• Home
  • समाचार
  • देश
  • मधेश
  • मुख्य समाचार
  • Breaking News
  • वीरगंज संजाल बिशेष
  • राजनीति
  • विश्व
  • स्वास्थ्य
  • विचित्र संसार
  • दैनिक पत्रिका-e-Papper
आज:
    • समाचार
      • मुख्य समाचार
      • राजनीति
      • बिशेष
    • प्रदेश
      • प्रदेश नं.१
      • मधेश
      • बागमती
      • गण्डकी
      • लुम्बिनी
      • कर्णाली
      • सुदूरपश्चिम
    • विश्व
    • स्वास्थ्य
      • पोषण
      • सौन्दर्य
      • जीवनशैली
    • शिक्षा समाचार
      • अन्तर्वार्ता
      • कविता
    • Tech News
      • Mobile Phones
      • विचित्र संसार
    • खेलकुद
      • देश
      • विदेश
    • अर्थतन्त्र
      • बैंक
      • बिजनेस
      • बाणिज्य
    • अन्य
      • दैनिक राशिफल
      • Birthday/Anniversary
      • दैनिक पत्रिका
    होमपेज / जीवनशैली

    मटन बिरयानी बनाउने हो? यस्तो छ तरिका

  • वीरगंज संजाल
  • ९ कार्तिक २०७७, आईतवार १४:०९
  • ३३०५

    वीरगंज | दसैंमा मासुको परिकार खाने हाम्रो परम्परा जस्तै हो। यो समयमा अधिकांशले आफ्नो घरमा खसी काट्ने वा बजारबाट ल्याएर भने पनि धेरै परिमाणमा मासु उपभोग गर्छन्।

    मासु जति धेरै ल्याए पनि सही तरिकाले पकाउन जानिएन भने हाम्रो खर्च व्यर्थ हुन जान्छ।

    आज हामीले सेफ कुमार चालिसेको सहयोगमा मटन बिरयानी कसरी बनाउने भनेर सिकाएका छौं।

    आवश्यक सामग्री

    खसीको मासुः १ केजी

    प्याजः  ५ सय ग्राम

    लसुनः ४५ ग्राम

    अदुवाः ४५ ग्राम

    तेजपत्ताः  दुई-चार पत्ता

    गरम मसलाः २० ग्राम

    केशरः २५  एमएल

    घिउः ५० ग्राम

    नुनः स्वाद अनुसार

    चामलः आवश्यकता अनुसार

    बनाउने तरिका

    हामीले १ केजी मासु लिएका छौं। तर तपाईंहरूले आफ्नो आवश्यकता अनुसार यसमा घटबढ गर्न सक्नुहुन्छ।

    सबभन्दा पहिले भाँडोमा करिब ५० ग्राम घिउ तताउने। घिउ तातेपछि प्याज हाल्ने र त्यसलाई रातो हुनेगरी फ्राइ गर्ने। प्याज फ्राइ भइसकेपछि त्यसमा मासु हाल्ने।

    त्यसपछि त्यसमा गरम मसला, अदुवा र लसुन, राखेर केहीबेर पकाउने। त्यस लगत्तै ७ देखि ८ गिलास पानी राखेर छोप्ने। मासु राम्रोसँग पाकेपछि झोल र पिस छुट्याउने। त्यसमा अब करिब ३ गिलास झोल बाँकी रहन्छ।

    मटन बिरयानीका लागि भात पनि आवश्यकता पर्छ। त्यसैले चामललाई नुन राखी उसिन्ने। भात राम्रोसँग पाकेपछि त्यसमा रहेको पानी हटाएर सुख्खा बनाउने।

    अब अन्त्यमा अघि पाकेको मासु र भात मिसाउने। त्यसमा ‘रोज वाटर’ अर्थात गुलाब जल पनि छर्किने। भात माथि धनियाँ र केशर राख्ने र राम्रोसँग मोल्ने। सबै राम्रोसँग मिसिएपछि फेरि केहीबेर पकाउने।यति गरेपछि मटन बिरयानी तयार हुन्छ।

    प्रतिक्रिया दिनुहोस


    सम्बन्धित समाचार
  • मतदाताको गुनासो र सुझाव संकलन डिजिटलबाट
  • गोर्खा सैनिक र सन्ततिलाई वंशजको नागरिकता कायम राख्न माग
  • भन्सार विधेयकमाथि विचार गरियोस् भन्ने प्रस्ताव राष्ट्रियसभामा स्वीकृत
  • ‘वीरगञ्जमा खानेपानी समस्या समाधान चाँडै’
  • समाचार खोजनको लागि याहा

