• Home
  • election
  • election
  • e-Papper
आज:
    • समाचार
      • मुख्य समाचार
      • वीरगंज संजाल बिशेष
      • राजनीति
    • प्रदेश
      • प्रदेश नं.१
      • मधेश
      • बागमती
      • गण्डकी
      • लुम्बिनी
      • कर्णाली
      • सुदूरपश्चिम
    • विश्व
    • शिक्षा समाचार
      • अन्तर्वार्ता
    • स्वास्थ्य
      • पोषण
      • सौन्दर्य
      • जीवनशैली
    • विज्ञान/प्रविधि
      • विचित्र संसार
      • अविस्कार
    • खेलकुद
      • देश
      • विदेश
    • अर्थतन्त्र
      • बैंक
      • बिजनेस
      • बाणिज्य
    • अन्य
      • कविता
      • दैनिक राशिफल
      • Birthday/Anniversary
    • वीरगंज संजाल TV
    होमपेज /  देश

    थाहा पाइराख्नुहोस् ब्राउजरका महत्वपूर्ण शर्टकट की

  • वीरगंज संजाल
  • Oct 30, 2020, 6:13 pm
  • २४७७

    वीरगंज। कम्प्युटरमा काम गर्दा विण्डो खोल्दा होस् वा नयाँ ट्याबमा जानुपर्दा होस्, हरेक कामका लागि हामीहरु हातले माउस घुमाइरहेका हुन्छौं । हामीलाई ख्यालै नहुँदै यस्तोमा निकै समय बर्बाद भइरहेको हुन्छ |

    आज हामी तपाईंलाई ब्राउजरका महत्वपूर्ण शर्टकट किको बारेमा बताउँदै छौं । जसलाई तपाईं गुगल क्रोम, मोजिल्ला, फायरफक्स, एज जस्ता ब्राउजरमा प्रयोग गर्न सक्नुहुन्छ ।

    यी सबै शर्टकट कि एकै साथ याद गर्न पक्कै पनि सहज नहोला । तर जब तपाईं यी शर्टकट कि प्रयोग गर्दै जानुहुन्छ, विस्तारै तपाईंलाई त्यसको बानी पर्दै जान्छ र त्यसको प्रभाव तपाईंको काम गराइमा देखिन थाल्छ ।

    यस्ता छन्, ब्राउजरमा प्रयोग हुने महत्वपूर्ण शर्टकट कीहरु

    १. CTRL+T: नयाँ ट्याब खोल्न

    २. CTRL+W: कुनै ट्याब बन्द गर्न

    ३. F5: रिफ्रेश गर्न

    ४. CTRL+P: स्क्रिनशट लिन

    ५. CTRL+O: कम्प्युटरको फाइल खोल्न

    ६. CTRL+H: ब्राउजिङ हिस्ट्री हेर्न

    ७. CTRL+J: ब्राउजरको डाउनलोड हिस्ट्री हेर्न

    ८. CTRL+D   बुकमार्क राख्न

    ९. CTRL+F: खुलेको पेजमा कुनै शब्द सर्च गर्न

    १०. CTRL+: जुम ईन गर्न

    ११. CTRL-: जुम आउट गर्न

    १२. Esc: लोड भइरहेको पेजलाई बीचैमा रोक्न

    १३. Alt+Home: ब्राउजरको होम पेजमा जान

    १४. Alt+Tab: अर्को विण्डोजमा जान

    १५. Alt+D: एड्रेस बारमा जान

    १६. CTRL+1 to 8: ब्राउजरमा दायाँदेखि बायाँतर्फ रहेका ट्याबमा जान

    १७. CTRL+N: नयाँ विण्डोजमा ब्राउजर खोल्न

    १८. CTRL+SHIFT+O: बुकमार्क म्यानेजर खोल्न

    १९. CTRL+K or E: गुगल सर्च गर्न

    २०. SpaceBar: वेबपेजलाई तलतर्फ स्क्रोल गर्न

    २१. Shift+SpaceBar: पेजलाई माथितर्फ स्क्रोल गर्न

    २२. Home/Fn+Home: कुनै वेबपेजको सुरुमा जान

    २३. End/Fn+Home: कुनै वेबपेजको अन्तिममा जान

    २४. Windows+Right Arrow: ब्राउजर वा विण्डोलाई कम्प्युटरको दायाँतर्फ आधा स्क्रिनमा सीमित पार्न

    २५. Windows+Left Arrow: ब्राउजर वा विण्डोजलाई स्क्रिनको बाँयातर्फ आधा पार्न

    २६. Windows+ Print Screen: स्क्रिनशट लिन

    प्रतिक्रिया दिनुहोस


    सम्बन्धित समाचार
  • हिफर नेपालद्वारा उद्धार कोषमा एक करोड रुपियाँ सहयोग
  • कराते टोली जापान प्रस्थान, खेलाडीलाई विमानस्थलको ‘भिआइपी’ सुविधा
  • राष्ट्रपतिले गरे कृष्ण मन्दिरको दर्शन (तस्बिरहरु)
  • वीरगन्जमा अव्यवस्थित तार व्यवस्थापन सुरु हुँदै: शंकराचार्य गेटदेखि ईदगाह चौकसम्म पहिलो चरणको अभियान
    • पछिल्ला
    • मुख्य
    • लोकप्रिय

