• Home
  • election
  • election
  • e-Papper
आज:
    • समाचार
      • मुख्य समाचार
      • वीरगंज संजाल बिशेष
      • राजनीति
    • प्रदेश
      • प्रदेश नं.१
      • मधेश
      • बागमती
      • गण्डकी
      • लुम्बिनी
      • कर्णाली
      • सुदूरपश्चिम
    • विश्व
    • शिक्षा समाचार
      • अन्तर्वार्ता
    • स्वास्थ्य
      • पोषण
      • सौन्दर्य
      • जीवनशैली
    • विज्ञान/प्रविधि
      • विचित्र संसार
      • अविस्कार
    • खेलकुद
      • देश
      • विदेश
    • अर्थतन्त्र
      • बैंक
      • बिजनेस
      • बाणिज्य
    • अन्य
      • कविता
      • दैनिक राशिफल
      • Birthday/Anniversary
    • वीरगंज संजाल TV
    होमपेज /  Breaking News

    डिजिटल अर्थतन्त्रका ५ चुनौती

  • वीरगंज संजाल
  • Nov 30, 2020, 11:02 am
  • १९१७

    वीरगंज  |  डिजिटल इकोनोमी र डिजिटल प्रविधिका विषयमा देखेका चुनौती यस्ता छन् :

    १. दिगो सञ्चालन : अर्थमन्त्री पौडेलका अनुसार दिगो सञ्चालन नेपालको डिजिटल प्रविधिका लागि एउटा चुनौती हो । यसमा प्रविधिलाई जान्नु र त्यसलाई सामर्थ्यले धान्नुपर्छ ।

    जान्ने र धान्ने दुईबीच सन्तुलन हुने गरी यसको दिगो सञ्चालन आवश्यक हुन्छ । हामीले सुरुवात त गर्‍यौं, तर यसलाई दिगो रुपमा प्रयोगमा ल्याउन सकेनौं भने अपेक्षा अनुसारको प्रतिफल प्राप्त हुने छैन ।

    २. कारोबारको गोपनीयता : हामी कारोबारको गोपनीयातालाई कसरी व्यवस्थापन गर्छाैं भन्ने पनि ठूलो चुनौती छ । यसमा नागरिकको गोपनीयताको हक जोडिएको हुन्छ ।

    सूचनाको हक जोडिएको हुन्छ । दुवै कुरा नागरिकको अधिकार भएकाले त्यस्ता जानकारीलाई कसरी व्यवस्थापन गर्ने भन्ने विषय हाम्रा लागि चुनौतीका विषय हुनेछन् ।

    ३. तथ्याङ्क र प्रणालीको सुरक्षा : जब हामी डिजिटल इकोनोमीका सिफ्ट हुन्छौं, तब हामीसँग छुट्टै खालको तथ्याङ्क निमार्ण हुन्छ । उक्त तथ्याङ्क र त्यसमा प्रयोग हुने सिस्टमको सुरक्षालाई पनि हामीले ध्यान दिनुपर्नेछ ।

    पछिल्लो समय ह्याकिङका घटना बढेका छन् । त्यसैले हाम्रो लागि साइबर सुरक्षाको विषय अर्को महत्वपूर्ण हुनेछ । हामीले यी विषयलाई कसरी व्यवस्थापन गर्छाै भन्ने विषय पनि हाम्रो अर्को चुनौती हो ।

    ४. आर्थिक कारोबारको नियमन : आर्थिक कारोबारको नियमन पनि हाम्रो लागि चुनौती हुनेछ । डिजिटल प्रविधिको विकाससँगै नयाँ-नयाँ आर्थिक कारोबार भइरहेको छन् । त्यस्ता नयाँ आर्थिक कारोबारलाई कसरी करको दायरामा ल्याउने भन्ने विषय छ ।

    अर्कोतर्फ नयाँ-नयाँ आविष्कार भइरहेका छन् । त्यस्ता आविष्कारलाई प्रोत्साहन गर्नुपर्नेछ । तर, सँगै सबै कामलाई नियम र विधिसम्मत तुल्याउनु पर्नेछ । त्यसकारण आविष्कारलाई अवरोधविना कसरी कानूनको दायराभित्र लैजाने भन्ने विषय पनि अबको चुनौती हो ।

    ५. डिजिलट साक्षरता : यी सबैभन्दा पनि डिजिटल साक्षरता हाम्रो सबैभन्दा चुनौतिको विषय हो । डिजिटल शिक्षाको ठूलो ग्याप रहेको छ । हामीले कसरी आम मानिसमा डिजिटल सीप पुर्‍याउन सक्छौं र त्यसको प्रयोगलाई बढाउन सक्छौं भन्ने चुनौती छ ।

    साथै यसका लागि आवश्यक पर्ने प्रविधि र पूर्वाधार कसरी सँगसँगै अघि लैजान सकिन्छ भन्ने विषय पनि अबको चुनौती हो ।