    • पछिल्ला
    • मुख्य
    • लोकप्रिय

    मतदाताको गुनासो र सुझाव संकलन डिजिटलबाट

    गोर्खा सैनिक र सन्ततिलाई वंशजको नागरिकता कायम राख्न माग

    भन्सार विधेयकमाथि विचार गरियोस् भन्ने प्रस्ताव राष्ट्रियसभामा स्वीकृत

    ‘वीरगञ्जमा खानेपानी समस्या समाधान चाँडै’

    रवि लामिछानेको पक्राउ प्रतिशोधपूर्ण, गृहमन्त्रीको राजीनामा हुनै पर्छ : बुर्लाकोटी

    मधेश प्रदेशमा बुधवार सार्वजनिक बिदा

    मेनपावर कम्पनी नवीकरण गर्दा अब गूगल प्लस कोडसहितको गूगल म्याप पनि आवश्यक पर्ने

    सडकमा गाडी रोकेर सामान बेच्ने ३ गाडीलाई ४५ हजार जरिबाना

    समुदाय विपद् स्वयंसेवक परिचालन आधारभूत तालिमको शुभारम्भ

    मधेस सरकारको बजेट खर्च २० प्रतिशतमात्रै

    मतदाताको गुनासो र सुझाव संकलन डिजिटलबाट

    गोर्खा सैनिक र सन्ततिलाई वंशजको नागरिकता कायम राख्न माग

    भन्सार विधेयकमाथि विचार गरियोस् भन्ने प्रस्ताव राष्ट्रियसभामा स्वीकृत

    ‘वीरगञ्जमा खानेपानी समस्या समाधान चाँडै’

    रवि लामिछानेको पक्राउ प्रतिशोधपूर्ण, गृहमन्त्रीको राजीनामा हुनै पर्छ : बुर्लाकोटी

    बारामा प्रहरी र स्थानीय बिच झडप ,हवाई फायर ,एक गम्भीर

    वीरगंज अन्तर्गत पर्ने अलौंमा सशस्त्र प्रहरी द्वारा एक राउण्ड हवाई फायर

    सुर्खेतमा मंगलबार थपिए १२ संक्रमित

    स्वास्थ्य मन्‍त्रालयको नियमित पत्रकार सम्मेलन (लाइभ)

    रौतहटमा एकैदिन थपिए ५६ जना कोरोना संक्रमित

    वीरगञ्जको आदर्शनगरका थप एक जनाको कोरोना संकमणबाट मृत्यु

    काेराेनाबाट वीरगञ्जमा थप एक महिलाको मृत्यु

    कोरोना रोकथाम र नियन्त्रणमा कहाँ चुक्यो सरकार ?

    समाचार
    News

    मतदाताको गुनासो र सुझाव संकलन डिजिटलबाट

    News

    गोर्खा सैनिक र सन्ततिलाई वंशजको नागरिकता कायम राख्न माग

    News

    भन्सार विधेयकमाथि विचार गरियोस् भन्ने प्रस्ताव राष्ट्रियसभामा स्वीकृत

    News

    ‘वीरगञ्जमा खानेपानी समस्या समाधान चाँडै’

    News

    रवि लामिछानेको पक्राउ प्रतिशोधपूर्ण, गृहमन्त्रीको राजीनामा हुनै पर्छ : बुर्लाकोटी

    < a href="https://birgunjsanjal.com/">

    पत्राचार ठेगाना

    विरगंज स्ंजाल
    ठेगाना - अलौं,वीरगंज-१७ , नेपाल
    सम्पादक/प्रकाशक -कृष्ण कुमार श्रीवास्तव
    प्रबंधक निदेशक -बलिराम श्रीवास्तव
    सम्पर्क ईमेल –[email protected]
    सम्पर्क न +977-9869096688
    जि.प्र.का. दर्ता नम्बर : 300/078/079
    जि.हु.का.प.दर्ता न. : १८६/०७८/७९
    पेन न : न. : 109761983

    फेसबुक

    2025: वीरगंज संजाल तपाईंको आफ्नो न्युज | बिज्ञापन | सम्पर्क | हाम्रो बारेमा Designed by: GOJI Solution
    ↑