• Home
  • समाचार
  • देश
  • मधेश
  • मुख्य समाचार
  • Breaking News
  • वीरगंज संजाल बिशेष
  • राजनीति
  • विश्व
  • स्वास्थ्य
  • विचित्र संसार
  • दैनिक पत्रिका-e-Papper
आज:
    • समाचार
      • मुख्य समाचार
      • राजनीति
      • बिशेष
    • प्रदेश
      • प्रदेश नं.१
      • मधेश
      • बागमती
      • गण्डकी
      • लुम्बिनी
      • कर्णाली
      • सुदूरपश्चिम
    • विश्व
    • स्वास्थ्य
      • पोषण
      • सौन्दर्य
      • जीवनशैली
    • शिक्षा समाचार
      • अन्तर्वार्ता
      • कविता
    • Tech News
      • Mobile Phones
      • विचित्र संसार
    • खेलकुद
      • देश
      • विदेश
    • अर्थतन्त्र
      • बैंक
      • बिजनेस
      • बाणिज्य
    • अन्य
      • दैनिक राशिफल
      • Birthday/Anniversary
      • दैनिक पत्रिका
    होमपेज / Breaking News

    बलिउडमा ६० वर्षे यात्रा तय गरेका धमेन्द्र भन्छन्- सेलिब्रिटी हुँ भन्‍ने सोच कहिल्यै आएन

  • वीरगंज संजाल
  • २६ आश्विन २०७७, सोमबार २०:०२
  • ५९६१

    एजेन्सी । बलिउडका ‘ही म्यान’ नामबाट पनि परिचित अभिनेता धर्मेन्द्रले बलिउडमा ६ दशक पूरा गरेका छन् । धर्मेन्द्र लामो समयदेखि चलचित्रबाट टाढा रहे पनि उनका प्रशंसकको संख्यामा भने कुनै कमी आएको छैन। अझै भन्‍ने हो भने सामाजिक सन्‍जालमा उनको बढ्दै गइरहेको फलोअर्सको संख्याले पनि प्रस्ट पार्छ कि धर्मेन्द्रको प्रशंसकको संख्या उल्लेख्य रुपमा वृद्धि भइरहेको छ।

    बलिउडको ६ दशकको यात्रा पूरा भएको खुसीमा धर्मेन्द्रले आफ्ना उनै प्रशंसकका लागि भिडियो सन्देश पठाएका छन् । धर्मेन्द्रले उनको ‘आप का धरम’ नामको इन्स्टाग्राम अकाउन्टमा आफूले बोल्दै गरेको एक भिडियो सेयर गर्दै भनेका छन्, “साथीहरु, चलचित्र उद्योगमा ६० वर्ष पूरा गरिसकेँ। म एक सेलिब्रिटी हुँ भन्‍ने सोच मलाई कहिल्यै आएन । म अझै पनि गाउँको एक नम्र बच्चा हुँ जसका ठूला सपना छन् । तपाईंहरु सबैमा मेरो एउटा अनुरोध छ । दयालु र नम्र हुनुहोस् । आफूभन्दा ठूलाको सम्मान गर्नुहोस्, यसले तपाईंलाई आफ्नो लक्ष्यसम्म पुग्‍न तागत दिनेछ ।

    ३०० भन्दा धेरै चलचित्र
    अभिनेता धर्मेन्द्रले आफ्नो ६० वर्षको फिल्मी करियरमा ३०० भन्दा बढी चलचित्रमा अभिनय गरेका छन् । ६० को दशकमा उनले बंदिनी, सत्यकाम, फूल, पत्थर र हकिकतजस्ता सुपरहिट ब्लाक एन्ड ह्‍वाइट चलचित्रमा अभिनय गरेका छन् ।

    यस्तै ७० को दशकमा शोले, चरस, ड्रिम गर्ल, सीता और गीता, धरमवीर, प्रोफेसर, प्यारेलाल, चुपके चुपके, मेरा गाँव मेरा देश, प्रतिज्ञा, जीवन, मृत्यु, ब्ल्याकमेल र शालिमारजस्ता ब्लकबस्टर चलचित्रमा अभिनय गरेका छन् ।

    धमेन्द्र यसपछि अर्थात ८०-९० को दशकमा पनि उत्तिकै चलचित्रमा सक्रिय थिए । उनको पछिल्लो चलचित्र ‘यमला पगला दिवाना’ पुन: २०१८ मा रिलिज भएको थियो । -नवभारत टाइम्स

     

     

    प्रतिक्रिया दिनुहोस


    सम्बन्धित समाचार
  • बारामा अनिश्चितकालीन सार्वजनिक यातायात बन्द
  • आ.व. २०८२/०८३ को नवौं नगरसभाको दोस्रो बैठक सम्पन्न
  • समाचार हटाउन धम्कीप्रति पत्रकार महासंघको ध्यानाकर्षण
  • भन्सार सुधार र आधुनिकीकरण योजनाबारे सुझावमूलक बैठक सम्पन्न
  • समाचार खोजनको लागि याहा

