडीहरु भएको लिग हो । उनीहरु राम्रो रक्षा पनि गर्छन् ।’

    पिएसजीका प्रशिक्षक माउरिसियो पोचेटिन्होले सही खेलाडीलाई सही समयमा मैदान उतार्ने पनि उनले विश्वास व्यक्त गरे । ‘म ढुक्क छु, पोचेनिटन्होले उत्कृष्ट टोली रोज्छन्, उनलाई थाहा छ कि जित्नुपर्ने निकै ठूलो दबाब छ । जब तपाई सुपर टिम बनाउनुहुन्छ । तब दबाब हुन्छ । किनकी उनीहरुले च्याम्पियन्स लिग जित्न चाहेको स्पष्ट छ ।’

    फाब्रिगासले थपे, ‘लियोनल मेस्सभन्दा राम्रो कोही छैन । सर्जियो रामोसभन्दा राम्रो डिफेन्डर कोही हुन सक्दैन । जर्जिनियो विज्नाल्डुम विश्वका उत्कृष्ट फिडफिल्डरमध्ये एक हुन् । अकरफ हाकिमी युरोपकै उत्कृष्ट राईट–ब्याक हुन् ।’
    फाब्रिगास २०१९ देखि मोनाकोबाट खेलिरहेका छन् । उनले यस सिजनको लिगमा मोनाकोले पिएसजीले, लिल्ले, मार्सेली र लियोनको चुनौती सामना गर्ने बताए ।

    प्रतिक्रिया दिनुहोस


    सम्बन्धित समाचार
  • सशस्त्र प्रहरी बलद्वारा १८ लाख नगदसहित दुई जना नियन्त्रणमा
  • परस्त्रीसँग अवैद्य सम्बन्ध राख्दै गर्दा मालपोतका पियन रँगेहात पक्राउ, घरबाट मालपोतका अवैद्य कागजातहरु फेला
  • मिटरब्याजी मन्टुले अदालतबाट पाए सफाइ, पैसा माग्न छोडेनन्
  • औषधि मूल्य सिफारिसविरुद्ध वीरगन्जमा मुखमा कालोपट्टी बाँधेर धर्ना
  • समाचार खोजनको लागि याहा

    • पछिल्ला
    • मुख्य
    • लोकप्रिय

    सशस्त्र प्रहरी बलद्वारा १८ लाख नगदसहित दुई जना नियन्त्रणमा

    परस्त्रीसँग अवैद्य सम्बन्ध राख्दै गर्दा मालपोतका पियन रँगेहात पक्राउ, घरबाट मालपोतका अवैद्य कागजातहरु फेला

    मिटरब्याजी मन्टुले अदालतबाट पाए सफाइ, पैसा माग्न छोडेनन्

    औषधि मूल्य सिफारिसविरुद्ध वीरगन्जमा मुखमा कालोपट्टी बाँधेर धर्ना

    पर्साको पकहामैनपुरमा एमाले युवा नेता साहले गरे सडक र नालाको शिलान्यास

    ‘विभेद र विभाजनविरुद्ध कलम चलाउनु पर्छ’

    नदीजन्य पदार्थको उत्खनन् बन्द गर्न निर्देशन

    सर्लाहीको हीरापुरमा बर्थिङ सेन्टर निर्माण

    मोटरसाइकल दुर्घटनामा एककाे मृत्यु

    प्राचीन मठेश्वरनाथ मन्दिरको उत्खनन

    सशस्त्र प्रहरी बलद्वारा १८ लाख नगदसहित दुई जना नियन्त्रणमा

    परस्त्रीसँग अवैद्य सम्बन्ध राख्दै गर्दा मालपोतका पियन रँगेहात पक्राउ, घरबाट मालपोतका अवैद्य कागजातहरु फेला

    मिटरब्याजी मन्टुले अदालतबाट पाए सफाइ, पैसा माग्न छोडेनन्

    औषधि मूल्य सिफारिसविरुद्ध वीरगन्जमा मुखमा कालोपट्टी बाँधेर धर्ना

    पर्साको पकहामैनपुरमा एमाले युवा नेता साहले गरे सडक र नालाको शिलान्यास

    बारामा प्रहरी र स्थानीय बिच झडप ,हवाई फायर ,एक गम्भीर

    वीरगंज अन्तर्गत पर्ने अलौंमा सशस्त्र प्रहरी द्वारा एक राउण्ड हवाई फायर

    सुर्खेतमा मंगलबार थपिए १२ संक्रमित

    स्वास्थ्य मन्‍त्रालयको नियमित पत्रकार सम्मेलन (लाइभ)

    रौतहटमा एकैदिन थपिए ५६ जना कोरोना संक्रमित

    वीरगञ्जको आदर्शनगरका थप एक जनाको कोरोना संकमणबाट मृत्यु

    काेराेनाबाट वीरगञ्जमा थप एक महिलाको मृत्यु

    कोरोना रोकथाम र नियन्त्रणमा कहाँ चुक्यो सरकार ?

    समाचार
    News

    सशस्त्र प्रहरी बलद्वारा १८ लाख नगदसहित दुई जना नियन्त्रणमा

    News

    परस्त्रीसँग अवैद्य सम्बन्ध राख्दै गर्दा मालपोतका पियन रँगेहात पक्राउ, घरबाट मालपोतका अवैद्य कागजातहरु फेला

    News

    मिटरब्याजी मन्टुले अदालतबाट पाए सफाइ, पैसा माग्न छोडेनन्

    News

    औषधि मूल्य सिफारिसविरुद्ध वीरगन्जमा मुखमा कालोपट्टी बाँधेर धर्ना

    News

    पर्साको पकहामैनपुरमा एमाले युवा नेता साहले गरे सडक र नालाको शिलान्यास

    < a href="https://birgunjsanjal.com/">

    पत्राचार ठेगाना

    विरगंज स्ंजाल
    ठेगाना - अलौं,वीरगंज-१७ , नेपाल
    सम्पादक/प्रकाशक -कृष्ण कुमार श्रीवास्तव
    प्रबंधक निदेशक -बलिराम श्रीवास्तव
    सम्पर्क ईमेल –[email protected]
    सम्पर्क न +977-9869096688
    जि.प्र.का. दर्ता नम्बर : 300/078/079
    जि.हु.का.प.दर्ता न. : १८६/०७८/७९
    पेन न : न. : 109761983

    फेसबुक

    2025: वीरगंज संजाल तपाईंको आफ्नो न्युज | बिज्ञापन | सम्पर्क | हाम्रो बारेमा Designed by: GOJI Solution
    ↑