• Home
  • समाचार
  • देश
  • मधेश
  • मुख्य समाचार
  • Breaking News
  • वीरगंज संजाल बिशेष
  • राजनीति
  • विश्व
  • स्वास्थ्य
  • विचित्र संसार
  • दैनिक पत्रिका-e-Papper
आज:
    • समाचार
      • मुख्य समाचार
      • राजनीति
      • बिशेष
    • प्रदेश
      • प्रदेश नं.१
      • मधेश
      • बागमती
      • गण्डकी
      • लुम्बिनी
      • कर्णाली
      • सुदूरपश्चिम
    • विश्व
    • स्वास्थ्य
      • पोषण
      • सौन्दर्य
      • जीवनशैली
    • शिक्षा समाचार
      • अन्तर्वार्ता
      • कविता
    • Tech News
      • Mobile Phones
      • विचित्र संसार
    • खेलकुद
      • देश
      • विदेश
    • अर्थतन्त्र
      • बैंक
      • बिजनेस
      • बाणिज्य
    • अन्य
      • दैनिक राशिफल
      • Birthday/Anniversary
      • दैनिक पत्रिका
    होमपेज / Breaking News

    के तपाईंको कम्प्युटरले विण्डोज ११ सपोर्ट गर्छ ? यसरी थाहा पाउनुहोस्

  • वीरगंज संजाल
  • २१ श्रावण २०७८, बिहीबार १८:२१
  • २९५३

    वीरगन्ज । माइक्रोसफ्टले विण्डोज ११ को घोषणा गरेपछि कम्पनीले नयाँ अपरेटिङ सिस्टमका लागि न्यूनतम आवश्यकता समेत प्रकाशित गर्‍यो । दशकभन्दा लामो समयमा न्यूनतम आवश्यकता अगाडि सारिएको यो पहिलो पटक हो । यसको सहजताका लागि कम्पनीले एउटा एप ल्याएको छ, जसको नाम हो ‘पीसी हेल्थ’ ।

    यसले तपाईंलाई तपाईंको कम्प्युटर विण्डोज ११ रन गर्नका लागि सक्षम छ कि छैन बताउनेछ । तर यसले त्यति प्रभावकारी जवाफ दिन सकिरहेको थिएन । धेरै प्रयोगकर्ताले आफू विण्डोज ११ मा अपग्रेड हुन नसक्ने जानकारी पाए । तर किन भन्ने प्रश्नको जवाफ भने स्पष्ट थिएन । किनभने पीसी हेल्थले त्यो स्तरको जानकारी दिइरहेको थिएन ।

    तर अब भने यो एप अपडेट भएको छ र अब तपाईंलाई यसले के कारणले तपाईंको कम्प्युटर नयाँ अपरेटिङ सिस्टमका लागि अयोग्य छ भन्ने कुराको जानकारी दिनेछ । तपाईंको कम्प्युटर विण्डोज ११ का लागि योग्य नहुनुमा धेरै कारणहरु हुनसक्छन् । यसका लागि अनेकौं आवश्यकता शर्त राखिएका छन् ।

    पहिलो कुरा यसका लागि तपाईंको कम्प्युटरमा दुई जीबीको र्‍यामको ठाउँमा चार जीबीको र्‍याम हुनुपर्छ । साथै ३२ जीबी स्टोरेजको स्थानमा ६४ जीबी चाहिन्छ । यसैगरी तपाईंको कम्प्युटरमा रोडब्लकको रुपमा २.० टीपीएम पनि आवश्यक पर्छ । त्यसैगरी सीपीयूको पूर्वशर्त समेत फेरिएको छ ।

    ३२ बिटको सीपीयू तथा सिङ्गल कोर सीपीयूले यसलाई सपोर्ट गर्न सक्दैन । यसको सिस्टम रिक्वायरमेन्ट पेजमा उल्लेख भएअनुसार तपाईंलाई नयाँ अपरेटिङ सिस्टमका लागि कम्तिमा दुई वा दुई भन्दा बढी कोर भएको एक गिगाहर्ज ६४ बिट सीपीयू आवश्यक पर्छ ।

    यहाँ सीपीयू कम्प्याटिबिलिटी लिस्ट दिइएको छ, जसमा विण्डोज ११ लाई सपोर्ट गर्ने हरेक प्रोसेसरको बारेमा उल्लेख छन् । इन्टेलको ८ औं पुस्ताभन्दा पुराना प्रोसेसर यसमा छैनन् । यदि विण्डोज ११ आएसँगै तपाईंको कम्प्युटर पछाडि परेको वा पुरानो भएको ठान्नु भएको छ भने चिन्ता नलिनुहोस् ।

    तपाईं अझै पनि विण्डोज १० मा जान सक्नुहुन्छ । विण्डोज १० मा अर्को वर्ष नयाँ अपडेट आउँदैछ । समग्रमा विण्डोज १० ले सन् २०२५ सम्म सपोर्ट गर्नेछ । यदि तपाईं आफ्नो कम्प्युटर विण्डोज ११ का लागि तयार छ कि छैन भन्ने थाहा पाउन र विण्डोजको प्रारम्भिक भर्सन प्रयोग गर्न चाहनुहुन्छ भने यहाँ क्लिक गर्नुहोस् ।

