• Home
  • समाचार
  • देश
  • मधेश
  • मुख्य समाचार
  • Breaking News
  • वीरगंज संजाल बिशेष
  • राजनीति
  • विश्व
  • स्वास्थ्य
  • विचित्र संसार
  • दैनिक पत्रिका-e-Papper
आज:
    • समाचार
      • मुख्य समाचार
      • राजनीति
      • बिशेष
    • प्रदेश
      • प्रदेश नं.१
      • मधेश
      • बागमती
      • गण्डकी
      • लुम्बिनी
      • कर्णाली
      • सुदूरपश्चिम
    • विश्व
    • स्वास्थ्य
      • पोषण
      • सौन्दर्य
      • जीवनशैली
    • शिक्षा समाचार
      • अन्तर्वार्ता
      • कविता
    • Tech News
      • Mobile Phones
      • विचित्र संसार
    • खेलकुद
      • देश
      • विदेश
    • अर्थतन्त्र
      • बैंक
      • बिजनेस
      • बाणिज्य
    • अन्य
      • दैनिक राशिफल
      • Birthday/Anniversary
      • दैनिक पत्रिका
    होमपेज / Breaking News

    गंगा नदीको किनार र बक्सर घाटमा गाडिएको अबस्थामा सयौं शव फेला !

  • वीरगंज संजाल
  • ३१ बैशाख २०७८, शुक्रबार १४:४६
  • ४८८१

    वीरगन्ज । बिहार र यूपीमा गंगा नदीमा बगिरहेको शवपछि अब गंगा किनाराको बालुवामा ठूलो संख्यामा गाडिएको शव भेटिएको छ ।कानपुर, उन्नाव र फतेहपुरमा सयौं संख्यामा यस्ता शव भेटिएपछि हंगामा मच्चिएको छ । प्रशासनले केही मानिसहरुले आफ्नो परम्परा अनुसार शव गाडेको बताएको छ भने स्थानीय मानिसहरुले मसान घाटमा भीड र महँगो अन्तिम संस्कारका कारण शवलाई बालुवामा गाडेर फर्किरहेको बताएका छन् ।

    बुधबार उन्नावस्थित गंगा नदीको किनाराको केही घाटमा ठूलो संख्यामा काग र चील घुमिरहेको देखिएपछि मानिसहरुलाई शंका भयो । केही मानिसहरुले नजिकै गएर हेर्दा भयानक तस्बिर देखे ।गंगा नदीको किनारामा थुप्रै शव बालुवा भित्रै गाडिएको देखिएका थिए । केही शव बालुवाबाट बाहिर निस्किएका थिए जसलाई कुकुरले लुछेर खाइरहेका थिए । केही शव निकै क्षत–विक्षत अवस्थामा भेटिए किनभने बालुवाभित्र ती शव खासै मुनी गाडिएका थिएनन् ।

    उन्नावको शुक्लागंजमा गंगा किनारामा थुप्रै घाट छन् जहाँ बालुवामा बनेको समाधिस्थल बुधबार देखिएको थियो ।तस्बिर भाइरल भएपछि थाहा भयो कि पछिल्लो केही दिनदेखि गाउँमा मृत्यु भएका मानिसहरुलाई उनको परिवारले त्यहाँ गएर बालुवामा गाड्ने गरेका थिए ।शुक्लागंजमा बस्ने दिनकर साहूले यस्तो थुप्रै दिनदेखि भइरहेको तर मानिसहरुलाई यसबारे थाहा नभएको बताएका छन् ।

    दिनकर साहू यसको कारण बताउँदै भन्छन्, ‘मसान घाटमा भीड र दाउरो महँगो भएक कारण गरिबले शव गाड्न सुरु गरेका छन् । यद्यपि, साधारणतया यस्तो हुँदैन । तर जसले यस्तो गरे उनीहरुले बाध्यतामा नै यस्तो गरेका होलान् ।’यद्यपि, उन्नावका जिल्लाअधिकारी रबिन्द्र कुमारले वरिपरिका गाउँमा शवलाई गाड्ने नै परम्परा भएता पनि आफूहरुले यसबारे अनुसन्धान गरिरहेको बताए ।

    जिल्लाधिकारी रबिन्द्र कुमार भन्छन्, ‘नदीबाट टाढा बालुवामा दबिएको शवबारे हामीलाई थाहा भएको छ । अन्य इलाकामा पनि शव खोजिँदैछ । केही मानिसहरु परम्परा अनुसार शव जलाउँदैनन् गाड्छन् । तर यति ठूलो संख्यामा शव देखिनु गम्भीर कुरा हो । अनुसन्धानको आदेश दिइएको छ । जे पनि जानकारी पाइनेछ त्यसको हिसाबले कारवाही गरिनेछ । यद्यपि, जसले परम्परा अनुसार यस्तो गरे उनीहरुलाई गहिरो गरेर खनेपछि मात्र गाड्न भनिनेछ । शवलाई सम्मान स्वरुप अन्तिम संस्कार गरियोस् । जसले विवशतामा यस्तो गरिरहेका छन्, उनीहरुका लागि हामी दाउरा इत्यादि आवश्यक सामग्रीको कमी नहोस् भन्ने कुरामा सुनिश्चित गरिरहेका छौं ।’उन्नावको बक्सर घाटमा पनि ठूलो संख्यामा बालुवामा गाडिएको शव भेटिएका छन् ।

