• Home
  • समाचार
  • देश
  • मधेश
  • मुख्य समाचार
  • Breaking News
  • वीरगंज संजाल बिशेष
  • राजनीति
  • विश्व
  • स्वास्थ्य
  • विचित्र संसार
  • दैनिक पत्रिका-e-Papper
आज:
    • समाचार
      • मुख्य समाचार
      • राजनीति
      • बिशेष
    • प्रदेश
      • प्रदेश नं.१
      • मधेश
      • बागमती
      • गण्डकी
      • लुम्बिनी
      • कर्णाली
      • सुदूरपश्चिम
    • विश्व
    • स्वास्थ्य
      • पोषण
      • सौन्दर्य
      • जीवनशैली
    • शिक्षा समाचार
      • अन्तर्वार्ता
      • कविता
    • Tech News
      • Mobile Phones
      • विचित्र संसार
    • खेलकुद
      • देश
      • विदेश
    • अर्थतन्त्र
      • बैंक
      • बिजनेस
      • बाणिज्य
    • अन्य
      • दैनिक राशिफल
      • Birthday/Anniversary
      • दैनिक पत्रिका
    होमपेज / Breaking News

    नेपाली व्यवसायीले भारतमै बेचे प्याज, लाखौंको नोक्सानी

  • वीरगंज संजाल
  • १५ आश्विन २०७७, बिहीबार ०७:३३
  • २३८१

    विरगंज । सीमा क्षेत्रसम्म ल्याइएको प्याज भित्र्याउन नपाउँदा नेपाली व्यवसायीले ठूलो नोक्सानी बेहोरेर भारतमै बिक्री गरेका छन्। भारत सरकारले निकासीमा प्रतिबन्ध लगाएपछि विराटनगरको जोगवनी नाका हुँदै ल्याउन लागिएको प्याज उतै खरिदकर्ता खोजेर बेच्नुपर्ने अवस्था आएको हो। नेपाल ल्याउन पाउने निश्चित नभएपछि व्यवसायी लाखौं रुपैयाँको नोक्सानी बेहोर्न बाध्य भए।

    भारत सरकारले आन्तरिक खपतलाई परिपूर्ति गर्दै बढ्दो मूल्य नियन्त्रण गर्न भनेर भदौ ३० बाट अन्य मुलुकमा प्याज निर्यातमा रोक लगाएको थियो। जसका कारण नेपाल ल्याउन सीमा क्षेत्रको जोगवनीसम्म ल्याएर ठिक्क पारिएको प्याजका १२ वटा ट्रक उतै रोकिनु पर्ने अवस्था आयो।

    विराटनगर भन्सार हुँदै भोलिपल्ट नेपाल भित्र्याउने तयारी गरिएको भए पनि अघिल्लै दिन भारत सरकारले अचानक प्रतिबन्ध लगाइदिँदा प्याज लोड गरिएका गाडी ल्याउन नसकिएको व्यवसायीको भनाइ छ। विराटनगरको गुद्री बजारस्थित प्याजका थोक विक्रेता पशुपति भगतले तीन सय ४० मेट्रिकटन ९तीन लाख ४० हजार किलो० बढी प्याज नेपाल भित्र्याउन नसकिएको बताए।

    ‘बीचमा कुनै उपाय लगाउँदै भित्र्याउन सकिन्छ कि भनेर पनि प्रयास गरियो’, उनले भने, ‘नसकेपछि उतै थोक विक्रेता खोज्दै बिक्री गर्नुपर्ने अवस्था आयो।’ १२ वटामा भगतका मात्रै सातवटा ट्रक थिए। उनका अनुसार नेपाल भित्र्याउन नसकेपछि भारतको फरबिसगञ्ज, पूर्णिया र दरभंगाका व्यापारीलाई सस्तोमा प्याज बिक्री गर्नुपर्ने बाध्यता आयो।

    उनले आफ्नो मात्रै सातवटा ट्रकमा लोड गरिएको दुई लाख १० हजार किलो ९२१० मेट्रिकटन० प्याज केहीदिन जोगवनीमा अड्किएको र ल्याउन नपाउँदा उतै बेचिएको बताए। आफूले भारतमा खरिद गर्दा प्याज प्रति किलो भारतीय ४८ रुपैयाँ ५० पैसा ९७७ रुपैयाँ ६० पैसा नेपाली० परेको भगतले बताए। ‘भारतीय एक करोड एक लाख ८५ हजार रुपैयाँ ९नेपाली एक करोड ६२ लाख ९६ हजार रुपैयाँ० लगानी गरेर प्याज ल्याइएको थियो’, उनले भने, ‘तर प्रति किलो छ रुपैयाँ नौ पैसासम्म घाटा खाएर बेच्नु पर्‍यो।’

    भगतले प्याज भारतीय व्यापारीलाई प्रति किलो ४१ रुपैयाँ ६० पैसा नेपाली ६६ रुपैयाँ ५६ पैसा का दरले बेच्नु पर्दा ठूलो घाटा लागेको जानकारी दिए। रोकिएको सबै प्याज बेच्दा भारतीय ८७ लाख ३६ हजार रुपैयाँ ९नेपाली एक करोड ३९ लाख ७७ हजार रुपैयाँ मात्रै प्राप्त भएको उनको भनाइ छ। किलोमै छ रुपैयाँ नौ पैसा कममा बेच्दा सावाँमा भारतीय १४ लाख ४९ हजार रुपैयाँ ९नेपाली २३ लाख १८ हजार चार सय रुपैयाँ घाटा लागेको भगतले बताए।

