• Home
  • election
  • election
  • e-Papper
आज:
    • समाचार
      • मुख्य समाचार
      • वीरगंज संजाल बिशेष
      • राजनीति
    • प्रदेश
      • प्रदेश नं.१
      • मधेश
      • बागमती
      • गण्डकी
      • लुम्बिनी
      • कर्णाली
      • सुदूरपश्चिम
    • विश्व
    • शिक्षा समाचार
      • अन्तर्वार्ता
    • स्वास्थ्य
      • पोषण
      • सौन्दर्य
      • जीवनशैली
    • विज्ञान/प्रविधि
      • विचित्र संसार
      • अविस्कार
    • खेलकुद
      • देश
      • विदेश
    • अर्थतन्त्र
      • बैंक
      • बिजनेस
      • बाणिज्य
    • अन्य
      • कविता
      • दैनिक राशिफल
      • Birthday/Anniversary
    • वीरगंज संजाल TV
    होमपेज /  Breaking News

    राष्ट्र बैंकले ल्याएको वैदेशिक लगानीसम्बन्धी नियमावली सह्रानीय

  • वीरगंज संजाल
  • Jun 8, 2021, 10:55 pm
  • १४०१

    वीरगन्ज । सुधीर प्रजापति । नविल बैंकका उप महाप्रबन्धक (डेपुटी जनरल म्यानेजर) मजोन ज्ञवालइले नेपाल राष्ट्र बैंकले मंगलबार जारी गरेको नियमावली सह्रानयि रहेको बताएका छन् । राष्ट्र बैंकले मंगलबार ‘नेपाल राष्ट्र बैंक लगानी तथा विदेशी ऋण व्यवस्थापन विनियमावली, २०७८’ जारी गरेको हो ।

    ‘नेपाल राष्ट्र बैंकले वैदेशीक लगानी र ऋण सम्बन्धि धेरै सूचना, निर्देशन, कार्यविधि खारेज गरेर एकीकृत नेपाल राष्ट्र बैक लगानी तथा विदेशी ऋण व्यवस्थापन विनियमावली २०७८ जारी गरेको छ,’ उनले भनेका छन्, ‘विदेशी लगानी र ऋण लाई प्रबर्द्धन तथा सहजीकरणको लागी नेपाल राष्ट्र बैंकको सह्रानीय प्रयास ।’

    नेपाल राष्ट्र बैंकले मंगलबार जारी गरेको नियमावलीमा निम्नलिखित उपयुक्त व्यवस्था रहेको ज्ञवालीले औंल्याएका छन्–

    १. विदेशी लगानीकर्ताले सम्भाब्यता अध्ययन तथा पूर्व सञ्चालनको लागी विदेशी मुद्रा नेपाल पठाउदा नियामकको पूर्व स्विकृति लिन नपर्ने। उक्त रकम चुक्ता पुँजीको ३ प्रतिशतको सीमा
    २. विदेशी लगानीको स्वीकृति गर्ने अरु निकायबाट स्वीकृति प्राप्त भइसकेपछि नेराबैको स्वीकृति लिन नपर्ने जानकारी दिए हुने
    ३. विदेशी लगानी तथा त्यसबाट आर्जित रकम फिर्ता लिन पाउने प्रष्ट व्यवस्था
    ४.भारतीय मुद्रा तथा परिवर्त्य विदेशी मुद्रामा ऋण लिन सकिने व्यबस्था र उक्त ऋणको ब्याज भुक्तानीको लागी बिदेशी मुद्रा सटहीको व्यबस्था
    ५.विदेशी मुद्रामा ऋण लिनुपूर्व नेराबैंको पूर्व स्वीकृति लिनुपर्ने
    ६.भित्रिएको विदेशी मुद्रालाई बैंकले नेपाली रुपैयाँमा जम्मा गर्नुपर्ने र भित्र्याउने संस्थाको अनुरोध मा विदेशी मुद्रामा समेत जम्मा गर्न पाउने
    ७.यसरी भित्रिएको रकम र फिर्ता रकम को बैक तथा वित्तीय संस्थाहरुले त्रैमासिक विवरण राष्ट्र बैंकमा पेश गर्नुपर्ने
    ८.डेपुटी गभर्नर को संयोजकत्व मा ८ सदस्यीय विदेशी लगानी तथा विदेशी ऋण व्यवस्थापन सहजीकरण समिति गठन
    ९.विनियमावलीको बाधा अड्चन फुकाउन अधिकार गभर्नरमा
    १०. विनियमावलीको अनुसूची १८ अनुसारको अख्तियार प्रायोजन
    ११. निवेदनको ढाँचा, चाहिने कागजातको सूची तथा विवरण पेश गर्ने ढाँचाअनुसार सहितको विनियमावली

