• Home
  • समाचार
  • देश
  • मधेश
  • मुख्य समाचार
  • Breaking News
  • वीरगंज संजाल बिशेष
  • राजनीति
  • विश्व
  • स्वास्थ्य
  • विचित्र संसार
  • दैनिक पत्रिका-e-Papper
आज:
    • समाचार
      • मुख्य समाचार
      • राजनीति
      • बिशेष
    • प्रदेश
      • प्रदेश नं.१
      • मधेश
      • बागमती
      • गण्डकी
      • लुम्बिनी
      • कर्णाली
      • सुदूरपश्चिम
    • विश्व
    • स्वास्थ्य
      • पोषण
      • सौन्दर्य
      • जीवनशैली
    • शिक्षा समाचार
      • अन्तर्वार्ता
      • कविता
    • Tech News
      • Mobile Phones
      • विचित्र संसार
    • खेलकुद
      • देश
      • विदेश
    • अर्थतन्त्र
      • बैंक
      • बिजनेस
      • बाणिज्य
    • अन्य
      • दैनिक राशिफल
      • Birthday/Anniversary
      • दैनिक पत्रिका
    होमपेज / Breaking News

    चित्रांश युवा समिति बीरगन्जको आयोजनामा चित्रमञ्जरी २ चित्रकला प्रतियोगिता सम्पन्न

  • वीरगंज संजाल
  • २४ फाल्गुन २०७७, सोमबार १८:११
  • ३६५३

    बीरगन्ज । अन्तर्राष्ट्रिय महिला दिवसका अवसरमा चित्रकला प्रतियोगिता आयोजना गरिएको थियो । चित्रांश युवा समिति बीरगन्जको आयोजनामा चित्रमञ्जरी २ चित्रकला प्रतियोगिता सम्पन्न भएको हो ।महिला सशक्तिकरण तथा सफलतामा महिला विषय कायम गरि आयोजना गरिएको चित्रकला प्रतियोगितामा बीरगन्ज १६ वटा विद्यालय बाट ३३ जना विद्यार्थीहरु सहभागि भएका थिए ।

    गीता मन्दिरमा रोडस्थित चित्रगुप्त मन्दिरमा आयोजित प्रतियोगितामा सहभागिहरु मध्ये साउथ जोन माविका विनय बैठा प्रथम, जिएचपी माविका विवेक कुमार साह द्वितीय र लिटील फ्लावर माविकी सिप्रा शर्मा तृतीय भएकी थिइन् । विजेताहरुलाई सिल, प्रमाण पत्रसहित नगद पुरस्कार प्रदान गरिएको थियो ।

    युवा समितिका संयोजक राजन श्रीवास्तवको संयोजकत्वमा सम्पन्न कार्यक्रममा बीरगन्ज महानगरपालिकाका शिक्षा महाशाखा प्रमुख अरविन्द लाल कणको प्रमुख आतिथ्य रहेको थियो भने चित्रगुप्त समिति बीरगन्जका अध्यक्ष तथा वरिष्ठ पत्रकार महेश दास, युवा नेता अरविन्द सिंह, नेपालय प्रकाशन गृहकी भुषिता वशिष्ठ, अर्पण शर्मा, सैजन मास्के, लेखक तथा उद्योगपति गणेश लाठ, प्रतियोगिताका निर्णायकद्वय निशा सर्राफ, अन्जली कर्णलगायतकाहरुको उपस्थिती रहेको थियो ।

    सहभागी हुने प्रतियोगिहरुलाइ चित्रकलाको बारेमा साथै चित्र बनाउदा अपनाउनु पर्ने मापदण्ड, तरिका रङको पहिचान, कला सबैको बारेमा चित्रकार एवं निर्णायक निशा सरार्फ र अञ्जली कर्णले प्रस्ट पारेका थिए ।

    कार्यक्रममा चित्रान्स समुहका शितल कर्ण, रश्मि कायस्थ, सुमीत आनद, प्रभात श्रीवास्तव, राहुल श्रीवास्तव, र्यान कायस्थ, प्रकास कर्ण, सिद्दी कुमारी, मनिस कर्ण, विवेक कर्ण लगायतले कार्यक्रमको ब्यवस्थापन गरेका थिए साथैअनमोल स्विट्स, डि।ए।भि स्कुल, बि।आइ।टि कलेजले सहयोग गरेका थिए ।कार्यक्रमको सहजीकरण सुर्य शुभचिन्तकले गरेका थिए ।यहाँका युवाहरुको प्रतिभाको प्रोत्साहका लागि चित्रांश युवा समितिले विभिन्न कार्यक्रमहरु आयोजना गर्दै आएको छ ।

