• Home
  • समाचार
  • देश
  • मधेश
  • मुख्य समाचार
  • Breaking News
  • वीरगंज संजाल बिशेष
  • राजनीति
  • विश्व
  • स्वास्थ्य
  • विचित्र संसार
  • दैनिक पत्रिका-e-Papper
आज:
    • समाचार
      • मुख्य समाचार
      • राजनीति
      • बिशेष
    • प्रदेश
      • प्रदेश नं.१
      • मधेश
      • बागमती
      • गण्डकी
      • लुम्बिनी
      • कर्णाली
      • सुदूरपश्चिम
    • विश्व
    • स्वास्थ्य
      • पोषण
      • सौन्दर्य
      • जीवनशैली
    • शिक्षा समाचार
      • अन्तर्वार्ता
      • कविता
    • Tech News
      • Mobile Phones
      • विचित्र संसार
    • खेलकुद
      • देश
      • विदेश
    • अर्थतन्त्र
      • बैंक
      • बिजनेस
      • बाणिज्य
    • अन्य
      • दैनिक राशिफल
      • Birthday/Anniversary
      • दैनिक पत्रिका
    होमपेज / Breaking News

    खोप सहायताका लागि राष्ट्रपतिको सक्रियता, उत्पादक मूलुकलाई एकपछि अर्को पत्राचार

  • वीरगंज संजाल
  • १७ जेष्ठ २०७८, सोमबार ००:३४
  • ४२६१

    वीरगन्ज । कोरोना भाइरसबाट नराम्ररी प्रभावित बनेको नेपाललाई खोप उपलब्ध गराउनका लागि राष्ट्रपति विद्यादेवि भण्डारीले सक्रियता बढाएकी छन् ।उनले खोप उत्पादक देशका समकक्षीलाई पत्राचार गरेर नेपालका लागि खोप उपलब्ध गराइदिन आग्रह गर्दै आएकी छन् । सुरुमै भारतीय समकक्षी रामनाथ कोविन्दलाई भण्डारीले खोप उपलब्ध गराइदिनका लागि पत्राचार गरेकी थिइन् । तर, भारतीय राष्ट्रपतिले यसको कुनै प्रतिक्रिया दिएका छैनन् ।

    भारतीय खोप उत्पादन कम्पनी सिरमले यसअघि नै नेपाललाई १० लाख डोज खोप बिक्री गरेको थियो । तर, भारतमै खोप अभाव भएपछि हाइ कोर्टले खोप निर्यातमा प्रतिबन्ध लगाएको छ ।खोपका लागि रकम भुक्तानी गरिए पनि सिरमले मंसिरखघि खोप पठाउन नसक्ने बताइएको छ । भारतीय समक्षीसँगको पत्राचारपछि खोप नपाएर आक्रान्त बनेका नागरिकको जीवन रक्षाका लागि राष्ट्रपति भण्डारीले चिनियाँ राष्ट्रपति सि जिनपिङलाई पत्राचार गरिन् ।

    चिनियाँ राष्ट्रपति सीले भने तत्कालै प्रतिक्रिया दिँदै १० लाख डोज खोप अनुदानमा उपलब्ध गराउने घोषणा गरे । जसअनुसार आइतबार दुई लाख डोज खोप आइसकेको छ ।बाँकी आठ लाख डोज खोपका लागि नेपाल वायु सेवा निगमको वाइडबडी जहाज भोलि राति ११ बजे चीनतर्फ प्रस्थान गर्दैछ । चीनले यसअघि नै आठ लाख डोज खोप अनुदानमा दिइसकेको छ ।

    चीनबाट वाइडबडीे आठ लाख डोज खोपसहित मंगलबार दिउँसो नेपालतर्फ प्रस्थान गर्ने भएको छ । यस्तै, राष्ट्रपति भण्डारीले अमेरिकी राष्ट्रपतिसँग पनि खोप उपलब्धताका लागि अनुरोध गर्दै पत्राचार गरेकी छन् ।शनिबार उक्त पत्र अमेरिकी राष्ट्रपतिका सेक्रेटेरीलाई अमेरिकाका लागि नेपाली राजदूत डा. युवराज खतिवडाले पत्र पडाएका छन् । अमेरिकी राष्ट्रपति कार्यालयले पनि सक्दो सहयोग गर्ने वचन दिएको छ ।

    खोप अभावका कारण नेपालमा पहिलो डोज लगाएकाले पनि दोस्रो डोज पाउन सकेका छैनन् । एसियामै खोप अभियान सञ्चालन गर्ने नेपाल दोस्रो मुलुक भए पनि दोस्रो डोज नपाउँदा खोप अभियान नै रोकिएको छ ।यस्तै, आइतबार राष्ट्रपति भण्डारीले खोप उत्पादक मुलुक बेलायतलाई पनि खोप उपलब्ध गराइदिन अनुरोध गर्दै पत्राचार गरेकी छन् । राष्ट्रपति भण्डारीले बेलायती महारानी एलिजाबेथ द्धितियालाई सम्बोधन गर्दै खोप सहायता उपलब्ध गराइदिन अनुरोध गरेकी हुन् ।

