• Home
  • समाचार
  • देश
  • मधेश
  • मुख्य समाचार
  • Breaking News
  • वीरगंज संजाल बिशेष
  • राजनीति
  • विश्व
  • स्वास्थ्य
  • विचित्र संसार
  • दैनिक पत्रिका-e-Papper
आज:
    • समाचार
      • मुख्य समाचार
      • राजनीति
      • बिशेष
    • प्रदेश
      • प्रदेश नं.१
      • मधेश
      • बागमती
      • गण्डकी
      • लुम्बिनी
      • कर्णाली
      • सुदूरपश्चिम
    • विश्व
    • स्वास्थ्य
      • पोषण
      • सौन्दर्य
      • जीवनशैली
    • शिक्षा समाचार
      • अन्तर्वार्ता
      • कविता
    • Tech News
      • Mobile Phones
      • विचित्र संसार
    • खेलकुद
      • देश
      • विदेश
    • अर्थतन्त्र
      • बैंक
      • बिजनेस
      • बाणिज्य
    • अन्य
      • दैनिक राशिफल
      • Birthday/Anniversary
      • दैनिक पत्रिका
    होमपेज / Breaking News

    कम उमेरमै आत्महत्या रोज्ने यी हुन् ६ बलिउड सेलिब्रेटी

  • वीरगंज संजाल
  • २० जेष्ठ २०७८, बिहीबार १८:३०
  • ५३४१

    मुम्बई । बलिउडमा कम उमेरमा आत्महत्या रोज्ने थुप्रै कलाकार छन् । ती मध्ये ६ को चर्चा यहाँ गर्न खोजिएको छ ।

    जिया खान :

    ‘गजनी’, ‘निशब्द’ र ‘हाउसफुल’ जस्ता फिल्ममा काम गरेकी अभिनेत्री जिया खानले ३ जुन २०१३ मृत्यु भएको थियो । उनले जुहुस्थित आफ्नै  घरमा आत्महत्या गरेकी थिइन् । उनको घरमा केही चिट्ठी पनि भेटिएको थियो । जसमा प्रेमी आदित्य पञ्चोलीले धोका दिएको कुरा उल्लेख थियो ।

    सुशान्त सिंह राजपुत :

    ‘ड्राइव’, ‘छिछोरे’, ‘केदारनाथ’ जस्ता फिल्ममा अभिनय गरेका सुशान्तको निधन ३४ वर्षमा भएको थियो । उनले १४ जुन २०२० मा बान्द्रास्थित घरमा झुन्डिएर आत्महत्या गरेका थिए । सुशान्तको निधनको कारण बलिउडमा ठुलै हंगामा भएको थियो ।

    दिव्या भारती :

    दिब्या भारतीको मृत्य अपत्यारिलो थियो । उनका श्रीमान् साजिद नाडियाडवालका अनुसार उनले मुम्बईको पाँच तल्लामा रहेको अपार्टमेन्टबाट हाम फालेर आत्महत्या गरेकी हुन् । उनले ५ अप्रिल १९९३ मा आत्महत्या रोजेकी हुन् । सो समय १९ वर्षकी उनले १४ फिल्ममा काम गरिसकेकी थिइन् ।

    प्रत्युषा बनर्जी :


    ‘बालिका वधु’ फेम अभिनेत्री प्रत्युषाले १ अप्रिल २०१६ मा आत्महत्या गरेकी थिइन् । २४ वर्षकी प्रत्युषको शव उनको कोठाको पंखामा झुन्डिएको अवस्थामा भेटिएको थियो । उनले मृत्युको कारण प्रेमी राहुल राजसिंह भएको उनले चिट्टीमा लेखेकी थिइन् ।

    प्रेक्षा मेहता :

    ‘क्राइम पेट्रोल’, ‘लाल इश्क’ र ‘मेरी दुर्गा’ जस्ता शोकी अभिनेत्री प्रेक्षाले गत २५ मेमा इन्दौरमा आत्महत्या गरेकी थिइन् । उनले आफ्नो टुटेको  सपनाले कन्फिडेन्ट सिध्याएको चिट्टीमा लेखेकी थिइन् ।

    मनमीत ग्रेवाल :

    ३२ वर्षका अभिनेता मनमीत गे्रवालले गत १५ मेमा आत्महत्या गरेका थिए । उनको आत्महत्याको कारण आर्थिक समस्या रहेको थियो ।

    प्रतिक्रिया दिनुहोस


    सम्बन्धित समाचार
  • सिम्रौनगढमा विश्व रक्तदान दिवसको अवसरमा बृहत् रक्तदान कार्यक्रम सम्पन्न, ६८ जनाले गरे रक्तदान
  • गर्मी नघटेपछि वीरगन्जका विद्यालयहरुमा थप ६ दिन विदा
  • सशस्त्र प्रहरी बलद्वारा १८ लाख नगदसहित दुई जना नियन्त्रणमा
  • परस्त्रीसँग अवैद्य सम्बन्ध राख्दै गर्दा मालपोतका पियन रँगेहात पक्राउ, घरबाट मालपोतका अवैद्य कागजातहरु फेला
  • समाचार खोजनको लागि याहा