    प्रतिक्रिया दिनुहोस


    सम्बन्धित समाचार
  • जनकपुरधाममा ज्वाइँले गरे छुरा प्रहार गरी ससुराको हत्या
  • घरायसी विवादका कारण श्रीमतीको हत्या गर्ने पति पक्राउ
  • पूर्वराष्ट्रपति भण्डारीद्वारा सरकारी सेवासुविधा फिर्ता
  • साइलेन्सर’ जस्ता सांसदहरु
  • समाचार खोजनको लागि याहा

    • पछिल्ला
    • मुख्य
    • लोकप्रिय

    जनकपुरधाममा ज्वाइँले गरे छुरा प्रहार गरी ससुराको हत्या

    घरायसी विवादका कारण श्रीमतीको हत्या गर्ने पति पक्राउ

    पूर्वराष्ट्रपति भण्डारीद्वारा सरकारी सेवासुविधा फिर्ता

    साइलेन्सर’ जस्ता सांसदहरु

    सिरहामा शंकास्पद मृत्यु प्रकरणः श्रीमती र एक युवक प्रहरी नियन्त्रणमा

    मधेश प्रदेशसभा सदस्य ललिता दासमाथि लुटपाट प्रयास

    मानव बेचबिखन तथा ओसारपसारमा संलग्न एक जना युवक वीरगञ्जबाट पक्राउ

    नारायणी अस्पतालमा बिरामीको शरीरमै ब्लेड छोडिँदा चरम लापरबाही उजागर

    ५० लाख बराबरको चिनी खाल्डोमा पुरियो

    सरकारले आन्तरिक रोजगारको प्रवद्र्धनमा काम गरिरहेको छ : मन्त्री भण्डारी

    जनकपुरधाममा ज्वाइँले गरे छुरा प्रहार गरी ससुराको हत्या

    घरायसी विवादका कारण श्रीमतीको हत्या गर्ने पति पक्राउ

    पूर्वराष्ट्रपति भण्डारीद्वारा सरकारी सेवासुविधा फिर्ता

    साइलेन्सर’ जस्ता सांसदहरु

    सिरहामा शंकास्पद मृत्यु प्रकरणः श्रीमती र एक युवक प्रहरी नियन्त्रणमा

    बारामा प्रहरी र स्थानीय बिच झडप ,हवाई फायर ,एक गम्भीर

    वीरगंज अन्तर्गत पर्ने अलौंमा सशस्त्र प्रहरी द्वारा एक राउण्ड हवाई फायर

    सुर्खेतमा मंगलबार थपिए १२ संक्रमित

    स्वास्थ्य मन्‍त्रालयको नियमित पत्रकार सम्मेलन (लाइभ)

    रौतहटमा एकैदिन थपिए ५६ जना कोरोना संक्रमित

    वीरगञ्जको आदर्शनगरका थप एक जनाको कोरोना संकमणबाट मृत्यु

    काेराेनाबाट वीरगञ्जमा थप एक महिलाको मृत्यु

    कोरोना रोकथाम र नियन्त्रणमा कहाँ चुक्यो सरकार ?

    समाचार
    News

    जनकपुरधाममा ज्वाइँले गरे छुरा प्रहार गरी ससुराको हत्या

    News

    घरायसी विवादका कारण श्रीमतीको हत्या गर्ने पति पक्राउ

    News

    पूर्वराष्ट्रपति भण्डारीद्वारा सरकारी सेवासुविधा फिर्ता

    News

    साइलेन्सर’ जस्ता सांसदहरु

    News

    सिरहामा शंकास्पद मृत्यु प्रकरणः श्रीमती र एक युवक प्रहरी नियन्त्रणमा

    < a href="https://birgunjsanjal.com/">

    पत्राचार ठेगाना

    विरगंज स्ंजाल
    ठेगाना - अलौं,वीरगंज-१७ , नेपाल
    सम्पादक/प्रकाशक -कृष्ण कुमार श्रीवास्तव
    प्रबंधक निदेशक -बलिराम श्रीवास्तव
    सम्पर्क ईमेल –[email protected]
    सम्पर्क न +977-9869096688
    जि.प्र.का. दर्ता नम्बर : 300/078/079
    जि.हु.का.प.दर्ता न. : १८६/०७८/७९
    पेन न : न. : 109761983

    फेसबुक

    2025: वीरगंज संजाल तपाईंको आफ्नो न्युज | बिज्ञापन | सम्पर्क | हाम्रो बारेमा Designed by: GOJI Solution
    ↑