• Home
  • समाचार
  • देश
  • मधेश
  • मुख्य समाचार
  • Breaking News
  • वीरगंज संजाल बिशेष
  • राजनीति
  • विश्व
  • स्वास्थ्य
  • विचित्र संसार
  • दैनिक पत्रिका-e-Papper
आज:
    • समाचार
      • मुख्य समाचार
      • राजनीति
      • बिशेष
    • प्रदेश
      • प्रदेश नं.१
      • मधेश
      • बागमती
      • गण्डकी
      • लुम्बिनी
      • कर्णाली
      • सुदूरपश्चिम
    • विश्व
    • स्वास्थ्य
      • पोषण
      • सौन्दर्य
      • जीवनशैली
    • शिक्षा समाचार
      • अन्तर्वार्ता
      • कविता
    • Tech News
      • Mobile Phones
      • विचित्र संसार
    • खेलकुद
      • देश
      • विदेश
    • अर्थतन्त्र
      • बैंक
      • बिजनेस
      • बाणिज्य
    • अन्य
      • दैनिक राशिफल
      • Birthday/Anniversary
      • दैनिक पत्रिका
    होमपेज / देश

    फोनमा कस्तो अवस्थामा ‘क्यास मेमोरी’ डिलिट गर्ने ? सजिलै बुझ्रनुहोस् यसको काम

  • वीरगंज संजाल
  • २० मंसिर २०७७, शनिबार ०१:०१
  • २००१

    वीरगंज । तपाईंले आफ्नो फोनमा क्यास मेमोरी धेरै पटक देख्नुभएको होला । यो कस्तो मेमोरी हो र यसले के काम गर्छ त ? आज हामी तपाईंलाई यसको बारेमा विस्तृत बताउँदै छौं ।

    क्यास मेमोरी खासमा एउटा हार्डवेयर आधारित स्टोरेज हो । यो तपाईंको स्मार्टफोन वा कम्प्युटरको प्रोसेसरको नजिक हुन्छ ।तपाईं जब आफ्नो फोनको सेटिङभित्र स्टोरेज अप्सनमा जानुहुन्छ, तब तपाईंले क्यास मेमोरी देख्नुहुन्छ । तपाईंको फोनमा धेरै एप्लिकेशन हुन्छन् । ती एपले आफूसँग भएको कुनै कुनै डेटालाई अस्थायी समयका लागि कुनै मेमोरीमा सेभ गरेर राख्नुपर्छ, जसलाई क्यासिङ भनिन्छ ।

    उदाहरणका लागि तपाईंले प्रयोग गर्ने ग्यालरी जब खोल्नुहुन्छ तब त्यसमा तपाईंले खिचेका तस्वीर तथा भिडियोहरुको थम्बनेल देखिन्छ ।यदि ती थम्बनेलहरु कतै स्टोर भएका छैनन् भने तपाईंले ग्यालरी खोल्दैपिच्छे फोनले ती थम्बनेललाई जेनेरेट गर्नुपर्ने हुन्छ ।

    यिनै क्यास मेमोरीको मद्दतले तपाईंले फोनले फोटो तथा भिडियोमा प्रिभ्यू देखाउँछ । यसले गर्दा तपाईंको मोबाइलको ब्याट्री बच्छ र प्रोसेसरमा समेत कम भार पर्दछ ।

    यसैले ग्यालरीले आफ्नो थम्बनेल अगाडि नै क्यास मेमोरीमा स्टोर गर्दछ । दोस्रो पटकबाट तपाईंले त्यो खोल्दा एपमा क्यासबाट ती डेटा लोड भएर आउने गर्छन् । यस्तै गरी यदि तपाईं फेसबुक वा अन्य कुनै वेबसाइटमा केही हेर्दै हुनुहुन्छ र त्यसैबेला इन्टरनेट गयो भनेपनि क्यास सर्भरमा डेटा सुरक्षित हुने हुँदा सामाग्रीलाई पुनः लोड गरेर हेर्नसक्नुहुन्छ ।

