• Home
  • समाचार
  • देश
  • मधेश
  • मुख्य समाचार
  • Breaking News
  • वीरगंज संजाल बिशेष
  • राजनीति
  • विश्व
  • स्वास्थ्य
  • विचित्र संसार
  • दैनिक पत्रिका-e-Papper
आज:
    • समाचार
      • मुख्य समाचार
      • राजनीति
      • बिशेष
    • प्रदेश
      • प्रदेश नं.१
      • मधेश
      • बागमती
      • गण्डकी
      • लुम्बिनी
      • कर्णाली
      • सुदूरपश्चिम
    • विश्व
    • स्वास्थ्य
      • पोषण
      • सौन्दर्य
      • जीवनशैली
    • शिक्षा समाचार
      • अन्तर्वार्ता
      • कविता
    • Tech News
      • Mobile Phones
      • विचित्र संसार
    • खेलकुद
      • देश
      • विदेश
    • अर्थतन्त्र
      • बैंक
      • बिजनेस
      • बाणिज्य
    • अन्य
      • दैनिक राशिफल
      • Birthday/Anniversary
      • दैनिक पत्रिका
    होमपेज / Breaking News

    भोलेन्टियर समुह बिरगंजद्वारा २८ औं सप्ताह नेपालको मुख्य प्रवेशद्वार शंकराचार्य गेट वरिपरि सरसफाइ सम्पन्न

  • वीरगंज संजाल
  • २३ श्रावण २०७८, शनिबार ११:३९
  • ६९०१

    बिरगंज ।मुकेश खेतान । भाेलेन्टियर समुह वीरगंजले फेरी पनी नेपालको मुख्य प्रवेशद्वार शंकराचार्य गेटकाे सरसफाई अभियान शुरु गरेकाे छ । बिरगंज स्थित रहेकाे नेपालको मुख्य प्रबेशद्वार शंकराचार्य र त्यस वरिपरिकाे क्षेत्रकाे सफाइ गरिएकाे भाेलेन्टियर समुह वीरगंजका संयोजक राजन श्रीवास्तवले जानकारी दिनुभयो । कोभिड- १९ को पहिलो प्रभाव शुरु हुन अगावै शुरु गरिएको सरसफाई कार्यक्रम संक्रमण बढन थालेपछी २६ औ हप्तामा फेरी संचालन गर्ने गरी समापन गरिएको संयोजक श्रीवास्तवले बताए ।

    त्यसैगरि सरसफाई कार्यक्रममा विगतका जस्तै वीरगंज महानगरपालिकाले दमकल पठाएर सहयाेग गरेकाे र भाेलेन्टियर समुहले शंकराचार्यद्वारकाे सरफाईलाई निरन्तरता दिए पछि साे क्षेत्र पहिला भन्दा सफा देख्न थालेको थियो तर अभियान रोकिएपछी र संक्रमणले गर्दा फेरी समस्या उस्तै भएकोले अभियान पुनः संचालन गरेको समुहका बिनय गुप्ताले बताए ।

    वीरगंजका नगरप्रमुख विजय कुमार सरावगीको प्रमुख आतिथ्यमा भएकाे सरसफाई कार्यक्रममा विशिष्ट अतिथी प्रजिअ पिताम्बर घिमिरे, प्रहरि उपरीक्षक बेलबहादुर पान्डे , सशस्त्र प्रहरी उपरीक्षक राजेन्द्र खडका, अनुसन्धान उपरीक्षक टीका पौडेल, अमन गुरुवाचार्य, पप्पु श्रीवास्तव, प्रकाश खेतान, दिलिप राज कार्कि , रबि वर्णवाल, समुहका कमलेश कुश्वाहा, विंकी सरार्फ, राधेश्याम गुप्ता, शेष हजरा, राज सरार्फ, किशन सरार्फ, अनिल हजरा, आकाश सरार्फ लगायतकाे सहभागीता रहेको थियो भने नगरप्रमुखले लामो समय देखि सरसफाइ कार्यक्रमलाई निरन्तरता दिनु भएकोमा समुहलाइ धन्यवाद दिनु भएको र प्रमुख जिल्ला अधिकारी पिताम्बर घिमिरेले शुभकामना ब्यक्त गरेका थिए ।

    बिरगंज रक्सौल नाका प्रबेशद्वार क्षेत्र साप्ताहिक सरसफाई अभियानको २८ औ हप्ताकाे सरसफाई कार्यक्रममा शस्त्र प्रहरी, सफाईकर्मी र युवाहरूको सक्रिय सहभागिता रहेको र सरसफाई पछि राष्ट्र गान बजाईएको सदस्य कमलेश कुश्वाहाले जानकारी गराएका थिए ।

