• Home
  • election
  • election
  • e-Papper
आज:
    • समाचार
      • मुख्य समाचार
      • वीरगंज संजाल बिशेष
      • राजनीति
    • प्रदेश
      • प्रदेश नं.१
      • मधेश
      • बागमती
      • गण्डकी
      • लुम्बिनी
      • कर्णाली
      • सुदूरपश्चिम
    • विश्व
    • शिक्षा समाचार
      • अन्तर्वार्ता
    • स्वास्थ्य
      • पोषण
      • सौन्दर्य
      • जीवनशैली
    • विज्ञान/प्रविधि
      • विचित्र संसार
      • अविस्कार
    • खेलकुद
      • देश
      • विदेश
    • अर्थतन्त्र
      • बैंक
      • बिजनेस
      • बाणिज्य
    • अन्य
      • कविता
      • दैनिक राशिफल
      • Birthday/Anniversary
    • वीरगंज संजाल TV
    होमपेज /  Breaking News

    ६ बर्ष अघि बन्यो कानून, पूर्ण कार्यान्वयन अझै भएन

  • वीरगंज संजाल
  • Oct 31, 2020, 8:30 pm
  • २२८१

    वीरगन्ज । सुर्तीजन्य पदार्थको प्याकेटमा ७५ प्रतिशत भाग चेतावनीमुलक चित्रअंकित स्वास्थ्य सन्देशले छोप्नुपर्ने व्यवस्थालाई बढाएर ९० प्रतिशतमा पुर्‍याइएको छ बर्ष पुग्यो तर यसको पूर्ण कार्यान्वयन अझै हुन सकेको छैन् ।

    सुर्तीजन्य पदार्थको प्रयोगलाई निरुत्साहित गर्ने महत्वपूर्ण उपाय भन्दै स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले गत १३ कात्तिक २०७१ मा सुर्तीजन्य पदार्थ नियन्त्रण तथा नियमन निर्देशिका २०६८ लाई संसोधन गरी ‘सुर्तीजन्य पदार्थको बट्टा, प्याकेट, र्‍यापर्स, पेटी तथा पार्सल प्याकेजिंङमा चेतावनीमुलक सन्देश र चित्र छाप्ने तथा अंकित गर्ने निर्देशिका -२०७१’ जारी गरेको थियो ।

    सो निर्देशिका अनुसार २ जेठ २०७२ देखि हरेक सुर्तीजन्य पदार्थको प्याकेट, र्‍यापर्स, पेटी तथा पार्सल प्याकेजिंङको ९० प्रतिशत भाग सरकारले तोकेको चेतावनीमुलक चित्रअंकित स्वास्थ्य सन्देश छापिएको हुनुपर्दथ्यो । तर त्यसलाई नेपालकै प्रमुख दावी गर्ने प्रमुख सुर्ती उत्पादक सूर्य नेपाल प्रालि लगायतका कम्पनीहरुले अटेरी गर्दै आए । उनीहरुले सरकारले ल्याएको नयाँ नियम कार्यान्वयन गर्नुको सट्टा खारेजीको माग गर्दै अदालती बाटो रोजे । सर्बोच्चले पनि व्यावसायीलाई फाइदा हुने गरी सो मुद्धालाई साढे ५ बर्ष देखि अड्काएर राखेको छ ।

    कानून कार्यान्वयन गर्ने गृह मन्त्रालय यो विषयमा मौन प्राय छ । कानून कार्यान्वयन नगरेको थाह पाएपनि उद्योग मन्त्रालयले कुनै ‘एक्सन’ लिएको छैन् । उता अर्थ मन्त्रालयले सुर्ती उद्योगीलाई कर बढी तिरेको भन्दै रातो कार्पेटमा स्वागत गरि नै रहेको छ । स्वास्थ्यले भने आफू कानून बनाउने निकाय भएको भन्दै कार्यान्वयन नहुनुमा सबै दोष अरु मन्त्रालयको बताउँदै आएको छ ।

    विश्व स्वास्थ्य संगठनको पछिल्लो रिपोर्ट अनुसार नेपालमा बार्षिक सुर्तीजन्य पदार्थको सेवनबाट बार्षिक २७ हजार १३७ जनाले ज्यान गुमाउने गरेका छन् । अहिले कोरोना संक्रमणबाट समेत सुर्तीजन्य पदार्थ सेवनकर्ता बढी प्रभावित देखिएका छन् ।