    हिफर नेपालद्वारा उद्धार कोषमा एक करोड रुपियाँ सहयोग

    कराते टोली जापान प्रस्थान, खेलाडीलाई विमानस्थलको ‘भिआइपी’ सुविधा

    राष्ट्रपतिले गरे कृष्ण मन्दिरको दर्शन (तस्बिरहरु)

    वीरगन्जमा अव्यवस्थित तार व्यवस्थापन सुरु हुँदै: शंकराचार्य गेटदेखि ईदगाह चौकसम्म पहिलो चरणको अभियान

    मुस्ताङमा उच्च घनत्वको स्याउ टिप्न सुरू, बजारमा बढ्दो माग

    राष्ट्रियसभा बैठक प्रारम्भ

    बुधबार प्रतिनिधिसभा बैठक बस्दै

    धनकुटाको औद्योगिक ग्राममा १४ ब्लक, सञ्चालनमा भने ८ उद्योग मात्र

    रसुवाका बाढीपीडितका लागि जगरनाथपुर गाउँपालिकाले १५ लाख सहयोग गर्ने

    वीरगन्जमा ब्राउन सुगरसहित ३ भारतीय युवक पक्राउ

    हिफर नेपालद्वारा उद्धार कोषमा एक करोड रुपियाँ सहयोग

    कराते टोली जापान प्रस्थान, खेलाडीलाई विमानस्थलको ‘भिआइपी’ सुविधा

    राष्ट्रपतिले गरे कृष्ण मन्दिरको दर्शन (तस्बिरहरु)

    वीरगन्जमा अव्यवस्थित तार व्यवस्थापन सुरु हुँदै: शंकराचार्य गेटदेखि ईदगाह चौकसम्म पहिलो चरणको अभियान

    मुस्ताङमा उच्च घनत्वको स्याउ टिप्न सुरू, बजारमा बढ्दो माग

    वीरगंज अन्तर्गत पर्ने अलौंमा सशस्त्र प्रहरी द्वारा एक राउण्ड हवाई फायर

    सुर्खेतमा मंगलबार थपिए १२ संक्रमित

    कोरोना रोकथाम र नियन्त्रणमा कहाँ चुक्यो सरकार ?

    स्वास्थ्य मन्‍त्रालयको नियमित पत्रकार सम्मेलन (लाइभ)

    काेराेनाबाट वीरगञ्जमा थप एक महिलाको मृत्यु

    बारामा प्रहरी र स्थानीय बिच झडप ,हवाई फायर ,एक गम्भीर

    रौतहटमा एकैदिन थपिए ५६ जना कोरोना संक्रमित

    वीरगञ्जको आदर्शनगरका थप एक जनाको कोरोना संकमणबाट मृत्यु

    समाचार
    News

    हिफर नेपालद्वारा उद्धार कोषमा एक करोड रुपियाँ सहयोग

    News

    राष्ट्रपतिले गरे कृष्ण मन्दिरको दर्शन (तस्बिरहरु)

    News

    वीरगन्जमा अव्यवस्थित तार व्यवस्थापन सुरु हुँदै: शंकराचार्य गेटदेखि ईदगाह चौकसम्म पहिलो चरणको अभियान

    News

    मुस्ताङमा उच्च घनत्वको स्याउ टिप्न सुरू, बजारमा बढ्दो माग

    News

    राष्ट्रियसभा बैठक प्रारम्भ

    < a href="https://birgunjsanjal.com/">

    पत्राचार ठेगाना

    विरगंज स्ंजाल
    ठेगाना - अलौं,वीरगंज-१७ , नेपाल
    सम्पादक/प्रकाशक -कृष्ण कुमार श्रीवास्तव
    प्रबंधक निदेशक -बलिराम श्रीवास्तव
    सम्पर्क ईमेल –[email protected]
    सम्पर्क न +977-9869096688
    जि.प्र.का. दर्ता नम्बर : 300/078/079
    जि.हु.का.प.दर्ता न. : १८६/०७८/७९
    पेन न : न. : 109761983

    फेसबुक

    2026: वीरगंज संजाल तपाईंको आफ्नो न्युज | बिज्ञापन | सम्पर्क | हाम्रो बारेमा Designed by: GOJI Solution
    ↑