• Home
  • समाचार
  • देश
  • मधेश
  • मुख्य समाचार
  • Breaking News
  • वीरगंज संजाल बिशेष
  • राजनीति
  • विश्व
  • स्वास्थ्य
  • विचित्र संसार
  • दैनिक पत्रिका-e-Papper
आज:
    • समाचार
      • मुख्य समाचार
      • राजनीति
      • बिशेष
    • प्रदेश
      • प्रदेश नं.१
      • मधेश
      • बागमती
      • गण्डकी
      • लुम्बिनी
      • कर्णाली
      • सुदूरपश्चिम
    • विश्व
    • स्वास्थ्य
      • पोषण
      • सौन्दर्य
      • जीवनशैली
    • शिक्षा समाचार
      • अन्तर्वार्ता
      • कविता
    • Tech News
      • Mobile Phones
      • विचित्र संसार
    • खेलकुद
      • देश
      • विदेश
    • अर्थतन्त्र
      • बैंक
      • बिजनेस
      • बाणिज्य
    • अन्य
      • दैनिक राशिफल
      • Birthday/Anniversary
      • दैनिक पत्रिका
    होमपेज / Breaking News

    एमबीबीएस चौथो वर्षको परीक्षामा ‘डिभाइस’ प्रयोग गरी चिट चोरी गरेको आरोपमा एक परीक्षार्थीलाई निष्कासन

  • वीरगंज संजाल
  • १८ श्रावण २०७८, सोमबार ११:०१
  • ५८९३

    धनुषा । एमबीबीएस चौथो वर्षको परीक्षामा ‘डिभाइस’ प्रयोग गरी चिट चोरी गरेको आरोपमा एक परीक्षार्थीलाई निष्कासन गरिएको छ ।

    चिकित्साशास्त्र अध्ययन संस्थान (आइओएम) ले सञ्चालन गरेको परीक्षामा जनकपुरस्थित जानकी मेडिकल कलेजका परीक्षार्थी भारतीय नागरिक अभय कुमारलाई डिभाइस प्रयोग गरी चोरी गरिरहेको फेला पारेपछि परीक्षाबाट निष्कासित गरिएको हो ।

    आइतबार सर्जरी विषयको परीक्षामा लुगामा तारसहितको डिभाइस र कानमा माइक राखेर अभयले परीक्षा दिंदै थिए । ‘परीक्षा केन्द्रमा सीसीटिभी क्यामरा लगाए पनि डिभाइसबाट चोरी भएको गुनासो बढेपछि कडाइका साथ निगरानी गर्दा चोरी गर्ने परीक्षार्थी फेला परेको हो,’ आइओएमका मुख्य कार्यालय सहायक गणेश गौतमले भने, ‘डिभाइस बरामद भएका परीक्षार्थीलाई यस वर्षको सबै परीक्षा रद्द हुनेगरी निष्कासन गरिएको छ । लुगामा जडान गरिएको डिभाइस सिल गरी आईएमओमा पठाइएको छ ।’ डिभाइसमार्फत चोरी गराउन सघाउनेलाई धनुषा प्रहरीले खोजिरहेको छ ।

    परीक्षालाई मर्यादित बनाउन र चोरी हुन नदिन मोबाइल नेटवर्क बन्द गर्न ज्यामर र सीसीटीभी क्यामरा जडान भए पनि एमबीबीएसका विद्यार्थीले एन्टी ज्यामर (मोबाइल नेटवर्क बन्द हुने प्रविधि) डिभाइस प्रयोग गरेको पाइएको छ । जानकी मेडिकल कलेजमा हुने एमबीबीएस परीक्षामा छात्रावासबाटै डिभाइसको माध्यमले चोरी भइरहेको आशंका छ । भारतीय विद्यार्थीहरूले कलेज व्यवस्थापनलाई आर्थिक प्रलोभनमा पारेर होस्टलबाट वाकीटकी मोडलको डिभाइस प्रयोग गरी चोरी गरिरहेको मेडिकल कलेजका कर्मचारी बताउँछन् ।

    ‘कलेजको छात्रावास र क्यान्टिनबाट प्रश्नको उत्तर पढेर डिभाइसको माध्यमले विद्यार्थीले उत्तरपुस्तिकामा जवाफ सार्छन्,’ मेडिकल कलेजका एक कर्मचारीले भने, ‘पटकपटक परीक्षा दिंदा असफल भएकाले एउटा पेपरका लागि ५ लाख रुपैयाँ खर्च गरी सेटिङ मिलाउने गरेका छन् । परीक्षा हुने कक्षा नजिकै रहेको क्यान्टिन र छात्रावासमा बसेर सिनियर डाक्टरले परीक्षार्थीलाई प्रश्नको जवाफ लेखाउने गर्छन् ।’

    मेडिकल कलेजका प्रिन्सिपल दयानन्द झाले कर्मचारीको संलग्नतामा परीक्षामा चोरी भइरहेको आरोप गलत भएको दाबी गरे ।