    प्रतिक्रिया दिनुहोस


    सम्बन्धित समाचार
  • वीरगन्जमा सडक विस्तार रोक्न उच्च अदालतको अल्पकालीन अन्तरिम आदेश
  • काठमाडौं विश्वविद्यालयका उपकुलपतिमा बराल नियुक्त
  • भविष्यको योजना र खेलाडीको स्तरवृद्धिका लागि सन्दीपलाई कप्तान बनायौँः पारस खड्का
  • एकै परिवारका ३ जना पुर्पक्षका लागि कारागार चलान
    • पछिल्ला
    • मुख्य
    • लोकप्रिय

    वीरगन्जमा सडक विस्तार रोक्न उच्च अदालतको अल्पकालीन अन्तरिम आदेश

    काठमाडौं विश्वविद्यालयका उपकुलपतिमा बराल नियुक्त

    भविष्यको योजना र खेलाडीको स्तरवृद्धिका लागि सन्दीपलाई कप्तान बनायौँः पारस खड्का

    एकै परिवारका ३ जना पुर्पक्षका लागि कारागार चलान

    सानेपा कब्जा गर्न जाँदैछौं, देउवाको नेतृत्वमा १५ औं महाधिवेशन हुन्छ- दुर्लभ थापा

    बारामा १० हजार लिटर घरेलु मदिरा बनाउने कच्चा पदार्थ नष्ट

    काठमाडौं विश्वविद्यालयका उपकुलपतिमा विवेक बराल नियुक्त

    इरान युद्धले बदलेको दशकौँ पुरानो तेल व्यापार, होर्मुजको विकल्प खोज्दै खाडी देशहरू

    किशोर श्रेष्ठको बन्दी प्रत्यक्षीकरण रिट न्यायाधीश ढकालको इजलासमा

    कसरी दौडिँदै छ बागमती करिडोर निर्माणको काम?

    वीरगन्जमा सडक विस्तार रोक्न उच्च अदालतको अल्पकालीन अन्तरिम आदेश

    काठमाडौं विश्वविद्यालयका उपकुलपतिमा बराल नियुक्त

    भविष्यको योजना र खेलाडीको स्तरवृद्धिका लागि सन्दीपलाई कप्तान बनायौँः पारस खड्का

    एकै परिवारका ३ जना पुर्पक्षका लागि कारागार चलान

    सानेपा कब्जा गर्न जाँदैछौं, देउवाको नेतृत्वमा १५ औं महाधिवेशन हुन्छ- दुर्लभ थापा

    वीरगंज अन्तर्गत पर्ने अलौंमा सशस्त्र प्रहरी द्वारा एक राउण्ड हवाई फायर

    सुर्खेतमा मंगलबार थपिए १२ संक्रमित

    कोरोना रोकथाम र नियन्त्रणमा कहाँ चुक्यो सरकार ?

    स्वास्थ्य मन्‍त्रालयको नियमित पत्रकार सम्मेलन (लाइभ)

    काेराेनाबाट वीरगञ्जमा थप एक महिलाको मृत्यु

    बारामा प्रहरी र स्थानीय बिच झडप ,हवाई फायर ,एक गम्भीर

    रौतहटमा एकैदिन थपिए ५६ जना कोरोना संक्रमित

    वीरगञ्जको आदर्शनगरका थप एक जनाको कोरोना संकमणबाट मृत्यु

    समाचार
    News

    वीरगन्जमा सडक विस्तार रोक्न उच्च अदालतको अल्पकालीन अन्तरिम आदेश

    News

    काठमाडौं विश्वविद्यालयका उपकुलपतिमा बराल नियुक्त

    News

    भविष्यको योजना र खेलाडीको स्तरवृद्धिका लागि सन्दीपलाई कप्तान बनायौँः पारस खड्का

    News

    एकै परिवारका ३ जना पुर्पक्षका लागि कारागार चलान

    News

    सानेपा कब्जा गर्न जाँदैछौं, देउवाको नेतृत्वमा १५ औं महाधिवेशन हुन्छ- दुर्लभ थापा

    < a href="https://birgunjsanjal.com/">

    पत्राचार ठेगाना

    विरगंज स्ंजाल
    ठेगाना - अलौं,वीरगंज-१७ , नेपाल
    सम्पादक/प्रकाशक -कृष्ण कुमार श्रीवास्तव
    प्रबंधक निदेशक -बलिराम श्रीवास्तव
    सम्पर्क ईमेल –[email protected]
    सम्पर्क न +977-9869096688
    जि.प्र.का. दर्ता नम्बर : 300/078/079
    जि.हु.का.प.दर्ता न. : १८६/०७८/७९
    पेन न : न. : 109761983

    फेसबुक

    2026: वीरगंज संजाल तपाईंको आफ्नो न्युज | बिज्ञापन | सम्पर्क | हाम्रो बारेमा Designed by: GOJI Solution
    ↑