• Home
  • समाचार
  • देश
  • मधेश
  • मुख्य समाचार
  • Breaking News
  • वीरगंज संजाल बिशेष
  • राजनीति
  • विश्व
  • स्वास्थ्य
  • विचित्र संसार
  • दैनिक पत्रिका-e-Papper
आज:
    • समाचार
      • मुख्य समाचार
      • राजनीति
      • बिशेष
    • प्रदेश
      • प्रदेश नं.१
      • मधेश
      • बागमती
      • गण्डकी
      • लुम्बिनी
      • कर्णाली
      • सुदूरपश्चिम
    • विश्व
    • स्वास्थ्य
      • पोषण
      • सौन्दर्य
      • जीवनशैली
    • शिक्षा समाचार
      • अन्तर्वार्ता
      • कविता
    • Tech News
      • Mobile Phones
      • विचित्र संसार
    • खेलकुद
      • देश
      • विदेश
    • अर्थतन्त्र
      • बैंक
      • बिजनेस
      • बाणिज्य
    • अन्य
      • दैनिक राशिफल
      • Birthday/Anniversary
      • दैनिक पत्रिका
    होमपेज / Breaking News

    जब देखिन्छ शरीरमा बुढ्यौलीका संकेत

  • वीरगंज संजाल
  • २६ आश्विन २०७७, सोमबार ०१:३०
  • २३६५

    उमेरको निश्चित चरणपछि बुढ्यौलीले छोप्दै जान्छ । शरीरका अंगहरु शिथिल हुन्छन् । जोस र उर्जामा कमी आउँछ ।‘मलाई जैविक रुपमा यस्तो कुनै कुराको बारेमा थाहा छैन जुन ढल्दै गएको उमेरसँगै राम्रो भएको होस’ स्पेनका नेशनल सेन्टर फर अन्कोलोजिकल इन्भेस्टिगेसनका डाक्टर म्यानुअल सेरानोको यो वाक्य मानिसलाई धेरै निराश बनाउने खालको छ ।साइन्स अफ एजिङ नामक किताब लेख्ने मानिसहरु मध्ये उनी पनि एक हुन् । यो किताबमा शोधकर्ताहरुले शरीर भित्र हुने त्यस्ता मुख्य प्रक्रियाहरुको उल्लेख गरेका छन् जुन उमेर बढ्दै जाने क्रममा देखापर्छ ।

    सेरानोले बताए अनुसार यो त्यस्तो प्रक्रिया हो जुन निश्चित रुपले हुन्छ । यो हरेक मानिसमा कम वा धेरै देखिन सक्छ र यसको सबै श्रेय हाम्रो जीवनशैली र वंशाणुगत गुणलाई जान्छ । तर, खासमा यो आफ्नै तरिकाले भइरहन्छ ।स्तनधारी जीवमा बढ्दो उमेरसँगै यस्ता नौ लक्षण देखापर्छन् । यी लक्षणले मानिसहरुलाई उनीहरु बुढा हुन थालेको पनि महसुस गराउँछन् छन् ।

    डिएनएको क्षति

    हाम्रो डिएनए एक किसिमको जेनेटिक कोड हो जुन कोषको बीच सञ्चारित हुन्छ । उमेर बढ्दै जाँदा यो जेनेटिक कोडको संरचनामा गडबड हुन सुरु हुन्छ । विस्तारै विस्तारै यो कोषमा जम्मा हुन सुरु हुन्छ ।यो प्रक्रियालाई आनुवांशिक अस्थिरताको रुपमा मानिन्छ र यो विशेष रुपले त्यतिखेर प्रासंगिक हुन्छ जब डिएनएले स्टेम कोषहरुलाई प्रभावित गर्छ ।वंशाणुगत अस्थिरताले स्टेम कोषहरुको भूमिकालाई खतरामा पार्न सक्छ । यदि अस्थिरता बढेमा यो एक क्यान्सरमा पनि परिवर्तन हुन सक्छ ।

    क्रोमोजोम्स कमजोर हुने

    हरेक डिएनए शुत्रको अन्तिम छेउमा क्याप जस्तो संरचना हुन्छ जसले हाम्रो क्रोमोजोमलाई सुरक्षित राख्छ । यसको बिल्कुल त्यस्तै संरचना हुन्छ जसरी हाम्रो जुत्ताको फिताको अन्तिम भागमा एक प्लाष्टिकको क्याप लगाइएको हुन्छ ।यसलाई टेलोमर्स भनिन्छ । हाम्रो उमेर जति जति बढ्दै जान्छ यो क्यापरुपी संरचना हट्न थाल्छ र क्रोमोजोमको सुरक्षा कम हुँदै जान्छ । यसै कारणले समस्या पैदा हुन सक्छ ।

    शोधकर्ताहरुका अनुसार टेलोमर्सको संरचनामा जब गडबडी आउँछ त्यतिखेर कैयौं रोगहरु हुने खतरा बढ्छ । यसको कारणले फोक्सोसँग जोडिएका समस्याहरु र एनिमियाको खतरा बढ्छ । यी दुवै रोग शरीरको प्रतिरक्षासँग जोडिएका गम्भिर समस्या हुन् ।

