• Home
  • election
  • election
  • e-Papper
आज:
    • समाचार
      • मुख्य समाचार
      • राजनीति
      • विश्व
    • बिशेष
    • शिक्षा समाचार
      • अन्तर्वार्ता
      • कविता
    • स्वास्थ्य
      • पोषण
      • सौन्दर्य
      • जीवनशैली
    • विज्ञान/प्रविधि
      • विचित्र संसार
      • अविस्कार
    • खेलकुद
      • देश
      • विदेश
    • अर्थतन्त्र
      • बैंक
      • बिजनेस
      • बाणिज्य
    • अन्य
      • दैनिक राशिफल
      • Birthday/Anniversary
      • प्रदेश
        • प्रदेश नं.१
        • मधेश
        • बागमती
        • गण्डकी
        • लुम्बिनी
        • कर्णाली
        • सुदूरपश्चिम
    • दैनिक पत्रिका
    होमपेज / Breaking News

    मालपोतमा बैंक र काउन्टर प्रमुखको किर्ते हस्ताक्षर, अदालतद्वारा पक्राउ पुर्जी जारी

  • वीरगंज संजाल
  • १४ माघ २०७७, बुधबार ००:१६
  • ४३६१

    वीरगञ्ज । बारा सिद्धार्थ बैंक सिमराको हस्ताक्षर र छाप नै किर्ते गरेर मालपोत कार्यालय सिमरामा भौचर बुझाउने लेखनदासलाई अदालतले पक्राउ पुर्जी जारी गरेको छ ।जय चुुरियामाई लेखापढीका सञ्चालक अवधेश महतो कहारले सिद्धार्थ बैंक सिमराको भौचरमा हस्ताक्षर र छाप किर्ते गरेर मालपोत कार्यालय सिमरामा बुझाउने क्रममा लाभकर र रजिस्ट्रेसन २ वटा फारममा हस्ताक्षर फरक भेटिएपछि शंका लागेर चेकजाँच गर्ने यसबारे प्रमाणित भएको हो ।

    ‘भौचरको हस्ताक्षर र छाप शंकास्पद देखिएकाले बैंक काउन्टरमा बुझ्दा खातामा जम्मा नभएको रकम रजिस्ट्रेसन पास र लाभकर फारममा हस्ताक्षरसमेत फरक भेटियो’, मालपोत कार्यालय सिमराका निमिक्त प्रमुख मनोजकुमार खनालले भने ।बैकंको सहीछाप किर्ते गर्ने महतो २ सातादेखि फरार छन् । फरार महतोलाई इलाका प्रहरी कार्यालय सिमराले ‘संस्थाको छाप किर्ते’ मुद्दामा जिल्ला अदालतमा मुद्दा दर्ता गरेर अनुसन्धान गरिरहेको छ ।

    उनले पुष २६ गते पुँजीगत लाभकर ५९ हजार ८ सय ५० रुपैयाँ र राजस्व ४६ हजार ३ सय ८३ गरी १ लाख ६ हजार २ सय ३३ रुपैयाँको भौचरमा सिद्धार्थ बैँकको किर्ते सही, छाप प्रयोग गरी सिमरा मालपोतमा बुुझाएका थिए ।जितपुुरसिमरा–८ स्थित रमौलीमा रहेको जग्गा बिक्री गर्ने क्रममा अन्हिया कोइरी र जग्गा खरिदकर्ता बन्दी सिलवालसँग महतोले रकम लिएको मालपोत कार्यालय सिमराले जनाएको छ ।

    महतो २ सातादेखि फरार रहेका इलाका प्रहरी कार्यालय सिमराले जनाएको छ।‘अदालतबाट पक्राउ पुर्जी गरिसकेकाले हामीले खोजी रहेका छौं’, इप्रका सिमरा प्रमुख डिएसपी दीपक श्रेष्ठले भने । बैंकको छाप किर्ते गर्ने महतो त्यस घटनापछि फरार भएका छन् । ‘हामीले पुलिसलाई खबर गर्दा गर्दै भाग्यो’, मालपोत सिमराका लेखा प्रमुख तेजेन्द्र लम्सालले भने, ‘महतोले यसअघि पनि पटक पटक बैकको काजगपत्र किर्ते गरेको भेटिएको छ ।’प्रहरीले उनको फर्मबाट एक लाख १८ हजार ५ सय रुपैयाँसमेत बरामद गरेको छ ।

