• Home
  • समाचार
  • देश
  • मधेश
  • मुख्य समाचार
  • Breaking News
  • वीरगंज संजाल बिशेष
  • राजनीति
  • विश्व
  • स्वास्थ्य
  • विचित्र संसार
  • दैनिक पत्रिका-e-Papper
आज:
    • समाचार
      • मुख्य समाचार
      • राजनीति
      • बिशेष
    • प्रदेश
      • प्रदेश नं.१
      • मधेश
      • बागमती
      • गण्डकी
      • लुम्बिनी
      • कर्णाली
      • सुदूरपश्चिम
    • विश्व
    • स्वास्थ्य
      • पोषण
      • सौन्दर्य
      • जीवनशैली
    • शिक्षा समाचार
      • अन्तर्वार्ता
      • कविता
    • Tech News
      • Mobile Phones
      • विचित्र संसार
    • खेलकुद
      • देश
      • विदेश
    • अर्थतन्त्र
      • बैंक
      • बिजनेस
      • बाणिज्य
    • अन्य
      • दैनिक राशिफल
      • Birthday/Anniversary
      • दैनिक पत्रिका
    होमपेज / Breaking News

    कोरोना संक्रमणले कमजोर महसुस भएको छ भने अपनाउनुहोस् शिल्पाका यी सुझाव

  • वीरगंज संजाल
  • १९ जेष्ठ २०७८, बुधबार ०६:१५
  • ३६६५

    मुम्बई । कोभिड–१९ संक्रमितहरूमा कमजोरीको गुनासो बढ्दो छ । खासगरी कोरोना संक्रमणमुक्त भैसकेकाहरूले कमजोरी झनै बढेको महसुस गरिरहेका छन् । यसमा डाक्टरहरूले भने यो स्वभाविक भएको र यसका लागि खानेकुरा अनि औषधिमा ध्यान दिन भनिरहेका छन् ।

    यस्तोमा बलिउडकी ‘योगा क्विन’ को रूपमा पनि चर्चित अभिनेत्री शिल्पा सेट्टीले योगको माध्यमबाट कमजोरीको समस्यालाई समाधान गर्ने उपाय सुझाएकी छन् । हालै अभिनेत्री शिल्पालो इन्स्टाग्राममा योगको एउटा भिडियो सेयर गरेकी छिन् । शिल्पाले ‘मन्डुकासन’ योगको विधि सेयरगर्दै यसलाई गर्ने तरिका पनि सिकाएकी छन् । शिल्पाको योगको यस भिडियोलाई धेरै प्रशंसकले हेरिरहेका छन् भने प्रतिक्रियाहरू पनि दिइरहेका छन् । उनले भिडियो सेयर गर्दै ‘मन्डुकासन’ को फाइदा पनि बताएकी छन् ।

    “यो महामारीको समयमा सबैभन्दा महत्वपूर्ण भनेको आफ्नो स्वास्थ हो । यो आसन निकै महत्वपूर्ण छ । किनकि नाइटो तपाईको शरीरको केन्द्र हो, जुन तपाईको जीवन शक्तिको केन्द्र पनि हो । यसबाहेक, यसलाई दोस्रो दिमाग पनि भनिन्छ,” शिल्पा थप्छिन्, “यसले तपाईंलाई सबै किसिमको कमजोरीहरू विरुद्ध लड्न पनि शक्ति दिन्छ । महामारीको यस समयमा, सबैभन्दा महत्वपूर्ण कुरा भनेको आफूलाई सकारात्मक राख्नु र सकारात्मक रहन यो एकदमै महत्वपूर्ण छ ।”

    ‘फ्रग पोज’ बाट पनि चिनिने यस आसन पेटसँग सम्बन्धित रोगहरूका लागि पनि लाभदायक भएको शिल्पा जानकारी दिन्छिन् । योग कसरी गर्नेबारे सिकाउँदै शिल्पा भन्छिन्, “यो गर्नका लागि सर्वप्रथम बज्रासनमा बस्नुहोस् । त्यसपछि आफ्नो मुठ्ठी बाँध्नुहोस् र नाइटोको नजिक ल्यानुहोस् । मुठ्ठीलाई नाइटो र जांघको छेउमा यसरी राख्नुहोस कि मुठ्ठी ठाडो भएर औँलाहरू तपाईको पेटतर्फ होस् । साँस छोड्दै अगाडि निहुरिनुहोस, छातीलाई तल फिलासम्म छुनेगरी निहुरिनुहोस् । यसरी निहुँरिदा याद गर्नुहोस् कि तपाईले नाइटोलाई सक्दो दबाब दिइराख्नुभएको छ । टाउको घाँटी ठाडो बनाइराख्नुहोस्, र अगाडि सिधा हेरिरहनुहोस् । बिस्तारै स्वास तान्ने र फाल्ने गरिराख्नुहोस् र सकेसम्म लामो समयसम्म त्यही आसनमा बसिरहनुहोस् । त्यसपछि बिस्तारै स्वास तान्दै पहिलेकै नर्मल आसनमा फर्किनुहोस् । ”उनले भारतमा योग पद्धतिलाई बढावा दिनमा ठूलो भुमिका निभाएकी छिन् । शिल्पाले आफ्नै योग र डायटको किताबहरू पनि प्रकाशन गरेकी छिन् । नवभारत टाइम्स