    यही प्रयोजनका लागि क्यास मेमोरीलाई प्रयोग गर्ने हाम्रो फोनमा धेरै एप हुन्छन् । क्यास मेमोरी ब्याकअपका लागि राम्रो कुरा हो ।

    तर कहिलेकाहिँ यसको आफ्नै स्टोरेज लिमिटेसन पनि बढेर गइदिन्छ । ५०० एमबी, एक जीबी, दुई जीबी हुँदै बढेर जान्छ ।

    यस्तो बेला क्यास मेमोरीले हाम्रो स्टोरेजको धेरै हिस्सा ओगटेको भन्दै हामी त्यसलाई डिलिट गर्न पनि प्रयास गर्छौं । तर क्यास क्लिन डिलिट गर्न ठीक हो त ? यो दुविधा प्रयोगकर्ताहरुमा मनमा उठ्ने गर्छन् ।

    यदि तपाईंको फोनमा पर्याप्त स्पेस छ र स्पेसको खाँचो देख्नुहुन्न भने क्यासलाई क्लिन नगर्नुहोस् । यसले दुईवटा समस्या निम्त्याउन सक्छ ।पहिलो क्यास मेमोरीका सबै डेटा क्लिन भइसकेपछि  एपहरु फेरि क्यासमा लोड हुनुपर्छ । यसले गर्दा एप लोडिङ भइरहने समस्या हुन्छ ।

    जब एपले क्यासमा डेटा अपलोड गर्दै जान्छ तब विस्तारै मेमोरी फेरि भरिँदै जान्छ । आज क्लिन गरेपनि १० दिनपछि क्यास मेमोरी त्यही अवस्थामा पुगेपछि क्यास क्लिन गर्नुको कुनै अर्थ हुँदैन

    यसो गरिरहँदा तपाईंको फोनको ब्याट्री र प्रोसेसरमा पनि भार परिरहेको हुन्छ । तर यदि तपाईंको फोनमा स्टोरेज लिमिटेसन कम हुँदै गइरहेको छ भने क्यास क्लिन गरेर स्टोरेज रिकभर गरी आफ्नो फाइलहरु सेभ गर्नसक्नुहुन्छ ।

    यसबाहेक यदि तपाईंको कुनै एपले राम्ररी काम गरिरहेको छैन भने ती एपको क्यास मेमोरी क्लिन गर्नसक्नुहुन्छ । तपाईंले हरेक एपको लागि छुट्टा छुट्टै क्यास मेमोरी क्लिन गर्नसक्नुहुन्छ ।

    यसका लागि सेटिङमा जानुहोस् । त्यहाँ एप्लिकेसनमा क्लिक गर्नुहोस् । कुनै एउटा एपमा क्लिक गरिसकेपछि त्यसको विवरण तल देखिन्छ ।तल क्यास क्लिन र डेटा क्लिनको अप्सन हुन्छ । डेटा क्लिन गर्नुभयो भने तपाईको एप इन्स्टल गर्दाको समय जस्तो नयाँ बन्छ ।

    तर क्यास क्लिन गर्नु भयो भने क्यास स्टोरेज क्लिन हुन्छ । यसैकारण क्यासलाई स्टोरेजको कमी महसुस नभएसम्म कहिल्यै क्लिन नगर्नुहोस् ।

    प्रतिक्रिया दिनुहोस


    सम्बन्धित समाचार
  • अख्तियार प्रमुखसहित यी हुन् सर्वोच्चबाट नियुक्ति सदर भएका ५२ संवैधानिक पदाधिकारी
  • जगदम्बा स्टीलमा विस्फोट: उद्योग बाहिर स्थानीयको भीड, स्थिति तनावपूर्ण
  • जनकपुरधाममा ज्वाइँले गरे छुरा प्रहार गरी ससुराको हत्या
  • घरायसी विवादका कारण श्रीमतीको हत्या गर्ने पति पक्राउ
  • समाचार खोजनको लागि याहा