    कोषहरुको व्यवहार प्रभावित हुन्छ

    हाम्रो शरीरमा एक विशेष प्रकारको प्रक्रिया हुन्छ जसलाई डिएनए एक्सप्रेसन भनिन्छ । जसमा कुनै एक कोषमा रहेको हजारौं जिन्सले त्यो कोषलाई के गर्ने हो भनेर तय गर्छन् ।त्यो कोषलाई छालावाल कोषको रुपमा काम गर्नु पर्ने हुन सक्छ वा मस्तिस्कको कोषको रुपमा । तर, समय र जीवनशैलीले यी निर्देशनलाई बदल्न सक्छ । यस्तोमा कोषहरुले पनि आफूलाई तय गरिएको व्यवहारभन्दा फरक किसिकले व्यवहार गर्न सक्छन् ।

    कोषहरुको नविनीकरण क्षमता सकिन्छ

    हाम्रो कोषहरुमा क्षतिग्रस्त घटकको संचयलाई रोक्नको लागि शरीरमा नविनीकरणको क्षमता हुन्छ तर, बढ्दो उमेरसँगै यो क्षमता विस्तारै विस्तारै कम हुँदै जान्छ ।यस्तोमा कोषहरुमा बेकार वा विषालु प्रोटिन जम्मा हुन्छ, जुन कैयौंपटक अल्जाइमरको कारण बन्छ । कैयौं पटक यसको कारणले पार्किन्सन्स र मोतिबिन्दुको खतरा पनि बढ्छ ।

    कोषहरुले मेटाबोलिज्म नियन्त्रण गुमाउँछन्

    बढ्दो उमेरसँगै कोषहरुले चिल्लो र चिनीको तत्वलाई सोस्ने क्षमता गुमाउँछन् । यसैको कारण धेरै मानिसलाई उमेर बढ्दै जाँदा मधुमेहको समस्या हुन्छ ।बढ्दो उमेरमा जो मानिसलाई मधुमेहको देखिन्छ उनीहरुमा विशेष रुपले यो कारणको असर हुन्छ । उमेर बढ्दै जाँदा शरीरले ती सबै पोषक तत्वलाई ग्रहण गर्न सक्दैन जुन उनीहरुले खान्छन् ।

    माइटोकन्ड्रियाले काम गर्न बन्द गर्छ

    माइटोकन्ड्रियाले शरीरलाई उर्जा प्रदान गर्ने काम गर्छ तर, बढ्दो उमेरमा यसले आफ्नो क्षमता गुमाउन थाल्छ । यो कमजोर हुँदै जाँदा डिएनएमा पनि नकरात्मक असर पर्छ ।गत जुनमा विज्ञान पत्रिका ‘नेचर’मा प्रकाशित भएको एक अध्ययनमा दावी गरिए अनुसार वैज्ञानिकले माइटोकन्ड्रियालाई रिस्टोर गरेर मुसामा चाँयालाई टाढा गरिदिएका छन् ।

    कोषहरुले जोम्बीको रुपमा काम गर्छ

    जब कुनै कोष धेरै चोटिल हुन्छ त्यतिखेर उ विघटित हुँदा बन्द त हुन्छ तर मर्दैन । यसलाई जम्बी सेल पनि भनिन्छ जसले आफ्नो वरिपरिको कोषहरुलाई पनि संक्रमति गर्न थाल्छ र यसै कारण पुरै शरीर सुन्निन थाल्छ । यस्ता कोषहरु उमेर र समयसँगै बढ्दै जान थाल्छन् ।

    स्टेम सेलले आफ्नो क्षमता गुमाउँछ

    उमेर बढ्दैजाँदा कोषहरुको पुनरुत्पादक क्षमतामा कमी आँउछ । स्टेम कोषहरु थाक्न लाग्छन् । हालै गरिएका अध्ययनहरुबाट स्टेम कोषहरुको कायाकल्पले बढ्दो उमेरको शारीरिक लक्षणहरुलाई अगाडि आउनबाट रोक्न सक्ने तथ्य पत्ता लागेको छ ।

    कोषहरु एकअर्कासँग सम्पर्क बन्द हुन्छ

    कोषहरु सँधै एक अर्कासँग सम्पर्कमा रहन्छन् तर, जति जति उमेर बढ्दै जान्छ उनीहरुको यो आपसी सम्पर्क घट्न थाल्छ । उनीहरु बीच सम्पर्क नहुनाको कारण शरीर सुन्निन थाल्छ ।यसको नतिजास्वरुप यो रोगजनक र घातका कोषहरुप्रति सक्रिय हुँदै । सेरानोका अनुसार हुन त यो एक यस्तो प्रक्रिया हो जसलाई रोक्न सकिँदैन तर एक स्वस्थ जीवनशैलीले यसको प्रभावलाई जरुर क मगर्न सक्छ ।,आजको समयमा वृद्धहरु धेरै स्वस्थ र धनी छन् । जो सबैभन्दा राम्रो चीज हामी गर्न सक्छौं त्यो हो आफ्नो जिन्दगीलाई खुलेर जिउने ।