    • पछिल्ला
    • मुख्य
    • लोकप्रिय

    सिम्रौनगढमा विश्व रक्तदान दिवसको अवसरमा बृहत् रक्तदान कार्यक्रम सम्पन्न, ६८ जनाले गरे रक्तदान

    गर्मी नघटेपछि वीरगन्जका विद्यालयहरुमा थप ६ दिन विदा

    सशस्त्र प्रहरी बलद्वारा १८ लाख नगदसहित दुई जना नियन्त्रणमा

    परस्त्रीसँग अवैद्य सम्बन्ध राख्दै गर्दा मालपोतका पियन रँगेहात पक्राउ, घरबाट मालपोतका अवैद्य कागजातहरु फेला

    मिटरब्याजी मन्टुले अदालतबाट पाए सफाइ, पैसा माग्न छोडेनन्

    औषधि मूल्य सिफारिसविरुद्ध वीरगन्जमा मुखमा कालोपट्टी बाँधेर धर्ना

    पर्साको पकहामैनपुरमा एमाले युवा नेता साहले गरे सडक र नालाको शिलान्यास

    ‘विभेद र विभाजनविरुद्ध कलम चलाउनु पर्छ’

    नदीजन्य पदार्थको उत्खनन् बन्द गर्न निर्देशन

    सर्लाहीको हीरापुरमा बर्थिङ सेन्टर निर्माण

    सिम्रौनगढमा विश्व रक्तदान दिवसको अवसरमा बृहत् रक्तदान कार्यक्रम सम्पन्न, ६८ जनाले गरे रक्तदान

    गर्मी नघटेपछि वीरगन्जका विद्यालयहरुमा थप ६ दिन विदा

    सशस्त्र प्रहरी बलद्वारा १८ लाख नगदसहित दुई जना नियन्त्रणमा

    परस्त्रीसँग अवैद्य सम्बन्ध राख्दै गर्दा मालपोतका पियन रँगेहात पक्राउ, घरबाट मालपोतका अवैद्य कागजातहरु फेला

    मिटरब्याजी मन्टुले अदालतबाट पाए सफाइ, पैसा माग्न छोडेनन्

    बारामा प्रहरी र स्थानीय बिच झडप ,हवाई फायर ,एक गम्भीर

    वीरगंज अन्तर्गत पर्ने अलौंमा सशस्त्र प्रहरी द्वारा एक राउण्ड हवाई फायर

    सुर्खेतमा मंगलबार थपिए १२ संक्रमित

    स्वास्थ्य मन्‍त्रालयको नियमित पत्रकार सम्मेलन (लाइभ)

    रौतहटमा एकैदिन थपिए ५६ जना कोरोना संक्रमित

    वीरगञ्जको आदर्शनगरका थप एक जनाको कोरोना संकमणबाट मृत्यु

    काेराेनाबाट वीरगञ्जमा थप एक महिलाको मृत्यु

    कोरोना रोकथाम र नियन्त्रणमा कहाँ चुक्यो सरकार ?

    समाचार
    News

    सिम्रौनगढमा विश्व रक्तदान दिवसको अवसरमा बृहत् रक्तदान कार्यक्रम सम्पन्न, ६८ जनाले गरे रक्तदान

    News

    गर्मी नघटेपछि वीरगन्जका विद्यालयहरुमा थप ६ दिन विदा

    News

    सशस्त्र प्रहरी बलद्वारा १८ लाख नगदसहित दुई जना नियन्त्रणमा

    News

    परस्त्रीसँग अवैद्य सम्बन्ध राख्दै गर्दा मालपोतका पियन रँगेहात पक्राउ, घरबाट मालपोतका अवैद्य कागजातहरु फेला

    News

    मिटरब्याजी मन्टुले अदालतबाट पाए सफाइ, पैसा माग्न छोडेनन्

    < a href="https://birgunjsanjal.com/">

    पत्राचार ठेगाना

    विरगंज स्ंजाल
    ठेगाना - अलौं,वीरगंज-१७ , नेपाल
    सम्पादक/प्रकाशक -कृष्ण कुमार श्रीवास्तव
    प्रबंधक निदेशक -बलिराम श्रीवास्तव
    सम्पर्क ईमेल –[email protected]
    सम्पर्क न +977-9869096688
    जि.प्र.का. दर्ता नम्बर : 300/078/079
    जि.हु.का.प.दर्ता न. : १८६/०७८/७९
    पेन न : न. : 109761983

    फेसबुक

    2025: वीरगंज संजाल तपाईंको आफ्नो न्युज | बिज्ञापन | सम्पर्क | हाम्रो बारेमा Designed by: GOJI Solution
    ↑