बारा |अमरेश कुमार पाण्डे | बारा सुवर्ण गाउँ पालिका , कवहि गोठ बारामा आज झडप हुँदा एक जाना स्थानीय, चनदेसवर प्रसाद यादव को छोरा रंजन कुमार यादव को प्रहरीले गोली प्रहार गरेका छन्। बाया पटि कान को माथिल्लो भागमा गोलि लागेको छ ।
कवहि गोठ होस्पिटल बाट रेफर गरेर बिरगंज नरायनि बयोधा होस्पिटल मा चेक जाँच भइरहेको छ। स्थानीय को भनाई “खान को लागि आलु प्याज आाफनो घर खर्च को लागि लेयाइय को यादवले ईलाका प्रहरी कार्यालय कवहि गोठ बारामा खटिएको प्रहरी टोलीले रोक्न खोज्दा स्थानीय बिच झडप भएको हो।
दवले ईलाका प्रहरी कार्यालय कवहि गोठको , सहायक निरीक्षक, गिरिको कमान्ड मा खटिएको प्रहरी ले हवाई फायर आकास मा गरेका थिए तर यादव लाइ कसरि टाउको मा गोली लाग्यो भने आस्न्काको विषय बनेको छ। सहायक निरीक्षक गिरि,ले तसकरि आफ्नो मिलो मतोमा गराउनु हुन्छ तर स्थानीय जनताको को घर खर्च को लागि रोक लगाउनु हुन्छ तेयाहाको स्थानीय को भनाई रहेको छ।
कवहि गोठ धेरै जनता घायल छ्न। ओहा हरु को चेक जाँच स्थानीय होस्पिटल मा भइरहेको छ।स्थानीय द्वारा प्राहारी माथी हातपात पनि गरिएको छ। प्रहरी को पल्सर मोटरसाइकल स्थानीयको नियन्त्रण मा रहेको जान्कारी प्राप्त भएको छ। अरु बिबरण आउन बाँकी रहेको छ।