    लन्डन दूतावासका अनुसार राष्ट्रपतिको पत्रलाई आइतबार बेलायती बिदेश मन्त्रालयमा बुझाइएको छ । यस्तै, आइतबार नै राष्ट्रपति भण्डारीले खोप कूटनीति अन्तर्गत रुसि राष्ट्रपति भ्लादिमिर पुटिनलाई पनि पत्रार गरेकी छिन् ।सरकारले पनि खोपका साथै अन्य स्वास्थ्य सहायताका लागि प्रभावित नबनेका मुलुकहरुलाई यसअघि नै कूटनीतिक नियोगमार्फत सहयोग माग गरेको छ ।

    प्रतिक्रिया दिनुहोस


    सम्बन्धित समाचार
  • अख्तियार प्रमुखसहित यी हुन् सर्वोच्चबाट नियुक्ति सदर भएका ५२ संवैधानिक पदाधिकारी
  • जगदम्बा स्टीलमा विस्फोट: उद्योग बाहिर स्थानीयको भीड, स्थिति तनावपूर्ण
  • जनकपुरधाममा ज्वाइँले गरे छुरा प्रहार गरी ससुराको हत्या
  • घरायसी विवादका कारण श्रीमतीको हत्या गर्ने पति पक्राउ
  • समाचार खोजनको लागि याहा

    • पछिल्ला
    • मुख्य
    • लोकप्रिय

    अख्तियार प्रमुखसहित यी हुन् सर्वोच्चबाट नियुक्ति सदर भएका ५२ संवैधानिक पदाधिकारी

    जगदम्बा स्टीलमा विस्फोट: उद्योग बाहिर स्थानीयको भीड, स्थिति तनावपूर्ण

    जनकपुरधाममा ज्वाइँले गरे छुरा प्रहार गरी ससुराको हत्या

    घरायसी विवादका कारण श्रीमतीको हत्या गर्ने पति पक्राउ

    पूर्वराष्ट्रपति भण्डारीद्वारा सरकारी सेवासुविधा फिर्ता

    साइलेन्सर’ जस्ता सांसदहरु

    सिरहामा शंकास्पद मृत्यु प्रकरणः श्रीमती र एक युवक प्रहरी नियन्त्रणमा

    मधेश प्रदेशसभा सदस्य ललिता दासमाथि लुटपाट प्रयास

    मानव बेचबिखन तथा ओसारपसारमा संलग्न एक जना युवक वीरगञ्जबाट पक्राउ

    नारायणी अस्पतालमा बिरामीको शरीरमै ब्लेड छोडिँदा चरम लापरबाही उजागर

    अख्तियार प्रमुखसहित यी हुन् सर्वोच्चबाट नियुक्ति सदर भएका ५२ संवैधानिक पदाधिकारी

    जगदम्बा स्टीलमा विस्फोट: उद्योग बाहिर स्थानीयको भीड, स्थिति तनावपूर्ण

    जनकपुरधाममा ज्वाइँले गरे छुरा प्रहार गरी ससुराको हत्या

    घरायसी विवादका कारण श्रीमतीको हत्या गर्ने पति पक्राउ

    पूर्वराष्ट्रपति भण्डारीद्वारा सरकारी सेवासुविधा फिर्ता

    बारामा प्रहरी र स्थानीय बिच झडप ,हवाई फायर ,एक गम्भीर

    वीरगंज अन्तर्गत पर्ने अलौंमा सशस्त्र प्रहरी द्वारा एक राउण्ड हवाई फायर

    सुर्खेतमा मंगलबार थपिए १२ संक्रमित

    स्वास्थ्य मन्‍त्रालयको नियमित पत्रकार सम्मेलन (लाइभ)

    रौतहटमा एकैदिन थपिए ५६ जना कोरोना संक्रमित

    वीरगञ्जको आदर्शनगरका थप एक जनाको कोरोना संकमणबाट मृत्यु

    काेराेनाबाट वीरगञ्जमा थप एक महिलाको मृत्यु

    कोरोना रोकथाम र नियन्त्रणमा कहाँ चुक्यो सरकार ?

    समाचार
    News

    अख्तियार प्रमुखसहित यी हुन् सर्वोच्चबाट नियुक्ति सदर भएका ५२ संवैधानिक पदाधिकारी

    News

    जगदम्बा स्टीलमा विस्फोट: उद्योग बाहिर स्थानीयको भीड, स्थिति तनावपूर्ण

    News

    जनकपुरधाममा ज्वाइँले गरे छुरा प्रहार गरी ससुराको हत्या

    News

    घरायसी विवादका कारण श्रीमतीको हत्या गर्ने पति पक्राउ

    News

    पूर्वराष्ट्रपति भण्डारीद्वारा सरकारी सेवासुविधा फिर्ता

    < a href="https://birgunjsanjal.com/">

    पत्राचार ठेगाना

    विरगंज स्ंजाल
    ठेगाना - अलौं,वीरगंज-१७ , नेपाल
    सम्पादक/प्रकाशक -कृष्ण कुमार श्रीवास्तव
    प्रबंधक निदेशक -बलिराम श्रीवास्तव
    सम्पर्क ईमेल –[email protected]
    सम्पर्क न +977-9869096688
    जि.प्र.का. दर्ता नम्बर : 300/078/079
    जि.हु.का.प.दर्ता न. : १८६/०७८/७९
    पेन न : न. : 109761983

    फेसबुक

    2025: वीरगंज संजाल तपाईंको आफ्नो न्युज | बिज्ञापन | सम्पर्क | हाम्रो बारेमा Designed by: GOJI Solution
    ↑