• समाचार
  • प्रदेश
  • विश्व
  • शिक्षा समाचार
  • स्वास्थ्य
  • विज्ञान/प्रविधि
  • खेलकुद
  • अर्थतन्त्र
  • राजनीति
  • जीवनशैली
  • कला मनोरंजन
  • अन्तर्वार्ता
  • अविस्कार
  • अन्य
  • About us
  • Contact us
आज:
    • समाचार
      • मुख्य समाचार
      • वीरगंज संजाल बिशेष
      • राजनीति
    • प्रदेश
      • प्रदेश नं.१
      • प्रदेश नं.२
      • प्रदेश नं.३
      • प्रदेश नं.४
      • प्रदेश नं.५
      • प्रदेश नं.६
      • प्रदेश नं.७
    • विश्व
    • शिक्षा समाचार
      • अन्तर्वार्ता
    • स्वास्थ्य
      • पोषण
      • सौन्दर्य
      • जीवनशैली
    • विज्ञान/प्रविधि
      • विचित्र संसार
      • अविस्कार
    • खेलकुद
      • देश
      • विदेश
    • अर्थतन्त्र
      • बैंक
      • बिजनेस
      • बाणिज्य
    • अन्य
      • कविता
      • दैनिक राशिफल
      • Birthday/Anniversary
    • वीरगंज संजाल TV
    होमपेज / कला मनोरंजन

    गहिरो प्रेमको निशानी हुन् यी पाँच किसिमको झगडा

  • वीरगंज संजाल
  • २१ चैत्र २०७७, शनिबार ०९:२२
  • ३६५

    Shares

    वीरगन्ज । सामान्यतया कुनै पनि सम्बन्धमा लडाइ–झगडालाई गलत मानिन्छ । तर सम्बन्धमा सानोतिनो वादविवाद हुनु वा कुने कुरामा दुवै जना सहमत नहुनु स्वभाविक हो ।यस्तोमा सामान्य वादविवाद तथा नोकझोकले सम्बन्ध मजवुत बनाउने विश्वास गरिन्छ । सम्बन्ध बलियो बनाउने ५ किसिमका झगडा तल प्रस्तुत गरिएको छ :

    समय दिन नसक्दा

    सामान्यतयाः सुरुवातमा आफ्नो श्रीमान/श्रीमती वा प्रेमी/प्रेमिकालाई बढी समय दिइन्छ र सोहिअनुसार माया र सरप्राइज पनि दिइन्छ । तर विस्तारै यीक कुरा कम हुँदै जान्छ र सम्बन्ध दिक्क लाग्दो बन्न पुग्छ । यस्तोमा ‘तिमी पहिले जस्तो छैनौं’ भन्ने कुरा सुन्न पर्छ र बारम्बार यहि कुराले वादविवाद पर्न सक्छ ।

    यो वादविवाद जरुरी हुन्छ किनभने सम्बन्धमा जिम्मेवारी पूरा गर्नु अति महत्वपूर्ण हुन्छ, जसबाट तपाईं पन्छिन सक्नुहुन्न ।

    घरपरिवारको विषय

    कयौँ पटक तपाईको जीवनसाथी तपाईंको घरवालाको अभिनय गर्छन् । यस्तोमा रिसाउनु स्वावभाविक हो । जवाफमा तपाईं पनि उनको घरवालाको अभिनय गर्नुहुन्छ । एकआपसमा चिढ्चिढोपन देखिन्छ । यो सम्बन्धलाई मजबुत र रमाइलो बनाउने एउटा तरिका हो । तर हामीले यसको एक सीमा कायम गर्नुपर्छ जसले कसैको मनमा चोट नपरोस् । सम्बन्धमा समस्या नआओस् ।

    व्यक्तिगत महत्वका विषय

    जीवनमा हरेक व्यक्तिको लागि स्पेसको जरुरत हुन्छ । कयौँ पटक मन खिन्न हुन्छ अरुसँग बोल्न कुराकानी गर्न मन लाग्दैन । चाहे ऊ जीवनसाथी नै किन नहोस् । यस्तोमा तपाईको साथीले तपाईलाई डिस्टर्व नगरोस् भन्ने तपाईलाई लाग्न सक्छ । तपाईको झगडा पर्न सक्छ यसमा कुनै गलत कुरा होइन ।

    यदि तपाइको मन केहि समय एकान्तमा बस्ने मन भएको समयमा साथीले डिस्टर्व गर्छ भने यस्तोमा नोकझोक पर्न सक्छ । यस्तो नोकझोकले तपाईले आफ्नो चिन्ता, दुःख भुल्नुहुन्छ ।

    यस्तोमा मुड फ्रेस नहुनुजेलका लागि जीवनसाथीलाई एक्लै छोड्नुपर्दछ ।

    पैसाको विषय

    पैसा अतिआवश्यक कुरा हो । यदि तपाईको साथी फजुल खर्च गर्छ भने उसलाई रोक्नु तपाईको कर्तव्य हो । तर कहिलेकाहि तपाईंलाई फजुल खर्च भन्ने लाग्छ यस्तोमा तपाईको साथीलाई जरुरी हो भन्ने लाग्छ ।

