• Home
  • election
  • election
  • e-Papper
आज:
    • समाचार
      • मुख्य समाचार
      • राजनीति
      • विश्व
    • बिशेष
    • शिक्षा समाचार
      • अन्तर्वार्ता
      • कविता
    • स्वास्थ्य
      • पोषण
      • सौन्दर्य
      • जीवनशैली
    • विज्ञान/प्रविधि
      • विचित्र संसार
      • अविस्कार
    • खेलकुद
      • देश
      • विदेश
    • अर्थतन्त्र
      • बैंक
      • बिजनेस
      • बाणिज्य
    • अन्य
      • दैनिक राशिफल
      • Birthday/Anniversary
      • प्रदेश
        • प्रदेश नं.१
        • मधेश
        • बागमती
        • गण्डकी
        • लुम्बिनी
        • कर्णाली
        • सुदूरपश्चिम
    • दैनिक पत्रिका
    होमपेज / Breaking News

    अख्तियारमा अछामका स्थानीय तहका २७ उजुरी दर्ता

  • वीरगंज संजाल
  • १० माघ २०७७, शनिबार १५:०२
  • ३२४९

    वीरगंज | अख्तियार दुरुपयोग अनुसन्धान आयोग कञ्चनपुरको कार्यालयमा स्थानीयतहबाट भएका कामको उजुरीको चाङ लाग्न थालेको छ । संघीयतापछि स्थानीय तहबाट भएका कामका बिषयमा अख्तियारमा उजुरीका गर्ने क्रम बढ्न थालेको हो ।

    चालु आर्थिक वर्षमा अछामका स्थानीय तहका मात्रै २७ वटा उजुरी परेको अख्तियारले जनाएको छ । प्रदेश मातहतका कार्यालयका ४, संघ अन्तर्गतका १ र दश स्थानीय तहका गरी ३२ उजुरी दर्ता भएका सुचना अधिकारी हरिचन्द्र जोशीले जानकारी दिए ।

    सबै भन्दा बढी ढकारी गाउँपालिका र कमलबजार नगरपालिकाको ६/६ र सबै भन्दा कम चौरपाटी गाउँपालिकाको १ उजुरी परेको छ । त्यसैगरी मंगलसेन नगरपालिकाको ४, बान्नीगढी जयगढ गाउँपालिकाको ३, पंचदेवल बिनायक नगरपालिकाको २, रामारोशन गाउँपालिकाको र साँफेबगर नगरपालिकाको २ उजुरी सूचना अधिकारी हरिचन्द्र जोशीले जानकारी दिए ।

    ३२ उजुरी मध्ये १२ उजुरी मात्र फर्छ्यौट भएका छन् भने २० उजुरी फर्छ्यौट हुन बाँकी छन् । गत आर्थिक वर्ष ०७६/७७ मा ४० मध्ये १५ वटा मात्र फर्छ्यौट भएका छन् । गत वर्ष स्थानी यतहको ३४, प्रदेशको २ र संघको ४ वटा उजुरी परेको थियो । फर्छ्यौटमा ढिलासुस्ती हुदाँ उजुरीको चाङ लागेको छ ।

    उपभोक्ता समितिमा आफ्नो मान्छे राख्ने, पुर्वाधारमा गुणस्तर काम नगरेको, किर्ते हस्ताक्षर गरे रकमको दुरुपयोग र अधिकारको दुरुयोग गरेका जस्ता प्रकृतिका उजुरी आउने गरेको जोशीले बताए । केही उजुरीहरु रिसिबीका कारण पनी आउने गरेको अनुसन्धानका क्रममा देखिएको अख्तियारले जनाएको छ । सुदुरपश्चीम प्रदेशका अछाम र बाजुरा सबै भन्दा कम उजुरी पर्ने जिल्ला रहेको अख्तियारले जनाएको छ । पछिल्लो समय यी दुई जिल्लाबाट पनी उजुरी गर्ने क्रम बढेको छ ।
    चालु आर्थिक वर्षमा ०७७/७८ मा बाजुराका २३, डडेल्धुराका ३६, दार्चुलामा ४६, बैतडीका ४९, बझाङ्गका ५४,डोटीका ७३, कञ्चनपुरको ४१ र कैलालीका ७६ उजुरी परेका अख्तियारको तंथाकमा रहेको छ ।

