• Home
  • election
  • election
  • e-Papper
आज:
    • समाचार
      • मुख्य समाचार
      • वीरगंज संजाल बिशेष
      • राजनीति
    • प्रदेश
      • प्रदेश नं.१
      • मधेश
      • बागमती
      • गण्डकी
      • लुम्बिनी
      • कर्णाली
      • सुदूरपश्चिम
    • विश्व
    • शिक्षा समाचार
      • अन्तर्वार्ता
    • स्वास्थ्य
      • पोषण
      • सौन्दर्य
      • जीवनशैली
    • विज्ञान/प्रविधि
      • विचित्र संसार
      • अविस्कार
    • खेलकुद
      • देश
      • विदेश
    • अर्थतन्त्र
      • बैंक
      • बिजनेस
      • बाणिज्य
    • अन्य
      • कविता
      • दैनिक राशिफल
      • Birthday/Anniversary
    • वीरगंज संजाल TV
    होमपेज /  Breaking News

    ‘बैंकका सहायक कम्पनीलाई ब्रोकर लाइसेन्स र कर्पोरेट मोडलमा आधुनिक स्टक एक्सचेञ्ज चाहिन्छ’

  • वीरगंज संजाल
  • Jul 9, 2021, 4:08 pm
  • १६८१

    वीरगन्ज । नेपाल धितोपत्र बोर्डको पूर्व अध्यक्ष डा. रेवतबहादुर कार्कीले बैंकका  सहायक कम्पनीलाई ब्रोकर लाइसेन्स दिनुपर्ने बताएका छन् । उनले बैंकका सहायक कम्पनीलाई ब्रोकर लाइसेन्स दिन ढिलाई भएकोमा चासो राख्दै तत्काल ब्रोकर लाइसेन्स दिनुपर्ने बताए ।

    नेपाल धितोपत्र बोर्डले आर्थिक वर्ष २०७८/०७९ को नीति तथा कार्यक्रमका लागि सरोकारवालासँग छलफलमा बोल्दै उनले अन्तरराष्ट्रिय रुपमा पनि बैंकका सहायक कम्पनीलाई लाइसेन्स दिएको भन्दै यसले संस्थागत सुशासन र बजार विस्तारमा सहयोग गर्ने र कर्पोरेट कल्चरको विकास हुने उनले दाबी गरे ।

    उनले नयाँ स्टक एक्चेञ्जको लागि पनि चाँडो लाइसेन्स दिनुपर्ने बताए । “आधुनिक स्टक एक्चेञ्ज कर्पोरेट मोडेलमा ल्याउनुपर्छ, जसले बजारलाई प्रविधिमैत्री र आधुनीक बनाउँछ,” कार्कीले भने । उनले व्यक्तिगत लगानीमा भने स्टक लाइसेन्स दिन नहुने बताए ।

    पूर्व अध्यक्ष कार्कीले नेप्सेको अहिलेको सिस्टमले बजार सञ्चालन हुन नसक्ने भन्दै नेप्सेलाई अन्तरराष्ट्रिय रुपमा टेस्टेड नयाँ सिस्टममा छिटोभन्दा छिटो ल्याउन निर्देशन दिनुपर्ने बताए । बोर्ड मात्रै नभएर नेप्सेले पनि बजारको सशक्त नियमन निकायको रुपमा आफ्नो भूमिका निभाउनुपर्ने उनले बताए ।

    बजारमा दिगो विकासका लागि दलाल व्यवसायीको क्षमता विस्तार र पुँजी वृद्धि गरेर बजार प्रतिस्पर्धात्मक बनाउन स्टक डिलरको काम गर्न दिनुपर्ने उनको सुझाव छ ।

    बोर्डका पूर्व अध्यक्ष कार्कीले बजार विस्तार भइरहे पनि अझै ९० प्रतिशत कारोबार हल्लाको भरमा चलेको बताए । यसले बजारमा जोखिम भएको उनको बुझाइ छ । अहिलेको इन्डेक्स र संरचना विष्लेषण गर्दा बजार अस्वस्थ रहेको उनको टिप्पणी छ । जुन दरले बजार बढेको छ त्यसलाई फन्डामेन्टल दरले सपोर्ट नगरेको उनको भनाइ छ ।

    नेप्से बढेसँगै बजारको साइज बढे पनि समष्टिगत बजारको संरचना हेर्दा सामान्य रहेको उनले बताए । बजारमा सूचिकृत संस्था नबढेको भन्दै बोर्डलाई यसमा ध्यान दिन उनले सुझाव छ ।

    प्रतिक्रिया दिनुहोस


    सम्बन्धित समाचार
  • बिरगंज महानगर पालिका वडा नं. २ मा नवनिर्मित सामुदायिक धर्मशालाको कार्यवाहक नगर प्रमुख आलमद्वारा उद्घाटन
  • प्रसौनीमा ३ करोड ४३ लाखको लागतमा नवनिर्मित बहुउद्देश्यीय भवनको धार्मिक पूजा सम्पन्न
  • सासूको निधन भएपछि सभामुखले सारे बैठक, उपसभामुखलाई दिएनन् बैठक चलाउने जिम्मेवारी
  • बाराको सिमराबाट ११ वर्षीया बालिका तीन महिनादेखि बेपत्ता
    • पछिल्ला
    • मुख्य
    • लोकप्रिय

