• Home
  • समाचार
  • देश
  • मधेश
  • मुख्य समाचार
  • Breaking News
  • वीरगंज संजाल बिशेष
  • राजनीति
  • विश्व
  • स्वास्थ्य
  • विचित्र संसार
  • दैनिक पत्रिका-e-Papper
आज:
    • समाचार
      • मुख्य समाचार
      • राजनीति
      • बिशेष
    • प्रदेश
      • प्रदेश नं.१
      • मधेश
      • बागमती
      • गण्डकी
      • लुम्बिनी
      • कर्णाली
      • सुदूरपश्चिम
    • विश्व
    • स्वास्थ्य
      • पोषण
      • सौन्दर्य
      • जीवनशैली
    • शिक्षा समाचार
      • अन्तर्वार्ता
      • कविता
    • Tech News
      • Mobile Phones
      • विचित्र संसार
    • खेलकुद
      • देश
      • विदेश
    • अर्थतन्त्र
      • बैंक
      • बिजनेस
      • बाणिज्य
    • अन्य
      • दैनिक राशिफल
      • Birthday/Anniversary
      • दैनिक पत्रिका
    होमपेज / Breaking News

    OBC पर्साद्धारा प्रहरी उपरिक्षक गंगा पन्तको बिदाई तथा सम्मान कार्यक्रम सम्पन्न

  • वीरगंज संजाल
  • २३ पुष २०७७, बिहीबार २०:२७
  • ५२९७

    वीरगन्ज । कृष्णा कुशवाहा । अखिल नेपाल पिछडावर्ग (OBC )महासंघ पर्साले आज पर्साका प्रहरी उपरिक्षक गंगा पन्तको बिदाई तथा सम्मान कार्यक्रम गरेको छ । होटल कुमु प्यालेशमा एक कार्यक्रम गरी ओविसीले प्रहरी उपरिक्षक गंगा पन्तको बिदाई एवं सम्मान गरेको हो ।

    पर्सा अध्यक्ष अकलेश साहको अध्यक्षतामा सम्पन्न कार्यक्रमलाई सम्बोधन गर्दै प्रहरी उपरिक्षक पन्तले समाजमा शान्ति सुरक्षा कायम गर्न सवैको सहयोग आवश्यक रहने बताउनुभयो । खुल्ला सिमानाका कारण पर्सा जिल्ला सुरक्षाको दृष्टिकोणले चुनौतीपुर्ण रहेको जानकारी दिनुभयो । उहाँले ११ महिने पर्सा बसाईको क्रममा जम्मा ९ दिन बिदा लिएको र बाँकी दिन सम्पुर्ण ध्यान जिल्लाको शान्ति सुरक्षामा व्यतित गरेको जानकारी दिनुभयो ।

    उहाँले सम्मानित गर्ने ओबिसि संस्थालाई धन्यवाद दिदै अगामि दिनमा पनि समाजिक कार्य गर्न अनुरोध गर्नुभयो । यसैगरी अध्यक्ष साहले एस।पि गंगा पन्तले गरेको काम प्रंशासा योग्य रहेको बताउनुभयो । उहाँले पर्साको शान्ति सुरक्षाका साथै वीरगंजको बिकाशमा बिशेष ध्यान दिएको चर्चा गर्नुभयो । उहाँले ११ महिने कार्यकालमा २३ किलो सुन काण्ड पक्राउ लगायत ट्राफिक व्यवस्थापन र सरसफाईमा बिशेष जोड दिएको बताउनुभयो ।

    उहाँको कार्यकालमा पर्सा जिल्लामा शान्ति ,सुशासन र समाजिक कार्यमा तिव्रता आएकोले सम्मानित गरिएको समेत साहले बताउनुभयो ।

    कार्यक्रममा ओविसी महासंघका महासचिव तेजप्रकाश निषाद, वीरगंज युवा समाजका अध्यक्ष कमल चौगाई, श्रीपुर वडा प्रहरीका प्रहरी निरिक्षक दिपक साह,बिर्ताका प्रहरी निरिक्षक राजेशराज पुरी,नेकपाका युवा नेता हनिफ अंसारी,रवि गुप्ता,कृष्णा कुशवाहा, ओविसीका धर्मेन्द्र पटेल, नवलकिसोर साह, राजन साह, रामकुमार पटेल, राजन गुप्ता,नितेश वर्णवाल,नविन बैठा, रामप्रसाद सर्राफ,राकेश गोंड,औनितराज रौनियार,रुपेश रौनियार,बिकाश साह तेली ,सतनारायण पासवान, सोजाईर अंसारी, अनिल हजरा, दिलपाल साह लगायतको सहभागिता रहेको थियो । कार्यक्रमको सहजीकरण संजिव मिश्राले गर्नुभएको थियो ।