    प्रतिक्रिया दिनुहोस


    सम्बन्धित समाचार
  • जम्मू, पठानकोट र उधमपुरमा रहेका सैन्य अड्डाहरूमा पाकिस्तानकाे आक्रमण : भारत
  • झुठा अभियोगको जालो चिर्दै श्रीवास्तव निर्दोष प्रमाणित
  • तन मन धनले मानवताको पक्षमा रहनुपर्छ – प्रमुख अतिथी मुना खनाल
  • आज विश्व स्मृति एवं मेलमिलाप दिवस
  • समाचार खोजनको लागि याहा

    • पछिल्ला
    • मुख्य
    • लोकप्रिय

    जम्मू, पठानकोट र उधमपुरमा रहेका सैन्य अड्डाहरूमा पाकिस्तानकाे आक्रमण : भारत

    झुठा अभियोगको जालो चिर्दै श्रीवास्तव निर्दोष प्रमाणित

    तन मन धनले मानवताको पक्षमा रहनुपर्छ – प्रमुख अतिथी मुना खनाल

    आज विश्व स्मृति एवं मेलमिलाप दिवस

    भारत-पाकिस्तान तनाव : हवाई आक्रमणपछि अहिलेसम्म के-के भयो?

    प्रिसा मृत्यु प्रकरण: किट भारत सरकारको उच्च निगरानीमा

    सवारी शुल्क ५० देखि पाँच सय रुपैयाँसम्म

    कैदी छुटाइदिने भन्ने अदालतका कम्प्युटर अपरेटर घुस सहित पक्राउ

    भारतको आक्रमणमा परिवारका १० सदस्य गुमाउने जैश–ए–मोहम्मद को हुन् ?

    आज बिहिवारको राशिफल

    झुठा अभियोगको जालो चिर्दै श्रीवास्तव निर्दोष प्रमाणित

    तन मन धनले मानवताको पक्षमा रहनुपर्छ – प्रमुख अतिथी मुना खनाल

    आज विश्व स्मृति एवं मेलमिलाप दिवस

    प्रिसा मृत्यु प्रकरण: किट भारत सरकारको उच्च निगरानीमा

    सवारी शुल्क ५० देखि पाँच सय रुपैयाँसम्म

    बारामा प्रहरी र स्थानीय बिच झडप ,हवाई फायर ,एक गम्भीर

    वीरगंज अन्तर्गत पर्ने अलौंमा सशस्त्र प्रहरी द्वारा एक राउण्ड हवाई फायर

    सुर्खेतमा मंगलबार थपिए १२ संक्रमित

    स्वास्थ्य मन्‍त्रालयको नियमित पत्रकार सम्मेलन (लाइभ)

    रौतहटमा एकैदिन थपिए ५६ जना कोरोना संक्रमित

    वीरगञ्जको आदर्शनगरका थप एक जनाको कोरोना संकमणबाट मृत्यु

    काेराेनाबाट वीरगञ्जमा थप एक महिलाको मृत्यु

    कोरोना रोकथाम र नियन्त्रणमा कहाँ चुक्यो सरकार ?

    समाचार
    News

    जम्मू, पठानकोट र उधमपुरमा रहेका सैन्य अड्डाहरूमा पाकिस्तानकाे आक्रमण : भारत

    News

    झुठा अभियोगको जालो चिर्दै श्रीवास्तव निर्दोष प्रमाणित

    News

    तन मन धनले मानवताको पक्षमा रहनुपर्छ – प्रमुख अतिथी मुना खनाल

    News

    आज विश्व स्मृति एवं मेलमिलाप दिवस

    News

    भारत-पाकिस्तान तनाव : हवाई आक्रमणपछि अहिलेसम्म के-के भयो?

    < a href="https://birgunjsanjal.com/">

    पत्राचार ठेगाना

    विरगंज स्ंजाल
    ठेगाना - अलौं,वीरगंज-१७ , नेपाल
    सम्पादक/प्रकाशक -कृष्ण कुमार श्रीवास्तव
    प्रबंधक निदेशक -बलिराम श्रीवास्तव
    सम्पर्क ईमेल –[email protected]
    सम्पर्क न +977-9869096688
    जि.प्र.का. दर्ता नम्बर : 300/078/079
    जि.हु.का.प.दर्ता न. : १८६/०७८/७९
    पेन न : न. : 109761983

    फेसबुक

    2025: वीरगंज संजाल तपाईंको आफ्नो न्युज | बिज्ञापन | सम्पर्क | हाम्रो बारेमा Designed by: GOJI Solution
    ↑