    बिरगंज महानगर पालिका वडा नं. २ मा नवनिर्मित सामुदायिक धर्मशालाको कार्यवाहक नगर प्रमुख आलमद्वारा उद्घाटन

    प्रसौनीमा ३ करोड ४३ लाखको लागतमा नवनिर्मित बहुउद्देश्यीय भवनको धार्मिक पूजा सम्पन्न

    सासूको निधन भएपछि सभामुखले सारे बैठक, उपसभामुखलाई दिएनन् बैठक चलाउने जिम्मेवारी

    बाराको सिमराबाट ११ वर्षीया बालिका तीन महिनादेखि बेपत्ता

    करदाता पोर्टलको नयाँ संस्करण सञ्चालनमा

    अर्थमन्त्री वाग्लेले दुई दर्जन बढी आईटी स्टार्टअपसँग छलफल गर्दै

    वराहक्षेत्र महत्त्वपूर्ण धरोहर हो, यसलाई कोसीको कटानबाट जोगाउन सरकार गम्भीर छः उर्जामन्त्री

    सुनचाँदीको मूल्य घट्यो, कतिमा हुँदै छ कारोबार?

    प्रधानमन्त्री बालेनले खुलाए संसदमा कालो चस्मा लगाउनुकाे कारण

    काठमाडौंका सडकका खाल्डाखुल्डी पुर्न ‘सडक एम्बुलेन्स’ परिचालन

    बिरगंज महानगर पालिका वडा नं. २ मा नवनिर्मित सामुदायिक धर्मशालाको कार्यवाहक नगर प्रमुख आलमद्वारा उद्घाटन

    प्रसौनीमा ३ करोड ४३ लाखको लागतमा नवनिर्मित बहुउद्देश्यीय भवनको धार्मिक पूजा सम्पन्न

    सासूको निधन भएपछि सभामुखले सारे बैठक, उपसभामुखलाई दिएनन् बैठक चलाउने जिम्मेवारी

    बाराको सिमराबाट ११ वर्षीया बालिका तीन महिनादेखि बेपत्ता

    करदाता पोर्टलको नयाँ संस्करण सञ्चालनमा

    वीरगंज अन्तर्गत पर्ने अलौंमा सशस्त्र प्रहरी द्वारा एक राउण्ड हवाई फायर

    सुर्खेतमा मंगलबार थपिए १२ संक्रमित

    कोरोना रोकथाम र नियन्त्रणमा कहाँ चुक्यो सरकार ?

    स्वास्थ्य मन्‍त्रालयको नियमित पत्रकार सम्मेलन (लाइभ)

    काेराेनाबाट वीरगञ्जमा थप एक महिलाको मृत्यु

    बारामा प्रहरी र स्थानीय बिच झडप ,हवाई फायर ,एक गम्भीर

    रौतहटमा एकैदिन थपिए ५६ जना कोरोना संक्रमित

    वीरगञ्जको आदर्शनगरका थप एक जनाको कोरोना संकमणबाट मृत्यु

    समाचार
    News

    बिरगंज महानगर पालिका वडा नं. २ मा नवनिर्मित सामुदायिक धर्मशालाको कार्यवाहक नगर प्रमुख आलमद्वारा उद्घाटन

    News

    प्रसौनीमा ३ करोड ४३ लाखको लागतमा नवनिर्मित बहुउद्देश्यीय भवनको धार्मिक पूजा सम्पन्न

    News

    सासूको निधन भएपछि सभामुखले सारे बैठक, उपसभामुखलाई दिएनन् बैठक चलाउने जिम्मेवारी

    News

    बाराको सिमराबाट ११ वर्षीया बालिका तीन महिनादेखि बेपत्ता

    News

    करदाता पोर्टलको नयाँ संस्करण सञ्चालनमा

    < a href="https://birgunjsanjal.com/">

    पत्राचार ठेगाना

    विरगंज स्ंजाल
    ठेगाना - अलौं,वीरगंज-१७ , नेपाल
    सम्पादक/प्रकाशक -कृष्ण कुमार श्रीवास्तव
    प्रबंधक निदेशक -बलिराम श्रीवास्तव
    सम्पर्क ईमेल –[email protected]
    सम्पर्क न +977-9869096688
    जि.प्र.का. दर्ता नम्बर : 300/078/079
    जि.हु.का.प.दर्ता न. : १८६/०७८/७९
    पेन न : न. : 109761983

    फेसबुक

    2026: वीरगंज संजाल तपाईंको आफ्नो न्युज | बिज्ञापन | सम्पर्क | हाम्रो बारेमा Designed by: GOJI Solution
    ↑