    प्रतिक्रिया दिनुहोस


    सम्बन्धित समाचार
  • कैलालीको लम्कीचुहामा सह–लगानी खानेपानी आयोजनाको दोस्रो चरण शिलान्यास सम्पन्न
  • बारामा क्रीकेट मैदान नजिक युवककाे शव फेला
  • नेपाली कांग्रेसमा सयौंको पार्टी प्रवेश
  • वीरगन्ज लेडिज सर्कल ३ द्वारा नारायणी अस्पतालमा फलफुल वितरण
  • समाचार खोजनको लागि याहा

    • पछिल्ला
    • मुख्य
    • लोकप्रिय

    कैलालीको लम्कीचुहामा सह–लगानी खानेपानी आयोजनाको दोस्रो चरण शिलान्यास सम्पन्न

    बारामा क्रीकेट मैदान नजिक युवककाे शव फेला

    नेपाली कांग्रेसमा सयौंको पार्टी प्रवेश

    वीरगन्ज लेडिज सर्कल ३ द्वारा नारायणी अस्पतालमा फलफुल वितरण

    सामाजिक युवा एकता क्लबद्वारा रक्तदान, ५१ जनाले गरे रक्तदान

    छपकैयाका आलमलाई उपकार सेवा नेपालद्वारा व्हिलचेयर सहयोग

    वीरगंजमा कृत्रिम खानेपानी अभाव सिर्जना गर्ने कार्य: नेपाल खानेपानी संस्थानको गम्भीर ध्यानाकर्षण, नगरवासीलाई सचेत रहन अपिल

    लगातार ५ बलमा ५ विकेट लिएर विश्वरेकर्ड, कुनै पनि व्यसायिक क्रिकेटमा पहिलो घटना

    क्यानडामा कपिल शर्माको क्याफेमा गोली प्रहार, प्रहरीले के भन्यो?

    ट्रम्पको जन्मसिद्ध नागरिकता खारेज गर्ने आदेशमा संघीय अदालतको रोक

    कैलालीको लम्कीचुहामा सह–लगानी खानेपानी आयोजनाको दोस्रो चरण शिलान्यास सम्पन्न

    बारामा क्रीकेट मैदान नजिक युवककाे शव फेला

    नेपाली कांग्रेसमा सयौंको पार्टी प्रवेश

    वीरगन्ज लेडिज सर्कल ३ द्वारा नारायणी अस्पतालमा फलफुल वितरण

    सामाजिक युवा एकता क्लबद्वारा रक्तदान, ५१ जनाले गरे रक्तदान

    बारामा प्रहरी र स्थानीय बिच झडप ,हवाई फायर ,एक गम्भीर

    वीरगंज अन्तर्गत पर्ने अलौंमा सशस्त्र प्रहरी द्वारा एक राउण्ड हवाई फायर

    सुर्खेतमा मंगलबार थपिए १२ संक्रमित

    स्वास्थ्य मन्‍त्रालयको नियमित पत्रकार सम्मेलन (लाइभ)

    रौतहटमा एकैदिन थपिए ५६ जना कोरोना संक्रमित

    वीरगञ्जको आदर्शनगरका थप एक जनाको कोरोना संकमणबाट मृत्यु

    काेराेनाबाट वीरगञ्जमा थप एक महिलाको मृत्यु

    कोरोना रोकथाम र नियन्त्रणमा कहाँ चुक्यो सरकार ?

    समाचार
    News

    कैलालीको लम्कीचुहामा सह–लगानी खानेपानी आयोजनाको दोस्रो चरण शिलान्यास सम्पन्न

    News

    बारामा क्रीकेट मैदान नजिक युवककाे शव फेला

    News

    नेपाली कांग्रेसमा सयौंको पार्टी प्रवेश

    News

    वीरगन्ज लेडिज सर्कल ३ द्वारा नारायणी अस्पतालमा फलफुल वितरण

    News

    सामाजिक युवा एकता क्लबद्वारा रक्तदान, ५१ जनाले गरे रक्तदान

    < a href="https://birgunjsanjal.com/">

    पत्राचार ठेगाना

    विरगंज स्ंजाल
    ठेगाना - अलौं,वीरगंज-१७ , नेपाल
    सम्पादक/प्रकाशक -कृष्ण कुमार श्रीवास्तव
    प्रबंधक निदेशक -बलिराम श्रीवास्तव
    सम्पर्क ईमेल –[email protected]
    सम्पर्क न +977-9869096688
    जि.प्र.का. दर्ता नम्बर : 300/078/079
    जि.हु.का.प.दर्ता न. : १८६/०७८/७९
    पेन न : न. : 109761983

    फेसबुक

    2025: वीरगंज संजाल तपाईंको आफ्नो न्युज | बिज्ञापन | सम्पर्क | हाम्रो बारेमा Designed by: GOJI Solution
    ↑