    • पछिल्ला
    • मुख्य
    • लोकप्रिय

    अख्तियार प्रमुखसहित यी हुन् सर्वोच्चबाट नियुक्ति सदर भएका ५२ संवैधानिक पदाधिकारी

    जगदम्बा स्टीलमा विस्फोट: उद्योग बाहिर स्थानीयको भीड, स्थिति तनावपूर्ण

    जनकपुरधाममा ज्वाइँले गरे छुरा प्रहार गरी ससुराको हत्या

    घरायसी विवादका कारण श्रीमतीको हत्या गर्ने पति पक्राउ

    पूर्वराष्ट्रपति भण्डारीद्वारा सरकारी सेवासुविधा फिर्ता

    साइलेन्सर’ जस्ता सांसदहरु

    सिरहामा शंकास्पद मृत्यु प्रकरणः श्रीमती र एक युवक प्रहरी नियन्त्रणमा

    मधेश प्रदेशसभा सदस्य ललिता दासमाथि लुटपाट प्रयास

    मानव बेचबिखन तथा ओसारपसारमा संलग्न एक जना युवक वीरगञ्जबाट पक्राउ

    नारायणी अस्पतालमा बिरामीको शरीरमै ब्लेड छोडिँदा चरम लापरबाही उजागर

    अख्तियार प्रमुखसहित यी हुन् सर्वोच्चबाट नियुक्ति सदर भएका ५२ संवैधानिक पदाधिकारी

    जगदम्बा स्टीलमा विस्फोट: उद्योग बाहिर स्थानीयको भीड, स्थिति तनावपूर्ण

    जनकपुरधाममा ज्वाइँले गरे छुरा प्रहार गरी ससुराको हत्या

    घरायसी विवादका कारण श्रीमतीको हत्या गर्ने पति पक्राउ

    पूर्वराष्ट्रपति भण्डारीद्वारा सरकारी सेवासुविधा फिर्ता

    बारामा प्रहरी र स्थानीय बिच झडप ,हवाई फायर ,एक गम्भीर

    वीरगंज अन्तर्गत पर्ने अलौंमा सशस्त्र प्रहरी द्वारा एक राउण्ड हवाई फायर

    सुर्खेतमा मंगलबार थपिए १२ संक्रमित

    स्वास्थ्य मन्‍त्रालयको नियमित पत्रकार सम्मेलन (लाइभ)

    रौतहटमा एकैदिन थपिए ५६ जना कोरोना संक्रमित

    वीरगञ्जको आदर्शनगरका थप एक जनाको कोरोना संकमणबाट मृत्यु

    काेराेनाबाट वीरगञ्जमा थप एक महिलाको मृत्यु

    कोरोना रोकथाम र नियन्त्रणमा कहाँ चुक्यो सरकार ?

    समाचार
    News

    अख्तियार प्रमुखसहित यी हुन् सर्वोच्चबाट नियुक्ति सदर भएका ५२ संवैधानिक पदाधिकारी

    News

    जगदम्बा स्टीलमा विस्फोट: उद्योग बाहिर स्थानीयको भीड, स्थिति तनावपूर्ण

    News

    जनकपुरधाममा ज्वाइँले गरे छुरा प्रहार गरी ससुराको हत्या

    News

    घरायसी विवादका कारण श्रीमतीको हत्या गर्ने पति पक्राउ

    News

    पूर्वराष्ट्रपति भण्डारीद्वारा सरकारी सेवासुविधा फिर्ता

    < a href="https://birgunjsanjal.com/">

    पत्राचार ठेगाना

    विरगंज स्ंजाल
    ठेगाना - अलौं,वीरगंज-१७ , नेपाल
    सम्पादक/प्रकाशक -कृष्ण कुमार श्रीवास्तव
    प्रबंधक निदेशक -बलिराम श्रीवास्तव
    सम्पर्क ईमेल –[email protected]
    सम्पर्क न +977-9869096688
    जि.प्र.का. दर्ता नम्बर : 300/078/079
    जि.हु.का.प.दर्ता न. : १८६/०७८/७९
    पेन न : न. : 109761983

    फेसबुक

    2025: वीरगंज संजाल तपाईंको आफ्नो न्युज | बिज्ञापन | सम्पर्क | हाम्रो बारेमा Designed by: GOJI Solution
    ↑