    यसबेला नोकझोक चल्न सक्छ । यस्तो विवादले केहि पैसा बचत हुन्छ भने यसले भविष्यमा तपाईलाई फाइदा दिनेछ । हुनसक्छ बेमतलबको नोकझोकले तपाईको सम्बन्धमा दरार आउन सक्छ ।

    सामाजिक जीवनको विषय

    मेरो सम्पूर्ण जीवन तिमी नै हौँ भनेर सम्बन्धको सुरुवात गरे पनि हामी सामाजिक प्राणी हौँ । सम्बन्धमा एक अर्कोको लागि आफ्नो आफ्नो सामाजिक जीवन जिउने अधिकार हुनुपर्छ ।

    साथीभाइसँग भेटघाट गर्ने, कार्यक्रमहरुमा सहभागी हुने, साथीले आयोजना गरेको पार्टीमा जाने विषयमा नोकझोक चल्नु सामान्य कुरा हो । यसले तपाईहरुको बीचमा गहिरो प्रेम भएको र त्यो प्रेम अरुसँग बाड्न नसकिने कुराको पुष्टि गर्दछ ।

    Share this:

    • Twitter
    • Facebook

    Like this:

    Like Loading...

    Related

    प्रतिक्रिया दिनुहोस


    सम्बन्धित समाचार
  • जुकालाई टोकाएर यसरी निको पारिन्छ रोग
  • अनौठो परम्परा : जहाँ अपहरण गरेर बेहुली ल्याइन्छ !
  • बलात्कृत बालिका र नानीको अन्धकार भविष्य
  • रक्सौल वीरगन्ज नाकामा छैन सावधानी महानगर मोन
  • समाचार खोजनको लागि याहा

    • पछिल्ला
    • मुख्य
    • लोकप्रिय

    जुकालाई टोकाएर यसरी निको पारिन्छ रोग

    अनौठो परम्परा : जहाँ अपहरण गरेर बेहुली ल्याइन्छ !

    बलात्कृत बालिका र नानीको अन्धकार भविष्य

    रक्सौल वीरगन्ज नाकामा छैन सावधानी महानगर मोन

    नेपालमा भित्रिएको कोरोनाको यूके भेरियन्टबारे जान्नैपर्ने कुरा

    बालबालिकामा संक्रमण बढ्दै : दुई सातामा २७१ संक्रमित

    संक्रमणको प्रभाव शैक्षिक संस्थामा

    दोस्रो लहरको कहर

    नेपालसँग सीमा जाेडिएकाे युपीमा विद्यालय बन्द, कयाैं जिल्लामा रात्रि कर्फ्यू

    स्वास्थ्य क्षेत्रको बजेटको कम्तीमा १० प्रतिशत पुर्‍याउन सुझाव

    जुकालाई टोकाएर यसरी निको पारिन्छ रोग

    अनौठो परम्परा : जहाँ अपहरण गरेर बेहुली ल्याइन्छ !

    बलात्कृत बालिका र नानीको अन्धकार भविष्य

    रक्सौल वीरगन्ज नाकामा छैन सावधानी महानगर मोन

    नेपालमा भित्रिएको कोरोनाको यूके भेरियन्टबारे जान्नैपर्ने कुरा

    वीरगंज अन्तर्गत पर्ने अलौंमा सशस्त्र प्रहरी द्वारा एक राउण्ड हवाई फायर

    सुर्खेतमा मंगलबार थपिए १२ संक्रमित

    कोरोना रोकथाम र नियन्त्रणमा कहाँ चुक्यो सरकार ?

    स्वास्थ्य मन्‍त्रालयको नियमित पत्रकार सम्मेलन (लाइभ)

    काेराेनाबाट वीरगञ्जमा थप एक महिलाको मृत्यु

    बारामा प्रहरी र स्थानीय बिच झडप ,हवाई फायर ,एक गम्भीर

    रौतहटमा एकैदिन थपिए ५६ जना कोरोना संक्रमित

    वीरगञ्जको आदर्शनगरका थप एक जनाको कोरोना संकमणबाट मृत्यु

    समाचार
    News

    जुकालाई टोकाएर यसरी निको पारिन्छ रोग

    News

    अनौठो परम्परा : जहाँ अपहरण गरेर बेहुली ल्याइन्छ !

    News

    बलात्कृत बालिका र नानीको अन्धकार भविष्य

    News

    रक्सौल वीरगन्ज नाकामा छैन सावधानी महानगर मोन

    News

    नेपालमा भित्रिएको कोरोनाको यूके भेरियन्टबारे जान्नैपर्ने कुरा


    पत्राचार ठेगाना

    विरगंज स्ंजाल मिडिया प्रा.लि द्वारा सञ्चालित
    ठेगाना - वीरगंज, नेपाल
    सम्पादक -Krishna Shrivastav
    सम्पर्क ईमेल –birgunjsanjal@gmail.com
    सम्पर्क न +977-9869096688
    सुचना विभाग दर्ता नम्बर : 1505/076/077

    फेसबुक

    ट्विटर

    Tweets by birgunjsanjal

    Subscribe Now

    2021: वीरगंज संजाल तपाईंको आफ्नो न्युज | बिज्ञापन | सम्पर्क | हाम्रो बारेमा Designed by: GOJI Solution
    ↑