    प्रतिक्रिया दिनुहोस


    सम्बन्धित समाचार
  • बिरगंज महानगर पालिका वडा नं. २ मा नवनिर्मित सामुदायिक धर्मशालाको कार्यवाहक नगर प्रमुख आलमद्वारा उद्घाटन
  • प्रसौनीमा ३ करोड ४३ लाखको लागतमा नवनिर्मित बहुउद्देश्यीय भवनको धार्मिक पूजा सम्पन्न
  • सासूको निधन भएपछि सभामुखले सारे बैठक, उपसभामुखलाई दिएनन् बैठक चलाउने जिम्मेवारी
  • बाराको सिमराबाट ११ वर्षीया बालिका तीन महिनादेखि बेपत्ता
    • पछिल्ला
    • मुख्य
    • लोकप्रिय

    बिरगंज महानगर पालिका वडा नं. २ मा नवनिर्मित सामुदायिक धर्मशालाको कार्यवाहक नगर प्रमुख आलमद्वारा उद्घाटन

    प्रसौनीमा ३ करोड ४३ लाखको लागतमा नवनिर्मित बहुउद्देश्यीय भवनको धार्मिक पूजा सम्पन्न

    सासूको निधन भएपछि सभामुखले सारे बैठक, उपसभामुखलाई दिएनन् बैठक चलाउने जिम्मेवारी

    बाराको सिमराबाट ११ वर्षीया बालिका तीन महिनादेखि बेपत्ता

    करदाता पोर्टलको नयाँ संस्करण सञ्चालनमा

    अर्थमन्त्री वाग्लेले दुई दर्जन बढी आईटी स्टार्टअपसँग छलफल गर्दै

    वराहक्षेत्र महत्त्वपूर्ण धरोहर हो, यसलाई कोसीको कटानबाट जोगाउन सरकार गम्भीर छः उर्जामन्त्री

    सुनचाँदीको मूल्य घट्यो, कतिमा हुँदै छ कारोबार?

    प्रधानमन्त्री बालेनले खुलाए संसदमा कालो चस्मा लगाउनुकाे कारण

    काठमाडौंका सडकका खाल्डाखुल्डी पुर्न ‘सडक एम्बुलेन्स’ परिचालन

    बिरगंज महानगर पालिका वडा नं. २ मा नवनिर्मित सामुदायिक धर्मशालाको कार्यवाहक नगर प्रमुख आलमद्वारा उद्घाटन

    प्रसौनीमा ३ करोड ४३ लाखको लागतमा नवनिर्मित बहुउद्देश्यीय भवनको धार्मिक पूजा सम्पन्न

    सासूको निधन भएपछि सभामुखले सारे बैठक, उपसभामुखलाई दिएनन् बैठक चलाउने जिम्मेवारी

    बाराको सिमराबाट ११ वर्षीया बालिका तीन महिनादेखि बेपत्ता

    करदाता पोर्टलको नयाँ संस्करण सञ्चालनमा

    वीरगंज अन्तर्गत पर्ने अलौंमा सशस्त्र प्रहरी द्वारा एक राउण्ड हवाई फायर

    सुर्खेतमा मंगलबार थपिए १२ संक्रमित

    कोरोना रोकथाम र नियन्त्रणमा कहाँ चुक्यो सरकार ?

    स्वास्थ्य मन्‍त्रालयको नियमित पत्रकार सम्मेलन (लाइभ)

    काेराेनाबाट वीरगञ्जमा थप एक महिलाको मृत्यु

    बारामा प्रहरी र स्थानीय बिच झडप ,हवाई फायर ,एक गम्भीर

    रौतहटमा एकैदिन थपिए ५६ जना कोरोना संक्रमित

    वीरगञ्जको आदर्शनगरका थप एक जनाको कोरोना संकमणबाट मृत्यु

    समाचार
    News

    बिरगंज महानगर पालिका वडा नं. २ मा नवनिर्मित सामुदायिक धर्मशालाको कार्यवाहक नगर प्रमुख आलमद्वारा उद्घाटन

    News

    प्रसौनीमा ३ करोड ४३ लाखको लागतमा नवनिर्मित बहुउद्देश्यीय भवनको धार्मिक पूजा सम्पन्न

    News

    सासूको निधन भएपछि सभामुखले सारे बैठक, उपसभामुखलाई दिएनन् बैठक चलाउने जिम्मेवारी

    News

    बाराको सिमराबाट ११ वर्षीया बालिका तीन महिनादेखि बेपत्ता

    News

    करदाता पोर्टलको नयाँ संस्करण सञ्चालनमा

    < a href="https://birgunjsanjal.com/">

    पत्राचार ठेगाना

    विरगंज स्ंजाल
    ठेगाना - अलौं,वीरगंज-१७ , नेपाल
    सम्पादक/प्रकाशक -कृष्ण कुमार श्रीवास्तव
    प्रबंधक निदेशक -बलिराम श्रीवास्तव
    सम्पर्क ईमेल –[email protected]
    सम्पर्क न +977-9869096688
    जि.प्र.का. दर्ता नम्बर : 300/078/079
    जि.हु.का.प.दर्ता न. : १८६/०७८/७९
    पेन न : न. : 109761983

    फेसबुक

    2026: वीरगंज संजाल तपाईंको आफ्नो न्युज | बिज्ञापन | सम्पर्क | हाम्रो बारेमा Designed by: GOJI Solution
    ↑