• Home
  • समाचार
  • देश
  • मधेश
  • मुख्य समाचार
  • Breaking News
  • वीरगंज संजाल बिशेष
  • राजनीति
  • विश्व
  • स्वास्थ्य
  • विचित्र संसार
  • दैनिक पत्रिका-e-Papper
आज:
    • समाचार
      • मुख्य समाचार
      • राजनीति
      • बिशेष
    • प्रदेश
      • प्रदेश नं.१
      • मधेश
      • बागमती
      • गण्डकी
      • लुम्बिनी
      • कर्णाली
      • सुदूरपश्चिम
    • विश्व
    • स्वास्थ्य
      • पोषण
      • सौन्दर्य
      • जीवनशैली
    • शिक्षा समाचार
      • अन्तर्वार्ता
      • कविता
    • Tech News
      • Mobile Phones
      • विचित्र संसार
    • खेलकुद
      • देश
      • विदेश
    • अर्थतन्त्र
      • बैंक
      • बिजनेस
      • बाणिज्य
    • अन्य
      • दैनिक राशिफल
      • Birthday/Anniversary
      • दैनिक पत्रिका
    होमपेज / Breaking News

    आठ बुँदे सहमतिलगत्तै ठाकुर र यादवबीच अर्को विवाद

  • वीरगंज संजाल
  • ५ जेष्ठ २०७८, बुधबार ०७:४६
  • ४८१७

    वीरगंज | केपी ओली नेतृत्वको सरकार ढाल्ने कि सरकारविरोधी गठबन्धनमा नलाग्ने भन्ने विषयमा विवाद बढ्दै गई झण्डै फुट्न लागेको जनता समाजवादी पार्टीलाई विभाजनबाट रोक्न उक्त पार्टीको अध्यक्षद्वय महन्थ ठाकुर र उपेन्द्र यादवले मंगलबार ८ बुँदे सहमति गरेका छन्।तर ८ बुँदे सहमति सार्वजनिक भएलगत्तै जसपाभित्र अर्को विवाद सुरु भएको छ। ८ बुँदे सहमति गरेकै दिन मंगलबार ठाकुर पक्षले संसद् सचिवालयलाई चिठी लेखेर राजेन्द्र महतोलाई संसदीय दलको नेता चयन गरेको जानकारी गराएको छ। वैशाख ३० गते बसेको पार्टीको संसदीय दलको बैठकले महतोलाई दलको नेता चयन गर्ने निर्णय गरिएको चिठीमा उल्लेख गरिएको छ। उक्त दिन ठाकुर र महतो पक्षका सांसदहरू भक्तपुरको डोलेश्वर रिसोर्टमा जम्मा भई बैठक गरेका थिए। उक्त बैठकमा महतोलाई दलको नेता चयन गर्ने सहमति बहुमतबाट गरिएको बैठकमा सहभागी जसपाका सांसद प्रमोद साहले बताए।

    यादव पक्षका नेताहरूले ठाकुर र यादवबीच भने ८ बुँदे सहमतिसँगै महतोलाई संसदीय दलको नेता चयन गरिएको विषय पनि समाप्त भएको बताएका छन्। ८ बुँदे सहमतिमा महतोलाई दलको नेता चयन गरिएको विषय उल्लेख गरिएको छैन। त्यसैले संसद् सचिवालयमा पठाएको चिठी आधिकारिक नभएको यादव पक्षधर नेताहरूको भनाइ छ। संसद् सचिवालयमा पठाइएको चिठीमा ठाकुरले मात्र हस्ताक्षर गरको छन्। संसद् सचिवालयमा पठाइएको चिठी विधि र प्रक्रियाविपरीत रहेको यादव पक्षीय नेता इस्तियाक राईले बताए। ‘विधि, विधान र प्रक्रियाविपरीत सचिवालयमा पठाएको चिठी आधिकारिक हुन सक्दैन,’ राईले भने, ‘महतोलाई दलका नेता चयन गर्ने विषयमा कुनै सहमति भएको छैन।’

    तर ठाकुरपक्षीय सांसद साहले भने विधि प्रक्रिया र विधानबमोजिम बहुमतबाट महतोलाई दलका नेता चयन गरिएको बताए। ‘सबै प्रक्रिया पूरा गरेर महतोलाई दलको नेता चयन गरिएको छ,’ साहले भने।

    महतोलाई दलका नेता चयन गरिएको विषय संसदीय दलको मामिला भएकोले ठाकुर र यावदबीच भएको ८ बुँदे सहमतिमा उल्लेख नगरिएको साहको भनाइ छ। ८ बुँदे सहमति जसपा तत्काल सरकारमा नजाने उल्लेख गरिएको छ। राष्ट्रिय सहमतिको सरकार बनेमा या जसपाले सरकारको नेतृत्व गर्ने अवसर आएमा भने सरकार गठनको लागि अगाडि बढ्ने सहमति ठाकुर र यादवले गरेका छन्। सोमबार ठाकुर र महतोबीच जसपाको पार्टी कार्यालय बालकुमारीमा गोप्य बैठक गरिएको थियो। यो समाचार नागरिक दैनिकमा छ।