    प्रतिक्रिया दिनुहोस


    सम्बन्धित समाचार
  • बारामा क्रीकेट मैदान नजिक युवककाे शव फेला
  • नेपाली कांग्रेसमा सयौंको पार्टी प्रवेश
  • वीरगन्ज लेडिज सर्कल ३ द्वारा नारायणी अस्पतालमा फलफुल वितरण
  • सामाजिक युवा एकता क्लबद्वारा रक्तदान, ५१ जनाले गरे रक्तदान
  • समाचार खोजनको लागि याहा

    • पछिल्ला
    • मुख्य
    • लोकप्रिय

    बारामा क्रीकेट मैदान नजिक युवककाे शव फेला

    नेपाली कांग्रेसमा सयौंको पार्टी प्रवेश

    वीरगन्ज लेडिज सर्कल ३ द्वारा नारायणी अस्पतालमा फलफुल वितरण

    सामाजिक युवा एकता क्लबद्वारा रक्तदान, ५१ जनाले गरे रक्तदान

    छपकैयाका आलमलाई उपकार सेवा नेपालद्वारा व्हिलचेयर सहयोग

    वीरगंजमा कृत्रिम खानेपानी अभाव सिर्जना गर्ने कार्य: नेपाल खानेपानी संस्थानको गम्भीर ध्यानाकर्षण, नगरवासीलाई सचेत रहन अपिल

    लगातार ५ बलमा ५ विकेट लिएर विश्वरेकर्ड, कुनै पनि व्यसायिक क्रिकेटमा पहिलो घटना

    क्यानडामा कपिल शर्माको क्याफेमा गोली प्रहार, प्रहरीले के भन्यो?

    ट्रम्पको जन्मसिद्ध नागरिकता खारेज गर्ने आदेशमा संघीय अदालतको रोक

    क्यानडालाई ३५ प्रतिशत भन्सार शुल्क लगाउने ट्रम्पको घोषणा

    बारामा क्रीकेट मैदान नजिक युवककाे शव फेला

    नेपाली कांग्रेसमा सयौंको पार्टी प्रवेश

    वीरगन्ज लेडिज सर्कल ३ द्वारा नारायणी अस्पतालमा फलफुल वितरण

    सामाजिक युवा एकता क्लबद्वारा रक्तदान, ५१ जनाले गरे रक्तदान

    छपकैयाका आलमलाई उपकार सेवा नेपालद्वारा व्हिलचेयर सहयोग

    बारामा प्रहरी र स्थानीय बिच झडप ,हवाई फायर ,एक गम्भीर

    वीरगंज अन्तर्गत पर्ने अलौंमा सशस्त्र प्रहरी द्वारा एक राउण्ड हवाई फायर

    सुर्खेतमा मंगलबार थपिए १२ संक्रमित

    स्वास्थ्य मन्‍त्रालयको नियमित पत्रकार सम्मेलन (लाइभ)

    रौतहटमा एकैदिन थपिए ५६ जना कोरोना संक्रमित

    वीरगञ्जको आदर्शनगरका थप एक जनाको कोरोना संकमणबाट मृत्यु

    काेराेनाबाट वीरगञ्जमा थप एक महिलाको मृत्यु

    कोरोना रोकथाम र नियन्त्रणमा कहाँ चुक्यो सरकार ?

    समाचार
    News

    बारामा क्रीकेट मैदान नजिक युवककाे शव फेला

    News

    नेपाली कांग्रेसमा सयौंको पार्टी प्रवेश

    News

    वीरगन्ज लेडिज सर्कल ३ द्वारा नारायणी अस्पतालमा फलफुल वितरण

    News

    सामाजिक युवा एकता क्लबद्वारा रक्तदान, ५१ जनाले गरे रक्तदान

    News

    छपकैयाका आलमलाई उपकार सेवा नेपालद्वारा व्हिलचेयर सहयोग

    < a href="https://birgunjsanjal.com/">

    पत्राचार ठेगाना

    विरगंज स्ंजाल
    ठेगाना - अलौं,वीरगंज-१७ , नेपाल
    सम्पादक/प्रकाशक -कृष्ण कुमार श्रीवास्तव
    प्रबंधक निदेशक -बलिराम श्रीवास्तव
    सम्पर्क ईमेल –[email protected]
    सम्पर्क न +977-9869096688
    जि.प्र.का. दर्ता नम्बर : 300/078/079
    जि.हु.का.प.दर्ता न. : १८६/०७८/७९
    पेन न : न. : 109761983

    फेसबुक

    2025: वीरगंज संजाल तपाईंको आफ्नो न्युज | बिज्ञापन | सम्पर्क | हाम्रो बारेमा Designed by: GOJI Solution
    ↑