• Home
  • समाचार
  • देश
  • मधेश
  • मुख्य समाचार
  • Breaking News
  • वीरगंज संजाल बिशेष
  • राजनीति
  • विश्व
  • स्वास्थ्य
  • विचित्र संसार
  • दैनिक पत्रिका-e-Papper
आज:
    • समाचार
      • मुख्य समाचार
      • राजनीति
      • बिशेष
    • प्रदेश
      • प्रदेश नं.१
      • मधेश
      • बागमती
      • गण्डकी
      • लुम्बिनी
      • कर्णाली
      • सुदूरपश्चिम
    • विश्व
    • स्वास्थ्य
      • पोषण
      • सौन्दर्य
      • जीवनशैली
    • शिक्षा समाचार
      • अन्तर्वार्ता
      • कविता
    • Tech News
      • Mobile Phones
      • विचित्र संसार
    • खेलकुद
      • देश
      • विदेश
    • अर्थतन्त्र
      • बैंक
      • बिजनेस
      • बाणिज्य
    • अन्य
      • दैनिक राशिफल
      • Birthday/Anniversary
      • दैनिक पत्रिका
    होमपेज / Breaking News

    वास्तु टिप्स : घरमा राखिएका यी ६ पुराना चिज मानिन्छन् अशुभ, तुरुन्त हटाउनुहोस्

  • वीरगंज संजाल
  • ४ श्रावण २०७८, सोमबार ०९:१८
  • ३२९७

    वीरगंज | घरमा राखिएको हरेक एउटा चिजले शुभ र अशुभ प्रभाव पार्छ । यस्ता चिजले घरको माहौल निर्धारित गर्छ । वास्तुका अनुसार घरका केही वस्तुले सकारात्मक त केहीले नकारात्मक ऊर्जा ल्याउँछ । सकारात्मक उर्जा भएका वस्तु राख्दा घरमा सुख–समृद्धि आउँछ भने नकारात्मक ऊर्जा भएका वस्तुले हानी मात्रै गर्छ । आउनुहोस्, यस्ता चिजबारे जानकारी लिऔं जसलाई राख्दा घरमा सधैं पैसाको अभाव हुनेगर्छ ।

    पुराना पत्रिकाः

    धेरैजसो घरमा पुराना पत्रिका जम्मा भएर बसेका हुन्छन् । मानिसहरु आ–आफ्नो तरिकाले यी पत्रिका प्रयोग गर्ने गर्छन् । वास्तुका अनुसार यस्ता वस्तुले घरमा समस्या निम्त्याउने गर्छन् । पुराना पत्रिकामा धुलो–माटो जम्ने गर्छ र ओसिलो ठाउँमा राख्दा किरा जन्मिने हुर्कने डर पनि रहन्छ । एक तरिकाले यसले घरमा नकारात्मक ऊर्जा पैदा गर्ने गर्छ ।

    यदि तपाईंको पनि घरमा पुराना पत्रिका जम्मा गर्ने बानी छ भने छिटोभन्दा छिटो यसलाई परिवर्तन गर्नुहोस् । घरको नकारात्मक ऊर्जाले परिवारमा कलह हुन्छ, सफलतामा बाधा उत्पन्न हुन्छ र घरका सदस्यले आर्थिक हानी व्यवहोर्नुपर्ने हुन्छ । त्यसैले समय समयमा पुराना पत्रिका घरबाट बाहिर निकाल्नुपर्छ ।

    बिग्रिएका, पुराना ताल्चाः

    घरमा पुराना र बिग्रिसकेका ताल्चालाई राख्नु हुँदैन । वास्तुशास्त्रमा यसलाई असाध्यै अशुभ मानिन्छ । वास्तुका अनुसार राम्रो स्थितिमा भएको ताल्चा भाग्य खोल्नेको प्रतिक हुन्छ जबकी बन्द वा खराब ताल्चाले घरमा दुर्भाग्य ल्याउँछ ।

    जुन ताल्चा बिग्रिएका छन् र प्रयोग गर्नु हुन्नँ, त्यसलाई तुरुन्त हटाउनुहोस् । बिग्रिएका ताल्चाले करियरमा बाधा उत्पन्न गर्ने र सफलताको मार्ग बन्द गरिदिने मान्यता छ । त्यसैले घरमा बिग्रिएका पुराना ताल्चा नराख्नुहोस् ।

