• Home
  • समाचार
  • देश
  • मधेश
  • मुख्य समाचार
  • Breaking News
  • वीरगंज संजाल बिशेष
  • राजनीति
  • विश्व
  • स्वास्थ्य
  • विचित्र संसार
  • दैनिक पत्रिका-e-Papper
आज:
    • समाचार
      • मुख्य समाचार
      • राजनीति
      • बिशेष
    • प्रदेश
      • प्रदेश नं.१
      • मधेश
      • बागमती
      • गण्डकी
      • लुम्बिनी
      • कर्णाली
      • सुदूरपश्चिम
    • विश्व
    • स्वास्थ्य
      • पोषण
      • सौन्दर्य
      • जीवनशैली
    • शिक्षा समाचार
      • अन्तर्वार्ता
      • कविता
    • Tech News
      • Mobile Phones
      • विचित्र संसार
    • खेलकुद
      • देश
      • विदेश
    • अर्थतन्त्र
      • बैंक
      • बिजनेस
      • बाणिज्य
    • अन्य
      • दैनिक राशिफल
      • Birthday/Anniversary
      • दैनिक पत्रिका
    होमपेज / Breaking News

    ७६१ सरकार रहने व्यवस्था लाददाँ मुलुक अस्तव्यस्त बने

  • वीरगंज संजाल
  • २३ श्रावण २०७८, शनिबार २३:४९
  • २०७७

    बिरगंज । पूर्वमन्त्री प्रभु साहले ७६१ सरकारको भार नेपालले थेग्न नसक्ने बताएका छन् ।शनिबार बाराको कलैयामा आयोजित आईटी आर्मीको बारा जिल्ला भेलालाई सम्बोधन गर्ने क्रममा पूर्वमन्त्री साहले नेपालको सन्दर्भमा ७६१ सरकार रहने व्यवस्था लादेर मुलुकलाई अस्तव्यस्त बनाएको टिप्पणी गरे । क्षेत्रफलमा विशाल र आर्थिक रूपमा अग्रस्थानमा रहेका देशहरुमा ५० को हाराहारी सरकार रहेको भन्दै उनले खिचडी संविधानको एक विकृत प्रणालीको रुपमा देशमा सयौं सरकार जन्माइएको टिप्पणी गरे । स्थानीय तहहरुलाई कानुन बनाउने अधिकार, कार्यकारिणी अधिकारी दिनु लुट मच्चाउने खेलको वीजारोपण रहेको पूर्वमन्त्री साहको ठहर छ । उनले देशलाई समृद्ध बनाउनको लागि वर्तमान व्यवस्थाको विकल्पमा परिस्कृत समाजवादी व्यवस्था स्थापना गर्नुपर्ने उनको भनाई छ ।

    ूसंसारमा काहीँ नभएको ७६१ वटा सरकार नेपालमा छ । रसिया, अमेरिका, क्यानडा, भारत, चीनजस्ता विशाल क्षेत्रफल एवम् जनसंख्या भएको र आर्थिक रुपमा सम्पन्न देशहरुमा ५० को हाराहारी भन्दा बढी छैन । तर अहिले हेर्नुस नेपालमा सयौंको संख्यामा सरकार छ । गाउँ गाउँमा कानुन बनाउने अधिकार, उच्च तहको कार्यकारिणी अधिकार दिनेजस्ता विशेषाधिकार दिएर लुट आतंकको वीजारोपण भएको छ । ू पूर्वमन्त्री साहले भने, ूसमग्रमा यो सबै वर्तमान खिचडी संविधानको उपज हो। संविधानमा लादिएका यस्ता कयौं व्यवस्थाका कारण आज देश अस्थिरताको सुरुवात हो । देशलाई समृद्ध र स्थिर बनाउने हो भने वर्तमान व्यवस्थाको विकल्प खोज्नैपर्छ ।

    कलैयास्थित कर्णराज प्यालेसमा सम्पन्न भेलाबाट प्रदिप साहको संयोजकत्वमा आईटी आर्मीको बारा जिल्ला कमिटी गठन भएको छ । कार्यक्रममा संविधानसभा सदस्य ईस्लाम हवारी, पूर्व प्रदेशसभा सदस्य कुन्दन कुश्वाहा, नेताहरु उमेश कुश्वाहा, धुरी साह, पवन तिवारी, अमिताभ बच्चन दास, आइटी आर्मी पर्साका संयोजक सन्तोष पटेल, रौतहटका संयोजक नरेश साह लगायत सहभागी थिए ।