    प्रतिक्रिया दिनुहोस


    सम्बन्धित समाचार
  • अख्तियार प्रमुखसहित यी हुन् सर्वोच्चबाट नियुक्ति सदर भएका ५२ संवैधानिक पदाधिकारी
  • जगदम्बा स्टीलमा विस्फोट: उद्योग बाहिर स्थानीयको भीड, स्थिति तनावपूर्ण
  • जनकपुरधाममा ज्वाइँले गरे छुरा प्रहार गरी ससुराको हत्या
  • घरायसी विवादका कारण श्रीमतीको हत्या गर्ने पति पक्राउ
  • समाचार खोजनको लागि याहा

    • पछिल्ला
    • मुख्य
    • लोकप्रिय

    अख्तियार प्रमुखसहित यी हुन् सर्वोच्चबाट नियुक्ति सदर भएका ५२ संवैधानिक पदाधिकारी

    जगदम्बा स्टीलमा विस्फोट: उद्योग बाहिर स्थानीयको भीड, स्थिति तनावपूर्ण

    जनकपुरधाममा ज्वाइँले गरे छुरा प्रहार गरी ससुराको हत्या

    घरायसी विवादका कारण श्रीमतीको हत्या गर्ने पति पक्राउ

    पूर्वराष्ट्रपति भण्डारीद्वारा सरकारी सेवासुविधा फिर्ता

    साइलेन्सर’ जस्ता सांसदहरु

    सिरहामा शंकास्पद मृत्यु प्रकरणः श्रीमती र एक युवक प्रहरी नियन्त्रणमा

    मधेश प्रदेशसभा सदस्य ललिता दासमाथि लुटपाट प्रयास

    मानव बेचबिखन तथा ओसारपसारमा संलग्न एक जना युवक वीरगञ्जबाट पक्राउ

    नारायणी अस्पतालमा बिरामीको शरीरमै ब्लेड छोडिँदा चरम लापरबाही उजागर

    अख्तियार प्रमुखसहित यी हुन् सर्वोच्चबाट नियुक्ति सदर भएका ५२ संवैधानिक पदाधिकारी

    जगदम्बा स्टीलमा विस्फोट: उद्योग बाहिर स्थानीयको भीड, स्थिति तनावपूर्ण

    जनकपुरधाममा ज्वाइँले गरे छुरा प्रहार गरी ससुराको हत्या

    घरायसी विवादका कारण श्रीमतीको हत्या गर्ने पति पक्राउ

    पूर्वराष्ट्रपति भण्डारीद्वारा सरकारी सेवासुविधा फिर्ता

    बारामा प्रहरी र स्थानीय बिच झडप ,हवाई फायर ,एक गम्भीर

    वीरगंज अन्तर्गत पर्ने अलौंमा सशस्त्र प्रहरी द्वारा एक राउण्ड हवाई फायर

    सुर्खेतमा मंगलबार थपिए १२ संक्रमित

    स्वास्थ्य मन्‍त्रालयको नियमित पत्रकार सम्मेलन (लाइभ)

    रौतहटमा एकैदिन थपिए ५६ जना कोरोना संक्रमित

    वीरगञ्जको आदर्शनगरका थप एक जनाको कोरोना संकमणबाट मृत्यु

    काेराेनाबाट वीरगञ्जमा थप एक महिलाको मृत्यु

    कोरोना रोकथाम र नियन्त्रणमा कहाँ चुक्यो सरकार ?

    समाचार
    News

    अख्तियार प्रमुखसहित यी हुन् सर्वोच्चबाट नियुक्ति सदर भएका ५२ संवैधानिक पदाधिकारी

    News

    जगदम्बा स्टीलमा विस्फोट: उद्योग बाहिर स्थानीयको भीड, स्थिति तनावपूर्ण

    News

    जनकपुरधाममा ज्वाइँले गरे छुरा प्रहार गरी ससुराको हत्या

    News

    घरायसी विवादका कारण श्रीमतीको हत्या गर्ने पति पक्राउ

    News

    पूर्वराष्ट्रपति भण्डारीद्वारा सरकारी सेवासुविधा फिर्ता

    < a href="https://birgunjsanjal.com/">

    पत्राचार ठेगाना

    विरगंज स्ंजाल
    ठेगाना - अलौं,वीरगंज-१७ , नेपाल
    सम्पादक/प्रकाशक -कृष्ण कुमार श्रीवास्तव
    प्रबंधक निदेशक -बलिराम श्रीवास्तव
    सम्पर्क ईमेल –[email protected]
    सम्पर्क न +977-9869096688
    जि.प्र.का. दर्ता नम्बर : 300/078/079
    जि.हु.का.प.दर्ता न. : १८६/०७८/७९
    पेन न : न. : 109761983

    फेसबुक

    2025: वीरगंज संजाल तपाईंको आफ्नो न्युज | बिज्ञापन | सम्पर्क | हाम्रो बारेमा Designed by: GOJI Solution
    ↑