    विभिन्न स्रोतबाट

    प्रतिक्रिया दिनुहोस


    सम्बन्धित समाचार
  • मतदाताको गुनासो र सुझाव संकलन डिजिटलबाट
  • गोर्खा सैनिक र सन्ततिलाई वंशजको नागरिकता कायम राख्न माग
  • भन्सार विधेयकमाथि विचार गरियोस् भन्ने प्रस्ताव राष्ट्रियसभामा स्वीकृत
  • ‘वीरगञ्जमा खानेपानी समस्या समाधान चाँडै’
  • समाचार खोजनको लागि याहा

    • पछिल्ला
    • मुख्य
    • लोकप्रिय

    मतदाताको गुनासो र सुझाव संकलन डिजिटलबाट

    गोर्खा सैनिक र सन्ततिलाई वंशजको नागरिकता कायम राख्न माग

    भन्सार विधेयकमाथि विचार गरियोस् भन्ने प्रस्ताव राष्ट्रियसभामा स्वीकृत

    ‘वीरगञ्जमा खानेपानी समस्या समाधान चाँडै’

    रवि लामिछानेको पक्राउ प्रतिशोधपूर्ण, गृहमन्त्रीको राजीनामा हुनै पर्छ : बुर्लाकोटी

    मधेश प्रदेशमा बुधवार सार्वजनिक बिदा

    मेनपावर कम्पनी नवीकरण गर्दा अब गूगल प्लस कोडसहितको गूगल म्याप पनि आवश्यक पर्ने

    सडकमा गाडी रोकेर सामान बेच्ने ३ गाडीलाई ४५ हजार जरिबाना

    समुदाय विपद् स्वयंसेवक परिचालन आधारभूत तालिमको शुभारम्भ

    मधेस सरकारको बजेट खर्च २० प्रतिशतमात्रै

    मतदाताको गुनासो र सुझाव संकलन डिजिटलबाट

    गोर्खा सैनिक र सन्ततिलाई वंशजको नागरिकता कायम राख्न माग

    भन्सार विधेयकमाथि विचार गरियोस् भन्ने प्रस्ताव राष्ट्रियसभामा स्वीकृत

    ‘वीरगञ्जमा खानेपानी समस्या समाधान चाँडै’

    रवि लामिछानेको पक्राउ प्रतिशोधपूर्ण, गृहमन्त्रीको राजीनामा हुनै पर्छ : बुर्लाकोटी

    बारामा प्रहरी र स्थानीय बिच झडप ,हवाई फायर ,एक गम्भीर

    वीरगंज अन्तर्गत पर्ने अलौंमा सशस्त्र प्रहरी द्वारा एक राउण्ड हवाई फायर

    सुर्खेतमा मंगलबार थपिए १२ संक्रमित

    स्वास्थ्य मन्‍त्रालयको नियमित पत्रकार सम्मेलन (लाइभ)

    रौतहटमा एकैदिन थपिए ५६ जना कोरोना संक्रमित

    वीरगञ्जको आदर्शनगरका थप एक जनाको कोरोना संकमणबाट मृत्यु

    काेराेनाबाट वीरगञ्जमा थप एक महिलाको मृत्यु

    कोरोना रोकथाम र नियन्त्रणमा कहाँ चुक्यो सरकार ?

    समाचार
    News

    मतदाताको गुनासो र सुझाव संकलन डिजिटलबाट

    News

    गोर्खा सैनिक र सन्ततिलाई वंशजको नागरिकता कायम राख्न माग

    News

    भन्सार विधेयकमाथि विचार गरियोस् भन्ने प्रस्ताव राष्ट्रियसभामा स्वीकृत

    News

    ‘वीरगञ्जमा खानेपानी समस्या समाधान चाँडै’

    News

    रवि लामिछानेको पक्राउ प्रतिशोधपूर्ण, गृहमन्त्रीको राजीनामा हुनै पर्छ : बुर्लाकोटी

    < a href="https://birgunjsanjal.com/">

    पत्राचार ठेगाना

    विरगंज स्ंजाल
    ठेगाना - अलौं,वीरगंज-१७ , नेपाल
    सम्पादक/प्रकाशक -कृष्ण कुमार श्रीवास्तव
    प्रबंधक निदेशक -बलिराम श्रीवास्तव
    सम्पर्क ईमेल –[email protected]
    सम्पर्क न +977-9869096688
    जि.प्र.का. दर्ता नम्बर : 300/078/079
    जि.हु.का.प.दर्ता न. : १८६/०७८/७९
    पेन न : न. : 109761983

    फेसबुक

    2025: वीरगंज संजाल तपाईंको आफ्नो न्युज | बिज्ञापन | सम्पर्क | हाम्रो बारेमा Designed by: GOJI Solution
    ↑