    पुराना–च्यात्तिएका कपडाः

    वास्तुशास्त्रका अनुसार कपडाको सीधा सम्बन्ध भाग्यसँग हुन्छ । घरमा काम नलाग्ने, फाटेका, पुराना कपडाले सधैं दुभाग्य ल्याउँछ । यस्तोमा यस्ता कपडा घरबाट हटाउने वा कसैलाई बाँडिदिन नै राम्रो हुन्छ नभए तपाईंको भाग्यले तपाईंलाई साथ दिन बन्द गर्नेछ । वास्तुका अनुसार फाटेका, पुराना कपडाले करियरमा बारम्बार बाधा निम्त्याउने गर्छ ।

    बन्द घडीः

    घडीका सूईले जीवनलाई  अघि बढ्न मद्दत गर्छ । यस्तै बन्द घडीले जिन्दगीमा बाधा बारे बताउने गर्छ । वास्तुका अनुसार घरमा बन्द घडी राख्दा भाग्य पनि रोकिने गर्छ र खराब समय चाँडै नै समाप्त हुँदैन ।

    यदि तपाईंको घरमा बन्द, पुरानो घडी छ भने यसलाई तुरुन्त हटाउनुहोस् । बन्द घडीले राम्रो समय आउन नदिने र जीवनको सुख–समृद्धिमा बाधा उत्पन्न गर्ने मान्यता छ ।

    खराब जुत्ता–चप्पलः

    वास्तुशास्त्रमा जुत्ता चप्पलको सम्बन्ध संघर्षसँग जोडिएको हुन्छ । जीवनमा संघर्षलाई कम गर्न चाहनुहुन्छ भने जुत्ता–चप्पल राम्रो स्थितिमा राख्नुहोस् । घरमा पुराना, फाटेका वा खराब जुत्ता चप्पल राख्दा संघर्ष थप बढ्ने गर्छ । यसो गर्दा साना काम गर्न पनि अत्यधिक मिहिनेत गर्नुपर्छ ।

    घरमा यदि पुराना र फाटेका जुत्ता चप्पल छन् भने यसलाई घरबाट बाहिर निकाल्नुहोस् । यस्ता जुत्ता–चप्पल शनिबार हटाउनुहोस् । यसो गर्दा शनिको अशुभ दशा कम हुन्छ । तपाईंसँग जुत्ता चप्पलको संख्या कम भएपनि त्यो सही स्थितिमा हुनुपर्छ ।

    देवी देवताका पुराना मूर्ति र चित्रः

    देवी देवताको मूर्ति र चित्रले एक निश्चित समयसम्म शुभ तरङ्ग सञ्चार गर्छ । त्यसपछि यसबाट नकारात्मक तरङ्ग निस्कन थाल्छ । त्यसैले पुराना मूर्ति वा चित्रलाई परिवर्तन गरिरहनुपर्छ । यसलाई बिग्रनु अघि नै जमिनमा गाडिदिनुहोस् वा पानीमा बगाइदिनुहोस् ।

    देवी देवताको मूर्ति र चित्रले एक निश्चित समयसम्म शुभ तरङ्ग सञ्चार गर्छ । त्यसपछि यसबाट नकारात्मक तरङ्ग निस्कन थाल्छ । त्यसैले पुराना मूर्ति वा चित्रलाई परिवर्तन गरिरहनुपर्छ । यसलाई बिग्रनु अघि नै जमिनमा गाडिदिनुहोस् वा पानीमा बगाइदिनुहोस् ।

    प्रतिक्रिया दिनुहोस


    सम्बन्धित समाचार
  • सशस्त्र प्रहरी बलद्वारा १८ लाख नगदसहित दुई जना नियन्त्रणमा
  • परस्त्रीसँग अवैद्य सम्बन्ध राख्दै गर्दा मालपोतका पियन रँगेहात पक्राउ, घरबाट मालपोतका अवैद्य कागजातहरु फेला
  • मिटरब्याजी मन्टुले अदालतबाट पाए सफाइ, पैसा माग्न छोडेनन्
  • औषधि मूल्य सिफारिसविरुद्ध वीरगन्जमा मुखमा कालोपट्टी बाँधेर धर्ना
  • समाचार खोजनको लागि याहा