    • पछिल्ला
    • मुख्य
    • लोकप्रिय

    बारामा अनिश्चितकालीन सार्वजनिक यातायात बन्द

    आ.व. २०८२/०८३ को नवौं नगरसभाको दोस्रो बैठक सम्पन्न

    समाचार हटाउन धम्कीप्रति पत्रकार महासंघको ध्यानाकर्षण

    भन्सार सुधार र आधुनिकीकरण योजनाबारे सुझावमूलक बैठक सम्पन्न

    वीरगंजमा खानेपानी समस्या समाधानका लागि सर्वदलीय बैठक सम्पन्न, मन्त्रीद्वारा तत्काल समाधानको प्रतिबद्धता

    खानेपानी अभाव समाधानका लागि वीरगंजमा निरीक्षण तथा अनुगमन

    क्याम्पस चिफ हराएको भन्दै स्ववियुको विरोध, ठाकुर राममा चरम लापरबाहीको आरोप

    तराई–मधेसमा खडेरीले चर्काएको खानेपानी संकट, मन्त्री यादवद्वारा प्रभावित क्षेत्रको निरीक्षण

    खानेपानी मन्त्री प्रदिप यादवको सम्मानमा बीरगञ्जमा स्वागत तथा अन्तरक्रिया कार्यक्रम सम्पन्न

    चर्चित अभिनेत्री आफ्नै फ्ल्याटमा मृत भेटिइन्, १ महिनादेखि सडिरहेको थियो लाश, मृत्युको कारण स्पष्ट छैन

    बारामा अनिश्चितकालीन सार्वजनिक यातायात बन्द

    आ.व. २०८२/०८३ को नवौं नगरसभाको दोस्रो बैठक सम्पन्न

    समाचार हटाउन धम्कीप्रति पत्रकार महासंघको ध्यानाकर्षण

    वीरगंजमा खानेपानी समस्या समाधानका लागि सर्वदलीय बैठक सम्पन्न, मन्त्रीद्वारा तत्काल समाधानको प्रतिबद्धता

    खानेपानी अभाव समाधानका लागि वीरगंजमा निरीक्षण तथा अनुगमन

    बारामा प्रहरी र स्थानीय बिच झडप ,हवाई फायर ,एक गम्भीर

    वीरगंज अन्तर्गत पर्ने अलौंमा सशस्त्र प्रहरी द्वारा एक राउण्ड हवाई फायर

    सुर्खेतमा मंगलबार थपिए १२ संक्रमित

    स्वास्थ्य मन्‍त्रालयको नियमित पत्रकार सम्मेलन (लाइभ)

    रौतहटमा एकैदिन थपिए ५६ जना कोरोना संक्रमित

    वीरगञ्जको आदर्शनगरका थप एक जनाको कोरोना संकमणबाट मृत्यु

    काेराेनाबाट वीरगञ्जमा थप एक महिलाको मृत्यु

    कोरोना रोकथाम र नियन्त्रणमा कहाँ चुक्यो सरकार ?

    समाचार
    News

    बारामा अनिश्चितकालीन सार्वजनिक यातायात बन्द

    News

    आ.व. २०८२/०८३ को नवौं नगरसभाको दोस्रो बैठक सम्पन्न

    News

    समाचार हटाउन धम्कीप्रति पत्रकार महासंघको ध्यानाकर्षण

    News

    वीरगंजमा खानेपानी समस्या समाधानका लागि सर्वदलीय बैठक सम्पन्न, मन्त्रीद्वारा तत्काल समाधानको प्रतिबद्धता

    News

    खानेपानी अभाव समाधानका लागि वीरगंजमा निरीक्षण तथा अनुगमन

    < a href="https://birgunjsanjal.com/">

    पत्राचार ठेगाना

    विरगंज स्ंजाल
    ठेगाना - अलौं,वीरगंज-१७ , नेपाल
    सम्पादक/प्रकाशक -कृष्ण कुमार श्रीवास्तव
    प्रबंधक निदेशक -बलिराम श्रीवास्तव
    सम्पर्क ईमेल –[email protected]
    सम्पर्क न +977-9869096688
    जि.प्र.का. दर्ता नम्बर : 300/078/079
    जि.हु.का.प.दर्ता न. : १८६/०७८/७९
    पेन न : न. : 109761983

    फेसबुक

    2025: वीरगंज संजाल तपाईंको आफ्नो न्युज | बिज्ञापन | सम्पर्क | हाम्रो बारेमा Designed by: GOJI Solution
    ↑