• Home
  • election
  • election
  • e-Papper
आज:
    • समाचार
      • मुख्य समाचार
      • वीरगंज संजाल बिशेष
      • राजनीति
    • प्रदेश
      • प्रदेश नं.१
      • मधेश
      • बागमती
      • गण्डकी
      • लुम्बिनी
      • कर्णाली
      • सुदूरपश्चिम
    • विश्व
    • शिक्षा समाचार
      • अन्तर्वार्ता
    • स्वास्थ्य
      • पोषण
      • सौन्दर्य
      • जीवनशैली
    • विज्ञान/प्रविधि
      • विचित्र संसार
      • अविस्कार
    • खेलकुद
      • देश
      • विदेश
    • अर्थतन्त्र
      • बैंक
      • बिजनेस
      • बाणिज्य
    • अन्य
      • कविता
      • दैनिक राशिफल
      • Birthday/Anniversary
    • वीरगंज संजाल TV
    होमपेज /  Breaking News

    ५.४० अंक बढ्यो शेयर बजार, २ अर्ब २३ करोडभन्दा बढीको कारोबार

  • वीरगंज संजाल
  • Nov 3, 2020, 9:01 pm
  • २२५७

    वीरगन्ज  । गत बिहीवारदेखि निरन्तर सोमवारसम्म घटेको शेयर बजार मंगलवार भने ५ दशमलव ४० अंक बढेर बन्द भएको छ ।

    सोमवार ३ दशमलव ३३ अंक घटेर १ हजार ६३७ दशमलव ६३ विन्दुमा बन्द भएको बजार मंगलवार १ हजार ६३६ दशमलव २० विन्दुदेखि खुला भएर १ हजार ६४३ दशमलव शून्य ३ विन्दुमा बन्द भएको हो । यो दिन बजारले १ हजार ६४४ दशमलव ६२ विन्दुसम्म पुगेको थियो । 

    सोमवारको तुलनामा कारोबार रकममा भने कमि आएको छ । सोमवार रू. २ अर्ब ४५ करोड ३९ लाख ५४ हजार बराबरको शेयर कारोबार भएकोमा मंगलवार रू. २ अर्ब २३ करोड ७९ लाख ६४ हजार बराबरको शेयर कारोबार भएको छ । 

    मंगलवार १९८ ओटा कम्पनीको २९ हजार ६०६ पटकको व्यापारमा उक्त रकम बराबरको ७७ लाख ५७ हजार ३५३ कित्ता शेयर कारोबार भएको हो । यो दिन कुल कारोबारमा सर्वाधिक हिस्सा नेपाल दुरसञ्चार कम्पनीले ओगटेको छ ।

    उक्त कम्पनीको मंगलबार रू. १० करोड ३ लाख २१ हजार बराबरको शेयर कारोबार भएको हो । दोस्रोमा एनआईसी एशिया बैंकको सर्वाधिक शेयर कारोबार भएको छ । उक्त कम्पनीको रू. ८ करोड ३४ लाख ४८ हजार बराबरको शेयर कारोबार भएको हो ।

    मंगलवार पनि व्यापारिक समुहको परिसूचक सर्वाधिक ४ दशमलव ८ प्रतिशतले बढेको छ । यो दिन बैंकिङ समुहको शून्य दशमलव १७ प्रतिशत र विकास बैंकको शून्य दशमलव ७६ प्रतिशतले परिसूचक घटेको छ भने बाँकी १० ओटा समुहको परिसूचक बढेको छ ।

    मंगलवार होटलको शून्य दशमलव ११ प्रतिशत, जलविद्युतको शून्य दशमलव ५१ प्रतिशत, वित्तको शून्य दशमलव ६३ प्रतिशत, निर्जीवन बीमाको २ दशमलव १८ प्रतिशत, उत्पादन तथा प्रशोधनको शून्य दशमलव २ प्रतिशत, अन्यको १ दशमलव ३९ प्रतिशत, लघुवित्तको शून्य दशमलव २६ प्रतिशत, जीवनको शून्य दशमलव १४ प्रतिशत र म्युचुअल फण्डको २ दशमलव ४९ प्रतिशतले परिसूचक बढेको छ । 

    मंगलवार सामान्य अंकले बढेको बजारमा विशाल बजार कम्पनीको शेयरमूल्य सर्वाधिक ९ दशमलव ९६ प्रतिशतले बढेको छ भने समिट लघुवित्तको ९ दशमलव ९२ प्रतिशत, पाँचथर पावरको ९ दशमलव ७३ प्रतिशत, शिवश्री हाइड्रोको ९ दशमलव ४३ प्रतिशत र राष्ट्रिय बीमा कम्पनीको संस्थापक शेयरको मूल्य ९ दशमलव शून्य १ प्रतिशतले बढेको छ । 