    प्रतिक्रिया दिनुहोस


    सम्बन्धित समाचार
  • जनकपुरधाममा ज्वाइँले गरे छुरा प्रहार गरी ससुराको हत्या
  • घरायसी विवादका कारण श्रीमतीको हत्या गर्ने पति पक्राउ
  • पूर्वराष्ट्रपति भण्डारीद्वारा सरकारी सेवासुविधा फिर्ता
  • साइलेन्सर’ जस्ता सांसदहरु
  • समाचार खोजनको लागि याहा

    • पछिल्ला
    • मुख्य
    • लोकप्रिय

    जनकपुरधाममा ज्वाइँले गरे छुरा प्रहार गरी ससुराको हत्या

    घरायसी विवादका कारण श्रीमतीको हत्या गर्ने पति पक्राउ

    पूर्वराष्ट्रपति भण्डारीद्वारा सरकारी सेवासुविधा फिर्ता

    साइलेन्सर’ जस्ता सांसदहरु

    सिरहामा शंकास्पद मृत्यु प्रकरणः श्रीमती र एक युवक प्रहरी नियन्त्रणमा

    मधेश प्रदेशसभा सदस्य ललिता दासमाथि लुटपाट प्रयास

    मानव बेचबिखन तथा ओसारपसारमा संलग्न एक जना युवक वीरगञ्जबाट पक्राउ

    नारायणी अस्पतालमा बिरामीको शरीरमै ब्लेड छोडिँदा चरम लापरबाही उजागर

    ५० लाख बराबरको चिनी खाल्डोमा पुरियो

    सरकारले आन्तरिक रोजगारको प्रवद्र्धनमा काम गरिरहेको छ : मन्त्री भण्डारी

    जनकपुरधाममा ज्वाइँले गरे छुरा प्रहार गरी ससुराको हत्या

    घरायसी विवादका कारण श्रीमतीको हत्या गर्ने पति पक्राउ

    पूर्वराष्ट्रपति भण्डारीद्वारा सरकारी सेवासुविधा फिर्ता

    साइलेन्सर’ जस्ता सांसदहरु

    सिरहामा शंकास्पद मृत्यु प्रकरणः श्रीमती र एक युवक प्रहरी नियन्त्रणमा

    बारामा प्रहरी र स्थानीय बिच झडप ,हवाई फायर ,एक गम्भीर

    वीरगंज अन्तर्गत पर्ने अलौंमा सशस्त्र प्रहरी द्वारा एक राउण्ड हवाई फायर

    सुर्खेतमा मंगलबार थपिए १२ संक्रमित

    स्वास्थ्य मन्‍त्रालयको नियमित पत्रकार सम्मेलन (लाइभ)

    रौतहटमा एकैदिन थपिए ५६ जना कोरोना संक्रमित

    वीरगञ्जको आदर्शनगरका थप एक जनाको कोरोना संकमणबाट मृत्यु

    काेराेनाबाट वीरगञ्जमा थप एक महिलाको मृत्यु

    कोरोना रोकथाम र नियन्त्रणमा कहाँ चुक्यो सरकार ?

    समाचार
    News

    जनकपुरधाममा ज्वाइँले गरे छुरा प्रहार गरी ससुराको हत्या

    News

    घरायसी विवादका कारण श्रीमतीको हत्या गर्ने पति पक्राउ

    News

    पूर्वराष्ट्रपति भण्डारीद्वारा सरकारी सेवासुविधा फिर्ता

    News

    साइलेन्सर’ जस्ता सांसदहरु

    News

    सिरहामा शंकास्पद मृत्यु प्रकरणः श्रीमती र एक युवक प्रहरी नियन्त्रणमा

    < a href="https://birgunjsanjal.com/">

    पत्राचार ठेगाना

    विरगंज स्ंजाल
    ठेगाना - अलौं,वीरगंज-१७ , नेपाल
    सम्पादक/प्रकाशक -कृष्ण कुमार श्रीवास्तव
    प्रबंधक निदेशक -बलिराम श्रीवास्तव
    सम्पर्क ईमेल –[email protected]
    सम्पर्क न +977-9869096688
    जि.प्र.का. दर्ता नम्बर : 300/078/079
    जि.हु.का.प.दर्ता न. : १८६/०७८/७९
    पेन न : न. : 109761983

    फेसबुक

    2025: वीरगंज संजाल तपाईंको आफ्नो न्युज | बिज्ञापन | सम्पर्क | हाम्रो बारेमा Designed by: GOJI Solution
    ↑