    प्रतिक्रिया दिनुहोस


    सम्बन्धित समाचार
  • अख्तियार प्रमुखसहित यी हुन् सर्वोच्चबाट नियुक्ति सदर भएका ५२ संवैधानिक पदाधिकारी
  • जगदम्बा स्टीलमा विस्फोट: उद्योग बाहिर स्थानीयको भीड, स्थिति तनावपूर्ण
  • जनकपुरधाममा ज्वाइँले गरे छुरा प्रहार गरी ससुराको हत्या
  • घरायसी विवादका कारण श्रीमतीको हत्या गर्ने पति पक्राउ
  • समाचार खोजनको लागि याहा

    • पछिल्ला
    • मुख्य
    • लोकप्रिय

    अख्तियार प्रमुखसहित यी हुन् सर्वोच्चबाट नियुक्ति सदर भएका ५२ संवैधानिक पदाधिकारी

    जगदम्बा स्टीलमा विस्फोट: उद्योग बाहिर स्थानीयको भीड, स्थिति तनावपूर्ण

    जनकपुरधाममा ज्वाइँले गरे छुरा प्रहार गरी ससुराको हत्या

    घरायसी विवादका कारण श्रीमतीको हत्या गर्ने पति पक्राउ

    पूर्वराष्ट्रपति भण्डारीद्वारा सरकारी सेवासुविधा फिर्ता

    साइलेन्सर’ जस्ता सांसदहरु

    सिरहामा शंकास्पद मृत्यु प्रकरणः श्रीमती र एक युवक प्रहरी नियन्त्रणमा

    मधेश प्रदेशसभा सदस्य ललिता दासमाथि लुटपाट प्रयास

    मानव बेचबिखन तथा ओसारपसारमा संलग्न एक जना युवक वीरगञ्जबाट पक्राउ

    नारायणी अस्पतालमा बिरामीको शरीरमै ब्लेड छोडिँदा चरम लापरबाही उजागर

    अख्तियार प्रमुखसहित यी हुन् सर्वोच्चबाट नियुक्ति सदर भएका ५२ संवैधानिक पदाधिकारी

    जगदम्बा स्टीलमा विस्फोट: उद्योग बाहिर स्थानीयको भीड, स्थिति तनावपूर्ण

    जनकपुरधाममा ज्वाइँले गरे छुरा प्रहार गरी ससुराको हत्या

    घरायसी विवादका कारण श्रीमतीको हत्या गर्ने पति पक्राउ

    पूर्वराष्ट्रपति भण्डारीद्वारा सरकारी सेवासुविधा फिर्ता

    बारामा प्रहरी र स्थानीय बिच झडप ,हवाई फायर ,एक गम्भीर

    वीरगंज अन्तर्गत पर्ने अलौंमा सशस्त्र प्रहरी द्वारा एक राउण्ड हवाई फायर

    सुर्खेतमा मंगलबार थपिए १२ संक्रमित

    स्वास्थ्य मन्‍त्रालयको नियमित पत्रकार सम्मेलन (लाइभ)

    रौतहटमा एकैदिन थपिए ५६ जना कोरोना संक्रमित

    वीरगञ्जको आदर्शनगरका थप एक जनाको कोरोना संकमणबाट मृत्यु

    काेराेनाबाट वीरगञ्जमा थप एक महिलाको मृत्यु

    कोरोना रोकथाम र नियन्त्रणमा कहाँ चुक्यो सरकार ?

    समाचार
    News

    अख्तियार प्रमुखसहित यी हुन् सर्वोच्चबाट नियुक्ति सदर भएका ५२ संवैधानिक पदाधिकारी

    News

    जगदम्बा स्टीलमा विस्फोट: उद्योग बाहिर स्थानीयको भीड, स्थिति तनावपूर्ण

    News

    जनकपुरधाममा ज्वाइँले गरे छुरा प्रहार गरी ससुराको हत्या

    News

    घरायसी विवादका कारण श्रीमतीको हत्या गर्ने पति पक्राउ

    News

    पूर्वराष्ट्रपति भण्डारीद्वारा सरकारी सेवासुविधा फिर्ता

    < a href="https://birgunjsanjal.com/">

    पत्राचार ठेगाना

    विरगंज स्ंजाल
    ठेगाना - अलौं,वीरगंज-१७ , नेपाल
    सम्पादक/प्रकाशक -कृष्ण कुमार श्रीवास्तव
    प्रबंधक निदेशक -बलिराम श्रीवास्तव
    सम्पर्क ईमेल –[email protected]
    सम्पर्क न +977-9869096688
    जि.प्र.का. दर्ता नम्बर : 300/078/079
    जि.हु.का.प.दर्ता न. : १८६/०७८/७९
    पेन न : न. : 109761983

    फेसबुक

    2025: वीरगंज संजाल तपाईंको आफ्नो न्युज | बिज्ञापन | सम्पर्क | हाम्रो बारेमा Designed by: GOJI Solution
    ↑