    प्रतिक्रिया दिनुहोस


    सम्बन्धित समाचार
  • अख्तियार प्रमुखसहित यी हुन् सर्वोच्चबाट नियुक्ति सदर भएका ५२ संवैधानिक पदाधिकारी
  • जगदम्बा स्टीलमा विस्फोट: उद्योग बाहिर स्थानीयको भीड, स्थिति तनावपूर्ण
  • जनकपुरधाममा ज्वाइँले गरे छुरा प्रहार गरी ससुराको हत्या
  • घरायसी विवादका कारण श्रीमतीको हत्या गर्ने पति पक्राउ
  • समाचार खोजनको लागि याहा

    • पछिल्ला
    • मुख्य
    • लोकप्रिय

    अख्तियार प्रमुखसहित यी हुन् सर्वोच्चबाट नियुक्ति सदर भएका ५२ संवैधानिक पदाधिकारी

    जगदम्बा स्टीलमा विस्फोट: उद्योग बाहिर स्थानीयको भीड, स्थिति तनावपूर्ण

    जनकपुरधाममा ज्वाइँले गरे छुरा प्रहार गरी ससुराको हत्या

    घरायसी विवादका कारण श्रीमतीको हत्या गर्ने पति पक्राउ

    पूर्वराष्ट्रपति भण्डारीद्वारा सरकारी सेवासुविधा फिर्ता

    साइलेन्सर’ जस्ता सांसदहरु

    सिरहामा शंकास्पद मृत्यु प्रकरणः श्रीमती र एक युवक प्रहरी नियन्त्रणमा

    मधेश प्रदेशसभा सदस्य ललिता दासमाथि लुटपाट प्रयास

    मानव बेचबिखन तथा ओसारपसारमा संलग्न एक जना युवक वीरगञ्जबाट पक्राउ

    नारायणी अस्पतालमा बिरामीको शरीरमै ब्लेड छोडिँदा चरम लापरबाही उजागर

    अख्तियार प्रमुखसहित यी हुन् सर्वोच्चबाट नियुक्ति सदर भएका ५२ संवैधानिक पदाधिकारी

    जगदम्बा स्टीलमा विस्फोट: उद्योग बाहिर स्थानीयको भीड, स्थिति तनावपूर्ण

    जनकपुरधाममा ज्वाइँले गरे छुरा प्रहार गरी ससुराको हत्या

    घरायसी विवादका कारण श्रीमतीको हत्या गर्ने पति पक्राउ

    पूर्वराष्ट्रपति भण्डारीद्वारा सरकारी सेवासुविधा फिर्ता

    बारामा प्रहरी र स्थानीय बिच झडप ,हवाई फायर ,एक गम्भीर

    वीरगंज अन्तर्गत पर्ने अलौंमा सशस्त्र प्रहरी द्वारा एक राउण्ड हवाई फायर

    सुर्खेतमा मंगलबार थपिए १२ संक्रमित

    स्वास्थ्य मन्‍त्रालयको नियमित पत्रकार सम्मेलन (लाइभ)

    रौतहटमा एकैदिन थपिए ५६ जना कोरोना संक्रमित

    वीरगञ्जको आदर्शनगरका थप एक जनाको कोरोना संकमणबाट मृत्यु

    काेराेनाबाट वीरगञ्जमा थप एक महिलाको मृत्यु

    कोरोना रोकथाम र नियन्त्रणमा कहाँ चुक्यो सरकार ?

    समाचार
    News

    अख्तियार प्रमुखसहित यी हुन् सर्वोच्चबाट नियुक्ति सदर भएका ५२ संवैधानिक पदाधिकारी

    News

    जगदम्बा स्टीलमा विस्फोट: उद्योग बाहिर स्थानीयको भीड, स्थिति तनावपूर्ण

    News

    जनकपुरधाममा ज्वाइँले गरे छुरा प्रहार गरी ससुराको हत्या

    News

    घरायसी विवादका कारण श्रीमतीको हत्या गर्ने पति पक्राउ

    News

    पूर्वराष्ट्रपति भण्डारीद्वारा सरकारी सेवासुविधा फिर्ता

    < a href="https://birgunjsanjal.com/">

    पत्राचार ठेगाना

    विरगंज स्ंजाल
    ठेगाना - अलौं,वीरगंज-१७ , नेपाल
    सम्पादक/प्रकाशक -कृष्ण कुमार श्रीवास्तव
    प्रबंधक निदेशक -बलिराम श्रीवास्तव
    सम्पर्क ईमेल –[email protected]
    सम्पर्क न +977-9869096688
    जि.प्र.का. दर्ता नम्बर : 300/078/079
    जि.हु.का.प.दर्ता न. : १८६/०७८/७९
    पेन न : न. : 109761983

    फेसबुक

    2025: वीरगंज संजाल तपाईंको आफ्नो न्युज | बिज्ञापन | सम्पर्क | हाम्रो बारेमा Designed by: GOJI Solution
    ↑