    • पछिल्ला
    • मुख्य
    • लोकप्रिय

    सशस्त्र प्रहरी बलद्वारा १८ लाख नगदसहित दुई जना नियन्त्रणमा

    परस्त्रीसँग अवैद्य सम्बन्ध राख्दै गर्दा मालपोतका पियन रँगेहात पक्राउ, घरबाट मालपोतका अवैद्य कागजातहरु फेला

    मिटरब्याजी मन्टुले अदालतबाट पाए सफाइ, पैसा माग्न छोडेनन्

    औषधि मूल्य सिफारिसविरुद्ध वीरगन्जमा मुखमा कालोपट्टी बाँधेर धर्ना

    पर्साको पकहामैनपुरमा एमाले युवा नेता साहले गरे सडक र नालाको शिलान्यास

    ‘विभेद र विभाजनविरुद्ध कलम चलाउनु पर्छ’

    नदीजन्य पदार्थको उत्खनन् बन्द गर्न निर्देशन

    सर्लाहीको हीरापुरमा बर्थिङ सेन्टर निर्माण

    मोटरसाइकल दुर्घटनामा एककाे मृत्यु

    प्राचीन मठेश्वरनाथ मन्दिरको उत्खनन

    सशस्त्र प्रहरी बलद्वारा १८ लाख नगदसहित दुई जना नियन्त्रणमा

    परस्त्रीसँग अवैद्य सम्बन्ध राख्दै गर्दा मालपोतका पियन रँगेहात पक्राउ, घरबाट मालपोतका अवैद्य कागजातहरु फेला

    मिटरब्याजी मन्टुले अदालतबाट पाए सफाइ, पैसा माग्न छोडेनन्

    औषधि मूल्य सिफारिसविरुद्ध वीरगन्जमा मुखमा कालोपट्टी बाँधेर धर्ना

    पर्साको पकहामैनपुरमा एमाले युवा नेता साहले गरे सडक र नालाको शिलान्यास

    बारामा प्रहरी र स्थानीय बिच झडप ,हवाई फायर ,एक गम्भीर

    वीरगंज अन्तर्गत पर्ने अलौंमा सशस्त्र प्रहरी द्वारा एक राउण्ड हवाई फायर

    सुर्खेतमा मंगलबार थपिए १२ संक्रमित

    स्वास्थ्य मन्‍त्रालयको नियमित पत्रकार सम्मेलन (लाइभ)

    रौतहटमा एकैदिन थपिए ५६ जना कोरोना संक्रमित

    वीरगञ्जको आदर्शनगरका थप एक जनाको कोरोना संकमणबाट मृत्यु

    काेराेनाबाट वीरगञ्जमा थप एक महिलाको मृत्यु

    कोरोना रोकथाम र नियन्त्रणमा कहाँ चुक्यो सरकार ?

    समाचार
    News

    सशस्त्र प्रहरी बलद्वारा १८ लाख नगदसहित दुई जना नियन्त्रणमा

    News

    परस्त्रीसँग अवैद्य सम्बन्ध राख्दै गर्दा मालपोतका पियन रँगेहात पक्राउ, घरबाट मालपोतका अवैद्य कागजातहरु फेला

    News

    मिटरब्याजी मन्टुले अदालतबाट पाए सफाइ, पैसा माग्न छोडेनन्

    News

    औषधि मूल्य सिफारिसविरुद्ध वीरगन्जमा मुखमा कालोपट्टी बाँधेर धर्ना

    News

    पर्साको पकहामैनपुरमा एमाले युवा नेता साहले गरे सडक र नालाको शिलान्यास

    < a href="https://birgunjsanjal.com/">

    पत्राचार ठेगाना

    विरगंज स्ंजाल
    ठेगाना - अलौं,वीरगंज-१७ , नेपाल
    सम्पादक/प्रकाशक -कृष्ण कुमार श्रीवास्तव
    प्रबंधक निदेशक -बलिराम श्रीवास्तव
    सम्पर्क ईमेल –[email protected]
    सम्पर्क न +977-9869096688
    जि.प्र.का. दर्ता नम्बर : 300/078/079
    जि.हु.का.प.दर्ता न. : १८६/०७८/७९
    पेन न : न. : 109761983

    फेसबुक

    2025: वीरगंज संजाल तपाईंको आफ्नो न्युज | बिज्ञापन | सम्पर्क | हाम्रो बारेमा Designed by: GOJI Solution
    ↑