    सहमतिमै आधाजति घाटा खरिद गरेर ल्याएको भारतीय डिलरले बेहोरेका कारण थोरै राहतचैं मिलेको उनको भनाइ छ। ‘अचानक प्रतिबन्धले प्याजमा ठूलो घाटा भयो’, उनले भने, ‘सीमामा भारतीय प्रहरीले रोकेका कारण गाडीमै रहँदा सडेर बिग्रने भएपछि सस्तैमा बिक्री गर्नुको विकल्प भएन।’ यो समाचार आजको अन्नपुर्ण पोस्टले जनाएको छ ।

    प्रतिक्रिया दिनुहोस


    सम्बन्धित समाचार
  • अख्तियार प्रमुखसहित यी हुन् सर्वोच्चबाट नियुक्ति सदर भएका ५२ संवैधानिक पदाधिकारी
  • जगदम्बा स्टीलमा विस्फोट: उद्योग बाहिर स्थानीयको भीड, स्थिति तनावपूर्ण
  • जनकपुरधाममा ज्वाइँले गरे छुरा प्रहार गरी ससुराको हत्या
  • घरायसी विवादका कारण श्रीमतीको हत्या गर्ने पति पक्राउ
  • समाचार खोजनको लागि याहा

    • पछिल्ला
    • मुख्य
    • लोकप्रिय

    अख्तियार प्रमुखसहित यी हुन् सर्वोच्चबाट नियुक्ति सदर भएका ५२ संवैधानिक पदाधिकारी

    जगदम्बा स्टीलमा विस्फोट: उद्योग बाहिर स्थानीयको भीड, स्थिति तनावपूर्ण

    जनकपुरधाममा ज्वाइँले गरे छुरा प्रहार गरी ससुराको हत्या

    घरायसी विवादका कारण श्रीमतीको हत्या गर्ने पति पक्राउ

    पूर्वराष्ट्रपति भण्डारीद्वारा सरकारी सेवासुविधा फिर्ता

    साइलेन्सर’ जस्ता सांसदहरु

    सिरहामा शंकास्पद मृत्यु प्रकरणः श्रीमती र एक युवक प्रहरी नियन्त्रणमा

    मधेश प्रदेशसभा सदस्य ललिता दासमाथि लुटपाट प्रयास

    मानव बेचबिखन तथा ओसारपसारमा संलग्न एक जना युवक वीरगञ्जबाट पक्राउ

    नारायणी अस्पतालमा बिरामीको शरीरमै ब्लेड छोडिँदा चरम लापरबाही उजागर

    अख्तियार प्रमुखसहित यी हुन् सर्वोच्चबाट नियुक्ति सदर भएका ५२ संवैधानिक पदाधिकारी

    जगदम्बा स्टीलमा विस्फोट: उद्योग बाहिर स्थानीयको भीड, स्थिति तनावपूर्ण

    जनकपुरधाममा ज्वाइँले गरे छुरा प्रहार गरी ससुराको हत्या

    घरायसी विवादका कारण श्रीमतीको हत्या गर्ने पति पक्राउ

    पूर्वराष्ट्रपति भण्डारीद्वारा सरकारी सेवासुविधा फिर्ता

    बारामा प्रहरी र स्थानीय बिच झडप ,हवाई फायर ,एक गम्भीर

    वीरगंज अन्तर्गत पर्ने अलौंमा सशस्त्र प्रहरी द्वारा एक राउण्ड हवाई फायर

    सुर्खेतमा मंगलबार थपिए १२ संक्रमित

    स्वास्थ्य मन्‍त्रालयको नियमित पत्रकार सम्मेलन (लाइभ)

    रौतहटमा एकैदिन थपिए ५६ जना कोरोना संक्रमित

    वीरगञ्जको आदर्शनगरका थप एक जनाको कोरोना संकमणबाट मृत्यु

    काेराेनाबाट वीरगञ्जमा थप एक महिलाको मृत्यु

    कोरोना रोकथाम र नियन्त्रणमा कहाँ चुक्यो सरकार ?

    समाचार
    News

    अख्तियार प्रमुखसहित यी हुन् सर्वोच्चबाट नियुक्ति सदर भएका ५२ संवैधानिक पदाधिकारी

    News

    जगदम्बा स्टीलमा विस्फोट: उद्योग बाहिर स्थानीयको भीड, स्थिति तनावपूर्ण

    News

    जनकपुरधाममा ज्वाइँले गरे छुरा प्रहार गरी ससुराको हत्या

    News

    घरायसी विवादका कारण श्रीमतीको हत्या गर्ने पति पक्राउ

    News

    पूर्वराष्ट्रपति भण्डारीद्वारा सरकारी सेवासुविधा फिर्ता

    < a href="https://birgunjsanjal.com/">

    पत्राचार ठेगाना

    विरगंज स्ंजाल
    ठेगाना - अलौं,वीरगंज-१७ , नेपाल
    सम्पादक/प्रकाशक -कृष्ण कुमार श्रीवास्तव
    प्रबंधक निदेशक -बलिराम श्रीवास्तव
    सम्पर्क ईमेल –[email protected]
    सम्पर्क न +977-9869096688
    जि.प्र.का. दर्ता नम्बर : 300/078/079
    जि.हु.का.प.दर्ता न. : १८६/०७८/७९
    पेन न : न. : 109761983

    फेसबुक

    2025: वीरगंज संजाल तपाईंको आफ्नो न्युज | बिज्ञापन | सम्पर्क | हाम्रो बारेमा Designed by: GOJI Solution
    ↑