    प्रतिक्रिया दिनुहोस


    सम्बन्धित समाचार
  • अख्तियार प्रमुखसहित यी हुन् सर्वोच्चबाट नियुक्ति सदर भएका ५२ संवैधानिक पदाधिकारी
  • जगदम्बा स्टीलमा विस्फोट: उद्योग बाहिर स्थानीयको भीड, स्थिति तनावपूर्ण
  • जनकपुरधाममा ज्वाइँले गरे छुरा प्रहार गरी ससुराको हत्या
  • घरायसी विवादका कारण श्रीमतीको हत्या गर्ने पति पक्राउ
  • समाचार खोजनको लागि याहा

    • पछिल्ला
    • मुख्य
    • लोकप्रिय

    अख्तियार प्रमुखसहित यी हुन् सर्वोच्चबाट नियुक्ति सदर भएका ५२ संवैधानिक पदाधिकारी

    जगदम्बा स्टीलमा विस्फोट: उद्योग बाहिर स्थानीयको भीड, स्थिति तनावपूर्ण

    जनकपुरधाममा ज्वाइँले गरे छुरा प्रहार गरी ससुराको हत्या

    घरायसी विवादका कारण श्रीमतीको हत्या गर्ने पति पक्राउ

    पूर्वराष्ट्रपति भण्डारीद्वारा सरकारी सेवासुविधा फिर्ता

    साइलेन्सर’ जस्ता सांसदहरु

    सिरहामा शंकास्पद मृत्यु प्रकरणः श्रीमती र एक युवक प्रहरी नियन्त्रणमा

    मधेश प्रदेशसभा सदस्य ललिता दासमाथि लुटपाट प्रयास

    मानव बेचबिखन तथा ओसारपसारमा संलग्न एक जना युवक वीरगञ्जबाट पक्राउ

    नारायणी अस्पतालमा बिरामीको शरीरमै ब्लेड छोडिँदा चरम लापरबाही उजागर

    अख्तियार प्रमुखसहित यी हुन् सर्वोच्चबाट नियुक्ति सदर भएका ५२ संवैधानिक पदाधिकारी

    जगदम्बा स्टीलमा विस्फोट: उद्योग बाहिर स्थानीयको भीड, स्थिति तनावपूर्ण

    जनकपुरधाममा ज्वाइँले गरे छुरा प्रहार गरी ससुराको हत्या

    घरायसी विवादका कारण श्रीमतीको हत्या गर्ने पति पक्राउ

    पूर्वराष्ट्रपति भण्डारीद्वारा सरकारी सेवासुविधा फिर्ता

    बारामा प्रहरी र स्थानीय बिच झडप ,हवाई फायर ,एक गम्भीर

    वीरगंज अन्तर्गत पर्ने अलौंमा सशस्त्र प्रहरी द्वारा एक राउण्ड हवाई फायर

    सुर्खेतमा मंगलबार थपिए १२ संक्रमित

    स्वास्थ्य मन्‍त्रालयको नियमित पत्रकार सम्मेलन (लाइभ)

    रौतहटमा एकैदिन थपिए ५६ जना कोरोना संक्रमित

    वीरगञ्जको आदर्शनगरका थप एक जनाको कोरोना संकमणबाट मृत्यु

    काेराेनाबाट वीरगञ्जमा थप एक महिलाको मृत्यु

    कोरोना रोकथाम र नियन्त्रणमा कहाँ चुक्यो सरकार ?

    समाचार
    News

    अख्तियार प्रमुखसहित यी हुन् सर्वोच्चबाट नियुक्ति सदर भएका ५२ संवैधानिक पदाधिकारी

    News

    जगदम्बा स्टीलमा विस्फोट: उद्योग बाहिर स्थानीयको भीड, स्थिति तनावपूर्ण

    News

    जनकपुरधाममा ज्वाइँले गरे छुरा प्रहार गरी ससुराको हत्या

    News

    घरायसी विवादका कारण श्रीमतीको हत्या गर्ने पति पक्राउ

    News

    पूर्वराष्ट्रपति भण्डारीद्वारा सरकारी सेवासुविधा फिर्ता

    < a href="https://birgunjsanjal.com/">

    पत्राचार ठेगाना

    विरगंज स्ंजाल
    ठेगाना - अलौं,वीरगंज-१७ , नेपाल
    सम्पादक/प्रकाशक -कृष्ण कुमार श्रीवास्तव
    प्रबंधक निदेशक -बलिराम श्रीवास्तव
    सम्पर्क ईमेल –[email protected]
    सम्पर्क न +977-9869096688
    जि.प्र.का. दर्ता नम्बर : 300/078/079
    जि.हु.का.प.दर्ता न. : १८६/०७८/७९
    पेन न : न. : 109761983

    फेसबुक

    2025: वीरगंज संजाल तपाईंको आफ्नो न्युज | बिज्ञापन | सम्पर्क | हाम्रो बारेमा Designed by: GOJI Solution
    ↑