• Home
  • election
  • election
  • e-Papper
आज:शुक्रबार २६ बैशाख, २०८२
    • समाचार
      • मुख्य समाचार
      • राजनीति
      • विश्व
    • बिशेष
    • शिक्षा समाचार
      • अन्तर्वार्ता
      • कविता
    • स्वास्थ्य
      • पोषण
      • सौन्दर्य
      • जीवनशैली
    • विज्ञान/प्रविधि
      • विचित्र संसार
      • अविस्कार
    • खेलकुद
      • देश
      • विदेश
    • अर्थतन्त्र
      • बैंक
      • बिजनेस
      • बाणिज्य
    • अन्य
      • दैनिक राशिफल
      • Birthday/Anniversary
      • प्रदेश
        • प्रदेश नं.१
        • मधेश
        • बागमती
        • गण्डकी
        • लुम्बिनी
        • कर्णाली
        • सुदूरपश्चिम
    • दैनिक पत्रिका
    होमपेज / Breaking News

    दैलेखमा फेरि सामूहिक आत्महत्या प्रयास

  • वीरगंज संजाल
  • १४ चैत्र २०७७, शनिबार ०७:३७
  • ३३०१

    वीरगंज। डुंगेश्वर गाउँपासलका ३ स्थित तेक्चाकी २८ वर्षीया हीरा थापामगरले बिहीबार बिहान छोराछोरीसहित सामूहिक आत्महत्या प्रयास गरेकी छन् । उनले सुरुमा ३ वर्षीया छोरा उमेशलाई झुन्ड्याएर मारिन् लगतै उनले छोरीसहित घरनजिकैको लेक्चा खोलामाथिको भिरबाट हाम फालेर आत्महत्या प्रयास गरिन् ।

    तर कक्षा ४ मा पढ्ने ९ वर्षीया छोरी आमाको हातबाट फुत्किएर ज्यान बचाउन सफल भइन् । उनको जिल्ला अस्पताल दैलेखमा उपचार भइरहेको छ। घटनाको अनुसन्धान भइरहेको, प्रारम्भिक अनुसन्धानबाट आमाले छोराछोरीसहित सामूहिक आत्महत्या गर्न खोजेको र छोरी आमाको हातबाट फुत्किएर बचेको दैलेखका प्रहरी प्रवक्ता इन्द्रजित सुनारले बताए ।

    सामूहिक आत्महत्या गर्नु खोज्नुको कारण खोजी भइरहेको उनले बताए । ‘गरिबी वा अन्य कारण के हुनसक्छ, अनुसन्धान भइरहेको छ,’ उनले भने । भिरबाट हाम फालेर घाइते भएकी हीरालाई स्थानीयले देखेपछि तत्काल प्रहरीलाई खबर गरी उद्धार गरेका थिए । उमेशको शब पोष्टमार्टमका लागि दैलेख जिल्ला अस्पतालमा राखिएको छ ।

    हीराले छोरीसहिछ लेक्चा खोलामाथिको भिरबाट हाम फालेर आत्महत्या प्रयास गरेको दैलेखका प्रहरी प्रमुख डिएसपी अनुपम श्रेष्ठले बताए । हीराका पति थिर बहादुर थापामगर रोजगारीका लागि एक वर्षदेखि भारत छन् । यसअघि फागुन २३ गते साझ दैलेख आठबीस नगरपालिका ३ निमायल बस्ने ३५ वर्षीया सुकी बढुवालले तीन छोराछोरीसहित कर्णाली नदीमा हाम फालेर सामूहिक आत्महत्या गरेकी थिइन् ।

    प्रतिक्रिया दिनुहोस


    सम्बन्धित समाचार
  • जम्मू, पठानकोट र उधमपुरमा रहेका सैन्य अड्डाहरूमा पाकिस्तानकाे आक्रमण : भारत
  • झुठा अभियोगको जालो चिर्दै श्रीवास्तव निर्दोष प्रमाणित
  • तन मन धनले मानवताको पक्षमा रहनुपर्छ – प्रमुख अतिथी मुना खनाल
  • आज विश्व स्मृति एवं मेलमिलाप दिवस
  • समाचार खोजनको लागि याहा

