वीरगन्ज । कृषकहरुलाई आवश्यक कृषि सम्बन्धी सूचना तथा जानकारी मोबाइल एपबाटै उपलब्ध गराइने भएको छ ।
आगामी आर्थिक वर्ष २०७८/७९ को बजेट प्रस्तुत गर्दै अर्थमन्त्री विष्णु प्रसाद पौडेलले यस्तो बताएका हुन् ।