    प्रतिक्रिया दिनुहोस


    सम्बन्धित समाचार
  • वीरगन्जमा सडक विस्तार रोक्न उच्च अदालतको अल्पकालीन अन्तरिम आदेश
  • काठमाडौं विश्वविद्यालयका उपकुलपतिमा बराल नियुक्त
  • भविष्यको योजना र खेलाडीको स्तरवृद्धिका लागि सन्दीपलाई कप्तान बनायौँः पारस खड्का
  • एकै परिवारका ३ जना पुर्पक्षका लागि कारागार चलान
    • पछिल्ला
    • मुख्य
    • लोकप्रिय

    वीरगन्जमा सडक विस्तार रोक्न उच्च अदालतको अल्पकालीन अन्तरिम आदेश

    काठमाडौं विश्वविद्यालयका उपकुलपतिमा बराल नियुक्त

    भविष्यको योजना र खेलाडीको स्तरवृद्धिका लागि सन्दीपलाई कप्तान बनायौँः पारस खड्का

    एकै परिवारका ३ जना पुर्पक्षका लागि कारागार चलान

    सानेपा कब्जा गर्न जाँदैछौं, देउवाको नेतृत्वमा १५ औं महाधिवेशन हुन्छ- दुर्लभ थापा

    बारामा १० हजार लिटर घरेलु मदिरा बनाउने कच्चा पदार्थ नष्ट

    काठमाडौं विश्वविद्यालयका उपकुलपतिमा विवेक बराल नियुक्त

    इरान युद्धले बदलेको दशकौँ पुरानो तेल व्यापार, होर्मुजको विकल्प खोज्दै खाडी देशहरू

    किशोर श्रेष्ठको बन्दी प्रत्यक्षीकरण रिट न्यायाधीश ढकालको इजलासमा

    कसरी दौडिँदै छ बागमती करिडोर निर्माणको काम?

    वीरगन्जमा सडक विस्तार रोक्न उच्च अदालतको अल्पकालीन अन्तरिम आदेश

    काठमाडौं विश्वविद्यालयका उपकुलपतिमा बराल नियुक्त

    भविष्यको योजना र खेलाडीको स्तरवृद्धिका लागि सन्दीपलाई कप्तान बनायौँः पारस खड्का

    एकै परिवारका ३ जना पुर्पक्षका लागि कारागार चलान

    सानेपा कब्जा गर्न जाँदैछौं, देउवाको नेतृत्वमा १५ औं महाधिवेशन हुन्छ- दुर्लभ थापा

    वीरगंज अन्तर्गत पर्ने अलौंमा सशस्त्र प्रहरी द्वारा एक राउण्ड हवाई फायर

    सुर्खेतमा मंगलबार थपिए १२ संक्रमित

    कोरोना रोकथाम र नियन्त्रणमा कहाँ चुक्यो सरकार ?

    स्वास्थ्य मन्‍त्रालयको नियमित पत्रकार सम्मेलन (लाइभ)

    काेराेनाबाट वीरगञ्जमा थप एक महिलाको मृत्यु

    बारामा प्रहरी र स्थानीय बिच झडप ,हवाई फायर ,एक गम्भीर

    रौतहटमा एकैदिन थपिए ५६ जना कोरोना संक्रमित

    वीरगञ्जको आदर्शनगरका थप एक जनाको कोरोना संकमणबाट मृत्यु

    समाचार
    News

    वीरगन्जमा सडक विस्तार रोक्न उच्च अदालतको अल्पकालीन अन्तरिम आदेश

    News

    काठमाडौं विश्वविद्यालयका उपकुलपतिमा बराल नियुक्त

    News

    भविष्यको योजना र खेलाडीको स्तरवृद्धिका लागि सन्दीपलाई कप्तान बनायौँः पारस खड्का

    News

    एकै परिवारका ३ जना पुर्पक्षका लागि कारागार चलान

    News

    सानेपा कब्जा गर्न जाँदैछौं, देउवाको नेतृत्वमा १५ औं महाधिवेशन हुन्छ- दुर्लभ थापा

    < a href="https://birgunjsanjal.com/">

    पत्राचार ठेगाना

    विरगंज स्ंजाल
    ठेगाना - अलौं,वीरगंज-१७ , नेपाल
    सम्पादक/प्रकाशक -कृष्ण कुमार श्रीवास्तव
    प्रबंधक निदेशक -बलिराम श्रीवास्तव
    सम्पर्क ईमेल –[email protected]
    सम्पर्क न +977-9869096688
    जि.प्र.का. दर्ता नम्बर : 300/078/079
    जि.हु.का.प.दर्ता न. : १८६/०७८/७९
    पेन न : न. : 109761983

    फेसबुक

    2026: वीरगंज संजाल तपाईंको आफ्नो न्युज | बिज्ञापन | सम्पर्क | हाम्रो बारेमा Designed by: GOJI Solution
    ↑