    • पछिल्ला
    • मुख्य
    • लोकप्रिय

    जम्मू, पठानकोट र उधमपुरमा रहेका सैन्य अड्डाहरूमा पाकिस्तानकाे आक्रमण : भारत

    झुठा अभियोगको जालो चिर्दै श्रीवास्तव निर्दोष प्रमाणित

    तन मन धनले मानवताको पक्षमा रहनुपर्छ – प्रमुख अतिथी मुना खनाल

    आज विश्व स्मृति एवं मेलमिलाप दिवस

    भारत-पाकिस्तान तनाव : हवाई आक्रमणपछि अहिलेसम्म के-के भयो?

    प्रिसा मृत्यु प्रकरण: किट भारत सरकारको उच्च निगरानीमा

    सवारी शुल्क ५० देखि पाँच सय रुपैयाँसम्म

    कैदी छुटाइदिने भन्ने अदालतका कम्प्युटर अपरेटर घुस सहित पक्राउ

    भारतको आक्रमणमा परिवारका १० सदस्य गुमाउने जैश–ए–मोहम्मद को हुन् ?

    आज बिहिवारको राशिफल

    झुठा अभियोगको जालो चिर्दै श्रीवास्तव निर्दोष प्रमाणित

    तन मन धनले मानवताको पक्षमा रहनुपर्छ – प्रमुख अतिथी मुना खनाल

    आज विश्व स्मृति एवं मेलमिलाप दिवस

    प्रिसा मृत्यु प्रकरण: किट भारत सरकारको उच्च निगरानीमा

    सवारी शुल्क ५० देखि पाँच सय रुपैयाँसम्म

    बारामा प्रहरी र स्थानीय बिच झडप ,हवाई फायर ,एक गम्भीर

    वीरगंज अन्तर्गत पर्ने अलौंमा सशस्त्र प्रहरी द्वारा एक राउण्ड हवाई फायर

    सुर्खेतमा मंगलबार थपिए १२ संक्रमित

    स्वास्थ्य मन्‍त्रालयको नियमित पत्रकार सम्मेलन (लाइभ)

    रौतहटमा एकैदिन थपिए ५६ जना कोरोना संक्रमित

    वीरगञ्जको आदर्शनगरका थप एक जनाको कोरोना संकमणबाट मृत्यु

    काेराेनाबाट वीरगञ्जमा थप एक महिलाको मृत्यु

    कोरोना रोकथाम र नियन्त्रणमा कहाँ चुक्यो सरकार ?

    समाचार
    News

    जम्मू, पठानकोट र उधमपुरमा रहेका सैन्य अड्डाहरूमा पाकिस्तानकाे आक्रमण : भारत

    News

    झुठा अभियोगको जालो चिर्दै श्रीवास्तव निर्दोष प्रमाणित

    News

    तन मन धनले मानवताको पक्षमा रहनुपर्छ – प्रमुख अतिथी मुना खनाल

    News

    आज विश्व स्मृति एवं मेलमिलाप दिवस

    News

    भारत-पाकिस्तान तनाव : हवाई आक्रमणपछि अहिलेसम्म के-के भयो?

    < a href="https://birgunjsanjal.com/">

    पत्राचार ठेगाना

    विरगंज स्ंजाल
    ठेगाना - अलौं,वीरगंज-१७ , नेपाल
    सम्पादक/प्रकाशक -कृष्ण कुमार श्रीवास्तव
    प्रबंधक निदेशक -बलिराम श्रीवास्तव
    सम्पर्क ईमेल –birgunjsanjal@gmail.com
    सम्पर्क न +977-9869096688
    जि.प्र.का. दर्ता नम्बर : 300/078/079
    जि.हु.का.प.दर्ता न. : १८६/०७८/७९
    पेन न : न. : 109761983

    फेसबुक

    2025: वीरगंज संजाल तपाईंको आफ्नो न्युज | बिज्ञापन | सम्पर्क | हाम्रो बारेमा Designed by: GOJI Solution
    ↑