    प्रतिक्रिया दिनुहोस


    सम्बन्धित समाचार
  • वीरगन्जमा सडक विस्तार रोक्न उच्च अदालतको अल्पकालीन अन्तरिम आदेश
  • काठमाडौं विश्वविद्यालयका उपकुलपतिमा बराल नियुक्त
  • भविष्यको योजना र खेलाडीको स्तरवृद्धिका लागि सन्दीपलाई कप्तान बनायौँः पारस खड्का
  • एकै परिवारका ३ जना पुर्पक्षका लागि कारागार चलान
    • पछिल्ला
    • मुख्य
    • लोकप्रिय

    वीरगन्जमा सडक विस्तार रोक्न उच्च अदालतको अल्पकालीन अन्तरिम आदेश

    काठमाडौं विश्वविद्यालयका उपकुलपतिमा बराल नियुक्त

    भविष्यको योजना र खेलाडीको स्तरवृद्धिका लागि सन्दीपलाई कप्तान बनायौँः पारस खड्का

    एकै परिवारका ३ जना पुर्पक्षका लागि कारागार चलान

    सानेपा कब्जा गर्न जाँदैछौं, देउवाको नेतृत्वमा १५ औं महाधिवेशन हुन्छ- दुर्लभ थापा

    बारामा १० हजार लिटर घरेलु मदिरा बनाउने कच्चा पदार्थ नष्ट

    काठमाडौं विश्वविद्यालयका उपकुलपतिमा विवेक बराल नियुक्त

    इरान युद्धले बदलेको दशकौँ पुरानो तेल व्यापार, होर्मुजको विकल्प खोज्दै खाडी देशहरू

    किशोर श्रेष्ठको बन्दी प्रत्यक्षीकरण रिट न्यायाधीश ढकालको इजलासमा

    कसरी दौडिँदै छ बागमती करिडोर निर्माणको काम?

    वीरगन्जमा सडक विस्तार रोक्न उच्च अदालतको अल्पकालीन अन्तरिम आदेश

    काठमाडौं विश्वविद्यालयका उपकुलपतिमा बराल नियुक्त

    भविष्यको योजना र खेलाडीको स्तरवृद्धिका लागि सन्दीपलाई कप्तान बनायौँः पारस खड्का

    एकै परिवारका ३ जना पुर्पक्षका लागि कारागार चलान

    सानेपा कब्जा गर्न जाँदैछौं, देउवाको नेतृत्वमा १५ औं महाधिवेशन हुन्छ- दुर्लभ थापा

    वीरगंज अन्तर्गत पर्ने अलौंमा सशस्त्र प्रहरी द्वारा एक राउण्ड हवाई फायर

    सुर्खेतमा मंगलबार थपिए १२ संक्रमित

    कोरोना रोकथाम र नियन्त्रणमा कहाँ चुक्यो सरकार ?

    स्वास्थ्य मन्‍त्रालयको नियमित पत्रकार सम्मेलन (लाइभ)

    काेराेनाबाट वीरगञ्जमा थप एक महिलाको मृत्यु

    बारामा प्रहरी र स्थानीय बिच झडप ,हवाई फायर ,एक गम्भीर

    रौतहटमा एकैदिन थपिए ५६ जना कोरोना संक्रमित

    वीरगञ्जको आदर्शनगरका थप एक जनाको कोरोना संकमणबाट मृत्यु

    समाचार
    News

    वीरगन्जमा सडक विस्तार रोक्न उच्च अदालतको अल्पकालीन अन्तरिम आदेश

    News

    काठमाडौं विश्वविद्यालयका उपकुलपतिमा बराल नियुक्त

    News

    भविष्यको योजना र खेलाडीको स्तरवृद्धिका लागि सन्दीपलाई कप्तान बनायौँः पारस खड्का

    News

    एकै परिवारका ३ जना पुर्पक्षका लागि कारागार चलान

    News

    सानेपा कब्जा गर्न जाँदैछौं, देउवाको नेतृत्वमा १५ औं महाधिवेशन हुन्छ- दुर्लभ थापा

    < a href="https://birgunjsanjal.com/">

    पत्राचार ठेगाना

    विरगंज स्ंजाल
    ठेगाना - अलौं,वीरगंज-१७ , नेपाल
    सम्पादक/प्रकाशक -कृष्ण कुमार श्रीवास्तव
    प्रबंधक निदेशक -बलिराम श्रीवास्तव
    सम्पर्क ईमेल –[email protected]
    सम्पर्क न +977-9869096688
    जि.प्र.का. दर्ता नम्बर : 300/078/079
    जि.हु.का.प.दर्ता न. : १८६/०७८/७९
    पेन न : न. : 109761983

    फेसबुक

    2026: वीरगंज संजाल तपाईंको आफ्नो न्युज | बिज्ञापन | सम्पर्क | हाम्रो बारेमा Designed by: GOJI Solution
    ↑