    प्रतिक्रिया दिनुहोस


    सम्बन्धित समाचार
  • जनकपुरधाममा ज्वाइँले गरे छुरा प्रहार गरी ससुराको हत्या
  • घरायसी विवादका कारण श्रीमतीको हत्या गर्ने पति पक्राउ
  • पूर्वराष्ट्रपति भण्डारीद्वारा सरकारी सेवासुविधा फिर्ता
  • साइलेन्सर’ जस्ता सांसदहरु
  • समाचार खोजनको लागि याहा

    • पछिल्ला
    • मुख्य
    • लोकप्रिय

    जनकपुरधाममा ज्वाइँले गरे छुरा प्रहार गरी ससुराको हत्या

    घरायसी विवादका कारण श्रीमतीको हत्या गर्ने पति पक्राउ

    पूर्वराष्ट्रपति भण्डारीद्वारा सरकारी सेवासुविधा फिर्ता

    साइलेन्सर’ जस्ता सांसदहरु

    सिरहामा शंकास्पद मृत्यु प्रकरणः श्रीमती र एक युवक प्रहरी नियन्त्रणमा

    मधेश प्रदेशसभा सदस्य ललिता दासमाथि लुटपाट प्रयास

    मानव बेचबिखन तथा ओसारपसारमा संलग्न एक जना युवक वीरगञ्जबाट पक्राउ

    नारायणी अस्पतालमा बिरामीको शरीरमै ब्लेड छोडिँदा चरम लापरबाही उजागर

    ५० लाख बराबरको चिनी खाल्डोमा पुरियो

    सरकारले आन्तरिक रोजगारको प्रवद्र्धनमा काम गरिरहेको छ : मन्त्री भण्डारी

    जनकपुरधाममा ज्वाइँले गरे छुरा प्रहार गरी ससुराको हत्या

    घरायसी विवादका कारण श्रीमतीको हत्या गर्ने पति पक्राउ

    पूर्वराष्ट्रपति भण्डारीद्वारा सरकारी सेवासुविधा फिर्ता

    साइलेन्सर’ जस्ता सांसदहरु

    सिरहामा शंकास्पद मृत्यु प्रकरणः श्रीमती र एक युवक प्रहरी नियन्त्रणमा

    बारामा प्रहरी र स्थानीय बिच झडप ,हवाई फायर ,एक गम्भीर

    वीरगंज अन्तर्गत पर्ने अलौंमा सशस्त्र प्रहरी द्वारा एक राउण्ड हवाई फायर

    सुर्खेतमा मंगलबार थपिए १२ संक्रमित

    स्वास्थ्य मन्‍त्रालयको नियमित पत्रकार सम्मेलन (लाइभ)

    रौतहटमा एकैदिन थपिए ५६ जना कोरोना संक्रमित

    वीरगञ्जको आदर्शनगरका थप एक जनाको कोरोना संकमणबाट मृत्यु

    काेराेनाबाट वीरगञ्जमा थप एक महिलाको मृत्यु

    कोरोना रोकथाम र नियन्त्रणमा कहाँ चुक्यो सरकार ?

    समाचार
    News

    जनकपुरधाममा ज्वाइँले गरे छुरा प्रहार गरी ससुराको हत्या

    News

    घरायसी विवादका कारण श्रीमतीको हत्या गर्ने पति पक्राउ

    News

    पूर्वराष्ट्रपति भण्डारीद्वारा सरकारी सेवासुविधा फिर्ता

    News

    साइलेन्सर’ जस्ता सांसदहरु

    News

    सिरहामा शंकास्पद मृत्यु प्रकरणः श्रीमती र एक युवक प्रहरी नियन्त्रणमा

    < a href="https://birgunjsanjal.com/">

    पत्राचार ठेगाना

    विरगंज स्ंजाल
    ठेगाना - अलौं,वीरगंज-१७ , नेपाल
    सम्पादक/प्रकाशक -कृष्ण कुमार श्रीवास्तव
    प्रबंधक निदेशक -बलिराम श्रीवास्तव
    सम्पर्क ईमेल –[email protected]
    सम्पर्क न +977-9869096688
    जि.प्र.का. दर्ता नम्बर : 300/078/079
    जि.हु.का.प.दर्ता न. : १८६/०७८/७९
    पेन न : न. : 109761983

    फेसबुक

    2025: वीरगंज संजाल तपाईंको आफ्नो न्युज | बिज्ञापन | सम्पर्क | हाम्रो बारेमा Designed by: GOJI Solution
    ↑