    प्रतिक्रिया दिनुहोस


    सम्बन्धित समाचार
  • जम्मू, पठानकोट र उधमपुरमा रहेका सैन्य अड्डाहरूमा पाकिस्तानकाे आक्रमण : भारत
  • झुठा अभियोगको जालो चिर्दै श्रीवास्तव निर्दोष प्रमाणित
  • तन मन धनले मानवताको पक्षमा रहनुपर्छ – प्रमुख अतिथी मुना खनाल
  • आज विश्व स्मृति एवं मेलमिलाप दिवस
  • समाचार खोजनको लागि याहा

    • पछिल्ला
    • मुख्य
    • लोकप्रिय

    जम्मू, पठानकोट र उधमपुरमा रहेका सैन्य अड्डाहरूमा पाकिस्तानकाे आक्रमण : भारत

    झुठा अभियोगको जालो चिर्दै श्रीवास्तव निर्दोष प्रमाणित

    तन मन धनले मानवताको पक्षमा रहनुपर्छ – प्रमुख अतिथी मुना खनाल

    आज विश्व स्मृति एवं मेलमिलाप दिवस

    भारत-पाकिस्तान तनाव : हवाई आक्रमणपछि अहिलेसम्म के-के भयो?

    प्रिसा मृत्यु प्रकरण: किट भारत सरकारको उच्च निगरानीमा

    सवारी शुल्क ५० देखि पाँच सय रुपैयाँसम्म

    कैदी छुटाइदिने भन्ने अदालतका कम्प्युटर अपरेटर घुस सहित पक्राउ

    भारतको आक्रमणमा परिवारका १० सदस्य गुमाउने जैश–ए–मोहम्मद को हुन् ?

    आज बिहिवारको राशिफल

    झुठा अभियोगको जालो चिर्दै श्रीवास्तव निर्दोष प्रमाणित

    तन मन धनले मानवताको पक्षमा रहनुपर्छ – प्रमुख अतिथी मुना खनाल

    आज विश्व स्मृति एवं मेलमिलाप दिवस

    प्रिसा मृत्यु प्रकरण: किट भारत सरकारको उच्च निगरानीमा

    सवारी शुल्क ५० देखि पाँच सय रुपैयाँसम्म

    बारामा प्रहरी र स्थानीय बिच झडप ,हवाई फायर ,एक गम्भीर

    वीरगंज अन्तर्गत पर्ने अलौंमा सशस्त्र प्रहरी द्वारा एक राउण्ड हवाई फायर

    सुर्खेतमा मंगलबार थपिए १२ संक्रमित

    स्वास्थ्य मन्‍त्रालयको नियमित पत्रकार सम्मेलन (लाइभ)

    रौतहटमा एकैदिन थपिए ५६ जना कोरोना संक्रमित

    वीरगञ्जको आदर्शनगरका थप एक जनाको कोरोना संकमणबाट मृत्यु

    काेराेनाबाट वीरगञ्जमा थप एक महिलाको मृत्यु

    कोरोना रोकथाम र नियन्त्रणमा कहाँ चुक्यो सरकार ?

    समाचार
    News

    जम्मू, पठानकोट र उधमपुरमा रहेका सैन्य अड्डाहरूमा पाकिस्तानकाे आक्रमण : भारत

    News

    झुठा अभियोगको जालो चिर्दै श्रीवास्तव निर्दोष प्रमाणित

    News

    तन मन धनले मानवताको पक्षमा रहनुपर्छ – प्रमुख अतिथी मुना खनाल

    News

    आज विश्व स्मृति एवं मेलमिलाप दिवस

    News

    भारत-पाकिस्तान तनाव : हवाई आक्रमणपछि अहिलेसम्म के-के भयो?

    < a href="https://birgunjsanjal.com/">

    पत्राचार ठेगाना

    विरगंज स्ंजाल
    ठेगाना - अलौं,वीरगंज-१७ , नेपाल
    सम्पादक/प्रकाशक -कृष्ण कुमार श्रीवास्तव
    प्रबंधक निदेशक -बलिराम श्रीवास्तव
    सम्पर्क ईमेल –[email protected]
    सम्पर्क न +977-9869096688
    जि.प्र.का. दर्ता नम्बर : 300/078/079
    जि.हु.का.प.दर्ता न. : १८६/०७८/७९
    पेन न : न. : 109761983

    फेसबुक

    2025: वीरगंज संजाल तपाईंको आफ्नो न्युज | बिज्ञापन | सम्पर्क | हाम्रो बारेमा Designed by: GOJI Solution
    ↑